कर्पोरेट


नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन माछापुच्छ्रे बेंकको आग्रह

1628745638machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई नक्कली सामाजिक सञ्जालदेखि होशियार रहन आग्रह गरेको छ।  पछिल्लो समय माछापुच्छ्रे बैंक लिमिटेडको नाममा नक्कली फेसबुक आईडी बनाएर म्यासेन्जरमार्फत ग्राहकसँग सम्पर्क गर्ने र विभिन्न जानकारी माग गर्ने गिरोह सक्रिय भइरहेको भन्दै बैंकले प्रेस विज्ञप्ति जारी गर्दै आफ्ना सम्पूर्ण ग्राहकलाई...

ग्लोबल आइएमई बैंकले क्लासिक भिल्लाका घरजग्गा खरिद गर्न ग्राहकलाई सहुलियत ब्याजमा कर्जा प्रवाह गर्ने

16287451481628642383154.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र क्लासिक भिल्ला प्रालिबीच ग्राहकलाई सहुलियत ब्याजदरमा आवासीय घर कर्जा प्रवाह गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ। समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका नायव महाप्रबन्धक सुरेन्द्रराज रेग्मी र क्लासिक भिल्लाका अध्यक्ष बाबुराजा महर्जनले हस्ताक्षर गरेका छन्। उक्त समझदारीअनुसार बैंकले क्लासिक...

भर्जिन गोल्डद्वारा सुनको सिक्का विजेताको घोषणा

1628685203virgin-gold.jpg
काठमाण्डौ। नेपालको उत्कृष्ट ह्विस्की भर्जिन गोल्डद्वारा भर्जिन गोल्ड लक्की ड्र योजना अन्तर्गतको चौथो विजेता घोषणा गरेको छ। गत ५ अगस्टमा गरिएको लक्की ड्रमा स्याङ्जा खाजा घर, बसपार्कले १ तोला सुनको सिक्का जितेको कम्पनीले जनाएको छ। यो योजनाअन्तर्गतको प्रथम विजेता गत २८ अप्रिलमा फेसबुक लाइभमार्फत गरिएको थियो।  हरेक भर्जिन गोल्डकोे...

1695556604Online-Ad.gif

एसवाईएम बाइकको शोरुम भोलि उद्घाटन गरिने

1628684907abs.jpg
काठमाण्डौ । केजी इन्टरकन्टिनेन्टल प्रालिले नेपाली बजारमा भित्र्याएको एसवाईएम कम्पनीको बाइकको शोरुम भोलि बिहीबार उद्घाटन गरिने भएको छ। एसवाईएम बाइक भित्रिएसँगै कम्पनीले पहिलो शोरुम कमलपोखरीस्थित कृष्ण पाउरोटी चोकमा सञ्चालनमा ल्याउन लागेको हो। शोरुम शुक्रबार भर्चुअल कार्यक्रम गरी उद्घाटन गर्न लागिएको जनरल म्यानेजर प्रमिला...

आइएमई लाइफद्वारा रु. २५ लाख घातक रोग बीमांक रकम भुक्तानी

1628683564Picture.jpg
काठमाण्डौ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश नं. ३ हेटौँडा शाखा कार्यालयले २५ लाख घात रोग बीमांक रकम भुक्तानी गरेको छ। वि.सं. २०७६ माघ २९ गते आइएमई धन सरिता (वार्षिक अग्रिम भुक्तानी सावधिक) जीवन बीमा योजना र सो योजनाअन्तर्गत घातक रोगको रक्षावरणसमेत हुने गरी बीमांक रकम २५ लाखबराबरको बीमा गरेका हिमाल पौडेललाई कम्पनीले उक्त...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई होटेल शम्बलामा छुट

1628678477Agreement-with-Hotel-Shambala.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले होटेल शम्बलामा विभिन्न सेवामा छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई गुणस्तरीय सेवाका साथसाथै थप सुविधा प्रदान गर्ने उद्देश्यले बैंकको महाराजगन्ज शाखाको अगुवाइमा होटेल शम्बलासँग आज सम्झौता गरेको हो। सम्झौतापत्रमा होटेलका तर्फबाट सञ्चालन प्रबन्धक रबिन मानन्धरले र बैंकका तर्फबाट...

लक्ष्मी बैंकको १३३ औँ शाखा काठमाण्डौको क्षेत्रपाटीमा

1628666921Chhetrapati-Branch.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३३ औँ शाखा काठमाण्डौ महानगरपालिकाको वडा न. १७ क्षेत्रपाटीमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघुव्यवसायीमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ। यो नयाँ...

काभ्रेको बनेपामा हाउजेको शोरुम खोलिने

1628659351100bane.jpg
काठमाण्डौ । हाउजेका लागि नेपालको आधिकारिक बिक्रेता कृष्ण इन्टरनेसनल ट्रेडिङ कन्सर्नले नयाँ शोरुम काभ्रेको बनेपास्थित संंगममार्गमा खोल्ने भएको छ।  शोरुमको शुक्रबार एक कार्यक्रमकाबीच उद्घाटन गरिने भएको छ। कृष्ण इन्टरनेसनलका प्रवन्ध निर्देशक अमरराज कर्णिकारको प्रमुख आतिथ्यतामा शोरुमको उद्घाटन गर्ने कार्यक्रम रहेको छ...

स्मार्टफोन बजारका प्रमुख १८ बजारमा रियलमी शीर्ष ५ स्थानमा

1628595324realme.jpg
काठमाण्डौ। प्रविधि बजार अध्ययन फर्म क्यानालिसले गरेको माग र ढुवानीका अध्ययनअनुसार उदयमान प्रविधि कम्पनी रियलमी विश्वका प्रमुख १८ वटा बजारमा शीर्ष ५ स्मार्टफोन ब्राण्डभित्र पर्न सफल भएको छ।  स्थापनाको केवल ३७ महिनामै रियलमीले विश्वभर १० करोड स्मार्टफोन ढुवानीको लक्ष्य पूरा गरी स्मार्टफोनको क्षेत्रमा तीव्र बजार विस्तार गरेर नयाँ...

काठमाण्डौको टेकुमा गोदरेज मोडुलर किचनको नयाँ शाखा सञ्चालनमा

1628592466godrej.jpg
काठमाण्डौ। विश्वविख्यात गोदरेज कम्पनीको मोडुलर किचनको नयाँ शाखा खुलेको छ। नायिका ऋचा शर्माद्वारा उद्घाटन गरिएको गोदरेज मोडुलर किचेनको नयाँ शाखा काठमाण्डौको टेकुमा खुलेको हो। विश्वमै उच्च माग रहेको यस कम्पनीले नेपालका ७ वटा सहर काठमाण्डौ, भैरहवा, बारा, रुपन्देही, पोखरा, गैंडाकोटमा ८ वटा शाखा खोलिसकेको छ।  एक ठाउँबाट अर्काे ठाउँमा...

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक

1628591976ammamamama-campaign.jpg
काठमाण्डौ । फोन पे पेमेन्ट सर्विस लिमिटेडले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै सुरु गरेको ‘आम्मामामा क्यूआारमा उपहार, दिनदिनै १ लाख’ योजनाका विजेता सार्वजनिक गरेको छ।  गत साउन १३ गतेदेखि सञ्चालन भएको यस योजनामा हरेक दिन एक जना मर्चेन्टले १ लाख रुपैयाँ जित्दै आएका छन्। हालसम्म १३ जना मर्चेन्टले एक–एक लाख रूपैयाँ जितिसकेका...

राष्ट्रिय वाणिज्य बैंकद्वारा क्रेडिट कार्ड सेवा सुरु

1628586324RBB-Credit-Card.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले ग्राहकको बदलिँदो चाहनालाई सम्बोधन गर्न एवं नगद कारोबारमा रहेको जोखिमलाई न्यूनीकरण गर्न मंगलबार क्रेडिट कार्ड सेवा सुरु गरेको छ।  बैंक सञ्चालक समितिका अध्यक्ष रामशरण पुडासैनीले बैंकका ग्राहक एवं एसियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष दिपककुमार श्रेष्ठलाई एक कार्यक्रमका बीच क्रेडिट...

सिजन युवा क्लबलाई अशोक लेलैण्डद्वारा दोस्त मोडलको एम्बुलेन्स हस्तान्तरण

1628514228Ashok.jpg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिद्वारा प्रवर्द्धित अशोक लेलैण्डले एक कार्यक्रमबीच तनहुँको डुम्रेमा रहेको सिजन युवा क्लबका साथै शान्ति आमा समूहलाई दोस्त मोडलमा निर्मित सुविधासम्पन्न एम्बुलेन्स हस्तान्तरण गरेको छ। कार्यक्रममा आइएमई मोटर्स प्रालिका तर्फबाट कर्पाेरेट सेल्स हेड सुशील राणा थापाले...

काभ्रेका शिक्षकका लागि ग्लोबल आइएमई बैंकले ल्यायो सरल किस्ताबन्दीमा ल्यापटप योजना

1628508106global-MOU.PNG
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र लियो क्लब अफ काठमाण्डौ टेम्पल पिस काभ्रेबीच गुणस्तरीय शिक्षामा प्रविधिको पहुँच परियोजनाअन्तर्गत काभ्रे जिल्लाका शिक्षकलाई सरल किस्ताबन्दीमा ल्यापटप उपलब्ध गराउनेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट बजार व्यवस्थापन तथा व्यवसाय प्रवर्द्धन...

नयाँ बानेश्वर र चुच्चेपाटीमा एसियन लाइफ इन्स्योरेन्सको शाखा विस्तार

1628500829viberimage2021-08-0913-43-53-074.jpg
काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहक सेवालाई सरल तथा सहज बनाउने उद्देश्यका साथ काठमाण्डौको नयाँ बानेश्वर र चाबहिलको चुच्चेपाटीमा आज सोमबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ। कम्पनीले नयाँ बानेश्वरमा ४१ औँ र चुच्चेपाटीमा ४२ औँ शाखा सञ्चालनमा ल्याएको हो। नयाँ शाखाहरुको कम्पनीको सञ्चालक समितिका अध्यक्ष दीपककुमार...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध