कर्पोरेट


एनआईसी एशियाको ‘टिकटक भिडियो च्यालेन्ज’ : बैंकको जिंगल प्रयोग गरी भिडियो बनाउँदा आकर्षक उपहार जित्ने मौका

1624537457PR-on-Tiktok-Video-Challenge-.jpg
काठमाण्डौ ।​ एनआईसी एशिया बैंकले टिकटक भिडियो बनाउने ग्राहकलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता सार्वजनिक गरेको छ।  यही असार ६ देखि साउन ५ गतेसम्म सञ्चालन हुने यस प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेज (@NICASIABankOfficial) मा बैंकले डिजिटल बैंकिङ प्रवर्द्धनार्थ तयार पारेको ‘MoBank गरौँ’ थिमका ६ वटा फरक–फरक जिंगलहरू प्रयोग गरेर...

आई पे रेमिट र नेपाल पेमेन्ट सोलुसनबीच डिजिटल कारोबारमा सम्झौता

1624536006ipaylogo.jpg
काठमाण्डौ। आई पे रेमिट प्रालिले मलेशिया, जापानलगायत विश्वका विभिन्न मुलुकबाट सरल र सहज रुपमा रेमिट्यान्स कारोबार नेपाल भित्र्यारहेको छ।  हालको परिस्थितिलाई मध्यनजर गर्दै अबका दिनहरुमा डिजिटल कारोबार नै वढी समयसापेक्ष हुने भएकाले कारोबारलाई पनि डिजिटल माध्यमा चुस्त राख्नका लागि विभिन्न डिजिटल कारोबार गर्ने संस्थाहरुसँग सहर्काय...

एनएमबि लघुवित्तले सुरु गर्यो क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणाली

1624535568Image---NMB.png
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले एसबी सोलुसन्स प्रालिसँग सहकार्य गरेर क्रेडिट एक्स नामक ऋण अटोमेसन प्रणालीलाई लाइभ गरेको छ। यसले इन्टरनल ऋण वर्कफ्लो, जोखिम मूल्यांकन, ऋण स्वीकृतिलाई स्वायत्त र डिजिटाइज गर्ने गर्दछ।  एनएमबि लघुवित्तका प्रमुख कार्यकारी अधिकृत आनन्द पान्डे र एसबी सोलुसन्सका अध्यक्ष विपुल ढकालले...

1695556604Online-Ad.gif

‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयनका लागि सरकार र परिसंघबीच समझदारी

1624534946MoU-CNI--Nepal-Govt-2.jpeg
काठमाण्डौ । नेपाल उद्योग परिसंघले अघि बढाएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान सञ्चालनका लागि नेपाल सरकारसँग समझदारी गरेको छ।  परिसंघले स्वदेशी वस्तु तथा सेवाको उत्पादन, उपभोग र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यले अघि बढाएको यस अभियान कार्यान्वयनमा नेपाल सरकारले आफ्नो बलियो साथ एवं साझेदारी प्रस्तुत गरेको हो। विहीबार ...

सर्वोत्तम सिमेन्टको विशेष साधारणसभाबाट ६० लाख कित्ता आईपीओ जारी गर्ने प्रस्ताव पारित

1624533111Sarbotam-Cement---AGM-.jpg
काठमाण्डौ । बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गर्दै सर्वोत्तम सिमेन्ट लिमिटेडको आज विशेष साधारणसभा सम्पन्न भएको छ। काठमाण्डौको तीनकुनेस्थित न्यौपाने टावरमा आयोजित विशेष साधारणसभाले बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्ने विशेष प्रस्ताव अनुमोदन गरेको हो। सभाले संस्थापक र सर्वसाधारण सेयरधनीबीचको पुँजी...

ग्लोबल आइएमई लघुवित्तद्वारा ग्राहक सदस्यलाई करिब रु. ३२ लाख नगद सहयोग प्रदान

1624530199global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले देशका विभिन्न स्थानहरुमा भएको दैविक विपत्तिमा परेका आफ्ना सदस्यलाई कुल रकम ३१ लाख ६३ हजार ४५० रुपैयाँ सहयोग वितरण गरेको छ।  उक्त रकममध्ये मनाङ र मेलम्चीको बाढीपहिरोबाट प्रभावित सदस्यहरुलाई ५ लाख १९ हजार रुपैयाँ तथा कोरोनाभाइरसको संक्रमणबाट प्रभावित सदस्यहरुलाई औषधोपचार...

सस्टेनेबल इकोसिस्टमका लागि खुला स्रोतलाई बढावा दिन ओपो एलएफ एआई र डाटा फाउन्डेसनमा सम्मिलित

1624529819OPPO-joins-LF-AI--Data-Foundation-header-746x560.jpg
काठमाण्डौ। ओपोले आधिकारिक रुपमा एलएफ एआई र डाटा फाउन्डेसनको गभर्नेन्स बोर्डमा प्रिमियर सदस्यका रुपमा आफ्नो संलग्नता जनाएको छ। यसमार्फत नवप्रबर्तन तथा एआई प्रविधिको अंगिकरणका लागि ओपोलगायत अन्य प्रिमियर सदस्यहरुले शक्त ओपन सोर्स एआई र डाटा कम्युनिटिजको प्रवर्द्धनका लागि उल्लेखनीय योगदान पुर्याउनेछन्।  सन् २०१८ मार्च महिनामा...

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढ्दा नेपालमा पनि इन्धनको मूल्य बढ्यो

1624516547noc.jpg
काठमाण्डौ। नेपाल आयल निगम लिमिटेडले अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ निरन्तर बढिरहेकोले नेपालमा पनि इन्धनको मूल्य वृद्धि जनाएको छ।  निगमले बुधबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेल र आन्तरिक हवाई इन्धनको मूल्य प्रतिलिटर २ रुपैयाँका दरले तथा अन्तर्राष्ट्रिय हवाई इन्धनको मूल्य २० डलर प्रतिकिलोलिटरले वृद्धि...

लकडाउनले अवरुद्ध भोजमाण्डूको सेवा सुचारु

1624456191bhojmandu.jpg
काठमाण्डौ । लकडाउनका कारण अवरुद्ध बनेको भोजमाण्डू फूड प्रालिको सेवा आजदेखि सुचारु भएको छ ।  भोजमाण्डू फूड प्रालिका प्रमुख कार्यकारी अधिकृत सुनिल यादवका अनुसार लकडाउन केही खुकुलो भएसँगै कम्पनीले अवरुद्ध आफ्ना सबै सेवा सुचारु गरेको हो ।  यो कम्पनीले अनलाइन अर्डरका आधारमा फूड आइटमको डेलिभरीको काम गर्दै आइरहेको छ ।  स्थापनाको एक...

बेष्ट फाइनान्सद्वारा हेलम्बुवासीलाई ४८ थान सोलार प्यानल सहयोग

1624450398best-finance-CSR-Picture.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनीले सिन्धुपाल्चोकको हेलम्वुबासीलाई ४८ थान सोलार प्यानल सहयोग गरेको छ। यही असार १ गते सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले पुर्याएको क्षतिका कारण त्यस क्षेत्रमा बिजुली बन्द भएको छ। सोही कारण उज्यालोबाट वञ्चित विपदमा परेका हेलम्बु क्षेत्रका जनतालाई तत्काल राहत दिने उद्देश्यले ४८ थान सोलार...

नेपाल टेलिकमको जीएसएम मोबाइल सिस्टममा आएको समस्या २ घन्टामै समाधान

1624446173nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमको जीएसएम मोबाइल सेवामा आज बिहान देखिएको समस्या २ घन्टामा समाधान भएको छ। आज बिहान ६ बजेदेखि आएको अप्रत्याशित समस्याका कारण सेवा अवरुद्ध भएको र जानकारी प्राप्त हुनासाथ समस्या समाधानका लागि कम्पनीले तत्काल श्रोत साधन परिचालन गरी बिहान ८ः१५ बजे सिस्टमलाई सुचारु गर्न सफल भएको टेलिकमले जनाएको छ। ‘सेवा अवरुद्ध...

महालक्ष्मी विकास बैंकको ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा

1624435910Missed-Call-Service-Design.jpg
काठमाण्डौ । कोभिड–१९ महामारीको जोखिमलाई न्यूनीकरण गर्ने उद्देश्यले आफ्ना ग्राहकलाई घरमै बसी आधुनिक बैंकिङ सेवा उपलब्ध गराउने तथा ग्राहक र बैंकबीचको सम्बन्धलाई सहज बनाउने उद्देश्यले महालक्ष्मी विकास बैंक लिमिटेडले ‘महालक्ष्मी मिस्ड कल’ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले सञ्चालनमा ल्याएको यस सेवामा ग्राहकले कुनै पनि बैंकिङ...

सुनको आयात तथा बिक्रीवितरण सुचारु गर्न व्यवसायीको माग

1624368078gold.jpg
काठमाण्डौ । सुन व्यवसायीहरुले लामो निषेधाज्ञापछि गहना व्यवसाय पनि सुरु भएकोले वाणिज्य बैंकहरुले बिक्रीवितरण गर्ने सुनको आपूर्ति पनि सुचारु गर्न माग गरेका छन्। सुनचाँदी व्यवसायीहरुहरुको छाता संगठन नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले आज एक विज्ञप्ति जारी गर्दै यस्तो आग्रह गरेको हो। ‘कोभिड–१९ को नियन्त्रणका लागि गत वैशाख १६...

किसानहरुलाई मेगा बैंकको किसान कार्ड तथा कृषि कर्जा सुविधा

1624366357Mega-Kishan-card.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले किसानहरुलाई हिमशिखर एग्रोसँगको सहकार्यमा बैंकको आधुनिक प्रविधिमैत्रि किसान कार्डसहित कृषि कर्जा सर्वसुलभ रुपमा उपलब्ध गराउन सम्झौता गरेकोे छ ।  मेगा बैंक नेपाल लिमिटेडको तर्फवाट माइक्रो एण्ड एग्रो फाइनान्सिङ्ग विभागका प्रमुख पुण्यप्रसाद खनिया र हिमशिखर एग्रोका प्रमुख कार्यकारी अधिकृत...

नेरुडे लघुवित्तको सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङ नियुक्त

1624276493share-registar.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयर रजिस्ट्रारमा आरबिबि मर्चेन्ट बैंकिङलाई नियुक्त गरेको छ।  संस्थाको संचालक समितिको निर्णयअनुसार सेयर कारोबारसम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्नेलगायत सेयरधनीको लगत अद्यावधिक गरी राख्ने सम्पूर्ण कार्य गर्नका लागि आउँदो साउन १ गतेदेखि लागू हुने गरी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध