कर्पोरेट


सानिमा बैंकको शैक्षिक छात्रवृत्तिमा आवेदन खुला

1629972480sanima.jpg
काठमाण्डौ। सानिमा बैंकले संस्थागत सामाजिक उत्तरदायित्वलाई बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्यलगायत अन्य क्षेत्रहरुमा विपन्न वर्गका समुदायलाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ। यही क्रममा सानिमा बैंकले सन् २०१२ देखि काठमाण्डौ उपत्यकाबाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ तथा १२ का लागि स्थायी...

नाडाले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने

1629963311nada.jpg
काठमाण्डौ । नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले महानगरीय ट्राफिक प्रहरी महाशाखासँग सहकार्य गर्ने भएको छ। आज नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालको नेतृत्वमा गएको ६ सदस्यीय नाडा प्रतिनिधिमण्डलले महाशाखाका प्रमुख जनक भट्टराईसँग भेटी सहकार्य गर्ने विषयमा छलफल गरेको हो। महाशाखाले अगाडि बढाइरहेको ट्राफिक जनचेतनामूलक कार्यक्रमहरुलगायत...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र अल मुल्ला एक्सचेन्जबीच रेमिटान्स कारोबार सुरु

1629962779city.jpg
काठमाण्डौ। कुवेतको ख्यातिप्राप्त अल मुल्ला एक्सचेन्ज (Al Mulla Exchange) र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ। अल मुल्ला एक्सचेन्ज कुवेतको पहिलो मोबाइल एप्लिकेसन सुरु गर्ने रेमिटान्स कम्पनी हो। जसको १०२ स्थानमा आफ्ना शाखाहरु उपलब्ध छन्। कुवेतमा रहेका नेपालीले अल मुल्ला एक्सचेन्जको सेवा प्रयोग गरी सिटी...

1695556604Online-Ad.gif

ग्लोबल आइएमई बैंकको ड्राइभ उत्सव अफर, ७.२९%मै विद्युतीय सवारी कर्जा

1629895239IMG-20210825-WA0018.jpg
काठमाण्डौ। ग्लोबल आइएमई बैंक लिमिटेडले यस वर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस(ड्राइभ उत्सव योजनाअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जालगायतका विभिन्न सवारीसाधन योजनाहरु सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत सेवाग्राहीले ७ वर्षसम्मको अवधिका लागि ८.१९ प्रतिशत ब्याजदर (प्रिमियम सहित) मा...

एनआईसी एशिया बैंकद्वारा रु. २० लाख बीमा रकम भुक्तानी

1629889716nica.png
काठमाण्डौ । एनआईसी एशिया बैंकले ल्याएको न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत दुईजना खातावालालाई जनही रु. १०÷१० लाख गरी कुल रु. २० लाख बीमा रकम भुक्तानी गरेको छ।  बैंकको काठमाण्डौस्थित कमलादी शाखामा न्यु प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ को खाता खोलेका टोखा नगरपालिका–५ बसुन्धारानिवासी ५८ वर्षीय...

सुर्खेतमा जावा मोटरसाइकलको डिलर विस्तार

1629886849Jawa-Surkhet-pic.jpg
काठमाण्डौ । नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–३ मूलपानी जुम्ला रोडमा आफ्नो नयाँ डिलर एमपी मोटोहवको स्थापनासँगै सुसज्जित र पूर्ण रुपमा सञ्चालित जावा मोटरसाइकलको विशिष्ट शोरुम खोलेको छ। अग्नि मोटोइंक प्रालिका महाप्रबन्धक शरद...

बेष्ट फाइनान्सको न्युरोड शाखा स्थानान्तरण

1629886247Best-Finance-Newroad-Branch-opening-Picture.jpg
काठमाण्डौ । बेष्ट फाइनान्स कम्पनी लिमिटेडले काठमाण्डौ महानगरपालिका २२ मा रहेको न्युरोड शाखा कार्यालयलाई स्थानान्तरण गरेको छ।  फाइनान्सले सोही वडाको न्युरोड पिपलबोटस्थित रमा गृह भवनमा आज भदौ ९ गते बुधबार उक्त शाखा स्थानान्तरण गरी कार्यालय सञ्चालन गरेको हो। नयाँ शाखा कार्यालयको उद्घाटन संस्थाको सञ्चालक समितिकी महिला सञ्चालक...

एनआईसी एशिया लघुवित्तले दियो व्यवसाय प्रवर्द्धन तथा विस्तारसम्बन्धी तालिम

1629807604WhatsApp-Image-2021-08-24-at-17.49.51.jpeg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले लुम्बिनी प्रदेश र कर्णाली प्रदेशअन्तर्गत रहेका आफ्ना कर्मचारीलाई व्यवसाय प्रवर्द्धन, व्यवसाय विस्तार तथा शाखा व्यवस्थापनसम्बन्धी तालिम दिएको छ।  बाँकेको कोहलपुर, दाङको लमही, सुर्खेतको वीरेन्द्रनगर र सल्यानको सल्लीबजार र कैलालीको लम्किचुहा गरी २५० जनाभन्दा बढी...

कुमारी बैंकका ग्राहकलाई मेडी क्वेस्ट ल्याबरोटोरीमा आकर्षक छुट

1629804210Blood-Test-01.jpg
काठमाण्डौ। कुमारी बैंकका ग्राहकले ललितपुरको जावलाखेलस्थित मेडी क्वेस्ट ल्याबरोटोरीमा सेवा लिँदो २० प्रतिशतसम्म छुट पाउने भएका छन्। आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक र मेडी क्वेस्ट ल्याबरोटोरीसँग सम्झौता गरी आफ्ना सेवाग्राहीलाई विभिन्न सुविधा उपलब्ध गराउने व्यवस्था गरेको हो।...

सलाम एयरबाट राष्ट्रिय क्रिकेट टिम ओमान प्रस्थान

1629799926Pic.-1st..jpg
काठमाण्डौ । अन्तर्राष्ट्रिय क्रिकेट संघ (आईसीसी) को आयोजनामा ओमानमा सुुरु हुन गइरहेको खेलमा सहभागिताका लागि नेपालको राष्ट्रिय क्रिकेट टिम आज सलाम एयरमार्फत ओमान प्रस्थान गरेको छ।  १७ खेलाडी तथा ५ खेल पदाधिकारीसहित कुल २२ जनाको टिमलाई सलाम एयरको नेपालस्थित जीएसए आइएमई ट्राभलका सञ्चालक एवं आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज...

सिटी एक्सप्रेस मनी ट्रान्सफर र Taptap Send UK बीच रेमिटान्स कारोबार सुरु

1629799549city.jpg
काठमाण्डौ । यूकेको ख्यातिप्राप्त Taptap Send र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिटान्स कारोबार सुरु भएको छ।  यूकेमा रहेका नेपालीले Taptap Send को सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् र नेपालमा सिटी एक्सप्रेससँंग आबद्ध १२ हजारभन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिन्छ र छिट्टै नै...

नेपालगन्जमा जावा मोटरसाइकलको शोरुम खुल्यो

1629718736img-2.jpeg
काठमाण्डौ। नेपालका लागि क्लासिक लिजेन्ड्सको एकमात्र अधिकृत वितरक अग्नि ग्रुपको सहायक कम्पनी अग्नि मोटोइंक प्रालिले नेपालगन्जको भुजाई गाउँचोकमा आज (भदौ ७ गते) बाट जावा मोटरसाइकलको विशिष्ट शोरुम खोलेको छ। यो नयाँ आउटलेटको उद्घाटनसँगै अग्नि मोटोइंकले नेपालगन्जमा जावाप्रेमीहरुका लागि आफ्नो लोकप्रिय मोडेलहरुमा सुलभ पहुँच प्रदान...

ओपोद्वारा बहुसंख्यक नवप्रवर्तनात्मक इमेजिङ प्रविधिहरु अनावरण

1629459821OPPO-Imaging-Director-Simon-Liu.jpg
शन्चन । वैश्विक स्तरम अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले २०२१ ओपो फ्यूचर इमेजिङ टेक्नोलोजी लञ्च इमेन्टको आयोजना गरेको छ।  अनलाइन इमेन्टमार्फत ओपोले सेन्सर्सका लागि अपग्रेड, मोड्यूल्स र अल्गोरिदम लगायत स्मार्टफोन इमेजिङ टेक्नोलोजीसंग सम्बन्धित विभिन्न नवप्रवर्तनहरु सार्वजनिक गरेको थियो। प्रयोगकर्तालाई जीवनका सौन्दर्य सहजरुपमा...

कालिका लघुवित्तको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त

1629456815kalika.jpg
काठमाण्डौ। कालिका लघुवित्तको प्रबन्ध सञ्चालकमा केशवनारायण प्रधान नियुक्त भएका छिन्।  सञ्चालक समितिको हिजो बिहीबार बसेको बैठकले प्रधानलाई प्रबन्ध सञ्चालकमा नियुक्त गरेको हो। उनले राष्ट्रिय बाणिज्य बैंकको ३० वर्ष लामो अवधिको बैंकिङ अनुभव हासिल गरी प्रवन्धक पदबाट निवृत्त भएका थिए।  यसअघि यसै संस्थामा डेढ वर्ष वरिष्ठ प्रवन्धकका...

इन्फिनिटी र नेपाल एग्रो लघुवित्तको एकीकृत कारोबार सुरु

1629456448Infinity.jpg
काठमाण्डौ। इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेडलाई प्राप्ति गरेपश्चात आज एकीकृत कारोबार सुरु गरेको छ। एकीकृत कारोबार शुभारम्भ कार्यक्रम इन्फिनिटी लघुवित्तका सञ्चालक तथा संयुक्त मर्जर वा प्राप्ति समितिको संयोजक बलराम विष्टको सभापतित्वमा केन्द्रीय कार्यालय गैंडाकोट नवपपुरमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध