कर्पोरेट


लक्ष्मी बैंकले मिदिम–१ जलविद्युत आयोजना निर्माणमा कर्जा लगानी गर्ने

1626261715rasuwa121.jpg
काठमाण्डौ। लक्ष्मी बैंक लिमिटेडले माउन्ट रसुवा हाइड्रोपावर प्रालिद्वारा गण्डकी प्रदेशको लमजुङ जिल्लाको कव्होलासोथार र मर्स्याङ्दी गाउँपालिकामा अवस्थित मिदिम खोलामा निर्माण गर्ने १३.४२४ मेगावाटको मिदिम खोला–१ जलविद्युत आयोजनामा कर्जा लगानी गर्ने भएको छ। कर्जा लगानी सुविधाका सम्बन्धमा आज लक्ष्मी बैंक र माउन्ट रसुवा ह...

महालक्ष्मी विकास बैंकद्वारा विद्यालयमा महिलामैत्री शौचालय निर्माणका लागि आर्थिक सहयोग

1626250524Photo-2.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न शाखाबाट विविध कार्यक्रम गर्र्दै आइरहेको छ।  सोही कार्यलाई निरन्तरता दिँदै बैंकको भैरहवा शाखाले रुपन्देहीको सिद्घार्थनगर नगरपालिका वडा नं. १ मा अवस्थित बेलहिया माध्यामिक विद्यालयमा निर्माण गर्न लागिएको महिलामैत्री शौचालयका लागि १...

स्मार्ट टेलिकमले ल्यायो अन्तर्राष्ट्रिय कलमा भारी छुटको सुविधा

1626243287ILD-creative-Final.jpeg
काठमाण्डौ । प्रयोगकर्तालाई धेरैभन्दा धेरै सुविधा दिने उद्देश्यसहित स्मार्ट टेलिकमले आफ्ना ग्राहकसमक्ष अन्तर्राष्ट्रिय कलमा ३०  प्रतिशतसम्मको आकर्षक छुट तथा प्याकेजको निःशुुल्क एक्टिभेसन सुविधा ल्याएको छ।  यस सुविधासँगै प्रयोेगकर्तालाई अन्तर्राष्ट्रिय कल अझै सस्तो र सुलभ दरमा प्राप्त हुने विश्वास स्मार्ट टेलिकमको रहेको छ। यो...

1695556604Online-Ad.gif

एनआईसी एशिया बैंकद्वारा घातक रोगको उपचारबापत रु. १० लाखको बीमा रकम भुक्तानी

1626241478IMAGE-on-insurance-claim-in-Damak-Branch.jpg
काठमाण्डौ । एनआईसी एशिया बैंकले ल्याएको न्यू सुपर चमत्कारिक बचत खाता योजनाअन्तर्गत घातक रोगको उपचारबापत रु. १० लाख बीमा रकम भुक्तानी गरेको छ।  बैंकको झापा जिल्लास्थित दमक शाखामा न्यू सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका दमक–५, झापाका ४४ वर्षीय गजेन्द्र विक्रम कटुवाललाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी...

सिराहाको मिर्चैयामा लक्ष्मी बैंकको १३२ औँ शाखा सञ्चालनमा

1626241122Mirchaiya.jpg
काठमाण्डौ। लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३२औँ शाखा सिराहा जिल्लाको मिर्चैया नगरपालिका वडा न. ६ स्थित कटारी चोकमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैकंले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरु ााझ वित्तीय पहुँच पुर्याउने लक्ष्य राखेको...

ओपोद्वारा एडब्ल्यूएसको छनोट : थप शक्तिबर्द्धित, अधिक सुरक्षित मोबाइल अनुभव प्रदान गर्न

1626174092image-OPPO-selects-AWS-to-power-enhanced-more-secure-mobile-experience.jpg
शन्चन । वैश्विक रुपमै अग्रणी स्मार्ट उपकरण ब्रान्ड ओपोले आफ्नो कलरओएस सञ्चालन प्रणालीको प्रयोग गर्ने अन्तर्राष्ट्रिय प्रयोगकर्तालाई पावर इन्ह्यान्स्ड क्लाउडमा आधारित सेवा प्रदान गर्न एमेजन वेभ सर्भिसेज (एडब्ल्यूएस) विश्वकै अग्रणी क्लाउडको छनोट गरेको घोषणा गरेको छ। यी सेवाहरुलाई इप्राइभेसी, सीएसए स्टार र आईएसओ (आईएसओ/आईईसी २७००१,...

पब्लिक कम्पनी बनेसँगै नर्भिक अस्पतालद्वारा आईपीओ ल्याउने तयारी

1626156088Norvic.jpg
काठमाण्डौ । नर्भिक इन्टरनेसनल हस्पिटल प्राइभेट कम्पनीबाट पब्लिक कम्पनीमा रुपान्तरण भएको छ।  नर्भिक अस्पतालले हालै आफूलाई प्राइभेट कम्पनीबाट पब्लिकमा रुपान्तरण गरेको हो। नेपालमा निजी क्षेत्रबाट स्तरीय स्वास्थ्य सेवाको जग बसालेको नर्भिक अस्पतालले भविष्यमा आफ्नो सेवालाई बिस्तार गर्ने र यो कार्यमा जनसहभागितालाई समेत सुनिश्चित...

वार्षिकोत्सवका अवसरमा नबिल बैंकद्वारा वीर अस्पताललाई अक्सिजन प्लान्ट हस्तान्तरण

1626096936DSC00269-1222.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले नेसनल एकेडेमी अफ मेडिकल साइन्स (वीर अस्पताल) लागि अत्याधुनिक अक्सिजन प्लान्ट अस्पताललाई हस्तान्तरण गरेको छ।  आज असार २८ गते आफ्नो ३७ औँ वार्षिकोत्सवका अवसरमा एक औपचारिक कार्यक्रमकबीच उक्त प्लान्ट हस्तान्तरण गरिएको हो। नबिलले उक्त प्लान्ट आफ्नो वार्षिकोत्सवका दिन पारेर वीर अस्पताललाई हस्तान्तरण...

कामना सेवा विकास बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त

1626086278NIBL.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंक लिमिटेडले निष्कासन गर्न लागेको १ अर्ब रुपैयाँबराबरको ऋणपत्र बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेड नियुक्त भएको छ।  यस सम्बन्धमा कामना सेवा विकास बैंक र एनआईबिएल एस क्यापिटलबीच आज एक सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत र एनआईबिएल एस...

वार्षिकोत्सवमा नबिल बैंकले ल्यायो ३७ दिने अफर, स्मार्ट बैंक तथा लकरहरुमा छुटैछुट

1626085366nabil.jpg
काठमाण्डौ । नबिल बैंकले ३७ औँ वार्षिकोत्सवका अवसरमा ग्राहकका लागि कार्ड, स्मार्ट बैंकलगायत लकरहरुमा विभिन्न छुट प्याकेजसहित ‘37 Days of Happiness’ अफर ल्याएको छ।  यस अफरअन्तर्गत नबिल बैंकले आजदेखि ३७ दिनसम्म नयाँ व्यक्तिगत बचत खाताहरुमा नबिल क्रेडिट कार्ड, नबिल डेबिट कार्ड, नबिल आईकार्ड, नबिल स्मार्ट बैंक (मोबाइल बैंकिङ) र लकर शुल्कहरुमा...

धनुषाको क्षिरेश्वरनाथमा लक्ष्मी बैंकको १३१ औँ शाखा विस्तार

1626069802Mahendranagar-Dhanusha---2.jpg
काठमाण्डौ । लक्ष्मी बैंकले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा आफ्नो १३१ औँ  शाखा धनुषा जिल्लाको क्षिरेश्वरनाथको वडा न. ५ स्थित महेन्द्रनगरमा सञ्चालनमा ल्याएकोे छ।  यो शाखामार्फत बैंकले ग्राहकको वित्तीय आवश्यकता पूरा गर्न आवश्यक सम्पूर्ण रिटेल बैंकिङ सेवाका साथै साना तथा लघु व्यवसायीहरुमाझ वित्तीय पहुँच पुर्याउने लक्ष्य...

सिटी एक्सप्रेस मनी ट्रान्सफर १५ वर्षमा प्रवेश, बम्पर उपहार विजेतालाई रु. १० लाख हस्तान्तरण

1626005380City.jpg
काठमाण्डौ । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आज असार २७ गते १४ वसन्त पार गरी १५ औँ वर्षमा प्रवेश गरेको छ।  सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सकरात्मक र सबल हुँदै’ भन्ने मूल नाराका साथ १५ औँ वार्षिकोत्सव अहिलेको विषम परिस्थितिलाई मध्यनजर गर्दै कमलादीस्थित आफ्नै कार्यालय सिटी एक्सप्रेस कम्प्लेक्समा सानो समारोह बीच सम्पन्न गरेको...

इसेवा मनि ट्रान्सफर र इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता, अब युरोपबाट रकम पठाउन अझ सहज

1626004951Partnership-Announcement-2.jpg
काठमाण्डौ । रेमिट्यान्स बजारमा तीव्रगतिमा बजार विस्तार गरिरहको इसेवा मनि ट्रान्सफर र युरोपबाट रेमिट्यान्स सेवा प्रदान गर्दै आइरहेको जर्जियास्थित इन्टेल एक्सप्रेसबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।   सम्झौतासँगै युके, ग्रिस, साइप्रस, जर्जिया र इटलीमा रहेका नेपालीहरूलाई रेमिट्यान्स पठाउन अझ सहज भएको छ। यससँगै इन्टेल...

नेपाल बंगलादेश बैंकद्वारा किसान कृषि लोन कार्ड हस्तान्तरण

1625991731Photo.jpg
काठमाण्डौ । नेपाल बंगलादेश बैकले मकवानपुर जिल्लाको मकवानपुगढी गाउँपालिकामा किसान कृषि लोन कार्ड वितरण गरेको छ।  नेपाल बंगलादेश बैंक, आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि, मकवानपुरगढी गाउँपालिका र मकवानपुरगढी गाउँपालिका सहकारी समन्वय समितिबीच भएको चौपक्षीय सम्झौताअनुसार मकवानपुरगढीे गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईंबाट किसान...

एनआईबिएल एस क्यापिटलले ल्यायो लगानीकर्ताका लागि यस्तो योजना, रु. ५ लाखसम्मको दुर्घटना बीमा

1625980476PMS-New-Scheme-Post.jpg
काठमाण्डौ । नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडले लगानी व्यवस्थापन सेवाअन्तर्गत आफ्ना लगानीकर्ताका लागि लगानी गर्ने नयाँ योजना ल्याएको छ।  नेपालमै पहिलो पटक अप्रत्याशित रुपमा हुने दुर्घटनाका कारण पर्न सक्ने आर्थिक भारलाई समेत वहन गर्न सक्ने किसिमको लगानी व्यवस्थापन योजना...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध