कर्पोरेट


सिटी एक्सप्रेसको ‘सिटी आयो लखपति बनायो’ योजनाका बाँकी ५ विजेताका नाम घोषणा

1637233014city.gif
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजनाअन्तर्गत कात्तिक महिनाको ५ भाग्यशाली विजेताका नाम सार्वजनिक गर्दैे योजना समापन भएको घोषणा गरेको छ।  सोही योजनाअन्तर्गत ५ जनाले जनही रु. १ लाख जित्न सफल भएको सिटी एक्सप्रेसले जानकारी गराएको छ। कम्पनीले विद्युतीय प्रणालीद्वारा विजेता छनौट गर्दा साउदीबाट...

नबिल बैंकको ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ खोली ढुक्क हुने मौका

1637232505Nabil-Xtra-FD.jpg
काठमाण्डौ । ग्राहकको माग र हितलाई मध्यनजर गर्दै समयसान्दर्भिक सेवा प्रदान गर्दै आएको नबिल बैंकले आफ्ना ग्राहकको थप आवश्यकता पूरा गर्न ‘नबिल एक्सट्रा फिक्स्ड डिपोजिट’ (Nabil Xtra Fixed Deposit) सञ्चालनमा ल्याएको छ।  यो खाता मासिक रुपमा नियमित निश्चित आयआर्जन गर्न चाहने ग्राहकलार्ई लक्षित गरी सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ।  यो खाता...

‘आइएमई डबलको डबलको डबल अफर’को विजेता बने जिबेश, पाए पठाएको रकमको आठगुणा बढी रकम

16372318302557569603738276278657013779510032227989653n.jpg
काठमाण्डौ। आइएमईले ‘आइएमई डबलको डबलको डबल अफर’ को विजेता घोषणा गरेको छ।  आइएमई ग्रुपले आज एक कार्यक्रम आयोजना गर्दै चाडपर्वलाई लक्षित गरी ल्याएको ‘डबलको डबलको डबल अफर’ को अन्तिम भाग्यशाली विजेता घोषणा गरेको छ। आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल, प्रबन्ध निर्देशक हेमराज ढकाल र ब्रान्ड एम्बासडरद्वय दिपकराज गिरी र दिपाश्री...

1695556604Online-Ad.gif

नबिल बैंकद्वारा ‘प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन

1637213991nabil.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई समयानुकूल सेवा प्रदान गर्दै आइरहेको नबिल बैंकले वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकलाई मध्यनजर गरी व्यक्तिगत बचत खाताअन्तर्गत ‘नबिल प्रिमियम रेमिट्यान्स सेभिङ्स अकाउन्ट’ सञ्चालन ल्याएको छ।  बैंकिङ प्रणालीबाट प्राप्त हुने विप्रेषण रकम निक्षेपमा राखी बचत खाता खोल्न सकिनेछ। ग्राहकले यो खाता शून्य...

अपर स्याङ्गे हाइड्रोपावरको आईपीओको सेयर प्रत्याभूतिकर्तामा प्रभु क्यापिटल नियुक्त

163715020820211117154633.jpg
काठमाण्डौ । अपर स्याङ्गे हाइड्रोपावर लिमिटेडले स्थानीय तथा सर्वसाधारणका लागि निष्कासन गर्न लागेको ८ लाख ७० हजार कित्ता सेयरका लागि प्रभु क्यापिटल लिमिटेडलाई सेयर प्रत्याभूतिकर्तामा नियुक्त गरेको छ।  उक्त नियुक्तिसम्बन्धी सम्झौता आज बुधबार सम्पन्न भएको हो। सम्झौतापत्रमा अपर स्याङ्गे हाइड्रोपावरका तर्फबाट कार्यकारी अध्यक्ष...

धनुषा जिल्ला अदालतमा लक्ष्मी बैंकको एक्स्टेन्सन काउन्टर सञ्चालनमा

1637147103Dhanusha-District-Court-Ext-Counter.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो आठौँ एक्स्टेन्सन काउन्टर जनकपुुर उपमहानगरपालिकास्थित धनुषा जिल्ला अदालतमा स्थापना गरेको छ। यस नयाँ एक्स्टेन्सन काउन्टरको स्थापनाका साथै लक्ष्मी बैंकको सञ्जाल ५० जिल्लामा १३८ शाखा, ८ एक्स्टेन्सन काउन्टर, ५ हस्पिटल सेवा काउन्टर, १६८ एटीएम, २५०० भन्दा बढी...

एनबीआईले गोर्खाज फाइनान्सका कर्मचारीका लागि कार्यदक्षता विकास तालिम सञ्चालन गर्ने

1637143869IMG8389.jpg
काठमाण्डौ। नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र गोर्खाज फाइनान्स लिमिटेडबीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी आज सम्झौतापत्रमा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गोर्खाज फाइनान्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लालबहादुर थिङ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्।  यस सम्झौताअनुसार...

नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ ‘खल्ती’ मा

1637120298Binday-Khadkapress-03.jpg
काठमाण्डौ । नेपालको एक अग्रणी डिजिटल भुक्तानी सेवा प्रदायक (पीएसपी) ‘खल्ती’ ले विनय खड्कालाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्त गरेको घोषणा गरेको छ।  खड्का २७ वर्षको उमेरमा सीईओ पदभार लिएका नेपालको फिनटेक उद्योगमा सबैभन्दा कम उमेरका सीईओ भएका छन्। आफ्नो क्यारियरमा खड्काले नेतृत्व भूमिकाहरुमा गहन अनुभव बटुलिसकेका छन्। उनले...

आरबीबी मर्चेन्ट बैंकिङको एजीएमबाट लाभांश अनुमोदन

1637062800Merchant.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको पूर्ण स्वामित्वमा सञ्चालित सहायक कम्पनी आरबीबी मर्चेन्ट बैंंकिङ लिमिटेडकोे छैटौँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७÷७८ को लाभांश अनुमोदन गरेको छ।  सञ्चालक समितिका अध्यक्ष एवं राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका नायब प्रमुख कार्यकारी कविराज अधिकारीको अध्यक्षतामा मंगलबार सम्पन्न...

नबिल बैंकद्वारा सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

1637059323MoU-signing-photo--Darma.jpg
काठमाण्डौ। नबिल बैंकले सल्यानको दार्मामा दिगो बैंकिङ तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा नबिल बैंकले दार्मा गाउँपालिकासँग दिगो बैंकिङअन्तर्गत उद्यमशीलता विकास र वित्तीय पहुँचका लागि समझदारीसमेत गरेको छ। दार्मा गाउँपालिकामा नबिल बैंकका तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिलाप्रसाद ओझा र ...

तेस्रो क्वाटरमा रियलमी तेस्रो स्थानमा, नेपालमा स्मार्टफोन ढुवानी २५७%ले वृद्धि

1637052094realme.jpg
काठमाण्डौ । विश्वमै सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमी अब नेपालमा पनि सबैभन्दा छिटो अघि बढ्ने स्मार्टफोन बनेको छ।  क्यानालिसमा प्रकाशित रिपोर्टअनुसार २०२१ कोे तेस्रो क्वाटरमा तेस्रो स्थानमा रहेको रियलमीको सबैभन्दा ठूलो जित मानिएको छ। यस रिपार्टअनुसार नेपालमा रियलमीले अघिल्लो क्वाटरको तुलनामा २५७% ले वृद्धि...

नेपाल टेलिकमको नाफा ४८.९%ले बढ्यो, अन्य सूचक कस्ता ?

1637040205nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले चालु आर्थिक वर्षको प्रथम त्रैमासमा २ अर्ब २५ करोड रुपैयाँ बढी खुद नाफा आर्जन गर्न सफल भएको छ। कम्पनीको आज सार्वजनिक अपरिष्कृत वित्तीय विवरणअनुसार यो नाफा गत वर्षको यही अवधिको तुलनामा ४८.९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले १ अर्ब ५१ करोड रुपैयाँ नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिमा कम्पनीको...

सांग्रिला डेभलपमेन्ट बैंकद्वारा दमक र नारायणपुरमा शाखा विस्तार

1636978506shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रममा झापाको दमक नगरपालिका–६ दमक बजार तथा दाङको घोराही उपमहानगरपालिका–१० नारायणपुरमा शाखा विस्तार गरी सञ्चालनमा ल्याएको छ।  बैंकले सोमबार ती दुवै शाखाबाट बैंकिङ कारोवार सुरु गरेको छ। दमक र नारायणपुर शाखा...

डिशहोमले आफ्ना ग्राहकलाई १० एमबीपीएस इन्टरनेट निःशुल्क प्रदान गर्ने

1636978111WhatsApp-Image-2021-11-14-at-5.33.26-PM.jpeg
काठमाण्डौ। नेपालको एकमात्र डीटीएच सेवाप्रदायक कम्पनी डिशहोमले आफ्ना ग्राहकलाई निःशुल्क १० एमबीपीएस इन्टरनेट प्रदान गर्ने भएको छ। कम्पनीले यसअघि नै बजारमा ल्याएको ‘लाइफ स्टाइल’ लाई पुनः निरन्तरता दिँदै डिशहोम रिचार्ज गर्ने हरेक ग्राहकलाई डिशहोम फाइबरनेट निःशुल्क इन्टरनेट प्रदान गर्ने भएको हो। गत साउनदेखि रोकिएको यो प्याकेज...

युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गर्न नबिल बैंक, युवापरिषद् र तिला गापाबीच समझदारी

1636974065IMG1960.jpg
काठमाण्डौ। युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ।  यस समझदारीले कर्णाली प्रदेशको जुम्ला जिल्लाको तिला गाउँपालिकामा स्थानीय युवालाई साथ दिन उद्यमशिलता विकास र वित्तीय...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध