कर्पोरेट


हिमालयन बैंक र एनसीएचएलबीच नेसनल पेमेन्ट स्विचअन्तर्गतको नेपालपे क्यूआर सुविधा प्रदान गर्ने सम्झौता

1636705506IMG20211109111027.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले सञ्चालनमा ल्याएको नेसनल पेमेन्ट स्विचमा आबद्ध भई प्रथम चरणमा नेपालपे क्यूआर सञ्चालन गरी ग्राहकलाई अत्याधुनिक डिजिटल भुक्तानी सेवासुविधाहरु उपलब्ध गराउने भएको छ।  यससम्बन्धी सम्झौतापत्रमा हिमालयन बैंक लिमिटेड र...

मेगा बैंकले गर्यो ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार

1636701594mega.png
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले बैंकिङ सेवा नपुगेका ग्रामीण क्षेत्रका ४ स्थानमा शाखारहित बैंकिङ सेवाको विस्तार गरेको छ।  प्रदेश नम्बर १ स्थित सुनसरी जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका–१, बागमती प्रदेशस्थित सिन्धुपाल्चोक जिल्लाको पाँचपोखरी थाङ्गपाल गाउँपालिका–१, चौतारा साँगाचोकगडी नगरपालिका–४ र धादिङ जिल्लाको...

पुनर्बासमा आईएमई लाइफ इन्स्योरेन्सको शाखा विस्तार

1636633094ime.png
काठमाण्डौ। आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले पुनर्बास नगरपालिकामा शाखा विस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ।  कम्पनीका क्षेत्रीय प्रबन्धक सुमन तिमिल्सिनाले सभापतित्व गरी पुनर्बास नगरपालिकका मेयर जीवनराज थापाको प्रमुख आतिथ्यमा शाखा उद्घाटन गरिएको हो। उक्त समारोहमा मेयर थापाले बीमासम्बन्धी जागरण अभियानमा आईएमई लाइफ...

1695556604Online-Ad.gif

सांग्रिला डेभलपमेन्ट बैंकको १०२ औँ शाखा मणिग्राममा

1636631357shangrila.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले ग्रामीणका साथै सहरी क्षेत्रमा समेत आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. ५ मणिग्राममा शाखा सञ्चालनमा ल्याएको छ। बैंकले बिहीबारबाट मणिग्राम शाखा सञ्चालनमा ल्याएको हो। मणिग्राम शाखा कार्यालय सञ्चालनमा आएसँगै सो क्षेत्रका सर्वसाधारणलाई...

प्रोग्रेशिभ फाइनान्स न्युरोड शाखा स्थानान्तरण

1636621790progressive.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले बामती प्रदेशको काठमाण्डौ महानगरपालिका वडा नं. २२ पाको न्यूरोडमा रहेको मुख्य शाखा कार्यालयलाई सोही वडाको मिरा होम खिचापोखरीमा स्थानान्तरण गरी कारोबार सुरुआत गरेको छ। स्थानान्तरण गरिएको उक्त शाखा कार्यालयबाट वित्तीय संस्थाका अध्यक्ष किशोरकुमार महर्जनको उपस्थितिमा कारोबार शुभारम्भ...

विश्वका अधिकांश देशमा सञ्जाल रहेको ट्राङ्लोबाट इसेवामनी ट्रान्सफरमार्फत नेपालमा रकम पठाउन सकिन

1636619490partnership-announcement-Tranglo.jpg
काठमाण्डौ । रेमिट्यान्स बजारमा पछिल्ला दिनमा बलियो उपस्थिति जनाउँदै आएको इसेवा सेवा मनी ट्रान्सफर र विश्वका अधिकांश देशमा शाखा सञ्जाल रहेको मलेसियाको अग्रणी रेमिट्यान्स कम्पनी ट्राङ्लोबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  यस सम्झौतासँगै मलेशियालगायत ट्राङ्लोको नेटवर्क रहेका मुलुकहरुमा रहेका नेपालीले इसेवा मनी ट...

सिटिजन्स बैंकका कार्डवाहकलाई सोवा हेल्थकेयरमा विशेष छुट

1636618455sova-heathcare-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र एकान्तकुनास्थित सोवा हेल्थकेयर सेन्टर प्रालिबीच सिटिजन्स बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको छ। समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डवाहकले सोवा हेल्थकेयरको सेवासुविधामा विशेष छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुने विश्वास...

बैंक अफ काठमाण्डूका ग्राहकलाई एपोलो पोली क्लिनिकमा २०%सम्म छुट

1636614826APOLLO-POLY-CLINIC.JPG
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र एपोलो पोली क्लिनिकबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात् बैंकका ग्राहकले एपोलो पोली क्लिनिकले प्रदान गर्ने प्याथोलिजी सेवामा २०%, डाइग्नोष्टिक सेवाहरुमा १५%...

सिभिल अस्पतालमा मिदासको अनलाइन अपोइन्टमेन्ट सेवा

1636607093Mero-Doctor.jpg
काठमाण्डौ । मिदास टेक्नोलोजीले सिभिल सर्भिस अस्पतालमा दीर्घकालीन उपचार र चिकित्सकसँग परामर्शका लागि मोबाइल एप्लिकेसनमार्फत अनलाइन अपोइन्टमेन्ट लिन सकिने गरी व्यवस्था मिलाएको छ। अनलाइन अपोइन्टमेन्ट सेवाले अस्पतालको ओपीडी सेवालाई सहज बनाउने र बिरामीको सन्तुष्टि बढाउने अपेक्षा गरिएको छ। बिरामीहरू आफैँ अपोइन्टमेन्ट लिन र भुक्तान...

एसियाबाट ‘बेस्ट कस्टमर सर्भिस एक्जिक्युटिभ अफ दी इअर’ को अवार्ड शकुन्तला नायकलाई

1636614999My-Achievement.jpg
काठमाण्डौ । एसियाबाट नेपालकी शकुन्तला नायक सन् २०२१ को ‘बेस्ट कस्टमर सर्भिस एक्जिक्युटिभ अफ दी इअर’ अवार्डबाट सम्मानित हुने भएकी छन्। रुला अवार्डसले उक्त अवार्डबाट सम्मान गर्न नायकलाई छनोट गरेको हो। नायक हाल महिन्द्रा एन्ड महिन्द्राज अटोमोबाइल कम्पनी नेपालको कस्टमर सर्भिस डिपार्टमेन्टमा प्रोजेक्ट कोअर्डिनेटरका रुपमा कार्यरत...

सुरु भयो दराज ११.११

1636601347saleislive.png
काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ले आफ्नो सबैभन्दा ठूलो एकदिवसीय सेल ११.११ सुरु भएको घोषणा गरेको छ। यो अभियान आधिकारिक रुपमा कात्तिक २४ ९नोभेम्बर १०० मध्यरातमा सुरु भएको छ भने यस वर्षको ११.११ विगतका वर्षहरुभन्दा ठूलो हुने र आफ्ना ग्राहकलाई थप आकर्षक र रोमाञ्चक सङिग अनुभव प्रदान गर्ने दराजले आश्वासन दिएको छ।  यस...

‘रियलमी जिटी नियो २’ नेपालमा सार्वजनिक, सुरुआती मूल्य रु. ५११९९

163654560920211110074721IMG8252.JPG
काठमाण्डौ। विश्वमा सबैभन्दा छिटो अघि बढिरहेको स्मार्टफोन ब्रान्ड रियलमीले आज औपचारिक रुपमा नेपालमा रियलमी जिटी नियो २ सार्वजनिक गरेको छ। जसको मूल्य रु. ५४ हजार १९९ रहेको छ। जसमा  ८÷१२८ जीबी स्टोरेज रहनेछ।  लोकप्रिय फ्लागसिप किलर रियलमी जिटी लाइनअपमै आधारित यस नियो फ्लागसिप किलर रियलमी जिटी नियो २ धेरै स्मार्टफोन चलाउने...

नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई प्रवर्द्धन गर्न सम्झौता

1636538620DSC7341.JPG
काठमाण्डौ। नबिल बैंक र सहजबीच प्रदेश १ मा रहेका साना तथा मध्यम कृषि उद्यमलाई वित्तीय प्रवर्द्धन एवं सुदृढीकरणका लागि सम्झौता भएको छ। आफ्ना ग्राहकलाई गुणस्तरीय र नवीनतम बैंकिङ सेवा प्रदान गर्ने नेपालको अग्रणी नबिल बैंकले स्विस कन्ट्याक्ट (प्रमुख एजेन्सीको रूपमा) र वातावरणीय तथा कृषि नीति अनुसन्धान, विस्तार र विकास केन्द्र (CEAPRED) द्वारा...

एनसेलको सहयात्री सिम ग्लोबल आइएमई बैंकका ग्राहकलाई

1636537061ncell.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले अब एनसेलको सहयात्री सिम र यस सिममा पाइने विभिन्न सेवा, सुविधाहरुको लाभ लिन सक्छन्।  ग्राहकले ग्लोबल बैंकमा ग्लोबल सहयात्री रेमिट्यान्स बचत खाता खोलेमा हरेक रिचार्जमा बोनस, अन्तर्राष्ट्रिय कलमा छुट र ग्लोबल बैंकको मोबाइल बैंकिङका लागि निःशुल्क डेटा सुविधा रहेको एनसेलको सिम कार्ड निःशुल्क...

सर्वोत्तम सिमेन्टले दियो काभ्रे र सिन्धुपाल्चोकका ठेकेदारलाई प्राविधिक तालिम

1636527141Mason-Meet-Photo-1.jpg
काठमाण्डौ । सर्वोत्तम सिमेन्टले सिन्धुपाल्चोक तथा काभ्रे जिल्लाका विभिन्न स्थानहरुमा भवन निर्माणकार्यमा संलग्न सिनियर प्राविधिक (ठेकेदार) हरुलाई लक्षित भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। ती कार्यक्रममा कम्पनीका प्रोजेक्ट प्रमुख ई. अभिषेक झाले ओपीसी सिमेन्टको ४३ ग्रेड र ५३ ग्रेडबारे सम्पूर्ण जानकारीका साथै यसका उपयोगिता र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध