कर्पोरेट


सिटी एक्सप्रेस मनी ट्रान्सफर र Korona Pay Europe बीच रेमिटान्स कारोबार सुरु

1626585637city-express.jpg
काठमाण्डौ । साइप्रसको ख्यातिप्राप्त Korona Pay र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।  साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले Korona Pay को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२ हजारभन्दा...

दराजको महाबचत बजार सुरु, म्याकबुक प्रो–१३ का साथै आईफोन–१२ जित्ने मौका

1626579369mnemonic.png
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले आज साउन ३ गतेदेखि ‘दराज महाबचत बजार’ सुरु गरेको छ। यस अभियानको मुख्य उद्देश्य ग्राहकका लागि बचत प्रवर्द्धन गर्नु रहेको कम्पनीले जनाएको छ।  अभियानका मुख्य हाइलाइटहरू भने रु. ४ हजारसम्मको छुट, बैंक कार्ड वा आईएमई पेमार्फत अनलाइन प्रि–पेमेन्टमा रु. २ हजारसम्मको छुट, रु. १ मा आईफोन १२...

एनआइसी एशिया क्यापिटलको अध्यक्षमा कपील ढकाल नियुक्त

1626506619kapil.jpg
काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडको अध्यक्षमा कपील ढकाल नियुक्त भएका छन् ।  साउन १ गते सम्पन्न संचालक समितिको ९२ औं बैठकले एनआइसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत समेत रहेका ढकाललाई अध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो ।  ढकालसँग Deloitte India (Big 4), ICICI Bank, India तथा हाम्रो विकास बैंकमा प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य...

1695556604Online-Ad.gif

नेपाल टेलिकमको समर अफरमा सुविधा थप, यस्ता छन् प्याकेज

1626437998telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको सुविधालाई ध्यानमा राखी उपलब्ध गराइरहेको विभिन्न प्याकेजसहितको अफरलाई परिमार्जन गरी समर अफरअन्तर्गत थप सुविधा उपलब्ध गराएको छ। कम्पनीले पहिलेदेखि उपलब्ध गराइरहेको अधिकांश प्याकेजलाई निरन्तरता दिएको छ। नयाँ सुविधाअन्तर्गत अब प्रतिदिन रु. ५५ मा २ जीबी डाटा प्रयोग गर्न सकिनेछ। त्यसैगरी लकडाउन...

समृद्धि फाइनान्समा अब अनलाइनबाटै खाता खोल्न सकिने, कोभिड उपचारका लागि रु. ५ लाखसम्म ऋण दिने

1626430876Samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज (साउन १ गते) बाट नेपालको जुनसुकै ठाउँबाट अनलाइन खाता खोल्ने सुविधा ल्याएको छ। यसका साथै कोभिड लागेका ग्राहकका लागि कोभिडको उपचारमा सहयोग पुर्याउन कोभिड रिलिफ लोन प्रदान गर्ने व्यवस्था गरेको छ।  ग्राहकले अनलाइन अकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्नेछन् ।...

राष्ट्रिय वाणिज्य बैंक र यूएनडीपी नेपालबीच सीमान्तकृत घरधुरीलाई रकम भुक्तानी गर्ने सम्झौता

1626430372MOU-UN.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संयुक्त राष्ट्र संघीय विकास कार्यक्रम (यूएनडीपी) नेपालबीच प्रयास कार्यक्रमअन्तर्गत सीमान्तकृत घरधुरीहरुलाई रकम भुक्तानी गर्ने सम्बन्धमा शुक्रबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र यूएनडीपी नेपालकी आवासीय प्रतिनिधि आइसानी मेडागंगोडा...

सानिमा बैंकका ग्राहकलाई दराजको महाबचत बजारमा विशेष छुट

1626429757Sanima-Bank--Daraz-MOU-PIC.JPG
काठमाण्डौ । सानिमा बैंक लिमिटेडले अनलाइन सपिङ पोर्टल दराज केयमुसँगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट सामान खरिद गर्दा विशेष छुट दिने भएको छ।   दराजको महाबचत बजार योजनाअन्तर्गत सानिमा बैंकका ग्राहकले डेबिट कार्ड प्रयोग गरी सामान खरिद गर्दा १५% वा अधिकतम् रु. १ हजार ५०० सम्मको छुट प्राप्त गर्न...

ग्लोबल आइएमई बैंकबाट विशेष आवास कर्जा ७.९९% ब्याजमै पाइने

1626429360Special-Home-Loan-at-7.99-percent.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले ७.९९ प्रतिशत (प्रिमियमसहित) आकर्षक ब्याज दरमा विशेष आवास कर्जा योजना ल्याएको छ।  बैंकले सस्तो तथा सरल किस्ताबन्दीमा आवासीय घर निर्माण गर्न तथा अन्य बैंक बित्तीय संस्थाबाट उपभोग गरिरहेको घर कर्जा सार्ने प्रयोजनको लागि आमग्राहकलाई लक्षित गरीे यो योजना ल्याएको हो। यस विशेष आवास कर्जा य...

सर्लाहीको बरहथवामा प्रोग्रेशिभ फाइनान्सको शाखा सञ्चालनमा

1626425734Progressive-Finance.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं. २ अन्तर्गत सर्लाही जिल्लाको बरहथवा नगरपालिका वडा नं ६ मा शाखा कार्यालय विस्तार गरी कारोबार सुरआत गरेको छ।  कुल ८० करोड १ लाख चुक्तापुँजी रहेको यस फाइनान्सको शाखा कार्यालय थप भएपछि ११ वटा शाखा तथा ४ वटा एक्सटेन्सन कार्यालयहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछ।...

नेपाल टेलिकम भन्छ, ‘सर्भर ह्याक भएको छैन, डाटा सुरक्षित छ’

1626352978nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो सर्भर ह्याक नभएको र कुनै पनि डाटा चोरी नभएको स्पष्ट पारेको छ।  गत असार २७ गते विभिन्न सञ्चारमाध्यममा नेपाल टेलिकमको सर्भर ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने समाचार प्रकाशन तथा प्रशारण भएको थियो। यसरी समाचार प्रकाशित भएपश्चात नेपाल टेलिकमले डाटा...

सीताराम डेरीको पनिर, बटर फ्रेस मिल्क, दही तथा लसी बजारमा

1626344061Photo--of-Product-for-Press-Release.jpg
काठमाण्डौ । सीताराम गोकुल मिल्क्स काठमाण्डौ प्रालिले सीताराम दूध उत्पादन र बिक्रीवितरणको २५ बर्ष पुगेको शुभ अवसरमा विभिन्न उत्पादनहरु बजारमा ल्याएको छ।  सीताराम दूध नेपालको निजी क्षेत्रको सबैभन्दा ठूलो दूध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो। केडिया अर्गनाइजेसनको भागिनी संस्थाका रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कसको...

सपोर्ट लघुवित्तको एकैदिन ६ वटा स्थानमा शाखा विस्तार

1626343607support.jpg
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्थाले एकै दिन ६ वटा स्थानमा शाखा कार्यालय विस्तार गरेको छ।  भर्खरै मात्र १० जिल्ला कार्यक्षेत्रमध्ये बागमती प्रदेशका शाखा कार्यालयहरु बिक्री हस्तान्तरण गरी प्रदेश नं. १ कार्यक्षेत्र बनाएको सपोर्ट लघुवित्तले प्रदेशभरि आफ्नो उपस्थिति जनाई प्रदेश स्तरमा सबल र सक्षम रही वित्तीय पहुँच पुर्याउने...

मोवाइलबाटै आवदेन दिंदा बिनाधितो रु. २ लाखसम्म कर्जा पाइने एनएमबीको स्किममा आकर्षण

1626335365nmb.jpg
काठमाण्डौ । एनएमबि बैंकले बैंकिङ्ग जगतमै पहिलो पटक पूर्ण रुपमा आर्टिफिसियल ईन्टेलिजेन्सद्वारा संचालनमा ल्याएको सरल कर्जा  ‘एनएमबि सापटी’ सेवा लिने ग्राहकको संख्या १,००० पुगेको छ। यो स्किमअन्तर्गत रु. ६ करोड भन्दा बढी कर्जा प्रवाह भइसकेको बैंकले जनाएको छ ।  यसअन्तर्गत कर्जा प्रवाहका लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया...

उच्च हवाई भाडा लिएको समाचार र आरोपहरुप्रति हिमालय एअरलाइन्सको ध्यानाकर्षण

1626267471A-319.jpg
काठमाण्डौ। नेपाल–चीन संयुक्त उद्यम एअरलाइन्स हिमालय एअरलाइन्सले विभिन्न समाचार तथा सामाजिक सञ्जालमा काठमाण्डौदेखि दमामसम्मको उडानका लागि उच्च हवाई भाडा तथा क्वारेन्टिन सेवा शुल्क लिइरहेको भन्ने समाचार र आरोपहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।  हिमालय एअरलाइन्सले आज एक विज्ञप्ति जारी गर्दै अफवाह र आरोपहरूलाई सम्बोधन...

अब दराजबाट समान किन्दा आइएमई पेबाट भुक्तानी गर्न सकिने, उपहारमा आईफोन १२ पाउने अवसर

1626264227Photo-.jpg
काठमाण्डौ । अब सेवाग्राहीले ई–कमर्स कम्पनी दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्ने भएका छन्। पानीपोखरीस्थित आइएमई ग्रुपको केन्द्रीय कार्यालयमा बुधबार आयोजित एक कार्यक्रमबीच यस सम्बन्धमा आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको हो। सम्झौतापत्रमा आइएमई पेका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध