कर्पोरेट


मिर्मिरे लघुवित्तका शाखा प्रमुखहरुलाई तथ्यांक विश्लेषण तालिम

1630469468TR-1.JPG
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखाका कर्मचारीहरुलाई तथ्यांक विश्लेषण गर्न सिकाउने उद्देश्यले एक्सल तालिम दिइएको छ। क्षेत्रगत रुपमा शाखाका व्यवस्थापक तथा कर्मचारीहरुलाई तथ्यांक विश्लेषण गरी व्यवसाय प्रवर्द्धन गर्न सहज होस भन्ने उद्देश्यले वेबिनारमार्फत भर्चुअल तालिम दिइएको हो। अघिल्लो साता संस्थाको...

कामना सेवा विकास बैंक ग्राहकले सोल्टी होटेलमा विशेष छुट पाउने

1630416814kamana.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले पाँचतारे होटेल सोल्टीमा विशेष छुट पाउने भएका छन्। बैंकका ग्राहकलाई छुट दिने विषयमा कामना सेवा विकास बैंक र सोल्टी इन्टरप्राइज प्रालिबीच सम्झौता भएको हो। सम्झौताअनुसार कामना सेवा विकास बैंकका ग्राहक र कर्मचारीले सोल्टीमा सेवामा लिएबापत १० प्रतिशतसम्म छुट पाउने छन्।  बैंकका...

नेपाल इन्भेष्टमेन्ट बैंकद्वारा सिन्धुलीमाडीमा शाखा विस्तार

1630414931Nepal-Investment-Bank.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले आफ्नो ८७ औँ शाखा सिन्धुलीको कमलामाई नगरपालिकास्थित सिन्धुलीमाडीमा विस्तार गरेको छ। नयाँ शाखाको उद्घाटन सिन्धुलीका मेयर खड्गबहादुर खत्री र प्रबन्धक सुशीलकुमार श्रेष्ठले गरेका थिए। सिन्धुलीमाडी शाखाले ग्राहकलाई वित्तीय पहुँच पुर्याउने र वित्तीय साक्षरतालाई फराकिलो पार्ने...

1695556604Online-Ad.gif

नेपाल एसबिआई बैंकले पायो 'बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२०' पुरस्कार

1630414776Nepal-SBI.jpg
काठमाण्डौ । नेपाल चार्टर्ड अकाउन्टेन्टस् संस्था (आईक्यान) द्वारा प्रदान गरिने बेस्ट प्रेजेन्टेड अन्युअल रिपोर्ट २०२० मा नेपाल एसबिआई बैंक दोस्रो भएको छ।  उक्त प्रतिष्ठित पुरस्कार बैंकिङ सेक्टरमा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत आईक्यानले बैंकलाई प्रदान गरेको हो। होटेल ¥याडिसनमा आयोजित एक कार्यक्रममा आईक्यानका अध्यक्ष सीए...

कृषि विकास बैंकद्वारा समता शैक्षिक गुठीलाई आर्थिक सहयोग

1630414544adbl.jpg
काठमाण्डौ । कृषि विकास बैंकले समता शैक्षिक गुठीलाई ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। बैंकको मुख्य कार्यालयको आयोजनामा नेपालका ख्याति प्राप्त कलाकरद्वय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समउपस्थितिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत गुठीका सञ्चालक उत्तम...

मुक्तिनाथ कृषि कम्पनी चौथो वर्ष प्रवेश, अबको ५ वर्षमा कृषि स्रोत केन्द्रका रुपमा स्थापित हुने लक्ष्य

1630414368Muktinath.jpg
काठमाण्डौ । देशको समग्र कृषि क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले स्थापित मुक्तिनाथ कृषि कम्पनी लिमिटेड चौथो वर्षमा प्रवेश गरेको छ। वि.सं. २०७५ साल भदौ १४ गतेका दिन मुक्तिनाथ विकास बैंकलगायत नेपालमा ख्याति प्राप्त व्यवसायिक व्यक्तिहरुको लगानीमा स्थापित यो कम्पनी सफलतापूर्वक तेस्रो वर्ष पार गरी चौथो वर्षमा प्रवेश गरेको हो।...

आइएमई पे एपबाट क्यूआर स्क्यान गर्दा रु. १ हजार जित्न सकिने

1630413852IME-Pay.png
काठमाण्डौ । ‘एप एक क्यूआर अनेक’ भन्ने मूल नाराका साथ अब आइएमई पे एपले नेपालमा उपलब्ध सबै क्यूआर स्क्यान गर्दा रु. १ हजारसम्म जित्न सक्ने योजना सार्वजनिक गरेको छ। उक्त योजना भोलि भदौ १६ गतेदेखि असोज १४ गतेसम्म लागू हुनेछ। नेपालमा उपलब्ध फोन पे, स्मार्ट क्यूआर, युनियन पे र आइएमई पे क्यूआर सेवाग्राहीले सजिलै आइएमई पे एपबाट स्क्यान गरी...

लगानी व्यवस्थापन सेवाअन्तर्गत प्रभु ऐश्वर्य योजना सुरु, यस्ता छन् सुविधा

1630413669Design1.jpeg
काठमाण्डौ । प्रभु क्यापिटलले लगानी व्यवस्थापन सेवाअन्तर्गत नयाँ प्रोडक्ट प्रभु ऐश्वर्य योजना आजबाट सञ्चालनमा ल्याएको छ।  नारीहरुको महान चाड तीजको विशेष अवसर पारेर नारीहरुलाई केन्द्रित गरी उनीहरुको आर्थिक सशक्तीकरण र वित्तीय स्वतन्त्रतामा सहयोग पुर्याउन यो योजना सहयोगी हुने अपेक्षाका साथ प्रभु ऐश्वर्य योजना सञ्चालनमा ल्याइएको...

ग्लोबल आइएमई बैंकद्वारा बाढीपीडितलाई राहत वितरण

1630413490Global-IME-Bank.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अविरल वर्षाका कारण नवलपरासी जिल्लाको बर्दघाट सुस्ता पश्चिममा आएको विनाशकारी बाढीबाट प्रभावितलाई राहत सामग्री वितरण गरेको छ।  बाढीबाट घरबारविहीन भएकाहरुको जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत यो राहत सामग्री वितरण गरेको हो। बैंकले...

फोनपेको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ योजनाको विजेता बने झापाका उज्जल, पाए ह्युन्डाईको ‘ग्रान्ड आई१०’

1630404322fonepay-winner-gadi.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्भिस लिमिटेडले सञ्चालनमा ल्याएको ‘झट्ट ट्रान्सफर, चट्ट कार’ उपहार योजनाका विजेतालाई गाडी हस्तान्तरण गरिएको छ।  यस योजनामा झापा बिर्तामोडका उज्जल अधिकारीले ह्युन्डाईको ग्रान्ड आई१० गाडी जित्न सफल भएका हुन्। उनलाई एक कार्यक्रमकबीच फोनपेका प्रमुख कार्यकारी...

आशा लघुवित्त छैटौँ वर्षमा प्रवेश

1630401193asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था आज भदौ १५ गतेबाट पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेको छ।  पाँचौँ वार्षिकोत्सवका अवसरमा शुभकामना सन्देशमार्फत वित्तीय संस्थाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रीप्रसाद दुलालले वित्तीय संस्थाले पाँचौँ वर्ष पूरा गरी छैटौँ वर्षमा प्रवेश गरेकोमा खुशी व्यक्त गरे। संस्थालाई यस...

वात्सल्य पाँचौँ वर्षमा प्रवेश, वार्षिकोत्सवका अवसरमा निःशुल्क ओपीडी र अल्ट्रासाउन्डको व्यवस्था

1630389311Vatsalya-Logo.jpg
काठमाण्डौ । वात्सल्य हिजो​ कृष्णजन्माष्टमीका दिनबाट ५ औँ वर्षमा प्रवेश गरेको छ।  वार्षिकोत्सवका अवसरमा भदौ मसान्तसम्म प्रजनन् जाँचका लागि आउने दम्पतीका लागि वात्सल्यले निःशुल्क बाह्य सेवा (ओपीडी) र अल्ट्रासाउन्डको व्यवस्था गरेको छ। लामो समयदेखि सन्तान प्राप्त गर्न कोसिस गरिरहेका तर सफल नभएका दम्पतीका लागि यस निःशुल्क...

एनएमबि बैंकमा खाता खोल्न झनै सजिलो, भिडियो कल गरी ५ मिनेटमै खोल्न सकिने

1630379234nmb.jpg
काठमाण्डौ । अब एनएमबि बैंकमा भिडियो कलमार्फत नै खाता खोल्न सकिने भएको छ।  बैंकले ग्राहकको सुविधालाई ध्यानमा राखेर एनएमबि भीकेवाई सेवा सञ्चालनमा ल्याएको हो। यो सेवाअन्तर्गत ग्राहकले अब भिडियो कल गरी ५ मिनेटमै खाता खोल्न सक्ने बैंकले जनाएको छ।  एनएमबि बैंकले नेपालमै पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्समार्फत बैंक खाता खोल्न यो...

तीज र बुवाको मुख हेर्ने दिनलाई लक्षित गरी नर्भिकद्वारा आकर्षक प्याकेजको घोषणा

1630315938norvic-creatives-for-news.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटलले हिन्दु नेपाली नारीहरुको महान चाड तीज र हिन्दुहरुको अर्को महान पर्व ‘बुवाको मुख हेर्ने दिन’ लाई लक्षित गरी विशेष हेल्थ प्याकेज घोषणा गरेको छ।  नर्भिकले तीज पर्वको अवसरमा निकै सस्तो दरमा हेल्थ प्याकेज घोषणा गरेको हो। भदौ १२ गतेदेखि नै कार्यान्वयनमा आइसकेको तीज प्याकेजअन्तर्गत एउटा बेसिक...

आई पे रेमिटको टिकटक च्यालेन्ज प्रतियोगिता सुरु, रु. २० हजार जित्ने मौका

1630306525WhatsApp-Image-2021-08-25-at-6.39.15-PM.jpeg
काठमाण्डौ । नेपालमा रेमिटेन्स् भित्र्याउन अब्बल स्थानमा रहेको आई पे रेमिटले नेपाली नारीहरुका लागि विशेष महत्व राख्ने हरितालिका तीजलाई लक्षित गरी टिकटक च्यालेन्ज प्रतियोगिता आज भदौ १४ गतेबाट सुरु भएको छ।  यस प्रतियोगितामा सहभागी हुन चाहने प्रतियोगीहरुले आई पे रेमिटको तीज गीतमा आफ्नो टिकटक भिडियो बनाई अपलोड गर्नुपर्नेछ। भदौ २४...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध