कर्पोरेट


धितोपत्र बोर्डमा पहिलोपटक रक्तदान कार्यक्रम

1496669114rajat-jayanti-2.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डले २५ वर्ष (रजत जयन्ती) को अवसरमा नेपाल रेडक्रस सोसाइटी केन्द्रीय रक्तसंचार सेवा, बालकुमारी, ललितपुरको सहयोग तथा नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको समन्वयमा मिति सोमबार बोर्डको कार्यालय परिसरमा पहिलो पटक रक्तदान कार्यक्रम आयोजना गरेको छ ।  रक्तदान कार्यक्रममा बोर्ड, नेपाल स्टक एक्सचेन्ज, सिडिएस...

एनसेलले सबै पूँजीगत लाभकर चुक्ता गरेको ठूला करदाता कार्यालयको प्रष्टोक्ति

1496643147Ncell-logo.jpg
काठमाण्डौ । देशकै सबैभन्दा ठूलो करदाता र जिम्मेवार कर्पोरेट नागरिकको रुपमा रहेको एनसेल प्राईभेट लिमिटेड (“एनसेल” अथवा “कम्पनी”) ले आफ्नो भुतपूर्व लगानीकर्ता टेलियासोनेरा नर्वे नेपाल होल्डिङ्ग एएस (“बिक्रीकर्ता”) द्धारा गरिएको अप्रत्यक्ष बिक्री (“कारोबार”) सँग सम्बन्धित करको विषयमा ठूला करदाता कार्यालयको निर्देशन बमोजिम...

एनसेलले चुक्ता गर्यो आफ्नो दायीत्वको कर रकम

1496588110Ncell-brand-logo.jpg
काठमाण्डौ । निजी क्षेत्र अग्रणी दूरसंचार प्रदायक कम्पनी एनसेलले आइतबार सरकारलाई १३ अर्ब ६० करोड कर भुक्तानी गरेको छ।  आन्तरिक राजश्व विभाग अन्तरगतको ठूला करदाता कार्यालयमार्फत कम्पनीले सो कर रकम दाखिला गरेको हो ।  स्वीडेनको कम्पनी टेलियासोनेराबाट मलेसियन कम्पनी अजियाटाले किन्दा लाग्ने २५ प्रतिशत लाभकरमा १५ प्रतिशत दायित्व...

1695556604Online-Ad.gif

जेठ १८ देखि एनसेलमा पनि फोरजी/एलटिई सेवा

14962449244G-logo.jpg
काठमाण्डौ । एनसेलका ग्राहकले अब बहुप्रतिक्षित चौथो पुस्ताको मोवाइल सेवा फोरजी/लङ्ग टर्म इभोलुसन(एलटिई) सेवाको मजा लिनसक्ने छन् ।  देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले नवीन प्रविधिहरु भित्राउदै विश्वस्तरीय सेवा तथा  ग्राहक अनुभव प्रदान गर्ने आफ्नो प्रतिवद्धता बमोजिम   आफ्ना ग्राहकलाई उच्च गतिको मोबाइल...

रमजानमा कतारबाट आईएमई गर्दा घडी उपहार

1496059989Coupon-01.jpg
काठमाण्डौ । रमजान पर्वको अवसरमा नेपालको नम्बर १ रेमिटान्स कम्पनी आईएमईले कतारस्थित कतार युएई एक्सचेञ्जका निश्चित शाखाहरुमार्फत आईएमईबाट नेपाल पैसा पठाउने सेवाग्राहीहरुलाई घडी उपहारको व्यवस्था गरेको छ ।  योजना अनुसार प्रथम कारोबारमा सेवाग्राहीहरुले एउटा कुपन प्राप्त गर्नेछन् र  त्यही कुपन देखाएर तेस्रो कारोबार गरेमा घडी...

तरलताको समस्या बढ्नेतर्फ एफएनसीसीआईका पूर्वअध्यक्षहरुद्वारा सरकारको ध्यानाकर्षण

1495979108fncci.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्षहरुले कामचलाउ सरकारले ल्याउन लागेको बजेटमा नयाँ कार्यक्रम नसमेटिने र पूरक बजेट छिट्टै ल्याउनुपर्ने बाध्यकारी अवस्थामा विकास बजेटको न्यून खर्चले तरलताको समस्या बढ्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  राजधानीमा भएको महासंघका पूर्वअध्यक्षहरुको बैठकले विकास बजेटको न्यून...

यती एयरलाइन्सद्वारा एसडीजी सटल बसहरु सार्वजनिक

1495781206yeti.jpg
काठमाण्डौ । यति एयरलाइन्सद्वारा नेपालस्थित युनाइटेड नेसन्ससँगको सहकार्यमा बिहीबार दिर्घकालिन विकास योजनार्थ सामान्य सार्वजनिक जागरुकता अभियानको थालनी गरेको छ ।  एयरलाइन्सले अभियानअन्तर्गतका आफ्ना १७ लक्ष्यसहितका दुुई नयाँ एयरपोर्ट शटल बस पनि सार्वजनिक गरेको छ । विमानस्थलमा टर्मिनल र विमानबीचको यात्रा गर्दा ह्याण्डि(सहज)...

एनसेलले ल्यायो योन्डर म्युजिक एप, लाखौ गीतमा निःशुल्क पहुँच

1495725257Yonder-Music-Logo.jpg
काठमाण्डौ । देशकै अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले गीत–संगीतका पारखीहरुलाई लाखौं गीतहरुमा निःशुल्क पहुँचको अबसर प्रदान गर्दै योण्डर म्युजिक एप नामक नयाँ डिजिटल प्लाटफर्म सार्वजनिक गरेको छ । जस अन्र्तगत ग्राहकले अब धेरैभन्दा धेरै गीतहरु सुन्न तथा डाउनलोड गर्न सक्नेछन् । एनसेलले अमेरिका अवस्थित योण्डर म्युजिक...

नेपालको मार्केटिङ हाम्रो जिम्मेवारी–राजदुतहरु

1495707250cni.jpg
काठमाण्डौ । नेपालको प्रतिनिधित्व गर्दै बंगलादेश, म्यानमार, साउदी अरेबिया र स्पेनका लागि नवनियुक्त राजदुतहरु क्रमशः प्रा.डा. चोपलाल भुसाल, भिमकुमार उदास, प्रा.डा. महेन्द्रप्रसाद सिंह र भरतबहादुर रायमाझीसँग बिहीवार नेपाल उद्योग परिसंघका पदाधिकारीले भेटवार्तासँगै छलफल गरेका छन् ।  परिसंघ सचिवालय थापाथलीमा भएको छलफल सम्वन्धित...

सुकसुकाउँदा सुन्दरीहरु जब सडकमा उत्रिए.......!

1495374350Yamaha-5.jpg
काठमाण्डौ । मिस नेपाल २०१७ का प्रतियोगीहरुले शनिबार यामाहाद्वारा आयोजित सडक सुरक्षा सचेतना कार्यक्रममा सहभागिता जनाएका छन् । उनीहरुलाई नेपाल प्रहरी, सडक सुरक्षा समाज नेपाल र एमएडब्लुका तालिमप्राप्त प्रशिक्षकले सडक दुर्घटनाको कारण, यसको न्यूनिकरण र रोकथामबारे जानकारी गराएका थिए ।  प्रतियोगीहरुलाई नेपाल प्रहरीअन्तर्गत सडक...

आइएमएसको आयमा ५ वर्षमै ५ गुणाको बढोत्तरी

1495363521ims.jpg
काठमाण्डौ । नेपालका लागि नं. १ मोबाइल ब्राण्ड सामसङ स्मार्टफोन तथा कोरियन लक्जरी ब्राण्ड साङयङ मोटर्स्का आधिकारिक वितरक आइएमएस ग्रुपले गत बैशाख २९ गते आफ्नो २५औं वार्षिकोत्सव तथा २५औं आइएमएस दिवस मनाएको छ।  होटल र्याडिशन, लाजिम्पाटमा ग्रुप चेयरम्यान दीपक मल्होत्रा, कम्पनीका प्रेसिडेन्ट तथा सि.इ.ओ. दिकेश मल्होत्रा तथा केही अन्य...

यति एयरलायन्स र संयुक्त राष्ट्रसंघबीच दिगो विकासका लागि साझेदारी हुने

1495115755yeti-air.jpg
काठमाण्डौ । यति एयरलायन्स र नेपालस्थित संयुक्त राष्ट्रसंघको कार्यालयले नेपालमा दिगो विकासका लक्ष्य हासिल एवम् प्रवद्र्धनका लागि नयाँ साझेदारीको सुरुवात गरेका छन् ।  एसडिजी भनेर चिनिने दिगो विकास लक्ष्य पृथ्वीमा रहेका सबै जनता र प्राणीको समृद्धिका लागि सन् २०३० सम्ममा सबै प्रकारका गरिबीको अन्त्य एवम् समतामूूलक, न्यायसंगत र...

विकट च्छोरोल्पामा टेलिकमको जिएसएम सेवा

1495113939Beding-Tower-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले सगरमाथा आरोहीहरुको गाउँ भनेर चिनिने दोलखा जिल्लाको बेदिङ्गमा बिटिएस स्थापना गरी हालै जिएसएम मोबाइल सेवा संचालनमा ल्याएको छ ।  बेदिङ्ग दोलखा जिल्लाको सबैभन्दा विकट मानिएको गौरीशंकर गाँउपालिकाअन्तर्गत रहेको छ । यो स्थान बहुचर्चित च्छोरोल्पा हिमताल निकट गौरीशंकर हिमालको फेदीमा रहेको छ र यहाँ शेर्पाहरुको...

टेलिकमको सय वर्ष पूरा, ग्राहकलाई अफरै अफर

1494939919ntc-building.jpg
काठमाण्डौ । आम नेपाली नागरिकलाई टेलिफोन सेवा उपलब्ध गराइएको १ सय वर्ष पूरा भएको अवसरमा विश्व दूरसञ्चार तथा सूचना समाज दिवसका दिन नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए मोबाइल सेवाका ग्राहकलाई बिभिन्न प्रमोसनल अफरहरु उपलब्ध गराएको छ ।  कम्पनीको प्रमोसनल अफर अन्तर्गत उपलब्ध गराइएको यो सहुलियत २०७४ श्रावण २८ गतेसम्म कायम रहनेछ ।  यसरी...

राष्ट्रसंघीय सडक सुरक्षा सप्ताहमा यामाहाको ऐक्यबद्धता

1494246881UN-Road-SafetyYamaha-1.jpg
काठमाण्डौ । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले चौथो राष्ट्रसंघीय विश्वव्यापी सडक सुरक्षा सप्ताह २०१७ प्रति एक्येबद्धता प्रकट गर्दै यसको आयोजनामा सहयोग गरेको छ ।  चालक र पैदल यात्रुको सुरक्षाबारे सचेतना फैलाउन विश्वव्यापी रुपमा मनाइने सडक सुरक्षा सप्ताह नेपालमा सोमबारदेखि...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध