कर्पोरेट


कामना सेवा विकास बैंकका एकैदिन थप २ नयाँ शाखा सञ्चालनमा

1624966276kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तार गर्ने क्रममा प्रदेश नं ३ अन्तर्गत काठमाण्डौको काठमाडौं महानगरपालिका–१५ स्थित स्वयम्भूमा र भक्तपुरको भक्तपुर नगरपालिका–७ स्थित जगातीमा आज एकैदिन १२६औ र १२७औ शाखा कार्यालय स्थापना गरी कारोबार सुरु गरेको छ।  हालको विषम परिस्थितिलाई मध्यनजर गर्दै सरकारले तोकेको...

कृषि विकास बैंकले जारी गर्यो क्रेडिट कार्ड, यस्ता छन् सुविधा

1624963992adbl.jpg
काठमाण्डौ । आधुनिक प्रविधिको विकाससँगै बैंकिङ क्षेत्रमा विभिन्न किसिमका वस्तु तथा सेवाको विकास एवं विस्तार भइरहेको छ। कृषि विकास बैंक लिमिटेडले पनि आफ्ना ग्राहकलाई अत्याधुनिक बैंकिङ सेवाको पहुँच पुर्याउन, बजारको माग तथा ग्राहकको आवश्यकताअनुसार आधुनिक वस्तु तथा सेवाहरु उपलब्ध गराउँदै आइरहेको छ।  यही क्रममा बैंकले गत वैशाखबाट...

सिभिल लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत रकम हस्तान्तरण

1624964247Cheque-handover-photo.jpg
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले सिन्धुपाल्चोकको मेलम्ची खोलामा आएको बाढीले प्रभावित भई हेलम्बु क्षेत्रका विस्थापित परिवारको राहत, पुनस्र्थापना र पुनर्निर्माणमा टेवा पुर्याउने अभिप्रायले राहतस्वरुप रकम सहयोग गरेको छ।  संस्थाले आज हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन शेर्पालाई राहत स्वरुप रु. ३०...

1695556604Online-Ad.gif

नागरिक लगानी कोषका सहभागीलाई थप प्रतिफल प्रदान गरिने

1624957605cit.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले कर्मचारी बचत वृद्धि स्वीकृत अवकाश कोष कार्यक्रमका सबै सहभागीलाई सोही कार्यक्रमको सञ्चित नाफाबाट १ (एक) प्रतिशत थप प्रतिफल दिने भएको छ।  अवकाश कोष सञ्चालन कार्यविधि,२०५९ को दफा १० (३) मा भएको व्यवस्थाअनुसार २०७७ असार मसान्तसम्मका सहभागीहरुको मौज्दात रकममा थप प्रतिफल प्रदान गरिने भएको हो। यस...

फोनपे ल्यायो ‘रिफर एन्ड अर्न’ अफर, रु. १ लाखसम्म जित्न सक्ने अवसर

1624875241viberimage2021-06-2711-52-23.jpg
काठमाण्डौ । फोनपे पेमेन्ट सर्भिस लिमिटेडले ‘रिफर एन्ड अर्न’ अफर ल्याएको छ। जसमा ‘फोनपे अफर एप’ मा भएको ‘युनिक रिफरल कोड’ प्रयोग गरेर रिफर गर्दा २ हजार ५०० सम्मको रिवार्ड प्वाइन्ट जित्न सकिनेछ।  यसका साथै दैनिक सबैभन्दा बढी रिफर गर्नेले १ हजार रुपैयाँ प्राप्त गर्न सकिन्छ। यस योजनामा २०७८ असार ३१ गतेसम्म सबैभन्दा बढी रिफर...

अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी र कर्मचारीलाई कोभिडविरुद्धको भ्याक्सिन उपलब्ध गराउन नाडाको माग

1624866356Nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले अटोमोबाइल क्षेत्रमा संलग्न व्यवसायी, कर्मचारी र मजदुरलाई कोभिड–१९ विरुद्धको भ्याक्सिन उपलब्ध गराउन सरकारसँग माग गरेको छ।  नाडाले आज एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेको हो। ‘विश्वव्यापी रुपमा पुनः विश्वमा फैलिएको कोरोनाको दोस्रो लहरबाट जनताको स्वास्थ रक्षाका लागि सरकारले गत...

आइएमई फाउन्डेसनद्वारा शुक्रराज हस्पिटललाई अक्सिजन प्लान्ट हस्तान्तरण

1624794719CD-Sir-3.jpeg
काठमाण्डौ । आइएमई फाउन्डेसनले शुक्रराज सरुवा रोग अस्पताललाई अक्सिजन उत्पादन प्लान्ट स्थापनाका लागि उपकरण हस्तान्तरण गरेको छ। आइएमई फाउन्डेसनका संरक्षक तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा आइएमई ग्रुपका प्रबन्ध निर्देशक तथा फाउन्डेसनका अध्यक्ष हेमराज ढकालले शुक्रराज सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीलाई...

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पा सम्मानित

1624794238Lumbini.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई २५ औं पटक सगरमाथाको सफल आरोहण गरी विश्व कीर्तिमान कायम गरेकोमा सम्मान गरेको छ।  बधाइ तथा सम्मान कार्यक्रममा लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिकृत नरेश सिंह बोहराले कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पालाई बैंकको केन्द्रीय कार्यालय...

नेशनल लाइफ इन्स्योरेन्सद्वारा मृत्यु दाबी भुक्तानी

1624784882IMG20210626113449.jpg
काठमाण्डौ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले डडेलधुरास्थित आफ्नो शाखा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरी स्व. पदमराज पन्तको मृत्यु दाबी भुक्तानी गरेको छ। स्व. पन्तले सन २०२१ फेब्रुअरी २२ मा रु. ७० लाखको दोहोरो दुर्घटना लाभसहितको १५ वर्षे अमृतश्री सावधिक जीवन बीमालेख खरिद गरेका थिए। सन् २०२१ मार्च ६ मा पन्तको जिप दुर्घटनामा...

असार मसान्तसम्म नबिल इन्भेस्टमेन्टमा अनलाइनबाटै निःशुल्क डिम्याट तथा मेरो सेयर खाता खोल्न सकिने

1624777887TU-Tree1.JPG
काठमाण्डौ । कोभिड १९ को संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा डिम्याट खाता खोल्नका लागि कम्पनीमा धाउनुपर्ने बाध्याताबाट मुक्त हुन नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडले सेयर बजारमा प्रवेश गर्न चाहने लगानीकर्ताको स्वास्थ्यको ख्याल गरी चालु आर्थिक वर्षको असार मसान्तसम्मका लागिमात्र निःशुल्क अनलाइन डिम्याट तथा मेरो सेयर खाता...

साधना लघुवित्तको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त

1624770598sadhana.jpg
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा डा. टेकनाथ ढकाल नियुक्त भएका छन्।  तत्कालीन कसमस डेभलपमेन्ट बैंकका अध्यक्ष डा. ढकाललाई वित्तीय संस्थाको गत असार ११ गते बसेको सञ्चालक समितिको बैठकले स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। एड्मिनिस्ट्रेटिभ साइन्समा विद्यावारिधि गरेका डा. ढकाल विगत ३० वर्षदेखि...

ग्लोबल आइएमई बैंक र विश्वविद्यालय क्याम्पसको सहकार्यमा वृक्षरोपण

1624761567TU-Tree1.JPG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय, विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयबीचको सहकार्यमा विश्वविद्यालय क्याम्पस परिसरमा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ।  वृक्षरोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी...

टोकियो ओलम्पिक प्रवर्द्धनका लागि दराज र नेपाल ओलम्पिक कमिटीको साझेदारी

1624761225RAJ4835.jpg
काठमाण्डौ। नेपालको अग्रणी अनलाइन सपिङ बजार दराजले नेपाल ओलम्पिक कमिटी (एनओसी) सँग ‘टोकियो २०२० समर ओलम्पिक’ र ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने खेलाडीहरुको प्रवर्द्धनका लागि सम्झौता गरेको छ।  एनओसीका अध्यक्ष माननीय जीवनराम श्रेष्ठ र दराजका प्रबन्ध निर्देशक लिनो अलरिंगले सातदोबाटोस्थित एनओसीको कार्यालयमा सपोर्ट फर अल...

अब रियलमी ८ का साथ रियलमी बड्स एयर २ र बड्स एयर २ नियो पनि नेपाली बजारमा

1624619170realme.jpg
काठमाण्डौ । विश्वमा तीव्र रुपमा आफ्नो बजार विस्तार गर्दै गएको रियलमीले नेपाली बजारमा ’रियलमी बड्स एयर २’ र ’रियलमी बड्स एयर २ नियो’ गरी दुई नयाँ स्मार्ट अडियो उपकरण उपलब्धताको घोषणा गरेको छ। बड्स एयरको दोस्रो संस्करणका रुपमा आएका यी दुबै उपकरणमा पहिलो संस्करणभन्दा थप अपग्रेड गरिएको कम्पनीले जनाएको छ। उद्योगको शीर्षस्तर...

समता घरेलु लघुवित्तद्वारा हेलम्बुका बाढीपीडितलाई राहत सामग्री हस्तान्तरण

1624543075Photographs.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले मेलम्ची खोलामा आएको भीषण बाढीले हेलम्बु क्षेत्रका विस्थापित परिवारलाई खाद्यान्नलगायत आवश्यक सामग्रीहरु सहयोग गरेको छ।  चामल, दाल, तेल, नुन, सोयाबिन, साबुन, सेनेटरी प्याड, त्रिपाललगायतका सामग्री हेलम्बु गाउँपालिका वडा नं. २ का वडाध्यक्ष छिरिङ गेल्बु लामालाई हस्तान्तरण गरिएको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध