कर्पोरेट


अञ्जन श्रेष्ठको चित्त नबुझाउँदा किशोर प्रधानलाई दुर्भाग्य, वस्तुगत उपाध्यक्षमा पनि हार

1491918571kishor--Anjan.jpg
काठमाण्डौ । सबैभन्दा शक्तिशाली मानिएको वस्तुुगतमै किशोर प्रधान समूहले नराम्रो पराजय व्यहोर्नु परेको छ ।  प्रधान समूहले वस्तुुगततर्फ आफूहरुको निकै राम्रो मत रहेको बताउँदै आएको थियो । तर सोही समूहतर्फको निर्वाचन मत परिणाम आउँदा उसले लज्जाजनक हार व्यहोर्नुपरेको हो ।  वस्तुुगत सदस्यमा बहुसंख्यकमा जित हासिल गरेको गोल्छा समूहले...

जिल्लानगर र वस्तुगतमा गोल्छा प्यानलको फराकिलो जित(विजेताको सूचिसहित)

1491917134shekhar-golchha.jpg
काठमाण्डौ । उद्योग वाणिज्य महासंघको निर्वाचनमा शेखर गोल्छा समूह राम्रो मतका साथ विजयी हुने लक्षण देखिएको छ ।  यो समाचार तयार पार्दासम्म गणना भइसकेका जिल्लानगर र वस्तुुगततर्फको सदस्यहरुमा गोल्छा समूहले उत्साहजनक परिणाम हात पारेको हो ।  गोल्छा प्यानलले जिल्लानगरतर्फका १८ कार्यकारिणी सदस्यमध्ये १६ जनालाई जिताउने सफलता पाएको छ भने...

नयाँ वर्षमा टेलिकमको उपहार, छुटै-छुटको बहार

1491913850new-year.jpg
काठमाण्डौ । नेपाल टेलिकमले नव वर्ष २०७४ को अवसरमा आफ्ना ग्राहकलाई विभिन्न सेवाहरुमा सहुलियत प्रदान गरेको छ । कम्पनीको नव वर्ष प्रोमोसनल अफरअन्तर्गत रिचार्ज बोनस, डाटा प्याकेज र नाइट भ्वाइस प्याक रहेका छन् । रिचार्ज बोनसअन्तर्गत जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका उपभोक्ताहरुलाई एमपोस (MPos) तथा रिचार्ज कार्ड मार्पmत रु.१००। र रु.२००। को...

1695556604Online-Ad.gif

उद्योगीको चुनावमा पैसाको खोलो, बाठाले एकैरातमा कमाए २० लाख !

1491900002fncci-pix.jpg
काठमाण्डौ । नेपालमै बसेर एकैरातमा २० लाख रुपैयाँ आम्दानी भएको तपाईले कहिले कल्पना गर्नुभएको छ ? सामान्य मानिसका लागि यो कल्पना भन्दा बाहिरको कुरा भयो । सर्वसाधारणका लागि अकल्पनीय बन्ने यही संयोग केही उद्योगी व्यवसायीलाई भने जुरेको छ । उनीहरुले केही भोटसँग सोमबार रातभरिको कसरतपछि २० लाख रुपैयाँसम्म साटेका छन् ।  सन्दर्भ हो नेपाल...

खटपटका बीच उद्योग वाणिज्य महासंघको अधिवेशन सुरु, प्रचण्डको यस्तो आश्वासन

1491814290fncci111.jpg
काठमाण्डौ । आरोप प्रत्यारोप, खटपट र खुट्टा तानातानका बीच नेपाल उद्योग वाणिज्य महासंघको बहुप्रतिक्षित ५१ औं साधारणसभा सुरु भएको छ ।  प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डले राजधानीमा आयोजित एक भव्य समारोहका बीच महासंघको साधारणसभाको औपचारिक उद्घाटन गरेका हुन् ।  उद्घाटनसत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले संघीय...

उद्योग वाणिज्य महासंघभित्र भाँडभैलो, एशोसिएटमा गोल्छा समूहको कब्जा !

1491632223fncci.jpg
काठमाण्डौ । निर्वाचनको नाममा छलछाम, डरधम्की, लोभलालच र आचारसंहिताको धज्जी उडाउने लगायतका विवादास्पद कार्यमा लागेको आरोप खेपिरहेको शेखर गोल्छा समूहले नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएटतर्फको सबै भोट कब्जा गरेको आरोप लागेको छ ।   एशोसिएटतर्फको सबै भोट कब्जा गर्ने रणनीति अनुसार प्रोक्सी मत लिएर नवीकरण नगर्ने, आफ्ना पकेटका...

डाटा सेवामा एनसेलको फड्को, ५८.५५ लाख ग्राहकबाट ८.०३ अर्ब आम्दानी

1491557231ncell.jpg
काठमाण्डौ । निजी क्षेत्रको इन्टरनेट तथा टेलिकम सेवा प्रदायक कम्पनी एनसेल इन्टरनेट सेवा प्रवाह गरी सबैभन्दा बढी आम्दानी गर्ने कम्पनी बन्न सफल भएको छ ।  सरकारी तथ्यांकले इन्टरनेट सेवा प्रवाहबाट हुने आम्दानीमा समेत एनसेलले आफ्ना प्रतिस्पर्धीलाई उछिने देखिएको हो ।  नियामक नेपाल दूरसंचार प्राधिकरणले सार्वजनिक गरेको एक प्रतिवेदन...

क्लियरिङ्ग हाउसको सञ्चालकमा अनिलकेशरी शाह नियुक्त

1491309759Anil-Keshari-shah.jpg
काठमाण्डौ । नेपाल क्लियरिङ्ग हाउसको ९९ औं सञ्चालक समितिको बैंठकबाट वाणिज्य बैंक समूूहमा मेगा बैंक नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अनिल के. शाह संचालक पदमा नियुक्त भएका छन् ।  शाह हाल नेपाल बैंकर संघका अध्यक्ष समेत रहेका छन् । यसअघि वाणिज्य बैंक समूूहतर्फका उपेन्द्र पौडेल सेवा निवृत भएकोले सो पद रिक्त रहेको थियो ।  नेपाल...

आनका अध्यक्ष एफएनसीसीआईको चुनाव लड्दै

1491309399Santos-Shrestha.jpg
काठमाण्डौ । नेपाल विज्ञापन संघ (आन)का अध्यक्ष सन्तोष श्रेष्ठले नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचनका लागि केन्द्रिय सदस्य पदमा उम्मेदवारी दिएका छन् ।  नेपाल विज्ञापन संघ (आन)मा लामो समयदेखि सक्रिय श्रेष्ठले नेपाली विज्ञापन बजार र मिडियाको प्रतिनिधिन्व गर्दै महासंघमा बस्तुगततर्फबाट केन्द्रिय सदस्यमा उम्मेदवारी दिएका हुन्...

परिसंघको उपाध्यक्षमा राजेशकुमार मनोनीत

1491150693Rajesh-Kumar-Agrawal.jpg
काठमाण्डौ । नेपाल उद्योग परिसंघको हालै सम्पन्न राष्ट्रिय परिषदको पूर्ण बैठकले परिसंघको रिक्त रोजगारदाता परिषदको संयोजकमा राजेशकुमार अग्रवाललाई मनोनयन गरेको छ ।  परिसंघको विधानअनुसार रोजगारदाता परिषदको संयोजक परिसंघको पदेन उपाध्यक्ष हुने व्यवस्था छ । राष्ट्रिय परिषदका बरिष्ठ सदस्य राजेशकुमार अग्रवाललाई संयोजकमा मनोनित गरियोस्...

आइएमईका ग्राहकलाई नयाँ वर्ष बन्ने भो हर्ष नै हर्ष

1491150036ime.jpg
काठमाण्डौ । नयाँ वर्ष २०७४ को अवसरमा जापानबाट क्योदाई–आईएमई मार्फत् नेपाल पैसा पठाउँदा सेवाग्राहीले आकर्षक उपहार पाउने भएका छन् ।  यसरी पैसा पठाउँदा हरेक दिन २ जनाले जापानी येन पाँच हजार (५,०००) बराबरको शपिङ्ग कुपन प्राप्त गर्नेछन् भने हरेक हप्ता १ जना भाग्यशाली विजेताले एउटा ल्यापटप प्राप्त गर्ने बताइएको छ ।  जापानबाट ...

उद्योग वाणिज्य महासंघको अधिवेशन अबैध !

1491148811fncci.jpg
काठमाण्डौ । नेपाली निजी क्षेत्रको संघीय प्रतिनिधिमूलक संस्था नेपाल उद्योग वाणिज्य महासंघको वर्तमान नेतृत्वले संसोधित विधानको मर्मविपरीत गैरकानूनी ढंगले आगामी चैत २८ र २९ गते ५१ औं वार्षिक साधारणसभा तथा अधिवेशन आयोजना गर्न खोजेको आरोप लागेको छ ।  'विधानमा प्रष्ट रुपमा हरेक ३ वर्षको अन्तरमा चैत २८ गतेको दिन महासंघको अधिवेशन हुने र...

किशोर प्रधानका एफएनसीसीआई सुधारका १५ सूत्र

1491144351kishor-pradhan.jpg
उद्योगी व्यवसायीहरुको सम्मान र हक हितको रक्षा : मुलुकको अर्थ व्यवस्थामा योगदान पुर्याउने उद्योगी व्यवसायीहरुप्रति राज्यले मर्यादित र सम्मानित व्यवहार गर्नु पर्दछ । राज्यबाट नीजि क्षेत्रलाई ‘कर असुल्ने’ माध्यमको रुपमा मात्र व्यवहार नगरी राष्ट्रिय अर्थतन्त्रमा महत्वपूर्ण योगदान पुर्याउने साझेदारको रुपमा हेरिनु पर्दछ । यसका...

एफएनसीसीआईमा चन्द्र ढकाल निर्विरोध !

1491117282chandra-dhakal.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघको एशोसिएसटतर्फको उपाध्यक्ष पदमा आइएमई ग्रुपका अध्यक्ष तथा चर्चित उद्यमी चन्द्र ढकाल निर्विरोध चयन हुने भएका छन् ।  उनीसहित एशोसिएटतर्फका १९ सदस्य समेत निर्विरोध हुने भएका उद्योग वाणिज्य महासंघस्थित स्रोतले जानकारी दिएको छ ।  ढकाललाई चुनावी मैदानमा होमिएका किशोर प्रधान र शेखर गोल्छा...

एसईई परीक्षार्थीका लागि एनसेलको अफर, रु. १ मा सीम, ५० रुपैयाँमा ३० दिनसम्म अनलिमीटेड कल

1491056570ncell.jpg
काठमाण्डौ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले २०७३ सालको माध्यमिक शिक्षा परीक्षा(एसईई)मा सहभागी परीक्षार्थीहरुका लागि ‘पहिलो सिम’ नामक विशेष अफर ल्याएको छ । यस योजनाअन्तर्गत परीक्षार्थीले मात्र रु १ मा एनसेलको प्रिपेड सिम खरिद गर्न सक्नेछन् र ३० दिन सम्म ५ वटा आफ्नो माइफाइभ नम्बरमा अनलिमिटेड कल सेवाको फाइदा लिन सक्नेछन् । यो...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध