कर्पोरेट


महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकलाई एमएडब्ल्यूबाट गाडी खरिद गर्दा कर्जा उपलब्ध गराउने

1627639404Agreement-with-MAW-Vridhi-Commercial-Vehicle.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले कमर्सियल भेहिकल्स खरिद गर्न चाहने ग्राहकहरुलाई सरल तथा सुलभ तरिकाबाट कर्जा सेवा उपलब्ध गराउने उद्देश्यले एमएडब्ल्यू वृद्धि कमर्सियल भेहिकल्स प्रालिसँग सम्झौता गरेको छ।  आज भएको सम्झौताअनुसार एमएडब्ल्यूबाट ग्राहकले Foton ब्रान्डका गाडीहरु खरिद गर्दा महालक्ष्मी विकास बैंकमार्फत सरल...

सेलपे एनिभर्सरी : ग्राहकलाई उपहारस्वरूप नेपाल टेलिकम तथा एनसेलको डाटा प्याक प्रदान

1627634370CellPay-Anniversary.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा आफ्ना सक्रिय ग्राहकलाई उपहारस्वरूप नेपाल टेलिकम तथा एनसेलको डाटा प्याक प्रदान गर्ने भएको छ। आफ्ना ग्राहकको साथ र मायाको कदर गर्दै धन्यवादस्वरुप ग्राहकलाई उपहारस्वरूप नेपाल टेलिकम तथा एनसेलको डाटा...

माछापुच्छ्रे बैंकद्वारा महाराजगन्जको सल्लाघारीदेखि बाँसबारीसम्म वृक्षरोपण

1627633395viberimage2021-07-3011-27-18-907.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत आज काठमाण्डौ महानगरपालिका वडा नं. ३ को मूल सडक महाराजगन्ज सल्लाघारीदेखि न्युरो अस्पताल बाँसबारीसम्म १०० बिरुवा वृक्षरोपण गरेको छ।  बैंकले सफा, सुन्दर र हरियाली पेटी बनाई हरितमय वातावरण बनाउन काठमाण्डौ महानगरपालिका वडा नं. ३ सँगको सहकार्यमा उक्त...

1695556604Online-Ad.gif

मेगा बैंकद्वारा एकैदिन ६ नयाँ शाखा विस्तार, थप १० शाखा खोल्ने तयारी

1627629097mega.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले शुक्रबार एकैदिन ६ वटा नयाँ शाखा विस्तार गरेको छ। बैंकले प्रदेश नम्बर १ मा एउटा, बागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउटा गरी जम्मा ६ वटा नयाँ शाखाहरु विस्तार गरेको हो।  प्रदेश नम्बर १ मा सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा बैंकले नयाँ...

अबदेखि ग्रिन वे एपले आइएमई पेमार्फत भुक्तानी सेवा प्रदान गर्ने

1627555418Pic-1.jpeg
काठमाण्डौ । आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्धित ‘आइएमई पे’ र साइकल सिटी नेटवर्क नेपाल (ग्रिन वे) बीच सम्झौता भएको छ।  नेपालमा दिगो विकास तथा स्वास्थ्य जीवन र स्वच्छ सहरका लागि साइकल यात्रा अभियानको प्रवर्द्धन गर्न सहभागी हुने साइकल यात्रीलाई १ किलोमिटर साइकल यात्रा गरेबापत रु. ३ प्रदान...

दुर्घटनामा ज्यान गुमाएका ग्राहकका परिवारलाई मेगा बैंकबाट रु. ७ लाख हस्तान्तरण

1627546876Cheque-Handover.jpg
काठमाण्डौ । दुर्घटनामा परी असामयिक निधन भएका ग्राहकका परिवारलाई मेगा बैंक नेपाल लिमिटेडले बीमाबापत ७ लाख रुपैयाँ प्रदान गरेको छ। मेगा बैंकमा ‘मेगा कर्पोरेट बेनीफिट सेभिङ अकाउन्ट’ खोलेका हिमालय गुरुङका परिवारलाई मेगा बैंकले सोही खातामा भएको योजनाबमोजिम बीमाबापत ७ लाख रुपैयाँ हस्तारन्तरण गरेको हो। मेगा बैंक इटहरी शाखाका प्रबन्धक...

हंगेरी सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री हस्तान्तरण

1627469946health.jpg
काठमाण्डौ । हंगेरी सरकारले नेपाल सरकारलाई कोभिडविरुद्ध  लड्न सहयोग पुर्याउने उद्देश्य स्वास्थ्य सामग्री हस्तान्तरण गरेको। हंगेरी गणतन्त्रका राजदूत आन्द्रेस किरालीले स्वास्थ्य मन्त्रालयका सचिव डा. रोशन पोखरेललाई एक कार्यक्रमबीच ती स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन्।  नेपालस्थित हंगेरीको अवैतनिक महावाणिज्य...

कामना सेवा र ह्वाइट लोटस मोटर्सबीच सहकार्य, ग्राहकलाई सहज किस्ताबन्दीमै इलेक्ट्रिक स्कुटर

1627469529Photo.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंक र ह्वाइट लोटस मोटर्सबीच ग्राहकलाई इलेक्ट्रिक स्कुटर खरिदमा कर्जा उपलब्ध गराउने विषयमा समझदारी भएको छ। यो समझदारीसँगै ह्वाइट लोटसबाट इलेक्ट्रिक स्कुटरका खरिदमा ग्राहकले कामना सेवाबाट सहज रुपमा कर्जा पाउने भएका छन्। योग्य ग्राहकलाई मासिक किस्ताबन्दीमा इलेक्ट्रिक स्कुटर खरिदका लागि ह्वाइट लोटस...

फोनपेले ल्यायो ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना

1627467619ammamamama-campaign.jpg
काठमाण्डौ । फोनपे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ उपहार योजना सार्वजनिक गरेको छ।  देशभरका व्यवसायीलाई डिजिटल भुक्तानीका लागि प्रोत्साहन गर्ने उदेश्यले यो योजना ल्याइएको फोनपेले जनाएको छ। फोनपेको नेटवर्कमा आबद्ध भइसकेका र आबद्ध हुन चाहने सानाठूला सबै...

अब प्रभु पेबाटै लस्कर फुड्समा भुक्तानी गर्न सकिने

1627453459laskar-and-prabhu-pay-photo.jpg
काठमाण्डौ । प्रभु पे डिजिटल वालेट र अनलाइन फुड डेलिभरि प्लेटफर्म लस्कर फुड्सबीच सहकार्य गर्ने सम्झौता भएको छ।  हालै सञ्चालनमा आएको लस्कर फुड्सले ‘हाइजेनिक किचन’को अवधारणालाई अगाडि बढाएर रेस्टुरेन्टबाट खाना÷खाजा घरसम्म समयमै पुर्याउने लक्ष्य राखेको छ। लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो।...

नेपाल उद्योग परिसंघमा ७ जना उपाध्यक्ष चयन

1627391997IMG0087.JPG
काठमाण्डौ । नेपाल उद्योग परिसंघको विधानअनुसार मंगलबार ७ जना उपाध्यक्ष चयन गरिएका छन्।  परिसंघको गभर्निङ काउन्सिलले उपाध्यक्षहरु चयन गरेको हो। जसअनुसार निर्वाण चौधरी (सिजी इलेक्ट्रोनिक्स), कृष्णप्रसाद अधिकारी (चितवन उद्योग संघ), राजेशकुमार अग्रवाल (राजेश मेटल क्राफ्ट), वीरेन्द्रराज पाण्डे (नेपाल आदर्श निर्माण कम्पनी), राजबहादुर शाह...

अब चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाटै अपोइन्टमेन्ट लिन सकिने

1627382648Chirayu-PR.jpg
काठमाण्डौ । चिरायु राष्ट्रिय अस्पतालमा अनलाइनबाट अपोइन्टमेन्ट लिन सकिने सेवाको सुरुआत भएको छ।  चिरायु राष्ट्रिय अस्पतालमा नेपालको अग्रणी भुक्तानी सेवाप्रदायक इसेवा र कोजेन्ट हेल्थको सहकार्यमा सुरु भएको ई–अपोइन्टमेन्ट प्लेट फर्ममा आबद्ध भएसँगै अनलाइन अपोइन्टमेन्ट सेवाको सुरुआत भएको हो। योसँगै अबदेखि चिरायुमा उपचार गर्न तथा...

महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना हुँदै, आकर्षक उपहारहरुको पनि व्यवस्था

1627382098Mahindra-BAW-Monsoon-Camp-Mnemonic.png
काठमाण्डौ । महिन्द्रा फोरह्विलरको नेपालका लागि एकमात्र अधिकृत बिक्रेता अग्नि समूहको सहायक कम्पनी बालाजु अटोवक्र्स प्रालिले यही साउन १४ र १५ गते देशव्यापी रुपमा महिन्द्रा मनसुन सर्भिस क्याम्प आयोजना गर्दैछ।  महिन्द्राका सम्पूर्ण फोरह्विलर गाडीहरुको ३०–पोइन्ट चेकअपलाई प्राथमिकता दिँदै आयोजना गर्न लागिएको यस सर्भिस क्याम्पमा...

निफ्राले पाँचखालमा सुविधासम्पन्न सहरी पूर्वाधार विकास गर्न सहयोग र सहकार्य गर्ने

1627357930NIFRA.jpg
काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले काभ्रे जिल्लाको पाँचखाल नगरपालिकामा सुविधा सम्पन्न सहरी पूर्वाधार विकास, निर्माण तथा कार्यान्वयनमा सहयोग र सहकार्य गर्ने भएको छ।  सार्वजनिक निजी साझेदारीका माध्यमबाट यस्तो सहकार्य गर्ने विषयमा निफ्रा र पाँचखाल नगरपालिकाबीच सम्झौता सम्झौतापत्रमा पाँचखालका नगर प्रमुख...

नबिल डिजीबैंकको नयाँ उपलब्धि, व्यावसायिक कर्जाको अनलाइनबाटै आवेदन सुविधा

1627309184Artwork.png
काठमाण्डौ । नबिल बैंकले ऋण कर्जाका लागि अनलाइनबाटै आवेदन गर्न मिल्ने व्यवस्था सुचारु गरेको छ। इच्छुक ग्राहकले बैंकको वेबसाइटमा (https://www.nabilbank.com/individual/sme-loan-application/business-information-details) गई साना तथा मझ्यौला ऋण कर्जाका लागि अनलाइन आवेदन दिन सक्नेछन्। यो सुविधा बैंकलाई डिजिटल बैंकमा रूपान्तरण गर्ने उद्देश्यअनुरूप गरिएको हो र ग्राहकले आफूले चाहेको समय, स्थान र...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध