कर्पोरेट


देशका ५४ जिल्लामा एफटीटीएच सेवा विस्तार, १.७२ लाख बढी ग्राहक लाभान्वित

1628840503nTC.jpg
काठमाण्डौ । नेपाल टेलिकमले एउटै फाइबरबाट टेलिफोन, इन्टरनेट र टेलिभिजन सेवा उपलब्ध गराउन सकिने एफटीटीएच (फाइबर टु द होम) सेवा २०७८ साउन २८ सम्ममा मुलुकका ५४ जिल्लाका कुल १ लाख ७२ हजारभन्दा बढी ग्राहकलाई वितरण गरिसकेको छ।  २०७५ सालमा १ हजार ७३८ ग्राहकलाई मात्र यो सेवा उपलब्ध भएकोमा २०७६ मा ३० हजार ८७९ ग्राहकलाई र २०७७ मा १ लाख ७ हजार ७०१...

महालक्ष्मी विकास बैंकका ग्राहकले अब ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मा गर्न सक्ने

1628840052MOU-With-e-Sewa-Money-Transfer-Pvt.-Ltd.jpg
काठमाण्डौ। अब महालक्ष्मी विकास बैंकका ग्राहकले संसरको कुनै पनि स्थानबाट ई–सेवा रेमिटमार्फत सोझै खातामा रकम जम्मान गर्न पाउने भएका छन्। ग्राहकलाई सरल, सहज र गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको महालक्ष्मी विकास बैंकले ग्राहकलाई मनी ट्रान्सफरसम्बन्धी थप सुविधा प्रदान गर्ने उद्देश्यले आज ई–सेवा मनी ट्रान्सफर प्रालिसँंग सम्झौता...

बैंक अफ काठमाण्डूका ग्राहकलाई सम्यक डाइग्नोस्टिकमा १०% छुट

1628839618bank-of-kathmandu.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकले सम्यक डाइग्नोटिस्क प्रालिमा सेवा लिँदा १० प्रतिशतसम्म छुट पाउने भएका छन्।  छुटसम्बन्धमा बैंक अफ काठमाण्डू र सम्यक डाइग्नोस्टिकबीच सम्झौता भएको हो। सम्झौताअनुसार सम्यक डाइग्नोस्टिकमा लिएको सेवाबापतको भुक्तानी बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, प्रिपेड कार्ड, मोबाइल बैंकिङ तथा...

1695556604Online-Ad.gif

नेपाल बंगलादेश बैंकको १०० औँ शाखा कञ्चनपुरको कलकत्तामा

1628833717nbb.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैंकले कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका वडा नं. ८ कलकत्तामा आफ्नो १०० औँ शाखा सञ्चालनमा ल्याएको छ।  उक्त शाखा बेलौरी नगरपालिका प्रमुख श्री पोतीलाल चौधरीको समुस्थितिमा हिजो बिहीबारबाट औपचारिक रूपमा सञ्चालनमा ल्याइएको हो। बैंकले सो क्षेत्रका सर्वसाधारणलाई सहज बैंकिङ सेवा सुविधा प्रदान गर्ने...

हिमालयन डिस्टिलरीको नाफामा उछाल, ईपीएस रु. ११९.९४

1628828411himalayan.jpg
काठमाण्डौ । कोभिड महामारीबीच पनि हिमालयन डिस्टिलरी लिमिटेडको व्यापारमा उल्लेख्य वृद्धि देखिएको छ। गत आर्थिक वर्षको चौथो त्रैमासमा कम्पनीले खुद नाफा १२२.९० प्रतिशतले बढाउन सफल भएको छ। समीक्षा अवधिमा कम्पनीले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिमा ४६ करोड ६७ लाख रुपैयाँमा सीमित थियो।  समीक्षा...

प्रभु क्यापिटल र त्रिवि केन्द्रीय व्यवस्थापन विभागले सहकार्य गर्ने, यस्ता छन् उद्देश्य

1628774048DSC0189.JPG
काठमाण्डौ। विद्यार्थीलाई वित्त तथा व्यवस्थापनको क्षेत्रमा व्यवहारिक शिक्षा प्रदान गर्नेलगायतका विषयमा सहकार्य गर्न प्रभु क्यापिटल लिमिटेड र त्रिभुवन विश्वविद्यालय केन्द्रीय व्यवस्थापन विभागबीच आज एमओयू सम्पन्न भएको छ।  प्रभु क्यापिटलको सभाहलमा एक कार्यक्रमबीच सम्झौता भएको हो। सम्झौतामा प्रभु क्यापिटलका प्रबन्ध निर्देशक...

समृद्धि फाइनान्सद्वारा टिकटक भिडियो च्यालेञ्ज सञ्चालन

1628772163samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्सले आज साउन २८ गतेबाट एक महिनासम्मका लागि टिकटक भिडियो च्यालेन्ज सञ्चालनमा ल्याएको छ।  उक्त च्यालेञ्जमा नेपाली नागरिक जोकोही पनि सहभागी हुन सक्नेछन्। फाइनान्सको टिकटक पेजमा दुईवटा अडियो जिङ्गल उपलब्ध रहेको र प्रयोगकर्ताले त्यही जिङ्गलमा टिकटक बनाउनुपर्ने फाइनान्सले जनाएको छ।  उक्त च्यालेन्जमा भाग...

अन्तर्राष्ट्रिय युवा दिवसको उपलक्षमा एनवाइइएफद्वारा रक्तदान

1628771801WhatsApp-Image-2021-08-12-at-5.53.57-PM.jpeg
काठमाण्डौ। अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा आज नेपाली युवा उद्यमी मञ्चले सातवटै प्रदेशमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ।  कार्यक्रममा १० वटै च्याप्टरसहित राष्ट्रिय युवा परिषदको सहयोग र सहभागिता थियो।  रक्तदान कार्यक्रममा काठमाण्डौ ८२, चितवन ५०, सुर्खेत ५१, पोखरा ७७, रुपन्देही ३० र वीरगन्ज ५२ गरी जम्मा ३४२ जनाले रक्तदान...

भोजबाट खरिद गर्दा सेवाग्राहीले अबदेखि आइएमई पेमार्फत भुक्तानी गर्न सकिने, २०% क्यासब्याक पाइने

1628771499Bhoj-deal.jpeg
काठमाण्डौ । नेपालको वान स्टप फुडी एप भोजबाट खरिद गर्दा सेवाग्राहीले अबदेखि आइएमई पे एपमार्फत सजिलैसँग भुक्तानी गर्न सक्ने भएका छन्। आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवर्द्घित ‘आइएमई पे’ र भोजबीच यस सम्बन्धमा सम्झौता भएको हो। यो सम्झौतापश्चात अब भोज्बाट आइएमई पेमार्फत खरिद गर्दा रु ५०० नबड्ने  गरी...

सनराइज बैंकको २ वटा शाखारहित बैंकिङ सेवा विस्तार

1628769880sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको चुरे गाउँपालिका वडा नं. ५, खानीडाँडामा ८४ औँ शाखारहित बैंकिङ सेवा शुभारम्भ गरेको छ। त्यसैगरीे गत...

ग्लोबल आइएमई बैंकले कर्णाली प्रदेशका कृषकलाई ब्याज अनुदानमा कर्जा प्रवाह गर्ने

1628769493Photo.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेड र कर्णाली प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबीच कर्णाली प्रदेशका व्यावसायिक कृषि तथा पशुपन्छी पालनमा संलग्न कृषकलाई व्याज अनुदान प्रदान गर्नका निम्ति समझदारीपत्रमा हस्ताक्षर भएको छ। मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्र र ग्लोबल आइएमई बैंकको कर्णाली प्रादेशिक कार्यालय...

इसेवाले ल्यायो ‘शिक्षित युवा, संवृद्ध भविष्य’ योजना, ५०० बढी विद्यार्थीले छात्रवृति पाउने

16287663360-02-03-a9b230f15b6b861ff91e6fc508fbf0e8712e9da60bfd087e799434966ca1af30849e60751146a0b9.jpg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले एसईई उत्तीर्ण भएका विद्यार्थीलाई मध्यनजर गर्दै ‘शिक्षत युवा, संवृद्ध भविष्य’ योजना सार्वजनिक गरेको छ।  यस योजनामा ५०० भन्दा बढी विद्यार्थीले उच्च शिक्षाका लागि छात्रवृति प्राप्त गर्नेछन्। यो योजना आगामी भदौ १५ गतेसम्म सञ्चालन हुनेछ।  छात्रवृति विद्यार्थीले छानेका...

ओपोद्वारा नेक्स्ट-जेनरेसन अन्डरस्क्रिन क्यामेरा प्रविधि सार्वजनिक, पूर्णतः फुल स्क्रिन अनुभव

1628755188OPP.jpg
काठमाण्डौ । अग्रणी ग्लोबल स्मार्ट उपकरण ब्राण्ड ओपोले स्मार्टफोनका लागि लक्षित आफ्नो नेक्स्ट—जेनरेसन अन्डर स्क्रिन क्यामेरा (यूएससी) प्रविधि सार्वजनिक गरेको छ।  हार्डवेयर नवप्रबर्तन र ओपोको स्वामित्वका एआई अल्गोरिदमको संयुक्त उपयोग गरी निर्मित नयाँ अन्डर—स्क्रिन क्यामेरा सोल्युसनले सावधानिपूर्वक फ्रण्ट फेसिंग क्यामेरालाई...

बैंकिङ तालिम सञ्चालन गर्न रा.वा. बैंक र एनबीआईबीच सम्झौता

1628751061nbi-rbb.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) बीच बैंकिङ तालिम सञ्चालन गर्नेसम्बन्धी बिहीबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालले हस्ताक्षर गरेका छन्। उक्त सम्झौता भएपश्चात गत वर्षजस्तै चालु...

महालक्ष्मी लाइफले ल्यायो ‘महालक्ष्मी बाल बचत बीमा’ योजना, यस्ता छन् सुविधा

1628748766Photo.jpg
काठमाण्डौ । प्रत्येक आमाबाबुले आफ्नो बच्चाको उज्ज्वल भविष्यका लागि आजको बचतबाट भविष्यको सपना साकार पार्ने इच्छा राखेका हुन्छन्। यही मान्यतालाई मध्यनजर गर्दै महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले बुधबार एक समारोहका बीच ‘महालक्ष्मी बाल बचत बीमा योजना’ सार्वजनिक गरेको छ।  कम्पनीका अध्यक्ष मनोरञ्जन रमण शर्माले यो बीमा योजना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध