कर्पोरेट


एनएमबिका ग्राहकले अब अनलाइन बजार दराजबाट किस्ताबन्दीमा सामान किन्न पाउने

1630585013nmb-bank.jpg
काठमाण्डौ । एनएमबि बैंकले आफ्ना ग्राहक तथा कर्मचारीले नेपालको अग्रणी अनलाइन दराजबाट किस्ताबन्दीमा समान खरिद गर्न पाउने गरी सम्झौता गरेको छ।  एनएमबि बैंकका क्रेडिक कार्ड प्रयोगकर्ताले दराजबाट आफूलाई आवश्यक सामानहरु किस्ताबन्दीमा खरिद गर्न सक्नेछन्। यसका लागि ग्राहकले दराजबाट भुक्तानी गरी समान खरिद गर्नेछन् र उक्त खरिद रकमलाई...

सानिमा बैंकले तीजमा ल्यायो विशेष योजना, नारी बचत खाता खोल्दा निःशुल्क पाइन्छ यी सुविधा

1630583407sanimateej-naari-bachat-photo.jpg
काठमाण्डौ। हिन्दु महिलाहरुको विशेष पर्व तीजका अवसरमा सानिमा बैंकले ग्राहकका लागि विशेष योजना सार्वजनिक गरेको छ।  योजनाअन्तर्गत नारी बचत खाता खोल्दा निःशुल्क डेबिटरक्रेडिट कार्ड, मोबाइल बैंकिङ, मेरो सेयर, डिम्याट खाताका साथै लकर सुविधामा ७५५ सम्म छुट प्रदान गरिने बैंकले जनाएको छ। यसका साथै पहिलो पीओएस कारोबारमा १०५ वा रु. ५०० सम्मको...

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई कम्प्युटर र प्रिन्टर हस्तान्तरण

1630582919Sept-2-2021Photo-1.jpg
काठमाण्डौ । सिद्धार्थ बैंकले ललितपुरको मंगलबजारस्थित आदर्श कन्या निकेतन माध्यमिक विद्यालयलाई ५ थान कम्प्युटर र १ थान प्रिन्टर सेट हस्तान्तरण गरेको छ।  बैंकका तर्फबाट वरिष्ठ प्रबन्धक प्रदीप पन्तले ती कम्प्युटर र प्रिन्टर विद्यालयका प्रधानाध्यपक आनन्द ढुंगानालाई हस्तान्तरण गरेका हुन्।  बालिकाहरुको शिक्षामा केन्द्रित भई...

1695556604Online-Ad.gif

नेपाल टेलिकमद्वारा मोबाइल सेटमा अनावश्यक र शंकास्पद एप इन्स्टल नगर्न आग्रह

1630582522nepal-telecom.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकलाई आफ्नो मोबाइल सेटमा अनावश्यक र शंकास्पद एपहरु इन्स्टल नगर्न वा हटाउन आग्रह गरेको छ।   विगत केही समयदेखि नेपाल टेलिकमका मोबाइल नम्बरमा विदेशबाट मिस्ड कल आउने र सो नम्बरमा कल गर्दा कल सफल भए पनि कोही नबोल्ने, मेसिनले स्वचालित जबाफ दिने र कल गर्ने ग्राहकको व्यालेन्सबाट पैसा काटिने अवस्था देखिएको...

कृषि विकास बैंकद्वारा चोखेलका कृषकलाई ‘किसान क्रेडिट कार्ड’ वितरण

1630577682nmb.jpg
काठमाण्डौ । कृषि विकास बैंकले काठमाण्डौको दक्षिणकाली नगरपालिका–३ चोखेलका स्थानीय किसानलाई किसान क्रेडिट कार्ड वितरण गरेको छ। आज एक कार्यक्रमबीच बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्यायले ८३ वटा कार्ड किसान ग्राहकलाई उपलब्ध गराएका हुन्। यो कार्डमा कृषिसम्बन्धी बेचबिखनदेखि बीउ, मलखाद र मौसमसमेतको जाने हुने व्यवस्था...

सिभिल लघुवित्तको नयाँ शाखा कपिलवस्तुको तौलिहवामा

1630574203Logo.jpg
काठमाण्डौ। सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले कपिलवस्तुकोे तौलिहवामा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  काठमाण्डौमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तरको यस संस्थाले नयाँ खोलिएको शाखा कार्यालयसहित २९ जिल्लामा ६६ वटा शाखा कार्यालयमार्फत लघुवित्तीय सेवाहरु प्रदान गर्दै आइरहेको छ।  यसका साथै यस वित्तीय संस्थाले...

एनआईसी एशियाको मोबाइल बैंकिङमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

163056862124104806741331468467838445296392768773474854n.jpg
काठमाण्डौ। एनआईसी एशिया बैंकले आफ्नो मोबाइल बैंकिङ एपमार्फत २ महिनासम्म निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने आकर्षक योजना सार्वजनिक गरेको छ। बैंकले यही भदौ १६ देखि आउँदो कात्तिक १४ सम्म लागू हुने गरी यो योजना ल्याएको हो। यस योजनाअन्तर्गत एनआईसी एशिया बैंकका ग्राहकले मोबाइल बैंकिङ एप प्रयोग गरी एक ठाउँबाट अर्काे ठाउँ निःशुल्क...

सेलपेले ल्यायो आकर्षक क्यासब्याक अफर

16305634311080X1080cellpay.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले आफ्ना ग्राहकका लागि आकर्षक अफर लिएर आएको छ।  यस योजनाअन्तर्गत सेलपेका फुल केवाईसी ग्राहकले हप्ताको एकपटक मोबाइल टपअपमा १५% (रु.३०) रुपैयाँसम्म क्यासब्याक पाउने छन्। यो योजना भदौ १६ गतेदेखि अर्को सूचना जारी नभएसम्म लागू हुने सेलपेले...

कोभिडले १७% होटल पूर्ण रूपमा बन्द : व्यवसायी

1630502202Photo123.jpg
काठमाण्डौ । व्यवसायीहरुले कोभिडका कारण १७ प्रतिशत होटल बन्द भएको बताएका छन्। नेपाल उद्योग परिसंघले पर्यटन क्षेत्रसँग सम्बन्धित संघसंस्थाका प्रतिनिधिसँग विद्यमान संकट र त्यसको समाधानका उपायका विषयमा भएको छलफल व्यवसायीले यस्तो जानकारी गराएका हुन्। यसैगरी पर्यटन उद्योगमा कार्यरत १० लाखभन्दा धेरै श्रमिक तथा मजदुरको रोजगारी जोखिममा...

आईक्यानले दियो लुम्बिनी विकास बैंकलाई रनरअप अवार्ड

1630499467BPA-AwardLBBL.jpg
काठमाण्डौ। नेपाली लेखा व्यवसायीहरुको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्था (आईक्यान) ले प्रत्येक वर्ष वितरण गर्ने बेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट (बीपीए) को फाइनान्सियल सेक्टरको विधामा रनरअप अवार्ड लुम्बिनी विकास बैकंलाई दिएको छ। सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गरेबापत सो अवार्ड लुम्बिनी विकास बैंकले प्राप्त...

प्रभु बैंकले गेट कलेजका विद्यार्थीलाई शैक्षिक कर्जा प्रवाह गर्ने

1630496385viberimage2021-09-0116-42-41-243.jpg
काठमाण्डौ । प्रभु बैंकले काठमाण्डौको मन्डिकाटारस्थित ग्लोबल एकेडेमी अफ टुरिजम एन्ड हस्पिटालिटी एजुकेसन (गेट कलेज) मा अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउने भएको छ। आज प्रभु बैंक र गेट कलेजबीच त्यहाँ अध्ययन गर्ने विद्यार्थीलाई शैक्षिक कर्जा उपलब्ध गराउनेसम्बन्धी एक सम्झौतामा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा प्रभु...

सीआईटीका कर्मचारी र योगदानकर्तालाई आरोग्य डाइग्नोस्टिकमा विशेष छुट

16304933021.jpg
काठमाण्डौ । नागरिक लगानी कोष (सीआईटी)का कर्मचारी र विभिन्न योजनाका योगदानकर्ताहरुले नयाँबानेश्वरस्थित आरोग्य निलायम मल्टिस्पेसलिस्ट पोलिक्लिनिक एन्ड डाइग्नोस्टिक सेन्टरमा सेवा लिएबापत छुट पाउने भएका छन्।  छुट प्रदान गर्ने सम्बन्धमा सीआईटी र आरोग्यबीच बुधबार सम्झौता भएको हो। सम्झौतापत्रमा सीआईटीका कार्यकारी निर्देशक रमण नेपाल...

टोखामा खुल्यो ‘मेरो किसान मार्ट’, गोलभेडा प्रतिकेजी रु. १०

1630491505IMG5127.JPG
काठमाण्डौ । ‘सस्तो पनि, स्वस्थ्य पनि’ भन्ने मूल नाराको साथ मेरो किसान मार्ट सञ्चालनमा आएको छ।  धापासी ८ टोखामा गायक तथा मोडल प्रकाश सपुतले एक कार्यक्रमबीच मार्टको उद्घाटन गरे। मार्टमा नेपालको हुम्लामा पाइने स्याउदेखि जुम्मालामा पाइने मार्सी चामललगायत अर्गानिक तरकारीहरु पाइनेछ।  करिब ३० लाखभन्दा बढी लागतमा सञ्चालमा आएको मार्ट...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई सम्यक डायगनोस्टिकमा आकर्षक छुट

1630479876Agreement-with-Samyak-Diagnostic-Pvt.-Ltd..jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडका ग्राहकले सम्यक डायगनोस्टिक प्रालिमा सेवा लिँदा आकर्षक छुट पाउने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले सम्यक डायगनोस्टिकसँग मंगलबार छुट प्रदान गर्ने सम्बन्धमा सम्झौता गरेको हो। उक्त सम्झौताअनुसार बैंकका ग्राहकले सम्यक...

लक्ष्मी बैंकको १३५ औँ शाखा सुनसरीको चिमडीमा

1630476131Chimdi---2.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३५ औँ शाखा सुनसरी जिल्लाको बर्जु गाउँपालिका वडा न. ६ को चिमडीमा सञ्चालनमा ल्याएको छ। यो शाखामार्फत बैंकले ग्राहकहरुको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको छ।...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध