कर्पोरेट


सनराइज बैंकद्वारा ३ शाखारहित बैंकिङ सेवा विस्तार

1629118394sunrise.png
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा विस्तार गर्दै आएको छ। सोही क्रममा गत शुक्रबार र शनिबार बैंकले बाँके जिल्लाको बैजनाथ गाउँपालिका वडा नं. ३ नौबस्तामा ८५ औँ र रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नं. ९ चेतनगर विर्तामा ८६...

समृद्धि फाइनान्स र फेवा बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाह गर्ने सम्झौता

1629116189Photo-agreement.jpg
काठमाण्डौ। समृद्धि फाइनान्स कम्पनी लिमिटेड र फेवा बजारबीच कन्जुमर ईएमआई कर्जा प्रवाहसम्बन्धी सम्झौता भएको छ। अब ५० हजारदेखि ५ लाख रुपैयाँसम्मको सामग्री खरिदमा जिरो प्रतिशत ब्याजदरमा फेवा बजार तथा फाइनान्स कम्पनीका ग्राहकले ६ महिनादेखि ३६ महिनासम्मका लागि कर्जा सुविधा पाउनेछन्। सो सम्झौतापत्रमा फाइनान्स कम्पनीका तर्फबाट प्रमुख...

रक्षाबन्धनका अवसरमा सेलपेले ल्यायो आकर्षक अफर, सामान खरिदमा रु. ५०० क्यासब्याक

1629115550EnglishFinal.png
काठमाण्डौ। नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि रक्षाबन्धनको उपलक्ष्यमा आकर्षक अफर लिएर आएको छ। यस योजनाअन्तर्गत सेलपेका ग्राहकले CellPay Kart बाट रु. ५ हजार वा त्योभन्दा बढीको सामान खरिद गरेमा रु. ५०० क्यासब्याक पाउनेछन्। यो योजना यही भदौ १ गतेदेखि भदौ ६ गतेसम्म लागू...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

1629112073IMG2882.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकको नायव प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त भएका छन्।  २०७८ साउन २९ गते बसेको बैंकको सञ्चालक समितिको निर्यणअनुसार रेग्मी नायब प्रमुख कार्यकारी अधिकृतमा भदौ १ गतेदेखि लागू हुनेगरी बढुवा भएका हुन्। करिब तीन दशकदेखि बैंकिङ क्षेत्रमा कार्यरत रेग्मी २०६५ वैशाखमा नायब प्रबन्धक तहबाट...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई कान्तिपुर अस्पतालमा विशेष छुट

1629104741MOU-Signing-Photo.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले कान्तिपुर अस्पतालमा उपचार गराउँदा विभिन्न सेवा शुल्कमा विशेष छुट पाउने भएका छन्। बैंकको बानेश्वर शाखाको अगुवाइमा कान्ति अस्पताल प्रालिसँग हिजो आइतबार बैंकका ग्राहकलाई छुट दिने विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा अस्पतालका तर्फबाट कार्यकारी निर्देशक हिमालय विक्रम मल्ल...

रु. १० हजार नगद राशिसहित ‘कुमारी स्मार्ट लगिन च्यालेन्ज’, यसरी हुन सकिन्छ सहभागी

1629104150Kumari-Smart-1-month-Login-Challenge-Announcement.jpg
काठमाण्डौ । डिजिटल भुक्तानी प्रणालीबाट हुने कारोबारलाई दैनिक जनजीवनमा व्यवहारिक बनाउन प्रोत्साहित गर्ने उद्देश्यले कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकलाई लक्षित गरी ‘कुमारी स्मार्ट वान मन्थ लगइन च्यालेन्स’ नामक आकर्षक अभियान सुरु गरेको छ।  उक्त अभियानमा लक्की ड्रमार्फत प्रत्येक हप्ता १० जना र महिनाभर ४० जना भाग्यशाली...

लक्ष्मी बैंकको १३४ औँ शाखा रौतहटको गरुडामा

1629092139Garuda-Photo.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३४ औँ शाखा रौतहट जिल्लाको गरुडा नगरपालिकाको वडा नं. ४ गरुडा बजारमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु माझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको...

कामना सेवा विकास बैंकको पुननिर्मित डुम्रे शाखा कार्यालयको उद्घाटन

1629033740kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडकोे तनहुँ जिल्ला बन्दीपुर गाउँपालिका वडा नं. १ डुम्रेस्थित पुननिर्मित शाखा कार्यालयको आज उद्घाटन गरिएको छ। ग्राहककोे सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने उद्देश्यले हाल सञ्चालनमा रहेको कार्यालयको पुनर्निर्माण गरेको हो। शाखा...

मिर्मिरे लघुवित्तका सबै शाखा प्रमुखलाई तालिम

16290136152258909891036660440404910793042218068414421n.jpg
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडको बौनिया क्षेत्रीय कार्यालयको आयोजनामा शाखा प्रमुखहरुका लागि व्यवसाय प्रवर्द्धन तथा शाखा व्यवस्थापन तालिम शनिबार बाँकेको कोहलपुरस्थित होटेल अतिथिमा सम्पन्न भएको छ।  बोनिया क्षेत्रीय कार्यालय प्रमुख बेद प्रकाश आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा आचार्यसँगै बौनिया...

शाखा विस्तारमा आक्रामक बन्दै मेगा बैंक, एकैदिन थप ५ शाखा सञ्चालनमा

1629009421mega.jpg
काठमाण्डौ। मेगा बैंक नेपाल लिमिटेडले आइतबार एकैदिन ५ वटा नयाँ शाखा विस्तार गरेको छ।  मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर १० विराटचोकमा, उदयपुर जिल्लाको त्रियुगा नगरपालिका वडा नम्बर ११ गाइघाटमा, रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका वडा नम्बर ४ चन्द्रपुरमा, चितवन जिल्लाको रत्ननगर नगरपालिका वडा नम्बर ६ सौराहामा र कास्की...

यी ५ कारणले रु. २.२९ अर्बले घट्यो टेलिकमको नाफा

1628911553ntc.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७७/७८ मा नेपाल टेलिकमको खूद नाफा २ अर्ब २९ करोडले घट्न पुगेको छ ।  गत आर्थिक वर्षको चौथो त्रैमाससम्म कम्पनीको खूद मुनाफा ९ अर्ब ७४ करोड ८९ लाख रुपैयाँ रहेकोमा घटेर २०७७/७८ को चौथो त्रैमाससम्म ७ अर्ब ४५ करोड ४० लाखमा सीमित बन्न पुगेको छ ।  टेलिकमको नाफामा यसरी पहिरो किन गयो त ?   कोभिड-१९ को महामारीको...

मौद्रिक नीतिले बजार प्रभावित हुन्छ: परिसंघ

1628866019cni.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको मौद्रिक नीतिले पूँजीबजार प्रभावित हुने नेपाल उद्योग परिसंघले दाबी गरेको छ ।  बैंक तथा वित्तीय संस्थाहरुबाट शेयर धितोमा प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा जोखिम न्यूनीकरण गर्दै साना लगानीकर्ताहरुको पहुँच अभिवृद्धि गर्ने अभिप्रायले यस्तो कर्जा एक व्यक्ति वा संस्थाले एक...

नेपाल एसबिआई बैंकले पायो ‘बेस्ट कर्पोरेट बैंकिङ सलुसन्स नेपाल अवार्ड–२०२१’

1628858972Senior-Management-Team---Nepal-SBI-Bank-Ltd..jpg
काठमाण्डौ। लन्डनस्थित क्यापिटल फाइनान्स इन्टरनेसनलले नेपाल एसबिआई बैंकलाई ‘बेस्ट कर्पोरेट बैंकिङ सलुसन्स नेपाल अवार्ड २०२१ बाट सम्मानित गरेको छ।  उक्त सम्मान क्यापिटल फाइनान्स इन्टरनेसनलले कार्यसम्पादन उत्कृष्टताका आधारमा वार्षिक रुपमा प्रदान गर्दै आएको छ। सोही कार्यसम्पादन उत्कृष्टताका आधारमा नेपाल एसबिआई बैंकले यो अवार्ड...

ग्लोबल आइएमई बैंकले कोरियाबाट फर्केका नेपालीलाई सहुलियत कर्जा प्रवाह गर्ने

1628858331MOU-Ankur-Nepal.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले कोरियाबाट फर्किएर विभिन्न पेसामा संलग्न उद्यमीहरुलाई सहुलियत कर्जा उपलब्ध गराउनका लागि अंकुर नेपालसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ। समझदारीपत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य र अंकुर नेपालका अध्यक्ष लालप्रसाद भट्टराईले हस्ताक्षर गरेका छन्। कोभिड–१९ को...

बाराको जीतपुर सिमरामा प्रोग्रेशिभ फाइनान्सको शाखा सञ्चालन

1628843735Progressive.jpg
काठमाण्डौ। प्रोग्रेशिभ फाइनान्स लिमिटेडले प्रदेश नं २ अन्तर्गत बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिका वडा नं २ मा शाखा कार्यालय विस्तार गरी आजबाट कारोबार सुरु गरेको छ। योसँगै संस्थाको १४ वटा शाखाहरु तथा ५ वटा एक्सटेन्सन काउन्टरहरुबाट ग्राहकलाई वित्तीय सेवा तथा सुविधाहरु प्रवाह गर्नेछ। संस्थाले प्रदान गरिरहेका सम्पूर्ण...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध