कर्पोरेट


युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंकबीच भएको कर्जा सम्झौता

1637823483PR.JPG
काठमाण्डौ । नेपाल सरकार युवा तथा साना व्यवसायी स्वरोजगार कोष र गरिमा विकास बैंक लिमिटेडबीच कर्जा सम्झौता भएको छ। कोष र बैंकबीच बुधबार एक कार्यक्रमबीच कर्जा सम्झौता भएको छ। सम्झौतापत्र कोषका तर्फबाट कार्यकारी निर्देशक विश्व मोहन अधिकारी र बैंकका तर्फबाट बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका ...

ओपोद्वारा डुअल साइड्स र र्‍यापएराउन्ड स्क्रिनसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता

1637757590OPPO-Patent-DeviceIndiatoday.jpg
काठमाण्डौ। ओपोले डुअल साइड्स र र्‍यापएराउन्ड डिस्प्लेसहितको फ्युचरिस्टिक फोनका लागि प्याटेन्ट दर्ता गराएको छ। वर्ल्ड इन्टेलेक्चुअल प्रपर्टी अफिस (डब्ल्यूआईपीओ) मा दर्ता गरिएको प्याटेन्टमा ओपोले दुई साइड भएका उपकरण एसेम्बल र डिसएसेम्बल गर्ने तरिकाको बर्णण गरेको छ। प्याटेन्टभित्र यस उपकरणका लागि ओपोले बनाएका सोचको रेखा चित्र र...

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे हेटौँडामा पनि सार्वजनिक

1637757014Hetauda-treo3.jpg
हेटौँडा। अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (इभी)का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो हेटौँडामा पनि सार्वजनिक गरेको छ। कम्पनीले आज एक समारोहबीेच  ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो हेटौँडामा...

1695556604Online-Ad.gif

सिजी ल्यान्डमार्क मलद्वारा लक्की ड्रका विजेता घोषणा

1637756374cg.png
चितवन। चितवनको भरतपुरमा ‘सहरभित्रको सहर’ अवधारणामा सञ्चालित सपिङ कम्प्लेक्स सिजी ल्यान्डमार्कले चाडपर्वको अवसर पारेर ल्याएको उपभोक्तामुखी प्रवर्द्धन योजनाको उपहार विजेता घोषणा गरेको छ।  उक्त योजनाको सबैभन्दा ठूलो उपहार यामाहाको एफजेड मोटरसाइकल कुपन नं. ११९३ का ब्रिजराज लामिछानेले जितेका छन्। कुपन नं. ४९३ का सोनल ओलीले फ्रिज र...

डिजिटल बैंकिङमा अग्रसर हुँदै सिटिजन्स बैंक

1637756011citizens.jpg
काठमाण्डौ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मोबाइल बैंकिङमार्फत सीआरएन तथा डिम्याट नम्बर विवरण हेर्ने सुविधाको सुरुआत गरेको छ।  बैंकले आपm्ना बैंकिङ सेवाहरु मोबाइल फोन तथा वेब ब्राउजरका माध्यमबाट समेत प्रयोग गर्न मिल्ने गरी ओम्नी च्यानलमा स्तरोन्नति गरेपश्चात यो सेवाको सुरुआत गरेको हो। यो सेवा प्रारम्भ भएसँगै प्राथमिक सेयर...

ग्लोबल आइएमई बैंकका ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन चलाउन इन्टरनेट निःशुल्क

1637755503MOU-GIBL-NTC.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकलाई मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट र ग्लोबल स्मार्ट प्लस’ चलाउन निःशुल्क मोबाइल डाटा उपलब्ध गराउने भएको छ।  डिजिटल बैंकिङको क्षेत्रमा ग्लोबल आइएमई बैंकको यो नयाँ पहल हो। यो सुविधा नेपाल टेलिकमको सिम भएका ग्राहकलाई उपलब्ध हुनेछ। ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकलाई...

शिवम् सिमेन्टको प्राविधिक अन्तर्क्रिया र बीमा कार्यक्रम सम्पन्न

16377481762-2.jpg
काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले आबुखैरेनी, मुग्लिङ, डुम्रे, दमौली र गोरखाका २६० जना निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रियाहरु कार्यक्रम सम्पन्न गरेको छ।  ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथ साथै हरेक सहभागी निर्माणकर्मीका लागि रु. ५ लाख बराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही...

न्युरोडमा सञ्चालनमा आयो महर्जन कम्प्लेक्स

1637740245Maharjan-Complex.jpg
काठमाण्डौ । राजधानीमै सबैभन्दा चहलपहल हुने न्युरोडमा महर्जन बिजनेस एसोसिएट प्रालिले निर्माण गरेको सम्पदामैत्री व्यावसायिक भवन ‘महर्जन कम्प्लेक्स’ सञ्चालनमा आएको छ। दुई वर्षअघि नै सञ्चालनमा ल्याउने तयारी गरिए पनि कोरोना महामारीका कारण उक्त योजना पछि धकेलिएको थियो।  प्रवर्द्धक कम्पनीका अध्यक्ष कृष्णलाल महर्जनका अनुसार...

अग्नि ग्रुपद्वारा ट्रियो इलेक्ट्रिक अटोे अब चितवनमा पनि

1637737844treo-image1.jpg
चितवन । महिन्द्रा समूहको एक हिस्सा महिन्द्रा इलेक्ट्रिक मोबिलिटी लिमिटेडले ट्रियो नामक लिथियम–आइओन सञ्चालित इलेक्ट्रिक थ्री–ह्विलर अटो मगंलबार एक समारोहबीच चितवनमा सार्वजनिक गरेको छ।  अग्नि ग्रुपअन्तर्गतको सहायक कम्पनी एवं महिन्द्रा इलेक्ट्रिक भेहिकल्स (ईभी) का आधिकारिक बिक्रेता अग्नि इनर्जी प्रालिले भरतपुर–९ हाकिमचोकमा...

नागरिक लगानी कोषद्वारा रु. १.६८ करोड कोभिड मृत्यु भुक्तानी

1637737134Cit-check-hastantaran.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु भएका सहभागीका हकवालालाई १ करोड ६८ लाख रुपैयाँ भुक्तानी गरेको छ।  कोभिड–१९ को सुरुआतदेखि नै कोभिडबाट मृत्यु हुनेहरुका आश्रित परिवारलाई राहत पुर्याउने उद्देश्यले मृत्यु हुनेका हकवालालाई जनही २ लाख रुपैया उपलब्ध गराउने...

सिभिल लघुवित्तद्वारा कार्यालय प्रमुखलाई क्षमता अभिवृद्धि तालिम प्रदान

1637673507Training-Photo.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कार्यालय प्रमुखहरुको क्षमता अभिवृद्धि गर्नका लागि धितो पहिचान तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न गरेको छ। यही मंसिर २ देखि ५ गतेसम्म चितवन प्याराडाइज होटल, सौराहामा सञ्चालन भएको उक्त कार्यक्रममा संस्थाका शाखा प्रमुख, क्लस्टर प्रमुख, केन्द्रीय कार्यालयका कर्मचारी लगायत...

जनउत्थान द्वारा बाढी प्रभावितहरुका लागि खाद्यान्न राहात वितरण

1637673043IMG-20211123-WA0013.jpg
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले कार्तिक महिनामा आएको बेमौसमी वर्षाका कारण क्षति ब्योहोर्नु परेका समुह सदस्यहरुलाई राहात वितरण गरेको छ।  वित्तीय संस्थाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कञ्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका वडा नं. ७, मा अवस्थित शाखा कार्यालय रैकवारविचवामा आबद्ध करिब ७०० जना,...

सानिमा बैंकद्वारा दीर्घायु बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम हस्तान्तरण

1637672764IMG-1d205cbc46026ce2c33e70cfa028f124-V.JPG
काठमाण्डौ। सानिमा बैंकले सानिमा दीर्घायु बचत खाता अन्तर्गत दिर्घायु तलब बचत खातावालाको परिवारलाई रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  यस बैंकका खातावाला राजु लामा तामाङको दुर्घटना भई मुत्यु भएकोले उनको हकवाला श्रीमती कल्पना लामा तामाङलाई सानिमा दीर्घायु तलब बचत खाताअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम एक कार्यक्रमका...

मनकामना केबुलकार २४ औँ वर्षमा प्रवेश गर्दै

1637671184manakamana.jpg
काठमाण्डौ । चितवन को-ई समूहअन्तर्गत मनकामना दर्शन प्रालिद्वारा सञ्चालित नेपालकै पहिलो र सफल मनकामना केबुलकारको सञ्चालन यही मंसिर ८ बाट २३ वर्ष पूरा गरी २४ औँ वर्षमा प्रवेश गर्दैछ।  वि.सं. २०५५ मंसिर ८ बाट नियमित सञ्चालनमा आएको केवुलकारले सञ्चालनदेखि हालसम्म करिब १ करोड ६० लाख यात्रु तथा भक्तजनलाई स्तरीय सेवा प्रदान गरिसकेको छ...

गरिमा विकास बैंक १५ औँ वर्षमा प्रवेश

163766824825950192548244907642490875470723343604002289n.jpg
काठमाण्डौ। 'Access to All' भन्ने मूल नारालाई आत्मसाथ गर्दै ग्राहकमैत्री बैंकिङ सेवा प्रदान गर्दै आइरहेको गरिमा विकास बैंक लिमिटेड आज मंसिर ७ गतेबाठ आफ्नो स्थापनाकालको १४ औँ वसन्त पार गर्दै १५ औँ वसन्तमा प्रवेश गरेको छ।  यस गरिमामय यात्रामा निरन्तर साथ दिने सेवाग्राही, सेयरधनी, नियमनकारी निकाय, कर्मचारी तथा शुभ चिन्तकहरुप्रति बैंकले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध