कर्पोरेट


रुपन्देहीको नहरपुरमा टेलिकमको नयाँ एक्सचेञ्ज

1477492313Nahar-pur-Pic-1.jpg
काठमाण्डौ ।  रुपन्देही जिल्लाको नहरपुरमा नेपाल टेलिकमको नयाँ एक्सचेञ्ज सञ्चालनमा आएको छ ।  बुधबार आयोजित एक कार्यक्रमका बीच सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्की(राम कार्की)ले सो एक्सचेञ्जको उद्घाटन गरे ।  मन्त्री कार्कीले नेपाल सरकारका मुख्यसचिव डा. सोमलाल सुवेदीलाई टेलिफोन कल गरेर सो एक्सचेञ्जको उद्घाटन  गरेका थिए...

एनसेलले ल्यायो ‘मोबाईल टिभी प्याक’

1477491703ncell-final.jpg
काठमाण्डौ । मोबाईल सेवाप्रदायक एनसेलले आफ्ना ग्राहकहरुका लागि ‘मोबाईल टिभी प्याक’ ल्याएको छ ।  चाडपर्वको अवसरमा ल्याइएको यो प्याकअन्तर्गत एनसेलका सम्पूर्ण प्रिपेड तथा पोस्टपेड ग्राहकले अब सुलभ शुल्कमा आफ्नै मोबाईलमा अनलाइन टिभी हेर्न सक्नेछन् । नेपाली दुरसंचार क्षेत्रको इतिहासमा नै पहिलोपटक टिभी प्याकजस्तो नवीन सेवा सुरु...

जिफन्टले एककरोडको कोष संचालन गर्दै, दीर्घरोगीलाई ४० हजार, मृत्यु भएमा २५ हजार

1476974482Gefont-Photo.JPG
काठमाडौ । ‘एक श्रमिकको समस्या,हामी सबैको संलग्नता’ भन्ने नाराका साथ नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले जिफन्ट ऐक्यबद्धता कोष संचालनमा ल्याउने भएको छ ।  बिहीबार राजधानीमा आयोजित भेलामार्फत ऐक्यबद्धता कोष परिचालन नियमावली पारित गराउँदै जिफन्टले आगामी जनवरी १ देखि कोष संचालनमा ल्याउने तयारी गरेको जनाएको छ ।  जिफन्टले मातहतका...

1695556604Online-Ad.gif

निजी क्षेत्रको छाता संस्थामा पनि महिलाले रच्ने भइन् इतिहास, भवानी राणा अध्यक्ष बन्ने निश्चित

1476965173fncci-final.png
काठमाण्डौ । निजी क्षेत्रको छाता संस्था नेपाल उद्योग वाणिज्य महासंघकै इतिहासमा पहिलोपटक नेतृत्वमा महिला पुग्ने सुनिश्चित भएको छ ।  कात्तिक ४ गते बिहीबार काठमाण्डौका आर्मी अफिसर्स क्लबमा भएको विशेष साधारणसभाले वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने विधानलाई पारित गरेपछि वर्तमान वरिष्ठ उपाध्यक्ष भवानी राणा आगामी चैत २६ पछि महासंघ...

विभाजनको भूङ्ग्रोमा वाणिज्य महासंघ, ६ पूर्वअध्यक्षद्वारा विशेष साधारणसभा बहिस्कार

1476891495fncci-birodh.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघ विभाजनको भूङ्ग्रोमा पर्दै गएको छ ।  विशेष साधारणसभा र त्यहाँ पेश हुने विधान संसोधनको प्रस्तावको बिषयलाई लिएर महासंघभित्र विभाजनको रेखा कोरिएको हो ।  यही क्रममा बुधबार ६ पूर्व अध्यक्षहरुले महासंघका वर्तमान अध्यक्ष पशुपति मुरारकालाई एक पत्र पठाउँदै कात्तिक ४ गते तोकिएको महासंघको विशेष...

महासंघको विशेष साधारणसभाविरुद्धको रिट खारेज, मध्यमार्गी प्रस्ताव पारित हुने संभावना

1476882981FINCCI-building.jpg
काठमाण्डौ । आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा खारेजीको मागसहित उच्च अदालत पाटनमा परेको रिट खारेज भएको छ ।  अदालतले बुधबार रिट निवेदक र विपक्षीलाई बोलाई दुवै पक्षको छलफल सुनेपछि तत्कालका लागि विशेष साधारणसभा रोक्न आवश्यक नदेखिएको भन्दै रिट खारेज गरिदिएको हो ।  रिट खारेजीसँगै अब...

यसकारण आयो वाणिज्य महासंघको विशेष साधारणसभाको विपक्षमा अन्तरिम आदेश

1476793962fncci-final.jpg
काठमाण्डौ । आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा परेको छ ।  उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाविरुद्ध अन्तरिम आदेशसहितको निषेधाज्ञाको माग गर्दै परेको रिटमाथि प्रारम्भिक आदेश दिंदै मंगलबार एकदिनका लागि अन्तरिम आदेश जारी गरेपछि यस्तो अवस्था सिर्जना भएको हो । तत्कालका लागि...

उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा, अदालतबाट हस्तक्षेप

1476773870fncci-final.jpg
काठमाण्डौ । निश्चित व्यक्तिको स्वार्थ पूरा गर्ने उद्देश्यले आगामी कात्तिक ४ गते आह्वान गरिएको नेपाल उद्योग वाणिज्य महासंघको विशेष साधारणसभा अन्यौलमा परेको छ ।  उच्च अदालत, पाटन ललितपुरले विशेष साधारणसभाविरुद्ध अन्तरिम आदेशसहितको निषेधाज्ञाको माग गर्दै रिट निवेदन परेपछि हस्तक्षेप गरेको हो ।  अदालतले महासंघका निवर्तमान वरिष्ठ...

माथिल्लो तामाकोशीको ८३ प्रतिशत निर्माण पूरा, ८ अर्ब लागत थपिने

1476706081upper-tamakoshi.jpg
काठमाण्डौ । नेपालले आफ्नै लगानीमा निर्माण गरिरहेको राष्ट्रिय गौरवको हालसम्मकै सबैभन्दा ठूलो माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको ८३ प्रतिशत काम सकिएको छ ।  आयोजनाका प्रवक्ता गणेश न्यौपानेका अनुसार लामो समयको नाकाबन्दी र भूकम्पले गरेको अवरोध तथा प्रभावका बाबजुद पनि आयोजना निर्माणको कामले अपेक्षित गति लिएको हो ।  हालसम्म...

भवानी राणालाई अध्यक्ष बनाउने खेलले उद्योग वाणिज्य महासंघभित्र भाँडभैलो

1476681548fncci-building.jpg
काठमाण्डौ । नेपाल उद्योग वाणिज्य महासंघभित्रको एक समूह सहमतिमा(मतदाताले चुनेर होइन) वरिष्ठ उपाध्यक्ष भएकी भवानी राणालाई स्वतः अध्यक्ष बनाउने पूर्व गोप्य सहमति कार्यान्वयनको दौडमा लागेपछि पूर्वअध्यक्षहरु त्यसको कडा विरोधमा उत्रिएका छन् ।  महासंघका पूर्वअध्यक्षहरुले विधान संसोधनको नाममा राणालाई जसरी भए पनि अध्यक्ष बनाउने खेलले...

एनसेलले पायो एशियाकै प्रतिष्ठित 'फ्रोस्ट एण्ड सलिभन अवार्ड'

1476626542IMG9932-Ncell.jpg
काठमाण्डौ । नेपालको पहिलो निजी क्षेत्रको मोबाईल सेवाप्रदायक कम्पनी एनसेल प्राईभेट लिमिटेड(“एनसेल”) लगातार दोस्रो वर्ष  फ्रोस्ट एण्ड सलिभन नेपाल मोबाईल सेवाप्रदायक २०१६ अवार्डबाट सम्मानित भएको छ ।  यो प्रख्यात पुरस्कार एनसेललाई अन्र्तराष्ट्रिय विकास साझेदारी कम्पनी फ्रोस्ट एण्ड सलिभनले प्रदान गरेको हो । यो पुरस्कार फ्रोस्ट...

टेलिकमको थ्रीजी सेवा ७५ वटै जिल्लामा

14757653183g.jpg
काठमाण्डौ । नेपाल टेलिकमले देशका ७५ वटै जिल्लामा जिएसएम प्रविधिको थ्रीजी मोबाइल सेवा सञ्चालनमा ल्याएको छ ।  डोल्पाको दुनै र हुम्लाको सिमिकोटमा समेत यो सेवा सञ्चालनमा आएपछि अब सबै जिल्लामा थ्रीजी सेवाको पहुँच पुगेको हो । कम्पनीले दुनैमा असोज १९ गते र सिमिकोटमा असोज २० गतेदेखि यो सेवा संचालनमा आएको हो । नेपाल टेलिकमले जिएसएम मोवाइलमा...

सरकारका चार संस्थान गाभेर एउटै कम्पनी बनाउने प्रकृया अगाडि वढ्यो, नाम आपूर्ति कम्पनी

1475742182nepal-govt.png
काठमाण्डौ । सरकारले चालु आर्थिक वर्षको बजेटमा घोषणा गरेको ‘राष्ट्रिय आपूर्ति कम्पनी’ बनाउन सिफारिस समिति गठन गरेको छ । वन तथा भू–संरक्षण मन्त्रालयले टिम्बर कर्पोरेसन अफ नेपाल लिमिटेडको योजना तथा आपूर्ति विभाग प्रमुख रामचन्द्र भट्टको संयोजकत्वमा सो सिफारिस समिति गठन गरेको हो । वनमन्त्री शङ्कर भण्डारीले मन्त्रिस्तरीय निर्णयबाट...

एनसेलबाट पाए श्रेष्ठले बाइक उपहार

1475682855M-P--MED-Pvt-Ltd.jpg
काठमाण्डौ । देशको अग्रणी मोबाइल सेवाप्रदायक एनसेलले आफ्नो ‘च्यानल लोयल्टी’ योजनाअन्तर्गत काठमाण्डौको ठमेलमा रहेको एमपी मेड प्रालिका संचालक प्रेमकृष्ण श्रेष्ठलाई मोटरसाइकल उपहार प्रदान गरेको छ ।  एमपी मेड प्रालि एनसेलको सिम कार्ड, रिचार्ज कार्ड र अन्य प्रोडक्टहरु ग्राहकसम्म पुर्याउने १०,००० आधिकारिक रिटेलरहरुमध्ये एक हो ।...

एनसेलको डे डेटा प्याक अफर, प्रति एमबी १३ पैसामै इन्टरनेट

1475597810NcellMain-Logo.png
काठमाण्डौ । देशकै अग्रणी मोबाईल सेवाप्रदायक कम्पनी एनसेलले चाडपर्वको उपलक्ष्यमा ग्राहकका लागि अझ सुलभ दरमा ईन्टरनेट सेवा प्रयोग गर्न सकिने डे डेटा प्याक ल्याएको छ ।  यस अन्र्तगत ग्राहकले अब बिहान ५ बजेदेखि साँझ ५ बजेसम्मको समयमा करबाहेक १३ पैसा प्रति एमबीसम्ममा डेटा सेवा प्रयोग गर्न सक्नेछन् । यो योजना यही बुधबार(असोज १९, २०७३) बाट...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध