कर्पोरेट


नेपाल टेलिकमले ल्यायो ‘धन्यवाद स्वास्थ्यकर्मी’ अफर, एक महिनासम्म निःशुल्क भ्वाइस कल

1621765144DSC2909.JPG
काठमाण्डौ । कोभिड–१९ को महामारीमा संक्रमणको पर्वाह नगरी फ्रन्टलाइनमा बिरामीको सेवामा दिनरात खटिने चिकित्सक, नर्स, फार्मेसिष्टलगायत सबै स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न र थप हौसला प्रदान गर्नका लागि नेपाल टेलिकमले धन्यवाद स्वास्थ्यकर्मी अफर उपलब्ध गराउने भएको छ।  यससम्बन्धी सम्झौतामा आज नेपाल टेलिकम र नेपाल चिकित्सक परिषद,...

मिर्मिरे लघुवित्तको मोबाइल बैंकिङ विधिवत रुपमा सुरु

1621748848186549882476067620297901194117324147431419n.jpg
बनेपा । काभे्रको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आज आइतबार विधिवत रुपमा मोबाइल बैंकिङ सेवा सुरु गरेको छ।  संस्थाका अध्यक्ष टेकबहादुर बोहराले आफ्नो मोबाइलमा मिर्मिरे स्मार्ट एप डाउनलोड गरी रजिस्टर गरेर विधिवत रुपमा उक्त सेवा संचालनमा ल्याएको हो। कोभिडले देशव्यापी रुपमा निषेधाज्ञा तथा...

नेपाल डिजिटल पेमेन्ट्स र एनसीएचएलबीच सहकार्य

1621600828NDPC-Logo.jpg
काठमाण्डौ । नेपाल दूरसञ्चार कम्पनी तथा राष्ट्रिय वाणिज्य बैंकबाट संयुक्त रुपमा स्थापना गरिएको नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेड (एनडीपीसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच डिजिटल भुक्तानीको क्षेत्रलाई थप विस्तार गर्न सहकार्यताका लागि सम्झौता भएको छ।  सम्झौतामा एनडीपीसीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...

1695556604Online-Ad.gif

एनसेलद्वारा सरकारी अस्पतालहरुलाई अक्सिजन कन्सन्ट्रेटर्स सहयोग

1621597450Photo-1-2.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले यस कोरोनाभाइरस रोग (कोभिड १९) को संक्रमणले ल्याएको महामारीको जोखिम कम गर्न सरकारलाई सहयोग गर्दै आफूले हस्तान्तरण गर्ने १५० थानभन्दा बढी अक्सिजन कन्सन्ट्रेटर्समध्ये पहिलो लट शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ। कोभिड–१९ विरुद्घ स्वास्थ्य तथा जनसंख्या मन्...

जावलाखेल गु्रपद्वारा कोभिड महामारीको सामना गर्न रु. २ करोडको सहयोग

1621581557JGI-LOGO.jpg
काठमाण्डौ। जावलाखेल गु्रप अफ इन्डस्ट्रिजले पछिल्लो २ सातामा सामुदायिक अस्पतालको स्वास्थ्य सेवालाई विस्तार गर्न तथा देशका विभिन्न प्रदेशमा स्थानीय सामुदायिक संस्थाको अग्रसरतामा कोभिड १९ प्रभावित लक्षित समूहलाई आवश्यक पर्ने अक्सिजन, भेन्टिलेटर, आईसीयूलगायत अन्य स्वास्थ्य सामग्री खरिदका लागि २ करोड रुपैयाँ अनुदान प्रदान गरेको...

एफएनसीसीआईको ‘हेल्लो डाक्टर’ निकै प्रभावकारी, सहायता केन्द्रबाट धेरैलाई राहात

1621578206fncci.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कोभिड संक्रमित बिरामीको सहयोगका लागि सञ्चालन गरेको हेल्लो डाक्टर स्वास्थ्य परामर्श र कोभिड १९ सहायता केन्द्र निकै प्रभावित साबित भएको छ। महासंघको यो स्वास्थ्य अभियानबाट संक्रमित बिरामी, तिनका परिवार र आफन्तहरूसहित धेरैलाई राहत पुग्न गएको छ।  जेठ ६ गतेसम्मको तथ्यांकअनुसार...

महालक्ष्मीले सुरु गर्यो ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना

1621572299Mahalaxmi-Smart-Yojana.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले २७ औँ वार्षिकोत्सवका अवसरमा कोभिड १९ को संक्रमण जोखिमलाई न्यूनीकरण गर्न डिजिटल बैंकिङलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ। यस योजनाअन्तर्गत हालसम्म महालक्ष्मी मोबाइल एप प्रयोग नगरेका ग्राहकले जेठ ७ गतेदेखि २७...

यसरी लिन सकिन्छ नेपाल टेलिकमका ब्यालेन्स ट्रान्सफर, रिचार्ज र गिफ्ट प्याकेज सुविधा

1621502307Nepal-telecom.jpg
काठमाण्डौ । निषेधाज्ञाको समयमा घरमै बसी वर्क फ्रम होम, अनलाइन क्लास, वेबिनारजस्ता क्रियाकलापमा संलग्न हुनुपर्ने ग्राहकका लागि नेपाल टेलिकमले रिचार्ज विभिन्न तरिकाले गर्ने सुविधाहरु निरन्तर उपलब्ध रहेको जनाएको छ। भौतिक दूरी कायम गर्नुपर्ने हालको अवस्थामा एकअर्काबीच गिफ्टका रुपमा पनि केही सेवाहरु उपलब्ध गर्न तथा गराउन सकिने नेपाल...

उद्योग परिसंघद्वारा ९ अस्पताललाई २०० थान अक्सिजन सिलिन्डर हस्तान्तरण

1621431997Picture-1.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २०० थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ।  परिसंघका अध्यक्ष सतिशकुमार मोरले स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीमार्फत हिजो मंगलबार अक्सिजन सिलिन्डर हस्तान्तरण गरेका हुन्। परिसंघले त्रिभुवन विश्वविद्यालय शिक्षण...

महामारीमा सहयोगको श्रृंखला चलाउँदैं शंकर ग्रुप र इन्फिनिटी होल्डिङ

1621424250shanker-and-infinity-holdings-logo.jpg
काठमाण्डौ । कोभिड–१९ को संक्रमण र यसको प्रभाव बढेसँगै नेपालका सफल दुई व्यापारिक समूह शंकर ग्रुप र इन्फिनिटी होल्डिङले संयुक्त प्रयासमा सहयोगको श्रृंखला सुरु गरेका छन् ।  दुवै समूहले संयुक्त रुपमा हालसम्म साढे तीन करोड रुपैयाँ भन्दा बढीको स्वास्थ्य सामाग्री, उपकरण र प्राविधिक सहयोग देशभरका अस्पताल र अग्रपंक्तिमा खटिएका ‘कोभिड...

नेपाल चेम्बरद्वारा सरकारी अस्पतालहरुलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण

162142114814.jpg
काठमाण्डौ। नेपाल चेम्बर अफ कमर्शले आज शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पताललाई स्वास्थ सामग्रीहरु हस्तान्तरण गरेको छ।  चेम्बरका तर्फबाट अध्यक्ष राजेन्द्र मल्लले अस्पतालका तर्फबाट डा. राजेश शाहलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्। चेम्बरबाट विगतमा पनि यस्तै सामग्री प्राप्त भएको स्मरण गर्दै डा शाहले चेम्बरलाई धन्यवाद...

ओपोद्वारा लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेश गर्ने घोषणा

1621411329OPPO-LogoPRL.png
काठमाण्डौ । विश्वव्यापी रुपमै अग्रणी स्मार्ट डिभाइस ब्रान्ड ओपोले  लाइसेन्सरका रुपमा एचईभीसी एडभान्स प्याटेन्ट पुलमा प्रवेशको घोषणा गरेको छ।  यो घोषणासँगै ओपोको एचईभीसी/एच.२६५ स्ट्यान्डर्ड एसेन्सियल प्याटेन्टहरु एचईभीसी एडभान्स्ड प्याटेन्ट पोर्टफोलियो लाइसेन्स (जसको गणना वल्र्ड—वाइड प्याटेन्ट अनुसार १३,७०० भन्दा बढी हुनुका...

कोरोना रोकथाम र नियन्त्रणमा नबिल बैंकको रु. ८ करोड सहयोग

1621400180MG5626.JPG
काठमाण्डौ । नबिल बैंकले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लाई अक्सिजन प्लान्ट स्थापना गर्न सहयोग गर्ने भएको छ।  यस विषयमा मंगलबार नबिल बैंक र वीर अस्पतालवीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीअनुसार नबिल बैंकले ५० क्युबिक लिटर÷प्रतिघन्टा क्षमताको अक्सिजन प्लान्ट स्थापना गर्न लाग्ने सम्पूर्ण खर्च सहयोग गर्नेछ भने...

मौद्रिक नीतिको समीक्षाको परिसंघबाट स्वागत, आर्थिक वृद्धिमा सहयोग पुग्ने

1621353566Screenshot20210518-191707.jpg
काठमाण्डौ । नेपाल राष्ट्रबैंकले चालू आर्थिक वर्षको मौद्रिक नीतिको तेश्रो त्रैमासिक समीक्षामार्फत केही नीतिगत व्यवस्था हेरफेर गर्दा स्वास्थ्य सेवामा सकारात्मक प्रभाव पर्ने नेपाल उद्योग परिसंघले विश्वास व्यक्त गरेको छ ।  परिसंघले मंगलबार राति एक विज्ञप्ति जारी गर्दै कोभिड महामारीको संकटसँग सिंगो मुलुक जुझिरहेको अवस्थामा तरलता...

स्टार्टअप वर्ल्डकप नेपालको फाइनल बुधबार, विश्व विजेता बने रु.१२ करोड पुरस्कार

1621353620STARTUP-WORLD-CUP-NEPAL-LOGO.jpg
काठमाण्डौ । स्टार्टअप वर्ल्ड कपको नेपाल एडिसनको फाइनल बुधबार हुने भएको छ । विश्वभरका ६० देशहरुमा हुने स्टार्टअपहरुको प्रतिस्पर्धा नेपालमा स्टार्टअप हब नेपालले आयोजना गरेको हो । अमेरिकी स्याटलाइट कम्पनी स्पेस एक्सको फन्डरेजिङ कम्पनी पिगासस टेक भेन्चरले स्टार्टअप वर्ल्ड कपको सुरुवात गरेको हो ।  विकसित देशहरु सबैजसोमा स्टार्टअफ...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध