कर्पोरेट


टेलिकमको सेवामा छुटै–छुट, तपाईं छुट्नु होला नि !

1486205651ntc1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले कम्पनी स्थापनाको १३ औं वार्षिकोत्सवको अवसर पारेर ग्राहकहरुलाई विभिन्न सेवामा भारी छुटको अफर सार्वजनिक गरेको छ ।  टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले वार्षिकोत्सवको अवसर पारी फोरजी सेवा, सीआरबिटी, फेसबुक प्याकेज, रिचार्जमा बोनस लगायत विभिन्न सेवामा छुटको अफर ल्याइएको जानकारी दिएकी हुन्...

प्रिपेडमा पनि टेलिकमको फोरजी सेवा, बार्षिकोत्सवमा छुट र सम्मानको बहार

1486204192ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो स्थापनाको १३ औं वार्षिकोत्सवको अवसरमा शनिवारदेखि काठमाण्डौ र पोखरामा जिएसएम प्रिपेडमा पनि  फोरजी सेवा सुरु गरेको छ ।  यस्तै टेलिकमले सीआरबिटी सेवा पनि पुनः संचालनमा ल्याएको छ । मोबाइल सेवामा कल वेटिंग र कल फरवार्डिंग जस्ता सुविधा उपलब्ध गराइएको छ ।  वार्षिकोत्सवकै अवसर जीएसएम नेटवर्कका...

टेलिकममा वार्षिकोत्सवको ज्वरो, प्रभातफेरिको साथमा दर्जनौलाई सम्मान

1486120161ntc-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा शुक्रबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । काठमाडौं उपत्यकामा आयोजित प्रभातफेरी कार्यक्रम बसन्तपुरबाट प्रारम्भ भएको थियो । प्रभातफेरी कार्यक्रम न्यूरोडगेट, वीर अस्पताल, जमल, घण्टाघर, बागबजार, पुतलीसडक, प्रदर्शनीमार्ग र भद्रकाली हुँदै कम्पनीको केन्द्रीय कार्यालय...

1695556604Online-Ad.gif

वार्षिकोत्सवमा सेवा, अस्पतालमा टेलिकमको सहयोग सामाग्री

1486042958ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आफ्नो १३ औं वार्षिकोत्सवको अवसरमा बिहीबार काठमाण्डौ र काभ्रेका केही अस्पतालहरुलाई विविध सहयोग सामाग्री हस्तान्तरण गरेको छ ।  कम्पनीले काभ्रेको साँगास्थित स्पाइनल इञ्जुरी पुनस्र्थापना केन्द्रलाई १५ वटा विशेष सुविधायुक्त ह्विलचियर उपलब्ध गराएको छ । यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालहरुमा कम्बल...

तरलता संकट जटिल बनेपछि अर्थमन्त्री गुहार्न पुुगे उद्योगी

1486042484Meeting-with-FinMin-1.jpg
काठमाण्डौ । उद्योगी व्यवसायीहरुको एक प्रतिनिधि मण्डलले तरलता संकटको समस्या तत्काल समाधान नगरे अर्थतन्त्रमै संकुचन आउनसक्ने भन्दै उपयुक्त कदम चाल्न अर्थमन्त्रीलाई आग्रह गरेको छ ।  नेपाल उद्योग परिसंघका अध्यक्ष हरिभक्त शर्माको नेतृत्वमा बिहीबार अर्थमन्त्री कृष्णबहादुर महरालाई भेट्न पुुगेको टोलीले त्यस्तो आग्रह गरेको हो...

लगानीकर्तालाई साल्ट ट्रेडिङको डबल अफर

1485852909double.jpg
काठमाण्डौ । साल्ट ट्रेडिङ कर्पोरेसनले आफ्ना सेयरधनीलाई २० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको छ ।  आर्थिक वर्ष २०७२/७३ को नाफाबाट आफ्ना सेयरधनीलाई बोनस सेयर र नगद लाभांशको डबल अफर सार्वजनिक गरिएको हो । यो कम्पनीले अघिल्लो वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।    ...

फलोअप २ : जगदम्बा हस्पिटालिटीको दादागिरी देखेपछि सांसद आगो, इआइए रिपोर्टबिना नै निर्माण !

148578161011.jpg
काठमाण्डौ । पैसाको खोलो बगाएर सर्वसाधारणको घर, प्राचीन महत्वको सम्पदा तथा अति व्यस्त सार्वजनिक सडक नै ध्वस्त पारी १६ तले डबल ट्री हिल्टन होटल निर्माण गरिरहेको जगदम्बा हस्पिटालिटीको दादागिरी देखेर सांसदहरु आगो भएका छन् ।  गैरकानूनी ढंगले जथाभावी होटल निर्माणका लागि ९० फिट गहिरो खाल्डो खनेर सार्वजनिक सडक ध्वस्त र स्थानीयको घर समेत...

बागमति सफाई अभियानमा टेलिकमको निरन्तर साथ, सफाई सामाग्री हस्तान्तरण

1485595271ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकम आफ्नो १३ औं वार्षिकोत्सवको अवसर पारी शनिवार बाग्मती सफाइ महाअभियानमा सहभागी भएको छ । सो अवसरमा कम्पनीले सफाइ अभियानका लागि आवश्यक सफाइ सामाग्रीहरु पनि सहयोगस्वरुप हस्तान्तरण गरेको छ ।  काठमाडौंको सुविधानगर तीनकुनेस्थित बाग्मती नदी किनारमा आयोजित कार्यक्रममा नेपाल टेलिकमका प्रबन्ध निर्देशक कामिनी...

सिजी ब्राण्डको टेस्ट गर्दै सिंगापुर र थाइल्याण्ड, सफल भए कोशेढुंगा साबित हुने

1485534267cg-2.jpg
काठमाण्डौ । चौधरी ग्रुपलाई चिनाएको सीजी ब्राण्डका इलेक्ट्रोनिक्स उत्पादनहरुको स्वदेशमा तीव्र बजारीकरणसँगै टेस्टका लागि पहिलोपटक सिंगापुुर र थाइल्याण्ड समेत पठाइएको छ ।  स्वदेशी बजारमा बजेट मूल्यमा उपलब्ध विश्वस्तरीय इलेक्ट्रोनिक्स उत्पादनहरुको बिक्री बढेसँगै चौधरी ग्रुपले सिजी ब्राण्डलाई भविष्यमा अन्तर्राष्ट्रिय मार्केटमा...

एनसेलबाट ३ पैसामै एसएमएस !

1485444507Ncell-brand-logo.jpg
काठमाण्डौ । मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘नयाँ एसएमएस प्याक’ नामक आकर्षक योजना ल्याएको छ । यसअन्तर्गत एनसेलका सबै प्रिपेड तथा पोस्टपेड ग्राहकले अब एनसेल नेटवर्क भित्र अझ सुलभ दरमा एसएमएस सेवाको मज्जा लिन सक्नेछन् ।  ‘नयाँ एसएमएस प्याक’ यही शुक्रबार (माघ १४)बाट शुरु भई १५ दिनसम्म संचालनमा रहनेछ । यो एसएमएस प्याक अन्तर्गत...

तरलता अभाव हटाउन सरकारलाई उद्योग परिसंघको ३ मन्त्र

1485352089cni.jpg
काठमाण्डौ । बैकिङ प्रणालीमा तरलता अभावको समस्या विकराल बन्दै गएको छ ।  सरकारले पूँजीगत खर्च गर्न नसक्नुु, रेमिटान्सको वृद्धिदर घट्नुु र निक्षेपको वृद्धिदरको तुलनामा कर्जाको वृद्धिदर उच्च ढंगले बढ्नुु, बैंक तथा बित्तीय संस्थाको पूँजीवृद्धिको नीतिले संस्थापक तथा अन्य सेयरधनीलाई पैसाको उच्च आवश्यकता हुनुजस्ता कारणले तरलताको समस्या...

‘इन्टरनेट सबैका लागि’ थिममा एनसेलले ल्यायो नयाँ आकर्षक डेटा प्याक

1485153206E5HaoBGA.jpeg
काठमाण्डौ । देशको अग्रणी जिएसएम मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले ‘इन्टरनेट सबैका लागि’ भन्ने थिममा नयाँ डेटा अफर ल्याएको छ, जस अन्तर्गत एनसेलका सबै ग्राहकहरुले अब अझ आकर्षक तथा सुलभ मुल्यमा एनसेलको डेटा सेवाको मज्जा लिन सक्नेछन् ।  यही आइतबार (माघ ९) देखि लागु हुने यस योजनामा एनसेलले भोल्युममा आधारित नयाँ डेटा प्याकहरुलाई मात्र...

​एनसेलसँग ‘ब्ल्याकमेलिङ’ !

1484622309ncell1.jpg
काठमाण्डौ । विदेशी लगानीमा स्थापना भएको एनसेल नेपालमा बार्षिक दस बाह्र अर्ब रुपैयाँ कर तिर्ने कम्पनी हो । तर यसलाई ध्वस्त बनाउन केही टेलिकमका माफियाहरुले सांसद प्रयोग गर्न थालेका छन् । कुनै पनि देशबाट आएको लगानी सुरक्षित गर्नु र लगानीकर्तालाई सुरक्षाको अनुभूति गराउनु सरकारको काम हो । तर जुन देशका सांसद र सरकार नै विदेशी कम्पनीलाई...

उपेन्द्र महतोलाई छुट दिएर एनसेलको घाँटी ङ्याकिएको प्रमाण फेला !

1484538422Upendra-Mahato.jpg
काठमाण्डौ । एनसेलले पूँजीगत लाभकर नतिरेको बिषय फेरि चर्किएको छ । अर्थमन्त्रीको प्रस्तावमा क्याबिनेटले कर तिर्ने जिम्मेवारी टेलियोसोनेराको रहेको उल्लेख गर्दै कर उठाउन पहल गर्ने निर्णय गरेसँगै यो प्रसंग एकाएक फेरि चर्चामा आएको छ । त्यसो त केही समयअघि संसद्को लेखा समितिले निजी दुरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको शेयर विक्री वापत करिब...

लगानी कोषले पनि थाल्यो मोबाइल एप्स सेवा

1484403956Nagarik-lagani-kosh.jpg
काठमाण्डौ । नागरिक लगानी कोषले आफ्ना बचतकर्तालाई मोबाइल एप्लिकेसनबाट बचत रकम र विवरणबारे जानकारी दिने सेवाको सुरुआत गरेको छ । पोखराबाट शनिबारदेखि थालिएको उक्त सेवाको शुभारम्भ अर्थमन्त्रालयका राजस्व सचिव राजन खनालले गर्नुभएको कोषले जनाएको छ । कोषले सञ्चालन गर्ने विभिन्न कार्यक्रम, कर्मचारी बचतवृद्धि, स्वीकृत अवकाश कोष, निजामती...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध