कर्पोरेट


यूनाइटेड सिमेन्ट्सले प्राप्त गर्यो नेपालकै सर्वोत्कृष्ट ग्रेड (५३ ग्रेड) को गुणस्तर प्रमाणपत्र

1625204510United-Cements-53-Grade.jpg
काठमाण्डौ । यूनाइटेड सिमेन्ट्स प्रालिद्वारा उत्पादित ‘यूनाइटेड सिमेन्ट्स’ ब्रान्डले नेपाल गुणस्तरबाट ५३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त गरेको छ।  ५३ ग्रेड भनेको नेपालमै उत्पादन हुने सिमेन्टहरुमध्ये सबैभन्दा उत्कृष्ट ग्रेड हो। यो दर्जा प्राप्त गरेसँगै यूनाइटेड सिमेन्ट्सले  गुणस्तरमा ठूलो फड्को मारेको छ। ५३ ग्रेडको...

सिद्धार्थ बैंकले ल्यायो ‘इजी बैंक’ सुविधा

1625126918SBL-Logo.JPG
काठमाण्डौ। सिद्धार्थ बैंक लिमिटेडले आफ्ना ग्राहकलाई डिजिटल पद्धतिको बैंकिङ सुविधा उपलब्ध गराउने उद्देश्यले र नेपाल सरकारद्वारा अघि बढाइएको ‘डिजिटल नेपाल’ अभियान कार्यक्रमअन्तर्गत रही ‘इजी बैंक’ नामक अनलाइन प्लाटफर्म सार्वजनिक गरेको छ।  यस इजी बैंक प्लाटफर्म सिद्धार्थ बैंकको आधिकारिक वेबसाइट https://www.siddharthabank.com/मा गई वा...

सेलपे वालेटको दोस्रो चरणको योजना सुरु, यस्ता छन् सेवा र सुविधा

1625122220cellpay.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिले ग्राहकको मागबमोजिम सेलपे सेवा अब वालेटमार्फत पनि चलाउन सकिने गरी सेवा विस्तारका क्रममा दोस्रो चरणको योजना सुरु गरेको छ।  यस योजनाअन्तर्गत सेलपेका ग्राहकले वालेट लोड गर्दा १०% क्यासब्याक (रु. ५०) सम्म र मोबाइल टपअपमा ४% क्यासब्याक तुरुन्तै पाउन...

1695556604Online-Ad.gif

आइएमई जनरल इन्स्योरेन्स र शंखरापुर नगरापालिकाबीच सम्पूर्ण निर्जीवन बीमा सेवासम्बन्धी सम्झौता

1625121614IME.jpg
काठमाण्डौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र शंखरापुर नगरपालिका बिच नगरवासीको भौतिक सम्पत्ति, बालिनाली, पशुपन्छी तथा कृषकहरुको व्यक्तिगत दुर्घटना बीमा गराउने सम्बन्धमा सम्झौता भएको छ ।  सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र शंखरापुर नगरपालिकाका तर्फबाट नगर प्रमुख...

एनआईबीएल सहभागिता फन्डमा देवयानी इन्टरनेसनल नेपालका कर्मचारीहरुले लगानी गर्ने

1625114548nibl.jpg
काठमाण्डौ । एनआईबीएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित एनआईबीएल सहभागिता फन्डमा देवयानी इन्टरनेसनल नेपाल प्रालिका कर्मचारीहरुले मासिक रुपमा लगानी गर्ने भएका छन्। यस विषयमा नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडद्वारा प्रवर्द्धित एनआईबीएल म्युचुअल फन्डअन्तर्गतका योजनाहरुको योजना  व्थवस्थापक तथा  डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल...

रा.वा. बैंकबाट नेपाल प्रहरीका कर्मचारीले बिनाधितो पेसाकर्मी सरल कर्जा पाउने

1625107900mou-rbb-1.jpg
काठमाण्डौ । नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेसाकर्मी सरल कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम बुधबार सम्पन्न भएको छ। प्रहरी प्रधान कार्यालय मानवस्रो एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरजबहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका...

दृष्टि दि भिजन आई सेन्टरमा सेवा लिएबापत कुमारी बैंकका ग्राहकले विशेष सहुलियत पाउने

1625054494Eye-Center-01.jpg
काठमाण्डौ। कुमारी बैंक लिमिटेडले नेपालमा आँखासम्बन्धी गुणस्तरीय उपचार सेवा प्रदान गर्दै आइरहेको दृष्टि दि भिजन आई सेन्टर प्रालिमा आँखा सम्बन्धित उपचार सेवामा सहुलियत पाउने भएका छन्।  सहुलियत उपलब्ध गराउने विषयमा कुमारी बैंक र दृष्टि दि भिजनबीच सम्झौता भएको हो। सम्झौतापत्रअनुसार दृष्टि दि भिजनबाट प्रदान गरिने आँखा उपचारसम्बन्धी...

इसेवा मनी ट्रान्सफर र रिया मनी ट्रान्सफरबीच डिजिटल रेमिट्यान्स भुक्तानी सम्झौता

1625051370Partnership-announcement-2---Rectangle.jpg
काठमाण्डौ। विश्वकै अग्रणी रेमिट्यान्स् सेवा प्रदायक तथा युरोनेट वल्र्डवाइड इंकको सब्सिडायरी कम्पनी रिया मनी ट्रान्सफर र एफवानसफ्टको भगिनी कम्पनी इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ। यो सम्झौतासँगै नेपालीहरूले रियाको सञ्जालमा रहेका विश्वका १ सय ६० देशका ४ लाख ७५ हजारभन्दा धेरै स्थानहरूबाट सहजै इसेवा...

सिरहा बजारमा माछापुच्छ्रे बैंकको नयाँ शाखा

1625050982machha.jpg
काठमाण्डौ। माछापुच्छ्रे बैंकले प्रदेश नंं २ को सिरहा जिल्लामा सिरहा शाखा कार्यालयको उद्घाटन गरी आजबाट सञ्चालनमा ल्याएको छ।  सिरहा जिल्लाको सदरमुकाम सिरहा बजारमा सञ्चालनमा ल्याइएको उक्त शाखा कार्यालयको बैंकका अध्यक्ष डा. बिरेन्दप्रसाद महतोे एंव  सिरहा नगरपालिकाका नगर प्रमुख अशेश्वर यादवले संयुक्त रुपमा  उद्घाटन गरेका छन्।...

सजकताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न एनबीएको आग्रह

1625043168NBA.jpg
काठमाण्डौ । नेपाल बैंकर्स एसोसिएसन (एनबीए) ले सजकताका साथ डिजिटल बैंकिङमार्फत सुरक्षित कारोबार गर्न ग्राहकहरुलाई आग्रह गरेको छ।  एनबीएले आज एक सूचना जारी गरी यस्तो आग्रह गरेको हो। अहिले विभिन्न सामाजिक सञ्जालमार्फत अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई विभिन्न प्रलोभनमा पारी ठगिरहेको एनबीएले जनाएको छ।  ‘अहिले...

एनएमबि बैंकले सुरु गर्यो ‘एनएमबि सापटी २.०’ सेवा, ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सकिने

1625042351NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले ‘एनएमबि सापटी २.०’ एक आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालित कर्जा सेवा सुरु गरेको छ।  यो सेवाअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया कुनै पनि प्रकारको म्यानुअल हस्तक्षेप विना डिजिटल रूपमै गर्न सकिने बैंकले जनाएको छ। यो नेपालमै पहिलोपटक चौबीसै घन्टा र सातै दिन पूर्ण स्वचालित...

सीपीभीआर २०२१ मा ओपोले हात पार्यो १२ अवार्ड

1625034728OPPO.png
काठमाण्डौ। वैश्विक रुपमै अग्रणी स्मार्टफोन ब्रान्ड ओपोले प्रिमियर एन्युअल कम्प्युटर भिजन इभेन्ट, कम्प्युटर भिजन एन्ड प्याटर्न रिगक्निसन कन्फरेन्स (सीपीभीआर) २०२१ मा सहभागिता जनाएको छ।  सम्मेलनमार्फत ७ प्रमुख चुनौतीअन्तर्गत १२ भिन्न प्रतियोगितामा उपस्थिति जनाएको ओपोले एआई क्षेत्रमा पुर्याएका उपलब्धिलाई मान्यता प्रदान गरिएको...

नबिलद्वारा ‘नबिल दिगो बैंकिङ’ स्थापना गर्ने उद्घोष, यस्ता छन् उद्देश्यहरु

16249705002.JPG
काठमाण्डौ । नबिल बैंकले नबिल दिगो बैंकिङ स्थापनाको घोषणा गरेको छ।  बैंकले मंगलबार एक भर्चुअल कार्यक्रममार्फत यस्तो घोषणा गरेको हो। नबिल दिगो बैंकिङका माध्यमबाट बैंकले अहिलेसम्म बैंकिङ नगरेकाहरुलाई वित्तीय पहुच प्रदान गर्दै देशको सबैभन्दा दुर्गम स्थानहरुमा उद्यमशिलतालाई प्रवर्द्धन गर्ने उद्देश्यअनुसार नबिल दिगो बैंकिङ...

कृषि विकास बैंकको ‘कृषि ऋणपत्र’को डिबेन्चर रजिस्ट्रारमा एनआईबिएल एस क्यापिटल नियुक्त

1624968329nibl.jpg
काठमाण्डौ । कृषि विकास बैंक लिमिटेडले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई ७ वर्षे अवधिको ६ अर्ब रुपैयाँ कृषि ऋणपत्रको डिबेन्चर रजिस्ट्रारमा नियुक्त गरेको छ।  कृषि क्षेत्रमा लगानी गरी कृषि क्षेत्रमा दीर्घकालीन साधनको उपलब्धता सहज बनाउन कृषि विकास बैंकले कृषि ऋणपत्र जारी गरिएको हो। उक्त सम्झौतामा कृषि विकास बैंकका तर्फबाट प्रमुख...

सांग्रिला डेभलपमेन्ट बैंक र सिप्रदी ट्रेडिङबीच ग्राहकलाई गाडी कर्जा उपलब्ध गराउने सम्झौता

1624967433shangrila.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र सिप्रदी ट्रेडिङ प्रालिबीच गाडी खरिदका लागि ग्राहकलाई कर्जा सेवा उपलब्ध गराउनेसम्बन्धी सम्झौता भएको छ।  आज आयोजित एक कार्यक्रमबीच सम्झौतापत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका तर्फबाट प्रमुुख कर्जा अधिकृत रजित मास्के र सिप्रदीका तर्फबाट प्रमुख बजार व्यवस्थापक अणुपमनि ढकालले...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध