कर्पोरेट


मोरङ बुधबारे बजारमा नेपाल बंगलादेश बैंककोे विस्तारित सेवा केन्द्र सञ्चालनमा

1627192347NBB.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले मोरङ जिल्लाको लेटाङ नगरपालिकाको बुधबारे बजारमा आफ्नो ८ औँ विस्तारित सेवा केन्द्रको औपचारिक सुरुआत गरेको छ।  बुधबारे बजार लेटाङ्ग नगरपालिको वडा नम्बर १, २ र ३ तथा केराबारी गाउँपालिकाको वडा नम्वर ९ का लागि केन्द्रका रुपमा स्थापित भई बैंकिङ पहँुचबाट टाढा रहेको अवस्थामा लेटाङ नगरपालिको अनुरोधका साथै...

आन्तरिक पर्यटन प्रवर्द्धन योजना : ग्लोबल आइएमई बैंकका कर्मचारीले वर्षमा ७ दिन पर्यटकीयस्थल भ्रमण गर्नुपर्ने

1627035932GIBL.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना कर्मचारीहरुले वार्षिक अनिवार्य बिदा लिँदा कम्तीमा ७ दिन आन्तरिक पर्यटकीय स्थलहरुमा अनिवार्य रुपमा भ्रमण गर्ने गरी बिदा लिनुपर्ने व्यवस्था गरेको छ।  कोभिड महामारीको अवस्थाले विदेशी पर्यटकहरुको आवतजावतमा कमी रहेको अहिलेको परिस्थितिलाई मध्यनजर गर्दै बैंकले यो योजना ल्याएको हो। कोभिड...

एनएमबि बैंकका ग्राहकलाई बिगमार्टमा २५% सम्म छुट

1627033184NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले ई–एनएमबि मोबाइल बैंकिङबाट भुक्तानी गरी बिगमार्टबाट बुधबार र शनिबारका दिन फलफूल तथा तरकारी खरिद गर्दा २५% वा रु. ३०० सम्मको छुट पाउने भएका छन्। यस सम्बन्धमा एनएमबि बैंक र बिगमार्टबीच सम्झौता भएको हो। सम्झौतासँगै एनएमबिका ग्राहक र कर्मचारीले यस्तो छुट पाउने भएका हुन्। बैंकले...

1695556604Online-Ad.gif

समृद्धि फाइनान्सले सुरु गर्यो कर्पोरेट पे सेवा, यस्ता छन् सुविधा

1627032501samriddhi.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेडले आज (साउन ८ गते) देखि आफ्ना ग्राहकलाई कर्पोरेट पे सुविधा प्रदान गर्ने व्यवस्था गरेको छ।  उक्त सुविधाको प्रयोग गर्दै ग्राहकले रकम ट्रान्सफर, तलब भुक्तानी, भेन्डर पेमेन्ट, राजश्व भुक्तानी तथा अन्य भुक्तानीहरु गर्न सक्नेछन्।  नेपाल राष्ट्र बैंकबाट “ग” वर्गको इजाजतपत्र प्राप्त...

जनकपुर तथा पाँचखालमा प्रोग्रेशिभ फाइनान्सका शाखाहरु विस्तार

1627026836Photo.jpg
काठमाण्डौ । प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ को जनकपुर उपमहानगरपालिका वडा नं. २ भानुचोक तथा बागमती प्रदेशको पाँचखाल नगरपालिका वडा नं. ४ मा शाखा कार्यालयहरु विस्तार गरी कारोबार सुरुआत गरेको छ।  योसँगै फाइनान्सको १३ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुमार्फत वित्तीय सेवा तथा सुविधाहरु प्रवाह हुनेछन्। फाइनान्सले...

यी कारणले रियलमीको वाच ‘एस’ तपाइँको फोनका लागि उत्कृष्ट साथी

1626952495realme.jpg
काठमाण्डौ । विश्वमा तीव्रगतिमा आफ्नो बजार विस्तार गर्दै गएको स्मार्टफोन कम्पनी रियलमीले नेपाली बजारमा रियलमी एआईओटी उत्पादनअन्तर्गत रियलमी वाच ‘एस’ भेरियन्टको घडी सार्वजनिक गरेको छ।  यो रियलमीको गोलो स्क्रिनमा उपलब्ध हुने दोस्रो स्मार्ट घडी हो। ३.३ सेमिको ठूलो रंगिन टचस्क्रिन प्रस्तुत गरी पाँच तहको अटो ब्राइटनेसलाई समर्थन...

मेगा बैंक १२ औँ वर्षमा प्रवेश : आगामी ५ वर्षका लागि रणनीतिक योजना तयार

1626940860DSC1000.JPG
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेड ११ वर्ष पूरा गरी १२ वर्षमा प्रवेश गरेको छ।  ११ औं वार्षिकोत्सवका अवसरमा आगामी ५ वर्षका लागि पाँचवर्षे रणनीतिक योजना तयार गरेको मेगा बैंकका अध्यक्ष भोजबहादुर शाहले जानकारी दिए। ‘हामीले हलोदेखि हाइडोसम्मको नारा र अभियानका साथ बैंक स्थापना गरेका थियौँ, सोही अनुरुप सबैभन्दा बढी चुक्तापुँजी र सेयरधनी...

डिजिटल भुक्तानी प्रणालीमा जोडियो नेपाल आयल निगम

1626935482NOC.jpg
काठमाण्डौ । नेपाल आयल निगमले एनसीएचएलको प्रणालीमार्फत भुक्तानी संकलन गर्ने व्यवस्थासहितको एसएपी प्रणालीको औपचारिक रुपमा थालनी गरेको छ।  यससँगै निगमका डिलर तथा पार्टनरहरुले कनेक्ट आईपीएस (वेब, मोबाइल एप तथा गेटवे), कर्पोरेटपे तथा बैंक वित्तीय संस्थाहरुको शाखामार्फत निगमलाई अनलाइन भुक्तानी गर्न सक्नेछन्।  औपचारिक थालनीको चार...

दराज–सामसुङबीच साझेदारी : नयाँ सामसुङ ग्यालेक्सी एफ२२को प्रि–बुकिङ सुरु

1626867867daraz.jpg
काठमाण्डौ । नेपालको अग्रणी अनलाइन बजार दराजले सामुसङ नेपालसँग साजेदारी गरी नयाँ ग्यालेक्सी एफ२२ को प्रि–बुकिङ सुरु भएको घोषणा गरेको छ।  ग्यालेक्सी एफ२२को लन्चसँगै सामसुङको एफ सिरिज नेपालमा पहिलो चोटी भित्रिँदैछ। ग्राहक अब दराज एपमार्फत साउन ६ देखि ग्यालेक्सी एफ२२को प्रि–बुकिङ गर्न सक्नेछन्। सामसुङ ग्यालेक्सी एफ२२ अक्टा कोर...

रा.वा. बैंक कर्मचारी संघको वार्षिकोत्सवमा विविध कार्यक्रम

1626852313Bricha.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको ३२ औँ वार्षिकोत्सव विविध कार्यक्रमका बीच सम्पन्न भएको छ।  वर्षिकोत्सव अवसरमा संघका कार्यवाहक अध्यक्ष रामप्रसाद जोशीले वृक्षारोपण तथा संघको झन्डोत्तलन गरेका थिए। वर्षिकोत्सवका अवसरमा मंगलबार आयोजित रक्तदान कार्यक्रममा संघका का.वा. अध्यक्ष रामप्रसाद जोशीेले रक्तदानको...

‘युरो कप विथ फोनलोन’ को विजेता बने लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति

1626841281Eurocup-Winner.jpg
काठमाण्डौ। फोनलोनले आफ्नो ३–हप्ता लामो ‘युरो कप विथ फोनलोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ।  यस क्याम्पेनका विजेता लक्ष्मी बैंकका ग्राहक अशोककुमार खति भएका हुन्। उनले सामसुङको ५५–इन्च स्मार्ट टीभी जितेका छन्।  यो क्याम्पेन असार १ गतेदेखि २३ गतेसम्म चलेको थियो। यसमा फोनलोन सञ्जालका ५ बैंकहरु लक्ष्मी बैंक, कुमारी बैंक,...

प्रभु बैंक र कान्तिपुर डेन्टल अस्पतालबीच आर्थिक सहयोग उपलब्ध गराउने सम्झौता

1626787011IMG-65710fc87fd4721b50aa4a109140bc76-V.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत काठमाण्डौ जिल्ला बसुन्धारास्थित सञ्चालनमा रहेको कान्तिपुर जनरल एन्ड डेन्टल हस्पिटललाई आर्थिक सहयोग उपलब्ध गराउने भएको छ।  आज एक समारोहबीच प्रभु बैंकको बबरमहस्थित केन्द्रीय कार्यालयमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र कान्तिपुर डेन्टल...

सनराइज बैंकले सुरु गर्यो कार्डलेस भुक्तानी सेवा

1626786582Cardless-withdrawal.jpg
काठमाण्डौ । आफ्ना ग्राहकलाई समयसापेक्ष सेवासुविधाहरु दिँदै आएको सनराइज बैंकले कार्डलेस भुक्तानी सेवाको सुरुआत गरेको छ। हालसम्म ग्राहकले आफ्नो डेबिट कार्डको प्रयोग गरी एटीएम मेसिनबाट रकम झिक्दै आएकोमा अब सनराइज बैंकको कार्डलेस भुक्तानी प्रयोग गरी कार्डको प्रयोग बिना नै एटीएमबाट रकम झिक्न सक्नेछन्। यस सेवाअन्तर्गत ग्राहकले...

वालिङ मालपोत कार्यालयमा माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर

1626783241Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले स्याङ्जा जिल्लाको वालिङ नगरपालिकामा रहेको मालपोत कार्यालयमा आजबाट एक्सटेन्सन काउन्टर स्थापना गरेको छ।  मालपोल कार्यालयको राजश्व संकलन तथा त्यसवरपरका बासिन्दाको बैंकिङ आवश्यकतालाई मध्यनजर गर्दै बैंकले उक्त एक्सटेन्सन कार्यालय सञ्चालनमा ल्याएको हो। एक्सटेन्सन काउन्टरको वालिङ ...

आइएमई पेमा मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीलाई इन्टर्नसिपको अवसर

1626781863Picture.png
काठमाण्डौ । आइएमई पे र मल्पी इन्टरनेशनल कलेजबीच एक समझदारी भएको छ। समझदारीअनुसार आइएमई पे मल्पी इन्टरनेशनल कलेजको डिजिटल पेमेन्ट पार्टनर हुनेछ भने मल्पी इन्टरनेशनल कलेजका विद्यार्थीले आइएमई पेमा इन्टर्नसिपको अवसर पाउनेछन्।  सेन्टर फर क्यारियर गाइडेन्स एन्ड पेलेसमेन्टको विशेष पहलमा भएको उक्त समझदारीमा प्रविधि मानवीय जीवनको एक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध