कर्पोरेट


गरिमा विकास बैंकका ग्राहकलाई ल्यान्डमार्क होटेल्स रिर्सोटमा ३५% सम्मको छुट

1631007458MOU.JPG
काठमाण्डौ । गरिमा विकास बैंकका ग्राहकले नेपालको एक प्रख्यात चेन होटेल ल्यान्डमार्क होटेल्स रिर्सोट एन्ड स्पामा आकर्षक छुट पाउने भएका छन्। आन्तरिक पर्यटनलाई प्रोत्साहन तथा प्रवर्द्धन गर्नुका साथै आफ्ना ग्राहकलाई थप सुविधाहरु प्रदान गर्नका लागि गरिमा विकास बैंकले ल्यान्डमार्क होटेल्स रिर्सोटसँग छुट सम्झौता गरेको हो। सम्झौताअनुसार...

अल न्यु ह्युन्डाई टुसानको बिक्री सुरु, ४ भेरियन्टमा उपलब्ध

1630933876Hyundai.jpeg
काठमाण्डौ । ह्युन्डाई मोटर्सको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले ‘अल न्यु टुसान’ सार्वजनिक गरेको छ। ह्युन्डाईले फ्युचरस्टिक डिजाइनमा तयार पारेको नयाँ जेनेरेसन टुसान विश्वभर चर्चामा रहेको मोडल हो। ‘मोस्ट डाइनामिक एन्ड ट्रेन्डी’ डिजाइनको कारण विश्वभर नयाँ जेनेरेशन टुसानलाई ‘एउटा डिजाइन रिभोलुसन’को संज्ञा...

प्राइम डिबेन्चर नेप्सेमा सूचीकृत

1630933466Photo.jpg
काठमाण्डौ।  प्राइम कमर्सियल बैंंक लिमिटेडले निष्काशन गरेको ८.७५℅ प्राइम डिवेन्चर २०८५ ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत भएको छ। बैंकको प्रति थान रु. १ हजार दरले हुन आउने रु.२ अर्ब ४४ करोड ७९ लाख ६३ हजारबराबरको २४ लाख ४७ हजार ९६३ थान डिबेन्चर नेप्सेमा कारोबार हुन सक्ने गरी सूचीकरण गर्ने सम्झौता सम्पन्न भएको हो।  ...

1695556604Online-Ad.gif

सनराइज बैंकको २ शाखारहित बैंकिङ सेवा विस्तार

1630933176sunrise.jpeg
काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैंकिङ पहुँच नपुगेका देशका विभिन्न स्थानमा अत्याधुनिक बैंकिङ सुविधा पुर्याउने उद्देश्यले शाखारहित बैंकिङ सेवा बिस्तार गर्दै आएको छ।  सोही क्रममा बैंकले गत साउन ३२ गते प्रदेश २ को सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १५ सोकनाह बजारमा ८८ औं शाखारहित बैंकिङ सेवाको सुरुआत गरेको थि...

सांग्रिला डेभलपमेन्ट बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

1630932795Nepal-Stock-Exchange-Photo.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले हालै निश्कासन गरेको ऋणपत्र नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ।  आज नेप्से र सांग्रिला डेभलपमेन्ट बैंकबीच ९% व्याजदर भएको ‘सांग्रिला डेभलपमेन्ट बैंक डिबेञ्चर/ऋणपत्र २०८७’ नामको ऋणपत्र सूचीकरणको सम्झौता भएको हो।  सांग्रिला डेभलपमेन्ट बैंकको प्रतियुनिट रु....

झापाको भद्रपुरमा मेगा बैंकको एटीएम सेवा

1630932393Photo.jpeg
काठमाण्डौ।  मेगा बैंक नेपाल लिमिटेडले झापा जिल्लाको भद्रपुर नगरपालिकास्थित घोडामारामा एटीएम सेवा विस्तार गरेको छ।  झापाको भद्रपुर नगरपालिका वडा नम्बर ८, घोडामारास्थित सशस्त्र प्रहरीको २ नम्बर ब्यारेक अगाडि आइतबार विशेष कार्यक्रमका बीच मेगा बैंकले एटीएम सेवा सञ्चालन गरेको हो। सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेको प्रमुख...

विद्युत खपतको विषयमा घोराही सिमेन्टबाट उच्चस्तरीय न्यायिक छानबिनको माग

1630932061safeimage.jpg
काठमाण्डौ। घोराही सिमेन्टले विद्युत खपतको विषयलाई लिएर न्यायिक छानबिनको माग गरेको छ।  नेपाल विद्युत प्राधिकरणलाई आफूले कुनै पनि रकम भुक्तानी गर्न बाँकी नरहेको तर प्राधिकरणले बक्यौता दाबी गरेको विषयमा उद्योगले न्यायिक समितिमार्फत छानविनको माग गरेको हो। लोडसेडिङको समयमा प्राधिकरणले विद्युतको नियमित उपभोग गर्ने ग्राहकलाई थप...

नेपाल टेलिकमको ‘नमस्ते पे’ भदौभित्रै सञ्चालनमा ल्याइने

1630927338namastepay.jpg
काठमाण्डौ । नेपाल टेलिकमको डिजिटल पेमेन्ट कम्पनी ‘नमस्ते पे’ यही भदौ महिनाबाटै व्यावसायिक रुपमा सञ्चालन ल्याउने तयारी गरेको छ। आज काठमाण्डौमा पत्रकार सम्मेलन आयोजना गर्दै नेपाल टेलिकमले यस्तो जानकारी गराएको हो। ‘यो सञ्चालनमा ल्याउन अहिले परीक्षण तीव्र रुपमा भइरहेको छ’, कम्पनीका प्रवक्ता राजेश जोशीले जानकारी दिए। नमस्ते पेमा...

अब विद्युत महसुल महालक्ष्मी विकास बैंकबाट भुक्तानी गर्न सकिने

1630926114mahalaxmi.jpg
काठमाण्डौ । अब ग्राहकले विद्युत महसुल महालक्ष्मी विकास बैंकको मोबाइल एपमार्फत वा बैंकको काउन्टरमा गएर भुक्तानी गर्न सक्ने भएका छन्।  महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहक तथा सर्वसाधारण जनतालाई विद्युत महसुल बुझाउन सहजीकरण गर्ने उद्देश्यले आइतबार नेपाल विद्युत प्रधिकरणसँग विद्युत महसुल संकलनसम्बन्धी सम्झौता गरेको हो।...

इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक, हरेक महिना आइफोन १२ जित्न सकिने

1630919998viberimage2021-09-0613-20-30-500.jpg
काठमाण्डौ। नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवामार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्क भुक्तानी गर्दा आकर्षक क्यासब्याक पाइने भएको छ।  बीमितहरुले इसेवाबाट बीमा शुल्क भुक्तानी गर्दा बीमा शुल्कको ०.३५ प्रतिशतदेखि रु. १ हजारसम्मको आकर्षक क्यासब्याक पाउनेछन्। यस्तै बम्पर उपहारमा हरेक महिना आइफोन १२ जित्न सकिने ...

एनसेलको ‘डेटा सधैँ अन’ नयाँ अभियान सुरु, अब सधैँ कनेक्टेड

1630917806ncell.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्नो फोरजी सेवाको विस्तारलाई केन्द्रित गर्दै सोमबार नयाँ अभियान ‘डेटा सधैँ अन’ सुरु गरेको घोषणा गरेको छ।  यस अभियानले मोबाइल ब्रोडब्यान्ड सेवाबाट पाउन सकिने अवसरहरुबाट लाभ लिनका लागि एनसेल फोरजी नेटवर्कका साथ सधैँ कनेक्टेड र अन रहन प्रोत्साहन गर्दछ।  एनसेलले नवीन प्रविधिहरु भित्र्याउँदै...

सुजुकीले ल्यायो ‘पर्वोत्सव’ ग्राहक योजना, रु. २ लाखसम्म नगद छुट

1630903509suzuki.jpg
काठमाण्डौ । नेपालका लागि सुजुकी कारको आधिकारिक बिक्रेता तथा सीजी होल्डिंग्जको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यसपालिको दसैंतिहारभरिका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।  यस योजनाअन्तर्गत ग्राहकले २ लाख रुपैयाँबराबरको नगद छुट, १ लाख ५० हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस, २० हजार रुपैयाँसम्म...

एनबीआईले कामना सेवाका कर्मचारीका लागि कार्यदक्षता विकास तालिम दिने

1630846497MOU.jpg
काठमाण्डौ । नेसनल बैंकिङ इन्स्टिच्युट लिमिटेड (एनबीआई) र कामना सेवा विकास बैंक लिमिटेडबीच तालिम कार्यक्रमसञ्चालनसम्बन्धी सम्झौतापत्रमा आज हस्ताक्षर भएको छ। सम्झौतापत्रमा कामना सेवा विकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण बस्नेत र एनबीआईका प्रमुख कार्यकारी अधिकृत कुमार लम्सालबीच हस्ताक्षर गरेका छन्।  यस ...

नबिल बैंकले ल्यायो 'नबिल डिजी वर्कस्पेस'

1630845879Nabil-Digi-Workspace.png
काठमाण्डौ । हरेक पक्षमा अग्रपंक्तिमा रहेको नबिल बैंकले कुनै न कुनै नवीनतम काम गर्दै आइरहेको छ।  यसै क्रममा बैंकले कर्मचारी दक्षता स्तरोन्नति गर्न “नबिल डिजी वर्कस्पेस” ल्याएको छ। यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्नेछ। सम्पूर्ण कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन् र...

माछापुच्छ्रे बैंकको थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा

1630842834Image.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेडले देशका विभिन्न स्थानमा थप ७ शाखारहित बैंकिङ सेवा सञ्चालनमा ल्याएको छ।  बैंकले गोरखा जिल्लाको पालुङटार नगरपालिका ६, काठमाण्डौ जिल्लाको कीर्तिपुर नगरपालिकाको मैत्रीनगर, नुवाकोट जिल्लाको लिखु गाउँपालिका २ थानसिंह, चितवन जिल्लाको रत्ननगर नगरपालिका ५ जुवाली, चितवन जिल्लाकै रत्ननगर नगरपालिका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध