कर्पोरेट


बाराका माछापालक किसानलाई मेगा बैंकले सहुलियत कर्जा प्रदान गर्ने

1628166611Photo-1.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले बारा जिल्लाका माछापालक किसानहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ।  मेगा बैंक, ए एन्ड डी आक्वा बिजनेस प्राइभेट लिमिटेड र सुनगाभा माछा कृषि सहकारी संस्थाबीच माछापालक किसानहरुलाई अत्याधुनिक बैंकिङ सुविधा र सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने सम्झौता भएको हो। सम्झौतापत्रमा मेगा बैंकका...

करदाता सेवा कार्यालय तौलिहवामा सिभिल बैंकको एक्सटेन्सन काउन्टर सञ्चालनमा

1628163533IMG-52d619174b0d7555c3c09b4ea9187cb1-V.JPG
काठमाण्डौ । समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडि बढिरहेको सिभिल बैंकले कपिलवस्तु जिल्लाको तौलिहवा वडा नं १, करदाता सेवा कार्यालयमा नयॉ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। उक्त एक्सटेन्सन काउन्टरको उद्घाटन कपिलवस्तुको कृष्णनगरस्थित आन्तरिक राजश्व कार्यालयका प्रमुख कर अधिकृत दिनेश पाण्डेले गरेका छन्।  एक्सटेन्सन...

समृद्धि फाइनान्सले ०% मै कन्जुमर ईएमआई कर्जा उपलब्ध गराउने

1628152859Photo-agreement.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेड र ए टु जेड अनलाइन बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ।  अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा ए टु जेड अनलाइन बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि उक्त कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा...

1695556604Online-Ad.gif

‘अर्थतन्त्र पुनर्स्थापित गर्न निजी क्षेत्रका संस्थाहरुबीच संस्थागत सहकार्य र कार्यगत एकता आवश्यक’

1628084188IMG9752.JPG
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले नेपाल उद्योग परिसंघका नवनिर्वाचित अध्यक्ष विष्णुकुमार अग्रवाल तथा परिसंघका पदाधिकारीहरुको सम्मानमा चेम्बर भवनमा आयोजित कार्यक्रममा स्वागत गरेका छन्।  कार्यक्रममा अध्यक्ष मल्लले मुलुकको साझा अजेन्डा आर्थिक समृद्धि भएकोले यसमा निजी क्षेत्रका प्रतिनिधिमूलक...

ग्लोबल आइएमई बैंकद्वारा एकैदिन थप ७ शाखा विस्तार, कुन–कुन ठाउँमा ?

1628078893global.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि थप ७ वटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ।  बैंकले काठमाण्डौ जिल्लाको, काठमाण्डौ महानगरपालिकाका सीतापाइला, बालाजु चोक र अशन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाका धोबीघाट र भैँसेपाटी, भक्तपुर जिल्लाको ठिमी नगरपालिकाको गठ्ठाघर एवं धादिङ जिल्लाको निलकण्ठ नगरपालिको धादिङबेसीस्थित...

सनराइज बैंकद्वारा ३ वटा शाखारहित बैंकिङ सेवा विस्तार

1628077771Sunrise.jpg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले कर्णाली प्रदेशको सुर्खेत जिल्लाको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडामा ८२ औँ शाखारहित बैंकिङ सेवा सुरु गरेको छ। त्यसैगरीे गत हप्ता बैंकले...

अटोमोबाइल क्षेत्रलाई गतिशिल बनाउन विशेष पहल गरिदिन प्रधानमन्त्रीसँग नाडाको आग्रह

1628073863NADA.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले कोभिडका कारण धरापमा परेको अटोमोबाइल क्षेत्रलाई गतिशिल अवस्थामा पुर्याउन विशेष पहल गरिदिन प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरेको छ। नाडाका उपाध्यक्ष करण चौधरीको नेतृत्वमा गएको ७ सदस्यीय प्रतिनिधिमण्डलले आज प्रधानमन्त्री देउवासँगको भेटघाटमा यस्तो आग्रह गरेको हो। कोभिड...

फ्ल्यास चार्जिङमा अब नयाँ के होला ? ओपोद्वारा नयाँ पुस्ताको सुरक्षित, स्मार्टर फ्ल्यास चार्जिङ प्रविधि सार्वजनिक

1628062423Header-OPPO-Flash-Charge-Open-Day.jpg
काठमाण्डौ। अग्रणी स्मार्ट उपकरण ब्राण्ड ओपोले ‘ह्वाट्स नेक्स्ट फर फ्ल्यास चार्जिङ ?’ ओपो फ्ल्यास चार्ज ओपन डेको आयोजना गरेको छ। कार्यक्रम अन्तर्गत कम्पनीले फास्ट चार्ज प्रविधि अन्तर्गत आफ्ना नौला उपलब्धिहरु तथा फ्ल्यास चार्ज टेक्नोलोजी सोल्यूशन मातहतका विकासहरु प्रस्तुत गरेको थियो। ‘ओपोको भोक फ्ल्यास चार्ज प्रविधिको विकास,...

एनआईबिएल एस क्यापिटलले ल्यायो विशेष योजना, डिम्याट खोल्दा ‘एनआईबिएल सहभागिता फन्ड’ को १०० इकाइ उपहार

1628060091nibl.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकका लागि विशेष योजना ल्याएको छ। उक्त योजनाअनुसार एनआईबिएल एस क्यापिटलमा हितग्राही खाता (डिम्याट अकाउन्ट) निःशुल्क खालिनेछ। यसका साथै आज साउन २० गतेबाट हितग्राही खाता खोल्ने ग्राहकलाई गोलाप्रथाद्वारा मासिक रुपमा १० जना...

कुमारी बैंकद्वारा बेलकामा निर्माणाधीन अक्सिजन प्लान्टलाई रु. ३ लाख सहयोग

1627994443KBL-supports-Belaka-Municipality-with-Oxygen-Plant.jpeg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले उदयपुरको बेलकामा निर्माणाधीन अवस्थामा रहेको अक्सिजन प्लान्टलाई रु. ३ लाख सहयोग गरेको छ।  एक औपचारिक कार्यक्रमका बीच बेलका नगर प्रमुख दुर्गाकुमार थापा र उपप्रमुख राजकुमारी चौधरिलाई बेलका शाखाले चेक हस्तान्तरण गरेको हो। विगत ३ वर्षदेखि सेवा सञ्चालन गर्दै आएको बैंकले स्थानीयको दैनिक आर्थिक कारोबार...

निजी क्षेत्रहरुले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा अजेन्डामा काम गर्नुपर्नेमा जोड

1627994123IMG8007.JPG
काठमाण्डौ। मुलुकको समृद्धिका लागि निजी क्षेत्रका संस्थाहरुले संस्थागत सहकार्य र कार्यगत एकता गर्दै साझा अजेन्डामा काम गर्नुपर्नेमा जोड दिएका छन्।  नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल उद्योग परिसंघ (सीएनआई) का पदाधिकारीहरूले यस्तो जोड दिएका हुन्। महासंघले सीएनआईका नवनिर्वाचित पदाधिकारीहरूको सम्मानमा आज महासंघ सचिवालयमा स्वागत...

नेपालमा भित्रियो एभेन्जर ट्रयाक्टर, यस्ता छन् विशेषता

1627992459avenger.jpg
काठमाण्डौ । युरोपेन सिरिजको एभेन्जर ट्रयाक्टर नेपालमा भाजुरत्न एग्रो प्रालिले बिक्रीबितरण सुरु गरेको छ।   नेपालको माटो र बाटोलाई सुहाउँदो उक्त ट्रयाक्टर २५एचपीदेखि १०० एचपीसम्मको रेन्जमा टु ह्विल तथा फोर ह्विल दुवै अप्सनमा उपलब्ध छन्।   कम्पनीले आफ्ना ग्राहकलाई लक्षित गरी विभिन्न स्किमहरु आह्वान गरेको छ। जसमा स्पट...

इसेवामार्फत हवाईजहाज टिकट काट्ने हरेक यात्रुले आकर्षक उपहार पाउने

1627990455viberimage2021-08-0215-43-03-113.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत हवाईजहाज टिकट काट्दा हरेक यात्रुले आकर्षक उपहार जित्न सक्ने भएका छन्।  नेपालको आन्तरिक उडानतर्फ कुनै पनि गन्तव्यमा जाने हवाई यात्रु यस योजनामा सहभागी हुनेछन्। यो योजना एक महिनासम्म सञ्चालन हुनेछ।  यस योजनाअन्तरर्गत इसेवामार्फत हवाई टिकट काट्ने हरेक यात्रुले अमार्या...

नेपाल चेम्बर अफ कमर्समा पर्यटन प्रवर्द्धन समिति गठन

1627987140NCC.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्समा पर्यटन प्रवर्द्धन तथा संस्कृति समिति गठन भएको छ। नेपाल चम्बरका कार्य समिति सदस्य अजुृन अर्जुन शर्माको सभापतित्वमा पर्यटन प्रवर्द्धन समिति गठन भएको हो। समितिको सदस्यमा दीपकराज जोशी, हिक्मत सिंह ऐन, विनय बस्नेत, युवराज श्रेष्ठ, खुबहादुर सुवेदी, जनकराज कालाखेती, विक्रम पाण्ड, हरिप्रसाद धरेल र...

सिद्धार्थ बैंकका ग्राहकलाई अर्थोप्लास्ट रिह्याब सेन्टरमा २५% सम्म छुट

1627978697MOU-Signing-Ceremony-Image.jpeg
काठमाण्डौ । सिद्धार्थ बैंक लिमिटेड र ललितपुरको इमाडोलस्थित अर्थोप्लास्ट रिह्याब सेन्टर प्रालिबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ।  उतm सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट कुमारीपाटी शाखाका हेड अफ सर्कल अफिस ज्ञानेन्द्र महर्जन र अर्थोप्लास्ट रिह्याब सेन्टरका तर्फबाट प्रबन्ध निर्देशक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध