कर्पोरेट


खिचापोखरी व्यापार संघमा नयाँ नेतृत्व, व्यापारी भन्छन्, ‘निजी क्षेत्र सधैं बेवास्ताको शिकार’

1484317492byapar-sangh1.jpg
काठमाण्डौ । खिचापोखरी न्यूरोड व्यापार संघको ‘नवौँ वार्षिक साधारण सभा’ ले नयाँ नेतृत्व चयन गरेको छ ।   साधारणसभाले मनोजवाबु श्रेष्ठको अध्यक्षतामा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । साधारणसभाका क्रममा व्यवसायीहरुले निजी क्षेत्रको आधारबिना मुलुक अगाडि बढ्न नसक्ने भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।  साधारणसभाको...

निगमले पूर्वाधार शुल्क हटाउने

1484275172noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा लिँदै आएको पूर्वाधार शुल्क अर्को महिनादेखि हटाउने भएको छ।  पूर्वाधार शुल्क संकलन गर्दा चौतर्फी विरोध आएको भन्दै निगमले  फेब्रुअरी (माघ १९) देखि सो शुल्क हटाउने भएको हो। निगमले पूर्वाधार विकासका लागि पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलटर पाँच रुपैयाँ तथा हवाई इन्धनमा १० रुपैयाँ र खाना...

मनाङमा गोरखा इको प्यानल

1484233093eco-panel-at-manang.jpg
काठमाण्डौ । घर तथा भवन निर्माणमा पार्टेशन वालको रुपमा प्रयोग हुने गोरखा इको प्यानलको प्रयोग हिमाली जिल्लामा पनि हुन थालेको छ ।  काठमाडौं उपत्यकालगायत पहाडी र तराई जिल्लाहरुमा प्रयोग भइसकेको इको प्यालन पछिल्लो पटक हिमाली जिल्ला मनाङमा पनि सुरु भएको हो । एग्रो मनाङ प्रालिले मनागको पिसाङ गाविसस्थित भ्रातागमा निर्माणाधीन कोल्ड स्टोर...

1695556604Online-Ad.gif

प्रस्तोता समाजद्वारा एनसेल सम्मानित

1484119315Photo-1.jpg
काठमाण्डौ । देशकै अग्रणी जिएसएम मोबाईल सेवा प्रदायक कम्पनी एनसेल गायक गायिकाहरुको साझा संस्था प्रस्तोता समाज नेपालबाट सम्मानित भएको छ ।  आरबिटी (रिङ्ग ब्याक टोन) सेवा अन्र्तगतको संगीत रोयल्टी उपलब्ध गराई ऐतिहासिक कार्यको सुरुवात गरेकाले प्रस्तोता समाजले एनसेललाई सो सम्मान प्रदान गरेको हो ।   प्रस्तोता समाजले ‘दोस्रो रोयल्टी...

एनसेललाई सर्वोत्कृष्ट विज्ञापन करदाताको सम्मान

1483978644ncell.jpg
काठमाण्डौ । काठमाडौं महानगरपालिकाले जिएसएम मोबाईल सेवाप्रदायक कम्पनी एनसेललाई गत आर्थिक वर्षमा सबैभन्दा बढी विज्ञापन कर बुझाएबापत सम्मान गरेको छ ।  काठमाडौं महानगरपालिका कार्यालयले एनसेललाई सोमबार सो सम्मान स्वरुप कदरपत्र प्रदान गरेको हो । काठमाडौं महानगरपालिकाको २९ औं महानगर परिषदबाट पारित बजेट, नीति तथा कार्यक्रम ...

पोखराको छिनेडाँडामा टेलिकमको MSAG एक्सचेञ्ज

1483882093pokhara1.JPG
काठमाण्डौ । सूचना तथा सञ्चारमन्त्री सुरेन्दकुमार कार्कीले आइतबार पोखरा उपमहानगरपालिका वार्ड नं १८ स्थित छिनेडाँडामा नेपाल टेलिकमको MSAG एक्सचेञ्जको उद्घाटन गरेका छन् ।  उनले पु्म्दी भुम्दीका स्थानीय राजु छेत्रीलाई टेलिफोन गरी तथा इन्टरनेटमा भिडियो प्ले गरी सो सेवाको औपचारिक उद्घाटन गरे ।  सो अवसरमा उनले पोखरा नगरलाई स्मार्ट सिटी...

११ करोडको लागतमा रौतहटमा सवस्टेसन बन्ने

1483860599sub-station.jpg
रौतहट । ऊर्जामन्त्री जनार्दन शर्माले उज्यालो नेपाललाई आर्थिक समृद्धिको अभियानसँग जोडिएको बताएका छन्।रौतहटको पतौरा, मौलापुर–३ मा नेपाल विद्युत् प्राधिकरणको सवस्टेसन शिलान्यास गर्दै उनले आर्थिक समृद्धिलाई अगाडि बढाउन जलविद्युत् विकासको विकल्प नभएको बताए । उनले तराईका विभिन्न जिल्लामा विद्युत् चुहावट एवम् चोरी हुने गरेकाले...

बिग सेलमा खरीदकर्ताको भीड, जुत्ताचप्पल खरीदमा ७५ प्रतिशतसम्म छुट

1483546939jutta-1.jpg
काठमाण्डौ । नेपाली जुत्ता घरको आयोजनामा भृकुटी मण्डपको प्रदर्शनी स्थलमा जारी बिग सेल मेलामा उपभोक्ताको भीड लागेको छ ।  ६ दिनको अवधिमा मेलामा हजारौंको सहभागिता भइसकेको आयोजक नेपाली जुत्ताघरले जनाएको छ ।  बिग सेल मेलामा विभिन्न कम्पनीले जाडोयाम लक्षित नयाँ डिजाइनका जुत्ताहरु समेत बिक्रीवितरण गरिरहेका छन् ।   नयाँ डिजाईन एवं...

बोनस खान आयल निगमको मनपरी खर्च

1483495814noc.jpg
काठमाण्डौ । नेपाल आयल निगमले उपभोक्ताबाट पूर्वाधार विकास शीर्षकमा संकलन गरेको अर्बौं रूपैयाँ रकम नियम मिचेर ऋण तिरेको तथ्य फेला परेको छ।  निगमलाई छिटो नाफामा लगेर बोनस खान पेट्रोलियम पदार्थमा उपभोक्तासँग पूर्वाधारको लागि भन्दै लिइएको रकम विधि मिचेर रकमान्तर गरी ऋण तिरेको हो। यसैगरी ऋण तिरेपछि निगम नाफामा गएको देखाइएको छ। निगमको...

काठमाण्डौपछि लोडसेडिङमुक्त हुने पालो पोखरा र पूर्वाञ्चलको !

1483456621dharan.jpg
काठमाण्डौ । राजधानीलाई लोडसेडिङमुक्त बनाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले दोश्रो र तेश्रो चरणमा पोखरा र पूर्वाञ्चललाई लोडसेडिङमुक्त गर्ने घोषणा गरेका छन् ।  उनले विगत १५ दिनदेखि पोखरामा समेत बिजुली नगएको उल्लेख गर्दै सो क्षेत्र पूर्ण रुपमा एकदुुई दिनमै लोडसेडिङमुक्त हुने बताएका छन् ।  उद्योग...

नेपालको जलविद्युत र पर्यटनमा लगानी गर्न श्रीलंका इच्छुक

1483449721cni.jpg
काठमाण्डौ । नेपालका लागि श्रीलंकाका राजदुत डब्ल्यू एस पेरेराले नेपालको जलविद्युत, पूर्वाधार र पर्यटन उद्योगमा लगानी गर्न आफूहरु इच्छुक रहेको बताएकी छिन् । आर्थिक कुटनीतिमार्फत दुई देशबीच लगानी, व्यापार र पर्यटन विस्तारमा जोड दिनुपर्ने बताउँदै उनले आफ्ना देशका लगानीकर्तालाई आगामी दिनमा नेपालमा लगानी बिस्तारका लागि ल्याउने आफ्नो...

देशमै पहिलोपटक फोरजी सेवा सुरु, पोस्टपेडमा मात्र चल्ने

1483273792Pic-1.jpg
काठमाण्डौ । नेपाल टेलिकमले आइतबारदेखि देशमै पहिलोपटक फोरजी सेवाको औपचारिक सुरुवात गरेको छ ।  एक समारोहका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार(राम) कार्कीले फोरजी सेवाको लोगो अनावरण गरी यो सेवाको औपचारिक सुुरुवात गरेका हुन् ।  सो अवसरमा मन्त्री कार्कीले सूचना प्रविधिमा भएको विकासमार्फत सूचना क्रान्तिका लागि तयार रहनु...

टेलिकमको फोरजी थ्रीजीकै भाउमा, गति भने तीव्र

14831536434g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले हाल चलिरेका सेवाको महसुल दरमा नै चौथो पुस्ताको मोबाइल सेवा (फोरजी) समेत चलाउने भएको छ । आगामी आइतबारदेखि काठमाडौं र पोखराबाट यो सेवा सुरु गर्न लागेको टेलिकमले तत्कालका लागि पुरानै दरमा फोरजी चलाउन दिने भएको हो । आइतबारदेखि टेलिकमले नेपालमै पहिलोपटक फोरजी सेवा सुरु गर्न लागेको छ । ‘आइतबार फोरजीको ‘सफ्ट...

वाइवाई अब युरोपमा उत्पादन हुँदै

1483065685binod-chaudray.jpg
काठमाण्डौ । चौधरी ग्रुपले युरोपमा पनि वाइवाई चाउचाउको उत्पादन सुरु गर्ने भएको छ । युरोपेली राष्ट्र सर्बियाको रुमा सहरमा वाइवाई प्लान्ट स्थापना अन्तिम चरणमा पुगेको चौधरी ग्रुपले जनाएको छ । युरोपेली महाद्वीपमा चौधरी ग्रुपको यो पहिलो उद्योग हुने र चौधरी युरोपबाट तयारी चाउचाउको उत्पादन थाल्ने नेपालको पहिलो व्यावसायिक समूह हुने...

नेपाली जुत्ताघरको फूटवेयर एक्स्पो सुरु

1483018140jutta.jpg
काठमाण्डौ । नेपाली जुत्ता घरको आयोजनामा ‘फुटवेयर विजनेश एक्स्पो २०१७’ बिहीबारदेखि काठमाण्डौको भृकुटीमण्डपस्थित प्रदर्शनी स्थलमा शुरु भएको छ । मेलाको समुद्घाटन मन्त्री गगन कुमार थापाले एक समारोहका बीच गरे । सो अवसरमा बोल्दै मन्त्री थापाले कच्चा पदार्थ निर्यात एवम् उत्पादनको क्षेत्रमा सरकारले सहयोग गरे फूटवेयर उद्योगले फड्को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध