कर्पोरेट


कृषि विकास बैंकले कर्जाको हर्जाना ब्याजमा १००%सम्म छुट दिने

1624267230adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले कर्जाको हर्जाना ब्याजमा सतप्रतिशतसम्म छुट दिने विशेष योजना ल्याएको छ। हाल कोभिड–१९ का कारणले उत्पन्न विषम परिस्थितिलाई मध्यनजर गरी कृषि विकास बैंकले कर्जा सुविधा लिई कारोबार गरिरहेका ग्राहकलाई हर्जाना ब्याजमा ५० प्रतिशतदेखि १०० प्रतिशतसम्म विशेष छुटको व्यवस्था गरेको हो।  बैंकले यो विशेष...

आजबाट नबिल बैंकका सम्पूर्ण बैंकिङ कारोबार सुचारु

1624251969nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडका सम्पूर्ण बैंकिङ कारोबारहरु आज सोमबारबाट यथावत रुपमा सुचारु भएको छ।  कोर बैंकिङ सिस्टम (सीबीएस) स्तरोन्नति गर्नका लागि बैंकले गत असार ४ गते दिउँसो ४ बजेदेखि आज सोमबार (असार ७ गते) बिहान ९ बजेसम्म सम्पूर्ण बैंकिङ कारोबारहरु पूर्ण रुपमा बन्द गरेको थियो। यो अवधिमा बैंकका सम्पूर्ण शाखाहरु, इन्टरनेट बैंकिङ,...

एनएमबि बैंकद्वारा हेलिकोप्टर चार्टर गरेर मनाङका बाढी प्रभावितलाई राहत वितरण

1624193839IMG2363-min.jpg
काठमाण्डौ । मनाङ जिल्लाका बाढी प्रभावितलाई एनएमबि बैंकले राहत वितरण गरेको छ। राहतमा मिनरल वाटर, स्यानिटाइजर र मास्क वितरण गरिएको हो।  एनएमबि बैंकको मनाङ शाखाका शाखा प्रमुख लभ गुरुङको संयोजकत्वमा शाखाका कर्मचारीहरु, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर घले, चामे गाउँपालिका वडा नं. ५ का अध्यक्ष कैले गुरुङ तथा स्थानीय समुदायको...

1695556604Online-Ad.gif

लुम्बिनी प्रदेशमा आईपी टीभी सेवा सञ्चालनमा

1624188742iptv.jpg
काठमाण्डौ । नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाले आज असार ६ गतेदेखि एफटीटीएचमार्फत आईपी टीभी सेवा सञ्चालनमा ल्याएको छ।  एनटी टीभी ब्रान्डको यो सेवा प्रथम चरणमा लुम्बिनी प्रदेशका भैरहवा, बुटवल, तानसेन, तम्घास, सन्धिखर्क, परासी र तौलिहवालगायतका स्थानहरुमा वितरण शुरु गरिएको हो। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवाका...

ललितपुरको नख्खु दोबाटोमा कामना सेवा विकास बैंकको १२५ औँ शाखा सञ्चालनमा

1624185004IMG2363-min.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत ललितपुर जिल्लाको ललितपुर महानगरपालिका वडा नं. १३ स्थित नख्खु दोबाटोमा आज असार ६ गतेबाट आफ्नो १२५औ शाखा कार्यालय स्थापना गरी कारोबार शुभारम्भ गरेको छ।  हालको विषम परिस्थितिलाई मध्यनजर गरी बैंकका अध्यक्ष सुदिप आचार्यले भिडियो कन्फरेन्स...

सीआईटीको ल्यायो कोभिड प्रभावित पर्यटन क्षेत्रमा विशेष सापटी योजना, यस्ता छन् सुविधा

1624184440cit-building.jpg
काठमाण्डौ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड १९ को संक्रमणलाई मुलुकभित्र फैलिन नदिनका लागि निषेधाज्ञा गर्दा पर्यटन उद्योगसँग सम्बद्ध होटल, ट्राभल, टे«किङ तथा उडड्यन क्षेत्रमा कार्यरत कर्मचारी तुलनात्मक रुपमा बढी प्रभावित भएका छन्।  यी क्षेत्रहरुमा कार्यरत कर्मचारीले नागरिक लगानी कोष (सीआईटी) बाट सञ्चालित कर्मचारी बचत...

कुमारी बैंकद्वारा सिन्धुपाल्चोकका बाढीपीडितलाई सहयोग

1624174800IMG-7c4fa84777d12191295c635dd7824257-V.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका क्षेत्रमा बाढीपहिरोले प्रभावित स्थानीयलाई सहयोगस्वरुप दैनिक उपभोग्य खाद्यवस्तुलगायतका सामग्री उपलब्ध गराएको छ।  बैंकले ३०० थान दैनिक उपभोग्य खाद्य सामग्री, अस्थायी बसोबास गर्नका लागि टेन्ट, ५०० कम्बल, महिला तथा शिशुका लागि प्रयोग हुने अत्यावश्यक...

एनआईसी एशिया बैंकको डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्ड आवेदन दिन सकिने

1624172182nic.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले आफ्ना ग्राहकलाई डेबिट कार्ड हराए वा बिग्रिएमा अनलाइनबाटै नयाँ कार्डका लागि आवेदन दिन सकिने सुविधा ल्याएको छ।  यस सुविधामार्फत ग्राहकले जुनसुकै स्थानबाट र जुनसुकै समयमा बैंकको iServe डिजिटल प्लेटफर्म (https://iserve.nicasiabank.com) मार्फत सहज रुपमा यो सुविधा उपभोग गर्न सक्नेछन्। समयअनुरुप परिष्कृत सेवा तथा सुविधा ल्याउने...

गरिमा विकास बैंकले केसीएल अस्ट्युट क्यापिटलको ५१.२०% सेयर किन्ने, सहायक कम्पनी बनाउने

1624020288Garima.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले केसीएल अस्ट्युट क्यापिलट लिमिटेडको सेयर स्वामित्व खरिद गर्ने भएको छ।  यससम्बन्धी सम्झौतामा गरिमा विकास बैंक र केसीएल अस्ट्युटबीच शुक्रबार आयोजित एक कार्यक्रममा हस्ताक्षर भएको छ। सम्झौतापत्रमा गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युटका अध्यक्ष दिपक...

मेगा बैंकका ग्राहकले अब फोनबाट सहजै रु. २ लाखसम्म कर्जा पाउने

1624168749Web-banner-1350x560.png
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकको सुविधाका लागि स्मार्ट फोनबाटै तत्कालै प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ।  आफ्ना ग्राहकलाई आवश्यक रकम तत्कालै उपलब्ध गराउने उद्देश्यले मेगा बैंकले एफवन सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यो कर्जा सुविधा ल्याएको हो। यस सुविधामार्फत मेगा बैंकमा आफ्नो मासिक तलब खाता...

अप्पर इङ्गवा जलविद्युत आयोजनामा बैंक अफ काठमाण्डूको एकल लगानी

1624006705bok.png
काठमाण्डौ। बैंक अफ काठमाण्डू लिमिटेड र इङ्गवा जलविद्युत लिमिटेडबीच अप्पर इङ्गवा जलविद्युत आयोजनामा कर्जा प्रवाह गर्नेसम्बन्धी सम्झौता भएको छ। यससम्बन्धी सम्झौतापत्रमा बैंक अफ काठमाण्ड र इङ्वा जलविद्युतले गत जेठ ३० गते हस्ताक्षर गरेका हुन्।  ९.७ मेगावट उत्पादन क्षमता रहेका अप्पर इङ्गवा जलविद्युत आयोजनाको अनुमानित खर्च रु १ अर्ब...

नेशनल लाइफद्वारा रु. ५६.३० लाख दाबीभुक्तानी

1624004600pic1.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृतक बीमितको परिवार ५६ लाख ३० हजार रुपैयाँ दाबीभुक्तानी गरेको छ।  लाजिम्पाटस्थित आफ्नै भवन आज आयोजित एक कार्यक्रमबीच कम्पनीले स्व. सुकुना गुरुङको मृत्यु दाबी भूक्तानी गरेको हो। स्व. गुरुङले सन् २०१९ जुन ३ मा ५० लाख रुपैयाँको दोहोरो दुर्घटना लाभसहितको १० वर्षे अमृतश्री जीवन...

मिर्मिरे लघुवित्तका नवनियुक्त सञ्चालकहरुले लिए सपथ

1624003066IMG3577.jpg
बनेपा । काभ्रेको बनेपा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाका नवनियुक्त सञ्चालकहरुले आज सपथ ग्रहण गरेका छन्।  संस्थापक समूहको रिक्त रहेको सञ्चालकमा जनक बोहरा तथा स्वतन्त्र सञ्चालकमा प्रवीण भट्टराईलाई आगामी साधारण सभामा अनुमोदन हुने गरी सञ्चालक समितिले नियुक्त गरेको हो। संस्थाको केन्द्रीय कार्यालय बनेपामा...

बाढीपहिरोपीडित ग्राहकलाई स्मार्टको रु. १०० ब्यालेन्स

1624002376smart.jpg
काठमाण्डौ । स्मार्ट टेलिकमले सिन्धुपाल्चोक र स्याङ्जामा बाढीपहिरोबाट सिर्जना भएको कठिन परिस्थितिलाई मध्यनजर गर्दै त्यहाँका सम्पूर्ण स्मार्ट प्रयोगकर्तालाई १०० रुपैयाँका दरले ब्यालेन्स उपलब्ध गराएको छ।  कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत बाढीपहिरो प्रभावित क्षेत्रका आफ्ना प्रयोगकर्तालाई ब्यालेन्स उपलब्ध गराएको...

एनएमबि बैंकको बचतमा वाणिज्य बैंकहरुमध्येकै सर्वाधिक ब्याज, अनलाइनबाटै खाता खोल्न सकिने

1623996943nmb.jpg
काठमाण्डौ। हाल साना निक्षेपकर्तालाई बचतमा न्यून ब्याज प्राप्त भई लगानीको प्रतिफल सन्तोषजनक नरहेको अवस्थामा सबै वर्गलाई समेटने गरी निक्षेपमा एनएमबि बैंकले सबैभन्दा बढी ब्याज प्रदान गरिरहेकोे छ।  बचत खातामा उच्च ब्याज प्रदान गर्दै आएको एनएमबि बैंकले अहिले आफ्ना ग्राहकलाई बचत खातामा उच्च ब्याज प्रदान गर्ने उद्देश्यले ५.६०...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध