कर्पोरेट


शिखर स्वास्थ्य बीमाले कोभिडको जोखिम पनि कभर गरिदिएपछि सर्वसाधारणलाई राहात

1623118512Capture.PNG
काठमाण्डौ । कोभिड १९ को दोस्रो लहरसँगै शिखर इन्स्योरेन्सले ल्याएको स्वास्थ्य बीमाअन्तर्गत कोभिडको जोखिमसमेत कभर हुने स्किमप्रति आकर्षण बढेको छ।  गत वर्ष वैशाखबाट सुरु भएको यो स्किमबाट कोभिड १९ का धेरै संक्रमितले हालसम्म राहात पनि पाइसकेका छन्। यो स्किमअन्तर्गतको सुविधा पाउन कोभिडबाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घन्टा...

टेलिमेडिसिन सेन्टरबाट दैनिक ३०० जनालाई स्वास्थ्य परामर्श

1623063623ncccc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्स र नेपाल चिकित्सक संघको संयुक्त पहलमा सञ्चालित टेलिमेडिसिन सेन्टरबाट दैनिक ३०० जनाले परामर्श सेवा पाइरहेका छन्।  यो टेलिमेडिसिन सेन्टर गत जेठ १६ गतेबाट सञ्चालनमा ल्याइएको हो। हालसम्म टेलिमेडिसिन सेन्टरबाट स्वदेश तथा विदेशका गरी कोभिड तथा ननकोभिड बिरामीले दैनिक रुपमा ३०० जनाले परामर्श सेवा प्राप्त...

विश्व वातावरण दिवस : एनएमबि बैंकले ल्यायो साइकल र विद्युतीय सवारी कर्जा योजना

1622981263phota-2.jpg
काठमाण्डौ । स्वच्छ सफा र हराभरा वातावरणप्रति प्रतिबद्घता देखाउँदै एनएमबि बैंकले एनएमबि विद्युतीय सवारीसाधन र साइकल कर्जा गरी छुट्टाछट्टै कर्जा योजना प्रस्तुत गरेको छ। एनएमबि बैंकले विश्व वातावरण दिवसका अवसरमा आफ्ना क्रेडिट कार्डहरु वा एनएमबि सुलभ किस्ता योजनाअन्तर्गत असार मसान्तसम्ममा विद्युतीय सवारीको बुक वा खरिद गर्दा बेस...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकले ल्यायो ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता, स्मार्टवाच, आईफोन–१२ तथा रु. ५० हजार नगद जित्ने मौका

1622980152IMAGE-on-Online-Account-Opening-Challenge-Campaign.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले कोरोनाभाइरसकोे महामारीका बेला घरमै बसेर अनलाइन खाता खोल्न प्रोत्साहन गर्ने उद्देश्यका साथ दुईवटा ‘अनलाइन अकाउन्ट ओपनिङ च्यालेन्ज’ प्रतियोगिता सार्वजनिक गरेको छ।  आज जेठ २३ देखि असार १९ गतेसम्म सञ्चालन हुने यी दुई प्रतियोगितामध्ये सबैभन्दा कम समयमा अनलाइन खाता खोल्ने एकजनालाई आइफोन–१२ तथा १०...

कुमारी बैंकका ग्राहकले टेलिउपचारमा अनलाइन स्वास्थ्य परामर्श लिँदा १०% छुट पाउने

1622976821Online-Medical-Consultation-01.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेड तथा टेलिउपचार डटकमका बीचमा आफ्ना ग्राहकलाई सुविधा प्रदान गर्ने सम्बन्धमा व्यावसायिक सहकार्य गर्ने समझदारी भएको छ।  यस सम्झौताअन्तर्गत कुमारी बैंकका ग्राहकले टेलिउपचार डटकमको सेवा प्राप्त गरी कुमारी बैंकको डिजिटल उपकारण प्रयोग गरी भुक्तानी गर्दा १०% छुट प्राप्त गर्न सक्नेछन्। कुमारी बैंकको...

अब निजी स्कुलका शिक्षक–कर्मचारीले ‘मेरो डाक्टर’ निःशुल्क अनलाइन स्वास्थ्य परामर्श सेवा लिन सक्ने

1622976136pabson-npabson.png
काठमाण्डौ । निजी स्कुलका शिक्षक तथा कर्मचारीले अब निःशुल्क रुपमा ‘मेरो डाक्टर’ मा अनलाइन भिडियो परामर्श सेवा लिन पाउने भएका छन्। निजी तथा आवासीय स्कुलहरुका छाता संगठन प्याब्सन र एनप्याब्सनले मिदास टेक्नोलोजिस प्रालिसँगको सहकार्यमा स्कुलका प्रिन्सिपल, शिक्षक एवं कर्मचारीहरुलाई घरमै बसेर यो स्वास्थ्य परामर्श सेवा एक महिनाका लागि...

आजबाट नेपाल बंगलादेश बैंक २८ औँ वर्षमा प्रवेश

1622952398nepal.jpg
काठमाण्डौ। नेपाल बंगलादेश बैंक लिमिटेड आज (जेठ २३ गते) बाट २८ औँ वर्षमा प्रवेश गरेको छ।  नेपाल राष्ट्र बैंकबाट क वर्गको इजाजत प्राप्त नेपाल बैंकले २०५१ साल जेठ २३ गतेदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपाल बंगलादेश बैंक विदेशी संयुक्त लगानीमा संचालित बैंक हो। यस बैंकमा मित्र राष्ट्र बंगलादेशको आईएफआईसी बैंकको ४०.९०...

दिगो विकासका लागि नेपालमा यूएनडीपी र एनसेलको साझेदारी, साइकल यात्रा अभियानको प्रवर्द्धन गरिने

1622812468Ncell-UNDP-MoU.jpg
काठमाण्डौ । नेपालमा दिगो विकास तथा स्वस्थ जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (यूएनडीपी) र एनसेल आजियाटा लिमिटेडले साझेदारी गरेका छन्।  यसका लागि यूएनडीपीकी आवासीय प्रतिनिधि ऐशानी मेडागांगोडा लाबे र एनसेलका प्रमुख कार्यकाकारी अधिकृत एन्डी चोङ्ले आज समझदारीपत्रमा...

पुष्पतारा केडिया सेवा फाउन्डेसद्वारा परिसंघ र नेपाल चेम्बरका कोभिड फन्डहरुमा आर्थिक सहयोग प्रदान

1622798385Loog-of-Kedia-Organisation-and-puspa-Tara-Kedia-sewa-Foundation.jpg
काठमाण्डौ। केडिया अर्गनाइजेसनअन्तर्गतको पुष्पतारा केडिया सेवा फाउन्डेसनले  नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शद्वारा गठित कोभिड फन्डहरुमा आर्थिक सहयोग प्रदान गरेको छ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत फाउन्डेसनले नेपाल उद्योग परिसंघद्वारा कोभिड(१९ बाट सिर्जित वर्तमान अवस्थालाई मध्यनजर गर्दै गठित कोभिड फन्डमा ५...

ई–व्यापार संघद्वारा होम डेलिभरी र ई–वाणिज्यमा लागू प्रतिबन्धको आलोचना

1622773663eban.png
काठमाण्डौ । ई–व्यापार संघ नेपालले होम डेलिभरी र ई–वाणिज्यमा लागू प्रतिबन्धको आलोचना गरेको छ।  संघले एक विज्ञप्ति जारी गर्दै सम्बन्धित अधिकारीहरूसँग पटक–पटक छलफल गरे पनि जेठ ३१ गतेसम्म जारी गरिएको निषेधाज्ञाले होम डेलिभरीलाई सहज पार्ने प्रावधानहरूलाई पर्याप्त मात्रामा ध्यान नदिएकोमा आलोचना गरेको हो। संघले हालका प्...

रिचार्जरले भित्र्यायो उत्कृष्ट ब्रान्डका अक्सिजन कन्सन्ट्रेटर, राष्ट्रिय आविष्कार केन्द्रले ठूलो संख्यामा किन्यो

1622720474Reecharger-Oxygen-Concerntrator.jpg
काठमाण्डौ । ई–कमर्श प्लेटफर्म रिचार्जरले कोभिड बिरामीका लागि आवश्यक पर्ने उत्कृष्ट ब्रान्डका अक्सिजन कन्सन्ट्रेटर नेपाली बजारमा भित्र्याएको छ।  यसअघि कोभिड प्रोटेक्टिभ उपकरणको बिक्री बितरण गर्दै आएको रिचार्जरले अक्सिजनको अभावलाई ध्यानमा राख्दै अस्पताल तथा घरायसी प्रयोजनका लागि ठूलो संख्यामा अक्सिजन कन्सन्ट्रेटर ...

सिटिजन्स बैंकका ग्राहकले अब घरै बसी–बसी रु. २ लाखसम्म कर्जा पाउने

1622715440Pay-Day-Loan.jpg
काठमाण्डौ । ‘हजुरको प्रगतिको सहयात्री’ भन्ने नारालाई आत्मसाथ गरी अनवरत रूपले नेपाली जनताको घरदैलोमा बैंकिङ सेवा  पुर्याउँदै आएको सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले एफवान सफ्ट इन्टरनेसनल प्रालिसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पेडे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ।  आज काठमाण्डौको ...

सनराइज बैंकको सुनवल र लम्की शाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

1622696511Sunwal--CSR-image.jpg
काठमाण्डौ । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई रु. १ लाखबराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ।  नगरपालिकाद्वारा आयोजित एक कार्यक्रममा सुनवल शाखाका शाखा प्रमुख प्रकाश खनालले नगर प्रमुख भीमबहादुर थापा क्षेत्रीलाई उक्त स्वास्थ्य...

युनिलिभर नेपालद्वारा नेपाली सेनासँगको सहकार्यमा धौलागिरि हिमालको फोहोर संकलन र प्रशोधन

1622629328Final-Photos--Main.png
काठमाण्डौ । युनिलिभर नेपालको ‘विश्वलाई दिगो साझा बासस्थान बनाउने’ प्रतिबद्धताको एक अंशका रूपमा ‘सफा हिमाल सफाइ अभियान–२०२१’ मा नेपाली सेनासँग हातेमालो गरेको छ। फोहोरमुक्त विश्वका लागि चक्रीय आर्थिक प्रणालीका दृष्टिकोण युनिलिभरको रणनीतिको केन्द्रमा रहँदै आएको छ। ‘जथाभावी फोहर फालिँदा त्यो वन्यजन्तुहरूको असमायिक...

महालक्ष्मी विकास बैंकद्वारा कोभिड जोखिम नियन्त्रणका लागि स्वास्थ्य सामग्री वितरण

1622622181Photo-Press-Release.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायितवअन्तर्गत सहरी क्षेत्रको नजिकै रहेता पनि ओझेलमा परेको भरतपुर महानगरपलिका वडा नं. ११ बसेनीस्थित गणेशस्थानका स्थानीय बासिन्दालाई कोभिड–१९ को जोखिमलाई न्यूनीकरण गर्ने अभिप्रयायले मास्क, सेनिटाइजरलगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ।  उक्त स्वास्थ्य...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध