कर्पोरेट


अब एनएमबि बैंकको कन्ट्याक्टलेस कार्डबाट बस भाडा तिर्न सकिने

1619351119NMB.jpg
काठमाण्डौ। एनएमबि बैंकल हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नका लागि कन्ट्याक्ट लेस कार्ड जारी गरेको छ।  घरमै बसी ओम्नी च्यानलमार्फत खातालगायत विविध बैंकिङ सेवाको सफलतापूर्वक सञ्चालन भएसँगै एनएमबि बैंकले कोभिडबाट सुरक्षाका साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेसनलसँग सहकार्य गर्ने...

महालक्ष्मी विकास बैंकद्वारा प्रहरीलाई फ्लोरेसेन्ट ज्याकेट हस्तान्तरण

1619345956Damauli-CSR-Program.jpeg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाहरुबाट विभिन्न कार्यक्रमहरु गर्दै आइरहेको छ। सोही कार्यलाई निरन्तरता दिँदै बैंकको दमौली शाखाले हिजो शनिबार जिल्ला प्रहरी कार्यालय तनहुँलाई १०० थान फ्लोरोसेन्ट ज्याकेट हस्तान्तरण गरेको छ। बैंकको दमौली शाखामा आयोजित...

अब नेपाल टेलिकमको डाटा, भ्वाइस, तथा एसएमएस प्याक खल्ती मोबाइल वालेटबाटै किन्न सकिने

1619345649PRESS-RELEASENT.png
काठमाण्डौ । नेपाल टेलिकमको डाटा, भ्वाइस र एसएमएस प्याक ‘खल्ती’ डिजिटल वालेट मोबाइल एपबाटै किन्न सकिने भएको छ । खल्ती डिजिटल वालेटबाट खरिद गर्दा आफ्नो नम्बरका साथै अरूको मोवाइल नम्बरका लागि समेत खरिद गर्न सकिने छ ।  नेपाल टेलिकमको प्याक किन्न खल्ती एपको होम स्क्रिनमा रहेको डाटा प्याकभित्र गई चाहेको प्याक छनौट गरेर खरिद गर्न...

1695556604Online-Ad.gif

टेकसाथी तेस्रो वर्षमा प्रवेश

1619338888TechSathi.jpg
काठमाण्डौ । टेक्नोलोजी पोर्टल टेकसाथीले स्थापनाको दोस्रो वर्ष पूरा गरेको छ। स्थापनाको छोटो समयमै लोकप्रिय बन्न सफल टेकसाथी तेस्रो वर्षमा प्रवेश गरेको हो।  तेस्रो वर्ष प्रवेशका अवसरमा कम्पनीले यसै वर्षदेखि विद्यार्थी, नवप्रवर्तन व्यवसायी र युवा उद्यमीलाई लक्षित गरी रचनात्मक कार्यक्रम सञ्चालन गर्ने योजना बनाएको छ।  टेकसाथीले...

पुतलीसडकमा नेपाल एसबिआई बैंकको एटीएम

1619320810ATM-inauguration-Putalisadak.jpg
काठमाण्डौ। नेपाल एसबिआई बैंकले काठमाण्डौको पुतलीसडकमा आफ्नो एटीएम आउटलेटको उद्घाटन गरेको छ।  उक्त एटीएम आउलेटको उद्घाटन नेपाल एसबिआई बैंकका प्रबन्ध सञ्चालक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले गरेका छन्। उद्घाटन समारोहमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तीय अधिकृत मोहम्मद रिजवान आलम, प्रमुख सञ्चालन...

सिभिल बैंकको खुरखुरे शाखाको उद्घाटन

1619176745civil.jpg
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो खुरखुरे शाखा स्थानन्तरण गरेको छ।  स्थानन्तरित खुरखुरे शाखाको उद्घाटन राप्ती नगरपालिका नगर प्रमुख प्रभा बरालले गरेकी छन्। हालको कोरोना महामारीको संक्रमणलाई मध्यनजर गर्दै उक्त उद्घाटन समारोहमा सहभागीको संख्या न्यून गरिएको थियो। शाखा उद्घाटन...

किया नेपाल सुपर लिग २०२१ मा धनगढी फुटबल क्लबको प्रायोजक

1619170417KIA-I-Dhangadhi-FC-Photo.jpeg
काठमाण्डौ । किया नेपालले नेपाल सुपर लिग २०२१ का लागि धनगढी फुटबल क्लबसँग साझेदारी गरेको छ। नेपाल सुपर लिग अखिल नेपाल फुटबल संघ (एन्फा) अन्तर्गत हुने ७ वटा टिमको टुर्नामेन्ट हो। जुन काठमाण्डौको दशरथ रंगशालामा राउन्ड रोबिन फर्म्याट (हरेक टिमले सबै टिमसँग खेल्नै पर्ने) मा खेलिन्छ। नेपाल सुपर लिग नेपालमा पहिलो फ्रेन्चाइज फुटबल...

सानिमा लाइफ इन्स्योरेन्स एनसीएचएलसँग आबद्ध

1619165578Picture-2.jpg
काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्ना भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउसको नेसनल पेमेन्ट्स इन्टरफेस (एनपीआई) प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ। सम्झौतापत्रमा सानिमा लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत अगम मुखिया र एनसीएचएलका तर्फबाट...

भारतीय दूतावासलाई अशोक लेलैण्डको एडभान्स लाइफ सपोर्ट एम्बुलेन्स हस्तान्तरण

1619155458Photo.jpeg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवद्र्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच भारतीय दूतावासलाई दुई थान सुविधा सम्पन्न एडभान्स लाइफ सपोर्ट एम्बुलेन्सहरु हस्तान्तरण गरेको छ। राजदूतावासका अनुसार नेपाल भारतमैत्री विकास साझेदारी कार्यक्रमअन्तर्गत एम्बुलेन्स उपहारस्वरूप हस्तान्तरण गरिएको बताएको...

नेपाली बजारमा ‘मोटो ई सेभेन’ ल्याउँदै मोटोरोलाको पुनरागमन

1619102734motorola-Picture.jpg
काठमाण्डौ । आफ्ना स्थापित ‘जी’ र ‘ई’ वर्गबाट दुईवटा नवीनतम र अत्यन्त लोकप्रिय विश्वव्यापी उत्पादनहरूका साथ मोटोरोलाले आज नेपालमा पुनरागमनको घोषणा गरेको छ।  मोटोरोलाको नेपालमा पुनरागमन आफ्नो राष्ट्रिय वितरक कलमोबिलिटी प्रालिका साथमा भएको छ। जसको एउटा रोचकर साझा इतिहास छ।  सन् २००७ मा कलमोबिलिटीले नेपाली बजारमा रकआर, रेजआर...

काठमाण्डौको मुटुमा खेल मैदानसहितको हरित उद्यान निर्माण गर्दै एनसेल

1619101905Ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक जिम्मेवारीअन्तर्गत काठमाण्डौको मुटुमा रहेको लैनचौर मैदानको निर्माण तथा संरक्षण गर्दैछ। यस आयोजनाअन्तर्गत निर्माण हुने खेल मैदानसहितको हरित उद्यानले स्वच्छ, सफा, हराभरा सहर निर्माणमा योगदान पुर्याउने उद्देश्य लिएको छ। यो हरित उद्यान काठमाण्डौ महानगरपालिका वडा नं. २६ मा...

दराजद्वारा फ्रन्टलाइन कामदारका लागि कोभिड–१९ खोप लगाउन सुरु

1619097422LOGO-1.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन शपिंग बजार दराजले स्वास्थ्य सेवा विभागको सहयोगमा आफ्नो सबै फ्रन्टलाइन र वितरण कर्मचारीका लागि कोभिड–१९ खोप दिन आरम्भ गरेको छ।  अलिबाबा समूहको स्वामित्वमा रहेका दराजले नेपाललगायत ४ अरु दक्षिण एसियाली बजारमा सञ्चालन गरिरहेका छ। वर्तमानमा दराजले नेपालका विभिन्न सहरमा ६०० बढी कर्मचारीलाई रोजगार...

कृषकलाई आधुनिक बैंकिङमा लैजाँदै मेगा बैंक

1619096954Shangrila-Agro.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले कृषकलाई आधुनिक बैंकिङ सुविधाका लागि प्रोत्साहन गर्ने नीति लिएको छ।  नेपालको अर्थतन्त्रको अभिन्न अंगका रुपमा रहेका कृषकलाई आधुनिक बैंकिङ सुविधाको प्रयोग गर्नका लागि प्रोत्साहन गर्ने उद्देश्यले मेगा बैंकले क्यूआर कोड सुविधालाई तीब्रताका साथ विस्तार गरिरहेको हो। यसै क्रममा कृषि क्षेत्रमा...

प्राइम कमर्सियल बैंकको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट नियुक्त

1619089759Prime.jpg
काठमाण्डौ। प्राइम कमर्सियल बैंक लिमिटेडको डिबेन्चर रजिस्ट्रारमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।  बैंकको गत चैत २६ गतेको निर्णयअनुसार डिबेन्चर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत डिबेन्चरवालाको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आज वैशाख ९ गतेदेखि लागू हुने गरी...

मनकामना केबुलकार सेवा बन्द गर्न खोजिएकोप्रति सरोकारवाला असन्तुष्ट

1619084483manakamana-cable-car.jpg
काठमाण्डौ । जिल्ला प्रशासन कार्यालय गोरखाले हचुवाको भरमा मनकामना केबुलकार बन्द गर्न आदेश गरेको छ। उक्त आदेशबाट स्थानीय व्यवसायीदेखि यात्रुहरुले असन्तुष्टि व्यक्त गरेका छन्।  मनकामना मन्दिर लकडाउनदेखि नै बन्द रहेको र खुलेपछि पनि बन्द नै राखी भक्तजनलाई बाहिरबाट नै स्वास्थ्य सुरक्षाका मापदण्ड पालनासहित पूजा चलाइरहेको अवस्थामा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध