कर्पोरेट


संघीयताले व्यवसायीमा करको त्रास, श्वेतपत्र जारी गर्न सरकारलाई आग्रह

1499005244ncc.jpg
काठमाण्डौ । व्यवसायीहरुले मुलुक संघीयतामा गएपछि स्थानीय, प्रदेश र केन्द्रिय सरकार गरी सबैतिरबाट कर तिर्नुपर्ने हो कि भन्ने त्रास व्यवसायीमा रहेकोले सरकारले श्वेतपत्र जारी गरी यसलाई पारदर्शी बनाउन माग गरेका छन् । नेपाल चेम्बर अफ कमर्सको एक प्रतिनिधिमण्डलले आइतबार अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई भेट गर्दै यस्तो माग गरेको हो...

शनिवारदेखि पोखरा र दमौलीमा एनसेलको फोरजी, निःशुल्क अनलिमिटेड भिडियोको अफर आउँदै

1498830878ncell-4g.jpg
काठमाण्डौ । अब पोखरा र दमौलीमा रहेका एनसेलका सबै ग्राहकले चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवाको लाभ लिन सक्ने भएका छन् ।  एनसेल प्राइभेट लिमिटेडले सन् २०१७ को अन्त्य सम्ममा कुल जनसंख्याको १५ प्रतिशतमा फोरजी पुर्याउँदै ‛डिजिटल नेपाल’ को निर्माणमा योगदान गर्ने आफ्नो योजना अनुसार पश्चिमका दुई सहरहरु पोखरा र...

सेयर कारोबारमा भ्याट नलगाउन चेम्बरको आग्रह, तत्काल बजार नखुले अर्थतन्त्र डामाडोल

1498823268ncc.jpg
काठमाण्डौ । नेपाल चेम्बर अफ कमर्सले धितोपत्र दलालहरुको कारोबारमा भ्याट लगाउने निर्णय अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । उसले लामो समय बजार बन्द हुँदा अर्थतन्त्र नै प्रभावित हुने भन्दै सम्बद्ध अन्य पक्षलाई तुरुन्त बजार खुलाउन समेत आग्रह गरेको छ ।   चेम्बरले शुक्रबार एक विज्ञप्ति प्रकाशित गर्दै भ्याट लगाउने आन्तरिक राजश्व...

1695556604Online-Ad.gif

मोबाइल एक्स्पोको अवधि एकसाता थप, मोवाइल किन्दा मुभी टिकट सित्तैमा

1498810429Mobile-Expo2.jpg
काठमाण्डौ । राजधानीको गोगंबुस्थित बिजी मलमा जारी सामसुङ मोबाइलमा एक्स्पोको अवधि एकसाता थप गरिएको छ ।  एक्स्पोका अवलोकनकर्ताको उल्लेख्य उपस्थिति भएपछि मलले एक्स्पो असार २४ गतेसम्म सञ्चालन गर्ने भएको हो ।  मलका अनुसार जुनसुकै मोबाइलको खरिदमा विएसआर मुभिजको दुईवटा टिकट सित्तैमा उपलब्ध गराउँदै आएको छ ।  असार ७ गतेबाट संचालनमा...

सिमेन्ट उद्योगबीच तीव्र प्रतिस्पर्धा, १५ बोरा यूनाइटेड सिमेन्ट खरीद गर्दा १ बोरा सित्तैमा

1498715218united.jpg
काठमाण्डौ । सिमेन्ट उद्योगबीच पछिल्लो समय प्रतिस्पर्धा तीव्र बनेको छ । तीव्र प्रतिस्पर्धाकै कारण एकले अर्कालाई टक्कर दिने अफर सार्वजनिक भइरहेको छ । यही क्रममा पछिल्लो समय शिवम् सिमेन्ट र यूनाइटेड सिमेन्टबीच पनि ग्राहकलाई अफर दिने बिषयमा सार्वजनिक रुपमै प्रतिस्पर्धा चलेको छ ।  बुधबार शिवम् सिमेन्टले २० बोरा ओपीसी सिमेन्ट खरीद गर्ने...

एनसेलद्वारा एसईई परीक्षार्थीलाई आंशिक छात्रवृत्ति

1498703632SEE-Scholarship.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमिटेलले आफ्नो ‘पहिलो सिम’ योजनाअन्तर्गत २०७३ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी भएका ४८ परीक्षार्थीलाई माध्यमिक शिक्षाबाट उच्च शिक्षा अध्ययन शुरु गर्नु अगाडि गरिने ब्रिज कोर्स अध्ययनका लागि आंशिक छात्रवृत्ति प्रदान गरेको छ ।  यस ‘पहिलो सिम’ योजना अन्तर्गत, एनसेलले तयारी कक्षा संचालन...

२० बोरा शिवम् सिमेन्ट किन्दा १ बोरा सित्तैमा !

1498648096shivam-cement-pix.jpg
काठमाण्डौ । विगत लामो समयदेखि गुणस्तरयुक्त असली ओ.पि.सि. सिमेन्ट उत्पादन गर्दै निर्माण क्षेत्रमा एक अग्रणी स्थान हासिल गर्न सफल शिवम् सिमेन्टले समय–समयमा आफ्ना ग्राहकहरुलाई विभिन्न योजनाहरुमार्फत् सम्मान गर्दै आएको छ ।  यही सिलसिलामा हाल कम्पनीले विशेष योजना ल्याएको छ । यस सम्मान योजनाअन्तर्गत अबदेखि शिवम् सिमेन्टका प्रत्येक २०...

एनसेलको ‘सबैलाई उपहार हरेक दिन लगातार’ अफर

1498573833NcellMain-Logo.jpg
काठमाण्डौ । एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब हरेक दिन आकर्षक उपहार प्राप्त गर्न सक्नेछन् । एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि ‘सबैलाई उपहार हरेक दिन लगातार’ योजना ल्याएको छ, जसअन्तर्गत एनसेलका ग्राहकले अब ३० दिनसम्म हरेक दिन आकर्षक बोनस उपहारहरु पाउनेछन् । यो अफर यही असार १४ (बुधबार)बाट लागू हुनेछ । एनसेलका...

अनलाइनमै मोवाइल सप्ताह, खरीदमा ५० प्रतिशतसम्म छुट

1498478101kaymu-mobile-week.jpg
काठमाडौ । दराज केमु प्रालिले आफ्नो अनलाइन प्लेटफर्ममा मोबाइल सप्ताह २०१७ सञ्चालन गर्ने भएको छ ।  नेपालसहित दक्षिण एशियाली मुलुकहरु पाकिस्तान, बंगलादेश, श्रीलंका तथा म्यानमारमा विगत तीन वर्षदेखि अनलाइन प्लेटफर्ममार्फत विभिन्न सामाग्रीको अधिक व्यापार गर्दै आएको दराज केमु प्रा.लि.ले आफ्नो मोबाइल सप्ताह सञ्चालन गर्न लागेको हो...

एनटी बस इन्टरनेटको सुरुवात, अफलाइनमा पनि गीत सुन्न र भिडियो हेर्न मिल्ने

1498477849ntc-ii.jpg
काठमाण्डौ । नेपाल टेलिकम र साइबरनेटिक्सको सहकार्यमा बस लगायतका सार्वजनिक सवारी साधनमा एनटी बस इन्टरनेट सेवाको सोमबार एक कार्यक्रमबीच शुुभारम्भ गरियो ।  मुलुकभर सञ्चालन हुने लामो तथा छोटो दूरीका सवारी साधनमा यात्रा गर्ने यात्रुहरुले इन्टरनेट सेवा सहज रुपले प्रयोग गर्न सकुन् भन्ने उद्देश्यले टेलिकम र साइबर नेटीक्स प्रा.लि.बीच एनटी...

कोही नपुगेको ठाउँमा नेपाल टेलिकम, बाग्लुङको विकट स्थानमा मोवाइल सेवा

1498379271ntc-building.jpg
काठमाण्डौ । नेपाल टेलिकमले बाग्लुङ जिल्लाको उत्तर–पश्चिम भेगको बिकट स्थान तमान खोलामा बिटिएस स्थापना गरी २०७४ असार ९ गतेदेखि जिएसएम मोवाइल सेवा सञ्चालनमा ल्याएको छ । यो स्थानमा यसअघि कुनै पनि किसिमको दूरसञ्चार सेवा पुगेको थिएन । तमानखोला गाउँपालिका वडा नं. ३ तमानखोलामा स्थापित विटिएसबाट तमानखोला गाउँपालिकाको वडा नं.३ र ४ का करिब ६...

एडिसिभ सिमेन्टको उत्पादन नेपालमै !

1498371901gorkha-eco.jpg
काठमाडौं । स्थायी तथा अस्थायी संरचनाको निर्माण गर्दा इँटाको विकल्पमा प्रयोग गरिने इको प्यानलको जोडाइमा प्रयोग हुने एडिसिभ(adhesive) सिमेन्टको नेपालमै उत्पादन सुरु भएको छ । हालसम्म विदेशबाट आयात गरी प्रयोग भइरहेकोमा नेपालमै पहिलो पटक गोर्खा इको प्यानलले यो सिमेन्टको उत्पादन थालेको हो ।  यो सिमेन्ट इको प्यानलको जोडाइका साथै बाथरुम र...

एनसेल डेटा बण्डलिङ्गसहित हुवावे पि टेन प्लस बजारमा

1498229793P10-Plus-Launch-2.jpg
काठमाण्डौ । एनसेल प्राइभेट लिमीटेडसँगको सहकार्यमा हुवावे टेक्नोलोजिज्ले एनसेलको डेटा सेवा बण्डलिङ्ग र विशेष रुपमा डिजाइन गरिएको पि टेन प्लस क्यामरा लेन्स किट उपहारसहित आफ्नो नयाँ पि टेन प्लस स्मार्टफोन शुक्रबार नेपाली बजारमा सार्वजनिक गरेको छ ।   विश्वप्रसिद्घ क्यामेरा उत्पादक लेइकासँगको सहकार्यमा उत्पादन गरिएको पि टेन प्लस एक...

जिएसटीबाट पर्ने प्रभावको बिषयमा अध्ययन थाल्न सरकारसँग माग

1498216255cni.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुले भारतले लागू गर्न लागेको गुड्स एण्ड सर्भिस ट्याक्स(जिएसटी)का कारण नेपालका उद्योग व्यवसाय तथा कच्चा पदार्थ आयातमा पर्ने असरको बिषयमा सरकारले बेलैमा अध्ययन थाल्नुपर्ने माग गरेका छन् ।  भारतले आगामी जुलाई १ देखि जिएसटी लागूू गर्दैछ र यसलाई उसले भारतको आर्थिक एकीकरणको एक महत्वपूर्ण खुड्किलो भन्दै आएको...

एनसेलबाट विदेश फोन गर्दा अझ सस्तो, २० मुलुकमा प्रति मिनेट २.५० रु. मात्रै

1498140657Ncell-brand-logo.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले नेपाल बाहिर रहेका आफ्ना परिवार तथा साथिभाईसँग अब अझ सुलभ दरमा कुरा गर्न सक्नेछन् ।  एनसेल प्राइभेट लिमिटेडले आफ्ना ग्राहकका लागि आकर्षक ‘इन्टरनेशनल कल प्याक’ ल्याएको छ, जसअन्तर्गत एनसेलका प्रिपेड तथा पोस्टपेड ग्राहकले विश्वका २० मुलुकमा करसहित मात्र रु २.५० प्रति मिनेटमा कुरा गर्न सक्नेछन् ।  यहि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध