कर्पोरेट


शिवम् सिमेन्टद्वारा हेटौँडा अस्पताललाई अक्सिजन सिलिन्डरसहित स्वास्थ्य सामग्री हस्तान्तरण

1621328111Shivam-Cement-Logo.jpg
काठमाण्डौ । नेपालकै अग्रणी सिमेन्ट कम्पनी शिवम् सिमेन्ट लिमिटेडले मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठान (हेटौँडा अस्पताल) लाई १९० थान अक्सिजन सिलिन्डरसहित विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ।  विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसको दोस्रो भेरियन्टको व्यापक रुपमा प्रभाव परिरहेको यस विषम् परिस्थितिमा देशका...

एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडानमा सहयोग गर्ने

1621325136NBA.jpg
काठमाण्डौ । कोरोना महामारीबाट उत्पन्न परिस्थितिलाई ध्यानमा राखी बैंकहरुको छाता संगठन नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने तयारी गरिरहेको छ।  कोरोना संक्रमणसँगै मुलुकमा अक्सिजनको हाहाकार मच्चिन थालेपछि एनबीएले प्रदेशका अस्पतालहरुमा अक्सिजन प्लान्ट जडान गर्ने निर्णय गरेको हो। अहिले...

छिमेक लघुवित्तले पायो अन्तर्राष्ट्रियस्तरको ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट

1621322750SMART-CERTIFICATION-CHHIMEK.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले अन्तर्राष्ट्रियस्तरको प्रतिष्ठित सर्टिफिकेसन ‘स्मार्ट क्याम्पियन’ सर्टिफिकेट प्राप्त गर्न सफल भएको छ।  अमेरिकाको वासिंटन डीसीमा अवस्थित स्मार्ट क्याम्पियनले निर्धारण गरेका ग्राहक संरक्षणसम्बन्धी ७ सिद्धान्त र १९२ मानकलाई पूर्ण रुपमा पालना गरेकोमा छिमेक लघुवित्तले...

1695556604Online-Ad.gif

युवा उद्यमी मञ्चद्वारा वीर र त्रिवि शिक्षण अस्पताललाई अक्सिजन सिलिन्डर प्रदान

1621252813IMG20210516150716.jpg
काठमाण्डौ । नेपाली युवा उद्यमी मञ्च (एनवाईईएफ) का सदस्यहरुको संयुक्त पहलअन्तर्गत वीर अस्पतालको ट्रमा सेन्टर र त्रिवि शिक्षण अस्पताललाई ४७ लिटर क्षमताको ४० वटा अक्सिजन सिलिन्डर उपलब्ध गराइएको छ। यी दुवै अस्पताललाई एनवाईईएफ राष्ट्रिय परिषद काठमाण्डौ च्याप्टर र काठमाण्डौ एडभाइजरी लिडरसिप ग्रुपबाट भएको सिलिन्डर उपलब्ध गराइएको...

एनआईसी एशियाले ल्यायो ‘उत्तरदायी बनौँ, MoBank गरौँ’ योजना, प्रत्येक कारोबारमा ५%सम्म क्यासब्याक पाइने

1621222235Creative-on-Cashback-Campaign-for-the-Month-of-Jestha-2078.jpg
काठमाण्डौ । कोरोना महामारीबीच जारी निषेधाज्ञामा एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई उत्तरदायी नागरिकको परिचय दिई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहन स्वरूप ‘उत्तरदायी बनौँ, MoBank गरौँ’ योजना सार्वजनिक गरेकोे छ ।  बैंकले सहज, सरल, गतिशील, विश्वसनीय तथा उत्तरदायी पञ्च मूल्य मान्यताका आधारमा आफ्नो बैंकिङ अभ्यास गर्दै...

ग्लोबल आइएमई लघुवित्तद्वारा कोरोना संक्रमित सदस्यलाई आर्थिक सहयोग प्रदान

1621220947global.jpg
काठमाण्डौ। ग्लोबल आइएमई लघुबित्त वित्तीय संस्था लिमिटेडलेले कोरोना संक्रमित आफ्ना ग्राहक सदस्य तथा सदस्यका परिवारलाई आर्थिक सहयोग गरेको छ।  संस्थाले विभिन्न शाखाहरुमा आबद्घ कोरोना संक्रमित सदस्यहरुलाई ३ लाख २५ हजार रुपैयाँबराबरको नगद सहयोग वितरण गर्नुका साथै लमजुङस्थित सर्वोदय सेवा आश्रममा २५ हजार रुपैयाँबराबरको खाद्यान्न तथा...

अब नबिल बैंकको वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’ को निवेदन दिन सकिने

1621171508Nabil.png
काठमाण्डौ । नबिल बैंकले आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइटमार्फत ‘नबिल आई–कार्ड’का लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ।  विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ महामारीको समयमा आफ्ना ग्राहकको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवं सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल...

चौधरी फाउण्डेसनले आइसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्ने

1621171065cg1.jpg
काठमाण्डौ । कोभिड–१९ को दोस्रो लहरका कारण नेपालमा उत्पन्न स्वास्थ्य संकटमा प्रभावकारी योगदान पुर्याउन चौधरी फाउन्डेसनले नेपालको स्वास्थ्य प्रणालीमा दीर्घकालीन महत्व राख्ने केही परियोजनाहरूमा काम गर्ने निर्णय गरेको छ ।  चौधरी फाउन्डेसनले देशकै जेठो वीर अस्पतालमा आईसीयू वार्ड र अक्सिजन प्लान्ट स्थापना गर्नमा नेतृत्व लिएको छ ।...

चेम्बरद्वारा ६ सरकारी अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण

1621162718Bir-hospital-01.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले काठमाण्डौका विभिन्न अस्पताललाई अत्यावश्यक स्वास्थ्य सामग्री वितरण गरेको छ।  चेम्बरका अध्यक्ष राजेन्द्र मल्लसहितका पदाधिकारीहरूले काठमाडौंका सरकारी अस्पतालहरूलाई पीपीई सेट, सर्जिकल मास्क, सर्जिकल पञ्जा, भीटामिन सी ट्याबलेट, सिटामोल ट्याबलेटलगायत अत्यावश्यक सामग्री वितरण गरेको हो। चेम्बरको...

सूर्य नेपालद्वारा काठमाण्डौका ३ सरकारी अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

1620995175index.jpg
काठमाण्डौ । सूर्य नेपाल प्रालिले काठमाण्डौका ३ सरकारी अस्पताललाई विभिन्न प्रकारका स्वास्थ्य सामग्री प्रदान गरेको छ। कम्पनीले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित राष्ट्रिय ट्रमा सेन्टर र निजामती कर्मचारी अस्पताललाई ल्याटेक्स पन्जा, सर्जिकल मास्क, अनुहार ढाक्ने फेस सिल्ड, व्यक्तिगत सुरक्षा उपकरण र अक्सिमिटर...

अब एनएमबि बैंकका ग्राहकले अनलाइनबाटै केवाईसी अपडेड गर्न सक्ने

1620980137nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले नेपालको डिजिटल बैंकिङको वर्तमान अवस्थामा एक सफल प्रयास सिर्जना गर्न अनलाइन केवाईसी अघि सारेको छ। यो सेवाको सुरुवातसँगै एनएमबि बैंकका ग्राहकले आफ्नोे घर वा कार्यालयबाट केवाईसी विवरणहरू अनलाइन अपडेट गर्न सक्नेछन्।  ग्राहकले एनएमबि डिजिटल प्लेटफर्महरू (ओम्निच्यानल/सामाजिक सञ्जाल) मार्फत अनलाइन नयाँ खाता...

किन अवरुद्ध भयो रिचार्जरको सेवा ? यस्तो छ कारण

1620979567ReechargerLogo.jpg
काठमाण्डौ । ई–कमर्स प्लेटफर्म रिचार्जरले प्राविधिक समस्याका कारण सेवा अवरुद्ध भएकोमा क्षमा याचना मागेको छ।  रिचार्जरले शुक्रबार दिउँसो १२ बजेदेखि ५ बजेसम्म सम्म ह्याप्पी आवरमा ९९९ रुपैयाँमा अक्सिमिटर उपलब्ध गराउने घोषणा गरेको थियो। जसका कारण रिचार्जरको मोबाइल एप तथा वेब पोर्टलमा एकै समयमा लाखौँको संख्यामा आएको ट्राफिकका कारण...

बहुप्रतिक्षित ‘रियलमी सी ११ २०२१’ फोन सार्वजनिक

1620971655realme.jpg
काठमाण्डौ । रियलमीको बहुप्रतिक्षित मोबाइल फोन ‘रियलमी सी ११ २०२१’ नेपालमा आज सार्वजनिक गरिएको छ। सार्वजनिक भएलगत्तै ‘रियलमी सी ११ २०२१’ आजैदेखि बजारमा उपलब्ध भएको छ।  विश्वमा आक्रामक रुपले आफ्नो बजार विस्तार गरिरहेको स्मार्टफोन ब्राण्ड रियलमीको सी सिरिजको फोन अविश्वसनीय मूल्यका साथ विशिष्ट प्रदर्शनीका कारण विशेषगरी...

नेपाल टेलिकमको लकडाउन स्टे कनेक्टेड अफर : अनलिमिटेड डे डाटा प्याकेज, रिचार्जमा डाटा बोनस

1620892587nepal-tele.jpg
काठमाण्डौ। कोभिड–१९ का कारण मुलुकका धेरै स्थानमा निषेधाज्ञा र लकडाउनको अवस्था छ। यस विषम परिस्थितिलाई मध्यनजर गरी नेपाल टेलिकमले वैशाख ३१ देखि १ महिनाका लागि ‘लकडाउन स्टे कनेक्टेड अफर’ का रुपमा अनलिमिटेड डे डाटा प्याकेज र रिचार्जमा डाटा बोनस उपलब्ध गराउने भएको छ।  अनलिमिटेड डे डाटा प्याक अफर रु. ३९ मा उपलब्ध हुनेछ। सो डाटा...

नेपाल टेलिकमको नाफा रु. ५.८८ अर्ब, ईपीएस कति ?

1620880644Nepal-telecom.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम)ले ५ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा टेलिकमको यो नाफा गत वर्षभन्दा २२.२१ प्रतिशतले घटेको हो। गत वर्ष यही अवधिमा कम्पनीले ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ नाफा कमाएको थियो ।  समीक्षा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध