कर्पोरेट


इसेवाबाटै अब कुनै पनि बैंकको किस्ता निःशुल्क भुक्तानी गर्न सकिने

1625566156bank-transfer.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अब कुनै पनि सदस्य बैंकको किस्ता निःशुल्क तिर्न सकिने भएको छ।  यो सुविधा असार २२ गते मंगलबारदेखि असार मसान्तसम्म लागू हुनेछ। यो अवधिमा इसेवाका कुनै पनि सदस्य बैंक तथा वित्तीय संस्थाको किस्ता तिर्दा अथवा रकम पठाउँदा कुनै पनि किसिमको शुल्क लाग्ने छैन।  डिजिटल...

स्मार्टडोको मनसुन अफर : सामसुङ घडीदेखि १५% क्यासब्याक पाउने अवसर

1625488054Mnemonic.png
काठमाण्डौ । यो मनसुनमा स्मार्टडोकोले भोलि असार २२ गतेबाट ‘स्मार्टडोको मनसुन अफर’ ल्याउने भएको छ।  यो अफरअन्तर्गत ग्राहकले हरेक दिन एउटा सामसुङ घडी जित्ने मौका पाउनेछन्। यसका लागि १ हजार ५०० रुपैयाँभन्दा बढीको सामान खरिद गर्नुपर्ने हुनेछ।  कम्पनीले हिमालयन बैंकका प्रि–पेड र क्रेडिट कार्ड प्रयोगकर्ताका लागि १५ प्रतिशत...

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष पुडासैनीद्वारा सपथ ग्रहण

1625487234SAPHAT.jpeg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड सञ्चालक समितिका नवनियुक्त अध्यक्ष रामशरण पुडासैनीले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम सोमबार पद तथा गोपनीयताको सपथ लिएका छन्।  बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले पुडासैनीलाई अध्यक्षमा सर्वसम्मत...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकले नौकुण्ड गाउँपालिकाका किसानलाई कृषि अनुदान कर्जा प्रवाह गर्ने

1625486887202107041433522.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र नौकुण्ड गाउँपालिकाबीच कृषि अनुदान कर्जामा साना किसानको पहुँच बढाउनका लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा बैंकको नौकुण्ड शाखाका प्रबन्धक रमेश पनेरु र नौकुण्ड गाउँपालिका अध्यक्ष नुर्वु स्याङ्बो घलेले हस्ताक्षर गरेका छन्। सम्झौता अनुसार ग्लोबल आइएमई बैंकले नौकुण्ड ग...

कामना सेवा विकास बैंकको दुम्कीबास शाखा स्थानान्तरण

1625479738kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे नवलपरासी जिल्लाको विनयी त्रिवेणी गाउँपालिका वडा नं. १ दुम्कीबासस्थित शाखा कार्यालय स्थानान्तरण भएको छ।  ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधासम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित भवनदेखि करिब ५० मिटर उत्तरतर्फ न्यू विशाल...

‘मेक इन नेपाल–स्वदेशी’ अभियानको कार्यान्वयन सुरु

1625404556Logo-Swadeshi.jpeg
काठमाण्डौ । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले सुरु गरिएको ‘मेक इन नेपाल–स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ।  नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको अभियान कार्यान्वयन लागि स्वदेशी डटकम डट एनपी वेब पोर्टल तयार गरी सञ्चालनमा ल्याइएको हो। यो अभियानमा आवद्ध हुन चाहने...

यस्ता छन् आगामी मौद्रिक नीतिमा एफएनसीसीआईका सुझाव (सूचीसहित)

1625402285IMG-20210704-WA0002.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीतिका लागि सुझाव पेस गरेको छ।  महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले आज नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसमक्ष मौद्रिक नीतिका लागि सुझाव पेश गरेको हो। महासंघले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि सुझाव तयार...

महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त

1625390438Photo-of-Director.jpg
काठमाण्डौ। महालक्ष्मी विकास बैंकको स्वतन्त्र सञ्चालकमा अम्बिका श्रेष्ठ नियुक्त भएकी छन्। बैंक सञ्चालक समितिको गत शुक्रबार बसेको बैठकले श्रेष्ठलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंक तथा वित्तीय संस्थामा २५ वर्षभन्दा बढीको बैंकिङ अनुभव सँगालेकी श्रेष्ठ स्ट्यान्डर्ड चाटर्ड बैंक नेपालबाट बैंकिङ क्षेत्रमा प्रवेश गरेकी...

एनआईबिएल एस क्यापिटलले ल्यायो लगानी योजना, यस्तो छ अवसर

16253863472nd-Anniversary-post.jpg
काठमाण्डौ । एनआईबिएल म्युचुअल फण्डअन्तर्गत सञ्चालित एनआइबिएल सहभागिता फण्ड (खुलामुखी योजाना) को सफलतापूर्वक सञ्चालनको दोस्रो वार्षिकोत्सवको उपल्क्षयमा एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने सुवर्ण अवसर ल्याएको छ। धितोपत्र सम्बन्धी ऐन, २०६३ र सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम नेपाल ईन्भेष्टमेण्ट...

मेगा बैंकले ल्यायो अस्पतालको बिल तिर्न ‘मेगा मेडी कार्ड’ सुविधा

1625385445Mega-Medi-Card.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडी कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ।  ग्राहक बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अप्ठ्यारो पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै ल्याइएको यो सुविधामार्फत मेगा बैंकका क्रेडिट कार्ड सुविधा उपभोग...

शिवम् सिमेन्ट अब ५३ ग्रेड तथा ४३ ग्रेडमा उपलब्ध

162538178253grade-bora.jpg
काठमाण्डौ । नेपालमै पहिलोपटक नेपाल गुणस्तर तथा नापतैल विभागबाट एनएस–५७२ द्वारा प्रमाणित शिवम् सिमेन्टले एनएस–५७२ अन्तर्गत ५३ ग्रेड सिमेन्टको पनि इजाजत प्राप्त गरी उत्पादन सुरु गरेको छ।  शिवम् यसअघि ४३ ग्रेड ओपीसी सिमेन्ट उत्पादन गर्ने नेपालकै पहिलो कम्पनी हुन सफल भएको थियो। ५३ ग्रेडको सिमेन्ट उत्पादनको अनुमतिसँगै शिवम्...

स्मार्टले ल्यायो ‘दुईपछि फ्री’ अफर

1625370073Smart.png
काठमाण्डौ । नेपालमै पहिलोपटक स्मार्ट टेलिकमले ‘दुईपछि फ्री’ अफर ल्याएको छ। यो अफरअन्तर्गत स्मार्टबाट स्मार्टमा फोन गर्दा मात्र पहिलो २ मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिनेछ। त्यसपछि २ मिनेटको सबै अनलिमिटेड कुराकानी निःशुल्क हुने कम्पनीले जनाएको छ।  स्मार्ट प्रयोगकर्ताले यस अफर प्रयोग गरी आफ्ना परिवारजन, आफन्तजन तथा...

रिचार्जरले अक्सिजन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा दिने, १ घन्टामै सामान उपलब्ध गराउने

1625232156Reecharger-Rental-2.jpg
काठमाण्डौ । ई–कमर्स प्लेटफर्म रिचार्जरले अक्सिन सिलिन्डर र कन्सन्ट्रेटर भाडामा उपलब्ध गराउने भएको छ।  नेपाली बजारमा कोभिडसम्बन्धी उपकरण सस्तो मूल्यमा उपलब्ध गराउँदै आएको रिचार्जरले महँगो मूल्यका उपहरणको पहुँच नभएकाहरुलाई भाडामा उपकरणहरु उपलब्ध गराउने भएको हो। १० लिटर क्षमताको अक्सिजन सिलिन्डर प्रतिदिन २५० र ४० लिटर क्षमताको...

सामाजिक सुरक्षा कोषविरुद्ध एनआईसी एसिया बैंकका कर्मचारी आन्दोलित

1625223858nic-asia.jpg
काठमाण्डौ । नेपाल सरकारको योगदानमा आधारित सामाजिक सुरक्षा कोष विभेदकारी र अन्यायपूर्ण रहेको भन्दै एनआईसी एशिया बैंक कर्मचारी संघले आज देशैभरि एनआईसी एशिया बैंकका प्रमुख कार्यालय तथा प्रादेशिक कार्यालयहरुमा विरोध प्रदर्शन गरेको छ। सामाजिक सुरक्षा कोष ऐन, नियमावली तथा कार्यविधिमा यसअघि नै बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीका...

माई सेकेन्ड टिचरद्वारा राष्ट्रिय क्रिकेट टोलीलाई रु. ५ लाख हस्तान्तरण

1625206325ING7731.JPG
काठमाण्डौ । गत वैशाखमा नेपाल, नेदरल्यान्डस् र मलेसियाबीच सम्पन्न त्रिदेशीय क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जितेको राष्ट्रिय क्रिकेट टोलीलाई एक समारोहबीच मुख्य प्रायोजक माई सेकेन्ड टिचर (एमएसटी) ले प्रोत्साहन र सम्मानस्वरुप नगद रु. ५ लाख प्रदान गरेको छ। सोही प्रतियोगितामा डेब्यू गरेका ४ खेलाडीलाई एमएसटीले जनही रु....

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध