कर्पोरेट


युनाइटेड इन्स्योरेन्सको सीईओमा उपासना पौडेल नियुक्त, नेपालको बीमा क्षेत्रकै पहिलो महिला सीईओ

1619953311Upasana.jpg
काठमाण्डौ । युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा आगामी चार वर्षका लागि उपासना पौैडेल नियुक्त भएकी छन्।  पौडेलको नियुक्तिसँगै बीमा क्षेत्रले पहिलो महिला सीईओ पाएको छ। अर्कोतर्फ हालसम्मकै कम उमेर अर्थात ३४ वर्षको उमेरमा पौडेल गरिमामय पदमा बहाल भएकी छन्।  विगत एक दशकभन्दा बढी कार्यानुभव...

सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाबाट कोभिड—१९ का लागि अत्यावश्यक रकम नेपाल पठाउँदा शुल्क नलाग्ने

1619945014city.png
काठमाण्डौ । सिटी एक्सप्रेस मनि ट्रान्सफर अस्ट्रेलियाले  नेपालमा पुनः देखिएको कोभिड—१९ का कारण अस्ट्रेलियाबाट नेपालमा रहेका आफ्ना परिवारलाई अत्यावश्यक रकम पठाउँदा कुनै शुल्क नलाग्ने तथा  पठाइएको रकम  ३० मिनेटभित्र तुरुन्तै पुर्याउने योजना ल्याएको छ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरका ग्राहकले रकम पठाउँदा नेपालभरि रहेका...

सर्वशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्यो मारुती सिमेन्ट

1619937086Maruti-53---43.png
काठमाण्डौ । मारुती सिमेन्ट सर्वशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी बन्न सफल भएको छ।  हालै मात्र नेपाल सरकारले सिमेन्टको ग्रेड उल्लेख गर्न मिल्ने निर्णय गरेअनुरुप नेपाल गुणस्तर तथा नापतौल विभागबाट सम्पूर्ण मापदण्ड प्रमाणित गर्दै मारुती सिमेन्ट सर्वशाक्तिशाली ५३ ग्रेडको गुणस्तरीय...

1695556604Online-Ad.gif

नयाँ मोबाइल किन्ने सोचमा हुनुहुन्छ ? यी हुन् रियलमीका उत्कृष्ट ५ स्मार्टफोन

1619785443realme7.jpg
काठमाण्डौ। स्मार्टफोन क्षेत्रमा छोटो समयमै विश्वमा लोकप्रियता हासिल गरेको रियलमीले विभिन्न सिरिजका फरक मूल्य पर्ने स्मार्टफोन उत्पादन गर्दै आएको छ। नम्बर सिरिजदेखि सी सिरिजसम्मको यात्राका दौरानमा इन्ट्री लेभलका स्मार्टफोनदेखि मिडरेंज उपकरणहरुको उत्पादन कम्पनीले गर्दै आएको छ। रियलमी सधैँ आफ्ना ग्राहकलाई उत्कृष्ट ब्याट्री...

रिचार्जरले प्रयोगकर्तालाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने

1619782604Reecharger-Free-Ambulance-Service.jpg
काठमाण्डौ । ई–कमर्स प्लेटफर्म रिचार्जरले आफ्ना ग्राहकलाई कोरोना संक्रमण भएको खण्डमा अस्पतालसम्म पुग्नका लागि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउने भएको छ।  हाल कोरोना महामारीको संक्रमण तीव्र बनिरहेका बेला अस्पताल अभाव भइरहेको सन्दर्भमा अस्पताल खोज्नका लागि पनि रिचार्जरले सहयोग गर्नेछ। २०७७ वैशाख १ गतेदेखि रिचार्जरबाट सामान...

निफ्राबाट पनि आरटीजीएस प्रणाली सञ्चालन

1619780771NIFRa.jpg
काठमाण्डौ। नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणालीमा आबद्ध भई कारोबारहरु सञ्चालन गर्न थालेको छ।  यसका लागि कनेक्ट आईपीएस आरटीजीएस प्रणालीमा निफ्रालाई एनएचसीएलले आबद्ध गराएको हो। नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणाली विस्तार गर्ने क्रममा ३५ बैंक वित्तीय...

निषेधाज्ञामा सहज सेवा दिन सांग्रिला बैंकले तोक्यो सम्पर्क व्यक्ति, कहाँका लागि कसलाई सम्पर्क गर्ने ?(सूचीसहित)

1619771264shangrila.jpg
काठमाण्डौ । निषेधाज्ञाको बेलामा आफ्ना ग्राहक तथा सेवाग्राहीले सहज र सुलभ ढंगले सेवा पाउन् भन्ने उद्देश्यले सांग्रिला डेभलपमेन्ट बैंकले विभिन्न क्षेत्रका लागि सम्पर्क व्यक्ति तोकेको छ।  निषेधाज्ञा अवधिमा बंैकका ग्राहकहरुले आधारभूत बैंकिङ सेवा लिन कुनै कठिनाइ भोग्नुपरे वा कुनै समस्या आएमा सहजीकरणका लागि विभिन्न क्षेत्रमा...

एनआईसी एसिया क्यापिटलको व्यवसाय उत्साहजनक, डिम्याट खाता खोल्ने नै ३.७० लाख बढी

1619703468nic.jpg
काठमाण्डौ । कोरोना महामारीका कारण उत्पन्न विषम परिस्थितिका बाबजुद एनआईसी एसिया क्यापिटल लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म व्यवसायमा उत्साहजनक वृद्धि गर्न सफल भएको छ।  तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार क्यापिटलले समीक्षा अवधिसम्म ५ करोड ४८ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरी प्रतिसेयर आम्दानी रु. ३६.५७...

डिजिटल बैंकिङलाई प्रवर्द्धन गर्न सांग्रिला डेभलपमेन्ट बैंकमा डिजिटल लिड डिस्प्ले जडान

1619696060shangrila.jpg
काठमाण्डौ। सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले डिजिटल लिड डिस्प्ले बोर्ड जडान गरी सन्देश प्रवाह गर्न सुरु गरेको छ। बैंक तथा ग्राहकको सम्बन्धलाई अझै प्रगाढ गर्ने तथा बैंकबाट प्रवाह भएका तथा भविष्यमा आउने नौलो तथा नवीनतम सेवाहरुको जानकारी गराउने र डिजिटल बैंकिङलाई प्रर्वद्र्धन गर्ने उद्देश्यले २३६ वर्गफिटको डिजिटल लिड डिस्प्ले...

नेपालको पहिलो विद्युतीय बाइक ‘यात्री’ को बुकिङ खल्ती वालेटबाटै गर्न सकिने

1619694133Pr--Yatri.jpg
काठमाण्डौ । नेपालको पहिलो विद्युतीय मोटरसाइकल ‘यात्री’ को बुकिङ खल्ती डिजिटल वालेटबाट सकिने भएको छ।  यात्री मोटरसाइकलले पहिलो चरणमा १ हजार मोटरसाइकलको बुकिङ लिनेछ। कम्पनीले सुरुमा १० हजार रुपैयाँ भुक्तानी गरेर बाइकको बुकिङ गर्न सकिने व्यवस्था मिलाएको छ।  यात्री मोटरसाइकलले खल्तीबाट मात्रै बुकिङको भुक्तानी लिनेछ। कम्पनीले...

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रियस्तरको परिचय अंक ‘आईएसआईएन’ प्रदान

1619693571kamana.jpg
काठमाण्डौ। कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र ‘केएसबीबीएल डिबेन्चर–२०८७’ ले अन्तराष्ट्रियस्तरको परिचय अंक ‘इन्टरनेसनल सेक्युरिटिज आइडेन्टिफिकेसन नम्बर (आईएसआईएन)’ प्राप्त गरेको छ।  धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियमबमोजिम सीडीएस एन्ड क्लियरिङ...

अत्यावश्यक बैंकिङ सेवाका लागि एनआईसी एशिया बैंकको ‘एकीकृत हेल्प डेक्स’ सेवा सुरु

1619676276NIC-ASIA.jpg
काठमाण्डौ । मुलुकभर फैलिएको कोभिड–१९ को दोस्रो लहरबाट सिर्जित असहज अवस्थालाई नियन्त्रण गर्न स्थानीय प्रशासनबाट देशका विभिन्न स्थानहरूमा निषेधाज्ञा जारी गरेको अवस्थामा यस बैंकले आफ्ना ग्राहक महानुभावहरूलाई सहज रुपमा बैंकिङ सेवा उपलब्ध गराउनका लागि ‘एकीकृत हेल्प डेक्स’ को सेवा सञ्चालन गरेको छ ।  यस असहज परिस्थितीमा ग्राहकलाई...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र फेडेरल एक्सचेन्ज (यूएई) बीच रेमिट्यान्स कारोबार सुरु

1619671651city.png
काठमाण्डौ। यूएईको ख्यातिप्राप्त फेडेरल एक्सचेन्ज र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार सुरु भएको छ।  यूएईमा रहेका नेपालीहरुले फेडेरल एक्सचेन्जको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी...

सनराइज बैंकद्वारा समता शैक्षिक गुठीलाई रु. ३ लाख सहयोग

1619616422IMG2869.JPG
काठमाण्डौ । सनराइज बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ७७ वटा जिल्लामा ८० वटा विद्यालय सञ्चालन गरी ७ हजारभन्दा बढी विद्यार्थीलाई मासिक शुल्क रु. १०० मा गुणस्तरीय शिक्षा दिँदै आएको समता शैक्षिक गुठीलाई रु. ३ लाख सहयोग गरेको छ।  बैंकले यस गुठीअन्तर्गतका ६ वटा प्रदेश स्थित ६ वटा विद्यालयलाई रु. ५० हजार का दरले हुने गरी कुल रु. ३ लाख...

सिटिजन्स बैंकको १६८ औं शाखा रौतहटको गरुडामा

1619609180pic-1.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६८ औँ शाखा रौतहटको गरुडामा सञ्चालनमा ल्याएको छ।  आज बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ कारोवारको सुरुआत गरिएको छ। गरुडासँगै सबै शाखामार्फत ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवा प्रदान गर्नुका साथै साना तथा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध