कर्पोरेट


अब कनेक्ट आईपीएसबाट राष्ट्रिय बीमा संस्थानको प्रिमियम भुक्तानी गर्न सकिने

1629287503RBS-launch.jpg
काठमाण्डौ । राष्ट्रिय बीमा संस्थानका ग्राहकले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाइनबाटै कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन्। आज एक समारोहको आयोजना गरी संस्थानका तर्फबाट प्रशासक कविप्रसाद पाठक, सहप्रशासक महेश रिमाल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानका साथै...

नबिल बैंकका ग्राहकले अब एटीएमबाटै रकम जम्मा गर्न सक्ने

1629286937Nabil-Cash-Machine.jpg
काठमाण्डौ। आफ्ना ग्राहकको सहजतालाई मध्यनजर गर्दै नबिल बैंकले ‘नबिल क्यास मेसिन’ जारी गरेको छ।  आधुनिक बैंकिङ युगको सुरुआत गर्नेतर्फ केन्द्रित हुँदै यस नबिल क्यास मेसिनले ग्राहकलाई एटीएममार्फत रकम झिक्नेमात्र नभई रकम जम्मा पनि गर्न सक्ने सुविधा ल्याएको छ। यस प्रविधि नबिल बैंकले सुरुआतमा नबिल बैंकको तीनधारा शाखा र पुल्चोक...

सहज बैंकिङ सेवाका लागि ग्लोबल आइएमई बैंक र एफएनसीसीआई प्रदेश नं १ बीच समझदारी

1629286212global.png
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) प्रदेश नं १ बीच महासंघका सदस्यहरुलाई सहज बैंकिङ सेवा पुर्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सम्पन्न भएको छ।  समझदारीपत्रमा बैंकका तर्फबाट बैंकको प्रदेश नं १ प्रमुख सुभाष सापकोटा तथा महासंघका तर्फबाट महासंघको प्रदेश नं १ अध्यक्ष टिकाराज ढकालले...

1695556604Online-Ad.gif

डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्सफरद्वारा विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण

1629281674Donation.jpg
काठमाण्डौ । पछिल्ला दिनमा आक्रामक ढंगले बजार विस्तार गरिरहेको इसेवा मनि ट्रान्सफरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रमअन्तर्गत  भोजपुरको इश्वर मन्दिर विद्यालयलाई विभिन्न सामग्री हस्तान्तरण गरेको छ।  डिजिटल साक्षरताका लागि मंगलबार एफवान सफ्ट गु्रपका गु्रप प्रमुख सञ्चालन अधिकृत (सिओओ) शिशिर पछाइले हेल्थ सेफ्टी एण्ड...

झापाको सोमबारेमा सिभिल लघुवित्तको नयाँ शाखा

1629271566Logo.jpg
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (सिभिल बैंक लिमिटेडको सहायक कम्पनी) ले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित सोमबारेमा ६५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ। ‘समृद्धिको सहयात्री’ नारालाई सार्थकता दिँदै संस्थाले सेवाग्राहीको समृद्धिमा टेवा पुर्याउने उद्देश्यका साथ आफ्ना सेवाहरु ५२ हजार घर परिवारमा पुर्याएको...

मेगा बैंकका ९ वटा एक्सटेन्सन काउन्टर शाखा कार्यालयमा स्तरोन्नति

1629257181Mega-Extention-counter-upgraded.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले विभिन्न स्थानमा सञ्चालित ९ वटा एक्सटेन्सन काउन्टरलाई स्तरोन्नति गर्दै शाखा कार्यालयमा परिणत गरेको छ।  झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर ७ मा रहेको शिवसताक्षी एक्सटेन्सन काउन्टर, मोरङ जिल्लाको धनपालथान गाउँपालिका वडा नम्बर ४ मा रहेको धनपालथान एक्सटेन्सन काउन्टर, सुनसरी जिल्लाको...

पोखराको खुदी ढुंगेपाटनमा नेपाल बंगललादेश बैंकको नवौँ विस्तारित सेवा केन्द्र

1629204270nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले कास्की जिल्लाको पोखरा महानगरपालिका वडा नं. ३० खुदी ढुंगेपाटनमा आफ्नो नवौँ विस्तारित सेवा केन्द्र सञ्चालना ल्याइएको छ।  उक्त सेवा केन्द्रको औपचारिक उद्घाटन वडा नं. ३० का वडाध्यक्ष श्रीराम पोखरेलले गरे। यस बिस्तारित सेवा केन्द्रले पोखरा २९, ३०, ३१, ३२ तथा ३३ नम्बर वडामा वित्तीय पहुँच पुर्याई हरेक...

स्मार्टडोकोले ल्यायो ‘रक्षाबन्धन अफर’, हरेक दिन क्रेन फेसियल मिस्टर जित्ने अवसर

1629203738Online-Mnemonic.jpg
काठमाण्डौ । यो रक्षाबन्धनमा नेपालको नम्बर वान अनलाइन मेगास्टोर स्मार्टडोकोले ‘रक्षाबन्धन अफर’ ल्याएको छ।  हालै आइएमएस ग्रुपले प्राप्ति गरेको यस इकमर्स कम्पनी इकमर्स एपमा नम्बर वान बन्न समेत सफल भइसकेको छ। यस अफरअन्तर्गत ग्राहकले हरेक दिन क्रेन फेसियल मिस्टर जित्न सक्नेछन्। यसका साथै आफ्ना दाजुभाइ तथा दिदीबहिनीको फोटो प्रिन्ट...

ग्लोबल आइएमई बैंकका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीद्वारा पदभार ग्रहण

1629203380IMG3504.JPG
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडका नवनियुक्त नायव प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मंगलबार बैंकमा आयोजित एक विशेष समारोहबीच पदभार ग्रहण गरेका छिन्।  गत साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले रेग्मीलाई नायव प्रमुख कार्यकारी अधिकृतमा बढुवा गरेको हो।  तीन दशकभन्दा लामो समय बैंकिङ क्षेत्रमा कार्यरत...

दराजमल फेस्टिभलको घोषणा : प्रिमियम राष्ट्रिय र अन्तर्राष्ट्रिय ब्रान्डमा अद्भुत छुट

16292020521000X550-px-content-lock-dmall-fest-2.png
काठमाण्डौ। नेपालको अग्रणी अनलाइन बजार ‘दराज’ ले भोलि भदौ २ गतेदेखि दराजमल फेस्टिभल सुरु हुने घोषणा गरेको छ।  यस अभियानको मुख्य हाइलाइटहरू भने एड टु कार्ट, वेलकम गिफ्ट, मेगा भाउचर, बैंक कार्डमार्फत अनलाइन प्रि–पेमेन्टमा १५% (रु ५०० सम्म) छुट, इमेज रिभिउ एन्ड विन, फलो एन्ड विन, बम्पर उपहारमा XIAOMI MI 11 X PRO 5G, निःशुल्क डेलिभरी साथै थुप्रै अरु...

गणपति लघुवित्तद्वारा ४ शाखा विस्तार

1629199627ganapati.jpg
काठमाण्डौ । राष्ट्रियस्तरको कार्यक्षेत्र भएको गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट ४ वटा नयाँ शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ।  संस्थाले प्रदेश नं. १ अन्तर्गत ओखलढुंगा जिल्लाको घोराखोरी र यसम, कर्णाली प्रदेशअन्तर्गत सुर्खेत जिल्लाको छिन्चु र लुम्बिनी प्रदेशअन्तर्गत दाङ जिल्लाको गोबर्डिहा गरी जम्मा ४ वटा नयाँ शाखा...

मालिका बचतको नाफामा ९५%ले बढ्यो

1629196733Malika-coop.jpg
काठमाण्डौ। मालिका बचत तथा ऋण सहकारी संस्था लिमिटेडले गत आर्थिक वर्ष २०७७/७८ मा उल्लेख्य प्रगति गरेको छ।  संस्थाले समीक्षा अवधिमा सेयर पुँजी ५ प्रतिशतले वृद्धि गरी १० करोेड ४० लाख रुपैयाँ पुर्याएको छ। बचत संकलन ३५ प्रतिशतले वृद्धि गरी ५६ करोड रुपैयाँ पुगेको अध्यक्ष जनक धामीले जानकारी दिए। अघिल्लो आर्थिक वर्ष २०७६/७७ को तुलनामा आर्थिक...

एशियन लाइफ इन्स्योरेन्सका नवनिर्वाचित अध्यक्ष श्रेष्ठद्वारा सपथ ग्रहण

1629187375Chairmans-Oath.jpg
काठमाण्डौ। एशियन लाइफ इन्स्योरेन्सको सञ्चालक समितिका नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन्। नियामक निकाय बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालसमक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण गरेका हुन्। सपथ ग्रहणका अवसरमा बीमा समितिको कार्यकारी निर्देशक  राजुरमण पौडेल र एशियन...

हिमालयन बैंकले ‘डाइनर्स क्लब कार्ड’ आफ्नो कार्ड नेटवर्कमा स्वीकार गर्ने

1629186107himalayan.jpg
काठमाण्डौ । हिमालयन बैंक लिमिटेड र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको भागिनी संस्था डाइनर्स क्लब अन्तर्राष्ट्रियबीच नेपालमा बैंकद्वारा डाइनर्स क्लब कार्ड जारी तथा स्वीकार गर्ने तथा डाइनर्स क्लब अन्तर्राष्ट्रिय र डिस्कभर्स फाइन्यान्सियल सर्भिसेजको गठबन्धन सञ्जालको कार्ड स्वीकार गर्ने सम्बन्धमा सम्झौता भएको छ।  उक्त...

सानिमा बैंकद्वारा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाख प्रदान

1629179262dighayu-bachat.jpg
काठमाण्डौ । सानिमा बैंकले सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाखको दुर्घटना बीमा दाबी भुक्तानी गरेको छ।  सानिमा बैंकका खातावाला हिमप्रकाश घर्ती पुनको दुर्घटना भई मृत्यु भएकोले उनका हकवाला श्रीमती तनमाया घर्ती पुनलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. १० लाख दुर्घटना बीमा रकम प्रदान गरिएको हो। बीमाको रकम तनमाया घर्ती...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध