कर्पोरेट


नवील बैंकको राष्ट्रिय युवा परिषद र पञ्चेश्वर गाउँपालिकासँग सहकार्यको सम्झौता

1631259364nabil123.jpg
काठमाण्डौ । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धितर्फ अग्रसर गराउने उद्देश्यका साथ राष्ट्रिय युवा परिषद्, पञ्चेश्वर गाउँपालिका बैतडीसग“ त्रिपक्षीय समझदारी गरेको छ ।   यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वर गाउँपालिकामा स्थानीय युवाहरुलाई...

सिन्धु विकास बैंक १२ औँ वर्षमा प्रवेश

1631190514Photo.jpg
काठमाण्डौ । सिन्धु विकास बैंक लिमिटेड आजबाट ११ वर्ष पूरा गरी १२ वर्ष प्रवेश गरेको छ।  वार्षिकोत्सव बैंकको कर्पोरेट कार्यालय बनेपामा विभिन्न कार्यक्रमहरु आयोजना गरिएको छ। यस उपलक्ष्यमा बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत काभ्रेपलाञ्चोकको बनेपा बजारनजिक रहेको चण्डेश्वरी भगवती मन्दीर तथा धनेश्वर शिवालयमा केही थान डस्टबिनहरु...

लुम्बिनी विकास बैंक र रेमिट टु नेपालबीच विप्रेषण सम्झौता

1631188788LBBL---REMIT-2-NEPAL.jpg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेड र रेमिट टू नेपाल प्रालिबीच विप्रेषण कारोबारसम्बन्धी  सम्झौता सम्पन्न भएको छ। सम्झौताअनुसार लुम्बिनी रेमिटबाट पठाएको रकम ग्राहकले रेमिट टु नेपालको नेपालभरका सम्पूर्ण एजेन्सीहरुमार्फत भुक्तनी लिन सक्नेछन्। यसका साथै स्वदेश तथा विदेशबाट रेमिट टु नेपालमार्फंत पठाएको पैसा ग्राहकले लुम्बिनी...

1695556604Online-Ad.gif

ऊर्जा बचत कार्य गरेबापत रा.वा.बैंकद्वारा ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण

1631188442Energy-Donation.jpg
काठमाण्डौ। राष्ट्रिय वाणिज्य बैंकद्वारा जर्मन सरकारबाट केएफडब्ल्यू बैंकमार्फत प्राप्त अनुदान सहयोगमा सञ्चालित ‘इनर्जी इफिसियन्सी प्रोग्राम नेपाल’ को अनुदान सहयोग कार्यक्रमअन्तर्गत बिहीबार ४ कम्पनीलाई अनुदान रकम हस्तान्तरण गरेको छ।  बैंकले प्रगति टेक्सटाइल इन्डस्ट्रिज प्रालिलाई १ करोड रुपैयाँ, प्रिमियर वायर्स प्रालिलाई ९३...

बैंक अफ काठमाण्डूका ग्राहकलाई फर्निचर वान स्टोरमा २०%सम्म छुट

1631187837bok.png
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेड र फर्निचर वान स्टोरबीच बैंकको डेबिट कार्ड/क्रेडिट कार्ड तथा मोबाइल बैंकिङबाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकको ग्राहकलाई २०% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ।  यस सम्झौतापश्चात बैंकका ग्राहकले फर्निचर वान स्टोरबाट घर तथा अफिसका लागि आवश्यक फर्निचरहरु खरिदबापत बैंकको कार्ड तथा...

ग्लोबल आईएमई बैंकको रेटिङमा स्तरवृद्धि

1631106995global.jpg
काठमाण्डौ । नेपालस्थित रेटिङ एजेन्सी इक्रा नेपालले ग्लोबल आईएमई बैंकको रेटिङलाई स्तरवृद्धि गरेको छ।  इक्रा नेपालले जारीकर्ता रेटिङलाई [ICRANP-IR] A- बाट [ICRANP-IR] A तथा हाल विद्यामान ऋणपत्रको रेटिङलाइ पनि [ICRANP] LA- बाट [ICRANP] LA- मा स्तरवृद्धि गरेको हो। यस रेटिङले बैंकको आफ्नो वित्तीय तथा आर्थिक दायित्व समयमा नै पूरा गर्न सक्ने पर्याप्त...

तीजका अवसरमा सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४०%सम्म छुट

1631104775TEEJ-LOCKER.jpg
काठमाण्डौ । हिन्दुहरुको महान चाड हरितालिका तीजका अवसरमा महिला दिदीबहिनीलाई लक्षित गर्दै सांग्रिला डेभलपमेन्ट बैंकको लकर सुविधामा ४०%सम्म छुटको व्यवस्था गरिएको छ।  तीन महिनाभित्र लकर सुविधा लिने ग्राहकले मात्र उक्त छुटको सुविधा प्राप्त गर्न सक्ने बैंकले जनाएको छ। यस लकर सुविधाबाट लाभ उठाई आफ्नो बहुमूल्य सामान सुरक्षित राख्न...

बेनेलीको थ्रीएक्स डिस्काउन्ट अफर, यस्ता छन् छुट

16311031432411599212569532128239922904761449141101105n.jpg
काठमाण्डौ । केटीएम इन्टरनेसनल ट्रेडिङ प्रालिले विगत ६ वर्षदेखि नेपाल अधिराज्यभर इटालीमा निर्मित बेनेली मोटरसाइकल बिक्री गर्दै आएको छ। यस वर्षको दसैँ, तिहार र छठका अवसर पारेर उक्त कम्पनीले थ्रीएक्स डिस्काउन्ट फिएस्टा अफर ल्याएका छ। उक्त अफर बेनेलीका सबै मोटरसाइकलमा लागू हुनेछ।  यसअन्तर्गत मोटरसाइकल किन्नुभन्दा पहिले, किन्दा र...

बैंक अफ काठमाण्डूद्वारा भक्तपुर अस्पताललाई स्वास्थ्य साम्रगी हस्तान्तरण

1631101670Handover-Photo-.jpg
काठमाण्डौ । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व नीतिअन्तर्गत भक्तपुर अस्पताललाई १५० थान व्यक्तिगत सुरक्षात्मक उपकरण (पीपीई), १५० प्याकेट मास्क र १५० प्याकेट मेडिकल पन्जाहरु हस्तान्तरण गरेको छ। उक्त स्वास्थ्य सामग्री बैंकका हेड बिजनेस सेट १ थमनबहादुर खत्रीले भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा....

सिनर्जी पावरको हकप्रद बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

1631095503Photo.jpg
काठमाण्डौ । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडको हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल  लिमिटेडले नियुक्त भएको छ। सिनर्जी पावर र सानिमा क्यापिटलबीच आज यस विषयमा सम्झौता भएको हो। सम्झौतापत्रमा सिनर्जी पावरका प्रबन्ध सञ्चालक सुरेन्द्रबहादुर खड्का र सानिमा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत भीष्मराज चालिसेले...

ओपोह्याक २०२१ः ६ विजेता टेक स्टार्टअप्सको घोषणा

1631090432oppo.png
काठमाण्डौ । ओपोले भर्खरै सम्पन्न ओपोह्याक २०२१ इभेन्टका विजेताहरुको घोषणा गरेको छ।  तिनमा स्टेफन स्मिथ (युनिभर्सिटी अफ वाटरलुका एसोसिएट प्रोफेसर), मार्को डोनाडियो (रेड थ्रेड भन्चर्सका निर्देशक), भिभियान च्यान (नेक्स्टटेक एआर सोल्यूशन्सका डिजिटल सेल्स, ग्लोबल हेड), होंगयू सन (ओपो सियाटल रिसर्च सेन्टरका वरिष्ठ निर्देशक) र यी शु (ओपो यूएस...

यस्तो छ एनएमबि बैंकको तीज लक्षित अफर

1631082643NMB.jpg
काठमाण्डौ । एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहका अवसर पारेर आफ्नो ग्राहकले क्यूआर कोड, पोस वा ई–एनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्रान्डको समान खरिद गर्दा १०% वा रु.३०० सम्म क्यासब्याकको अफर ल्याएको छ।  तीज नेपाली समुदायमा आफन्तजनसँग भेटघाट गरेर, दर खादै र नाचगान गरेर रमाइलोसँग मनाइन्छ। तीजको बेला सार्वजनिक...

कोभिडमा अर्थतन्त्र चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण : ढकाल

1631016705Dhakal.jpeg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका बेला अर्थतन्त्रलाई चलायमान बनाउन कुरियर सेवाको भूमिका महत्वपूर्ण रहेको बताएका छन्।  नेपाल कुरियर सेवा संघको २७ औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको...

परिसंघमा ‘वुमन लिडरसिप फोरम’ गठन

1631016118WLF-Photo.jpg
काठमाण्डौ। नेपाल उद्योग परिसंघले अर्थतन्त्रमा महिलाको भूमिका बढाउने उद्देश्यले ‘वुमन लिडरसिप फोरम’ गठन गरेको छ।  परिसंघकी राष्ट्रिय परिषद सदस्य छाँया शर्माको संयोजकत्वमा फोरम गठन गरिएको हो। परिसंघका उपाध्यक्ष निर्वाण चौधरी कोअर्डिनेटिङ उपाध्यक्षका रूपमा रहेका छन्।  फोरमको मंगलबार औपचारिक गठन गरिएको छ। परिसंघको...

साना विद्युतीय यातायात व्यवसायीलाई मेगा बैंकको सहुलियत कर्जा

1631011995Photo.jpg
काठमाण्डौ । मेगा बैंक नेपाल लिमिटेडले लघु तथा साना उद्यमीलाई प्रवर्द्धन गर्ने उद्देश्यले नेको इनर्जी सोलुसन कम्पनी प्राइभेट लिमिटेडसँग सम्झौता गरेको छ। काठमाण्डौको कमलादीस्थित बैंकको कर्पोरेट कार्यालयमा एक समारोहका बीच मेगा बैंककी नायब प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ र नेको इनर्जी सोलुसनका व्यवस्थापकीय निर्देशक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध