कर्पोरेट


महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी प्रदान

1639307607CSR---Gonagabu-Branch.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडकोे गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानि ट्यांकी प्रदान गरेको छ।  वडा कार्यालयमा आयोजित एक भव्य कार्यक्रमबीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानि ट्यांकीहरु टोखा नगरपालिका...

बैंक अफ काठमाण्डूका ग्राहकलाई लाइफ लाइन होम हेल्थ केयरमा १५%सम्म छुट

1639307256IMG20211202124039.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रालिबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् ग्राहकले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५% र पीसीआर चेकजाँच तथा...

मुद्दति खाताको जस्तो ब्याजदर बचत खातामा: के यो एउटै खाताबाट सम्भव छ ?

1639306836BANK-LOGO-WITH-RED-TAG--.jpg
काठमाण्डौ। आफूसँग भएको पैसा कुन बैंकमा राख्ने ? कुन बैंकमा राख्दा कति फाइदा हुन्छ ? तपाइँ पनि यस्तै सोचिरहनुभएको छ भने अब धेरै सोच्नुपर्दैन। एनआईसी एशियामा सर्वश्रेष्ठ बचत खाता खोल्नुस् र पाउनुस् मुद्दति निक्षेपबराबरकै ब्याजदर।  ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै सधैँ आकर्षक र अतुलनीय फाइदासहितका निक्षेप योजनाहरू ल्याउने गरेको...

1695556604Online-Ad.gif

सिटिजन्स बैंकको शाखारहित बैंकिङ सेवा महोत्तरीको पडौलमा

1639303498Photo-1.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशका विभिन्न दुर्गमस्थलका बासिन्दालाई सर्वसुलभ तथा अत्याधुनिक बैंकिङ सेवा पुर्याउने उद्देश्यका साथ शाखारहित बैंकिङ सेवा विस्तार गरिरहेको छ।  यसै क्रममा बैंकले महोत्तरी जिल्लाको बलवा नगरपालिकास्थित पडौलमा गत मंसिर २४ गतेबाट ८७ ओैँ शाखारहित बैंकिङ सेवा प्रारम्भ गरेको छ। सो स्थानमा...

नगरपालिका तथा अस्पताललाई अशोक लेलैण्डको शव वाहन हस्तान्तरण

1639301835Surkhet-Province-Hospital.jpeg
काठमाण्डौ। आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले नेपालमा विभिन्न नगरपालिका तथा अस्पतालहरुलाई शव वाहन हस्तान्तरण गरेको छ।  कम्पनीका अनुसार, ललितपुर महानगरपालिका, सशस्त्र प्रहरी बल हलचोक, प्रदेश अस्पताल सुर्खेत, बेदकोट नगरपालिका कञ्चनपुर तथा अन्य सरकारी संस्थाहरुलाई शव वाहन हस्तान्तरण...

अग्नि ग्रुपद्वारा डडेल्धुरामा महिन्द्राको थ्रीएस सुविधासहितको शोरुम स्थापना

1639296055SAVE20211211124223.jpg
काठमाण्डौ । अग्नि ग्रुपले हालै नेपालको प्रदेश नं ७ अनतर्गत सुदूरपश्चिमाञ्चल विकास क्षेत्र डडेल्धुरामा महिन्द्राका गाडीहरुको नयाँ बिक्री, सेवा र पार्टपुर्जासहितको शोरुम स्थापना गरेको छ। कम्पनीका अनुसार यो यस क्षेत्रका लागि कम्पनीको पूर्ण सुविधाले सुसज्जित आधिकारिक शोरुम हो। महिन्द्रा अटोमोबाइल्सका सबै शृंखलाका सवारीस...

नेपाल मुद्रा विप्रेषण संघको अध्यक्षमा चन्द्र टन्डन चयन, रेमिट्यान्स व्यवसायलाई अझ व्यवस्थित बनाउने प्रतिबद्धता

163929483016th-AGM-photo.jpg
काठमाण्डौ । नेपाल मुद्रा विप्रेषण संघमा चन्द्र टन्डनको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको छ।  राजधानीमा शुक्रबार सम्पन्न संघको १६ औँ वार्षिक साधारणसभाले चन्द्र टन्डन (सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालि) को अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।  नयाँ कार्यसमितिमा रितेश मित्तल उपाध्यक्ष (नेपाल रेमिट इन्टरनेसनल प्रालि), सञ्जय...

चाइनिज सुपर लिग फुटबल एक्सन स्पोर्ट्स एचडी १ मा प्रशारण हुँदै

1639293967Chinese-Super-League--Action-Sport-1-Logo.png
काठमाण्डौ। चाइनिज सुपर लिग फुटबलको प्लेअफदेखिका खेलहरुको नेपालमा प्रत्यक्ष प्रशारणको अधिकार एक्सन स्पोर्ट्स एचडी १ लिएको छ।  यस सिजनको चाइनिज सुपर लिगअन्तर्गत मंसिर २६ गते आइतबारदेखि सुरु हुने प्लेअफका खेलहरु एक्सन स्पोर्ट्स एचडी १ मा प्रत्यक्ष प्रसारण हुनेछन्। पहिले चाइनिज जिया ए लिगको नाममा हुने यो लिग सन् २००४ देखि चाइनिज...

जावा मोटरसाइकलको डिलर घोराही र धनगढीमा विस्तार

1639139247Dhangadhi.jpeg
काठमाण्डौ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले आफ्नो दुई नयाँ डिलरहरु दाङको घोराहीस्थित तुल्सीपुर रोडमा जेबीएस अटोमोबाइल्स र कैलालीको धनगढीस्थित बोराडन्डी आर्मी हस्पिटल सामुन्ने दिवा मोटर्स प्रालिलाई सञ्चालनमा ल्याएको छ।  बिर्तामोड, धरान, इटहरी, विराटनगर,...

सनराइज बैंकले ल्यायो ‘सनराइज केयर’ सुविधा, अब अनलाइनबाटै यी सेवा लिन सकिने

1639130657Image.jpg
काठमाण्डौ । ‘स्मार्ट बनौँ, डिजिटल बैंकिङ गरौँ’ अभियानलाई आत्मसाथ गर्दै सनराइज बैंकले आफ्ना ग्राहकको सुविधाका लागि नवीनतम सुविधायुक्त अनलाइन प्लाटफर्म ‘सनराइज केयर’ सार्वजनिक गरेको छ। यस सनराइज केयर प्लाटफर्ममार्फत सम्पूर्ण ग्राहकले बैंकिङसम्बन्धी विभिन्न सेवा बैंक नगई अनलाइनमार्फत नै लिन सक्नेछन्। सनराइज केयर...

अल्ट बालाजी अब नेपालमा, टेलिनेट प्रवर्द्धन र वितरणको साझेदार

1639121003PicALT-BALAJI.jpg
काठमाण्डौ । लोकप्रिय भारतीय ओटिटी प्लेटफम अल्ट बालाजीले आफ्नो नेपाली बजारमा प्रवर्द्धन र वितरण गर्न टेलिनेट प्रालिसँग साझेदारी गरेको छ।  नेपालमा यसको प्रवर्द्धन र वितरण टेलिनेटले सुनिश्चित गर्नेछ। डिजिटल वालेट, टेलिकम अपरेटर र पेमेन्ट गेटवेजस्ता स्थानीय बिलिङ च्यानलहरुमार्फत भुक्तानी गरी प्रयोगकर्ताहरुले घरमै बसेर आनन्द लिन...

गणपति लघुवित्त छैटौँ वर्षमा प्रवेश

1639120580IMG-d561bde573e37cc9cab2016affd67d80-V.jpg
काठमाण्डौ। गणपति लघुवित्त वित्तीय संस्थाले स्थापनाको पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा गणपति लघुवित्तले केन्द्रीय कार्यालय तथा शाखा कार्यालयहरुमार्फत विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। यस अवसरमा केन्द्रीय कार्यालयमार्फत पोखरा–३२ मा अवस्थित राधाकृष्ण बृद्धाश्रममा रहेका ज्येष्ठ नागरिक...

प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक सांग्रिला डेभलपमेन्ट बैंक

1639110413Final-ap-1-photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड प्रथम नेपाल एपीएम खुला टेबल टेनिस प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ।  नेपाल एपीएम टेबल टेनिस क्लबको आयोजनामा हुन लागेको प्रतियोगिताको मुख्य प्रायोजकमा सांग्रिला डेभलपमेन्ट बैंक अनुबन्ध भएको हो। यस विषयमा बिहीबार क्लब र बैंकबीच सम्झौता भएको छ।  प्रतियोगिता आगामी पुस १ देखि ३...

एनसीसी बैंकको वार्षिकोत्सवमा रक्तदान कार्यक्रम, ५७१ पिन्ट रगत संकलन

1639107766ncc-bank.jpg
काठमाण्डौ । एनसीसी बैंक लिमिटेडको २५ औँ वार्षिकोत्सवको उपलक्ष्यमा बिहीबार विभिन्न ९ वटा शाखा कार्यालयहरुमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  बैंकले प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र लाहान, बागमती प्रदेशको काठमाण्डौ मुख्य शाखा र नारायणगढ, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको सिद्धार्थनगर, कर्णाली प्रदेशको ...

दृष्टिविहीनले सेवा दिने ‘अ फाइन डाइन इन’ रेष्टुरेन्ट सञ्चालनमा

1639053084AFD2.gif
काठमाण्डौ। रेष्टुरेन्ट व्यवसायमा पृथक अवधारणासहित मुलुकमै पहिलोपटक दृष्टिविहीनबाट सेवा प्रदान गरिने अ फाइन डाइन इन रेष्टुरेन्ट सञ्चालनमा आएको छ।  दृष्टिविहीनले सेवा पस्कने यो रेष्टुरेन्टमा सेवाग्राहीले समेत पृथक अनुभव गर्नेछन्। बिहीबारबाट सञ्चालनमा आएको दृष्टिविहीनबाट सेवा प्राप्त हुने यो रेष्टुरेन्ट नेपालमा पहिलो भएको र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध