कर्पोरेट


कोशी प्रदेशका ४ स्थानमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम

1685963689nagarik-app-program.jpg
मोरङ । कोशी प्रदेशका ४ स्थानमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको छ। २०० भन्दा बढीको सहभागीतामा कोशी प्रदेशका ४ ठाउँमा नागरिक एपसम्बन्धी डिजिटल साक्षरता कार्यक्रम सम्पन्न भएको हो।  साक्षरता कार्यक्रम विराटनगरको हिमालय दर्शन, इटहरीको कोशी कलेज, विराटचोकको सुकुना कलेज र उर्लाबारीको जय वशिष्ट रिसोर्टमा आयोजना...

विश्व वातावरण दिवसमा मुक्तिनाथ फाउन्डेसनले टोखामा गर्यो वृक्षरोपण

1685961475WhatsApp-Image-2023-06-05-at-11.49.12-AM.jpeg
काठमाण्डौ । विश्व वातावरण दिवसको अवसर पारेर मुक्तिनाथ फाउन्डेसनले काठमाण्डा जिल्लाको टोखा नगरपालिका–१ मा निर्माणाधीन शान्तिपार्कमा एभोकाडो फलफूलको बिरुवा वृक्षरोपण गरेको छ। हरेक वर्ष जुन ५ को दिन मनाइने विश्व वातावरण दिवसमा यस वर्षको नारा ‘बिट प्लास्टिक पलुसन’ रहेको छ। टोखा नगरपालिका र मुक्तिनाथ फाउन्डेशनको संयुक्त आयोजनामा...

मध्य बानेश्वरमा सामसङले खोल्यो नयाँ सर्भिस सेन्टर

1685953165Baneshwor-QRS-4.jpg
काठमाण्डौ । सामसङले हालै मध्य बानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ।  सर्भिस सेन्टरको उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आईएमएसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आईएमएसका सेल्स हेड कैलाश अइयरको समेत...

1695556604Online-Ad.gif

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ का थप १२ खेल सम्पन्न

1685951673Mahalaxmi-Corporate-Cricket-League---2023-Season---2.jpg
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत आइतबार थप १२ खेल सम्पन्न भएका छन्।  ‘लिग कम नकआउट फम्र्याट’मा भइरहेको स्पर्धामा ११ खेल शनिबार खेलाइएको थियो। लिगमा १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी छन्।  तीन दिन चल्ने लिगको दोस्रो दिन सम्पन्न १२औँ खेल प्राइम बैंकले जितेको छ। प्राइमले महालक्ष्मी विकास बैंकलाई २३ रनले...

सिटिजन्स बैंकद्वारा विश्व वातावरण दिवसमा ‘बृहत वृक्षरोपण’ सम्पन्न

1685951295TREE-PLANTATION.jpg
काठमाण्डौ । ‘बिट द प्लास्टिक ’भन्ने मूल नारालाई आत्मसाथ गर्दै बढ्दो जलवायु परिवर्तनको न्यूनीकरण गर्न अपरिहार्य रुख तथा बोटबिरुवा जर्गेना तथा प्रवर्न गर्ने हेतुले सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सोमबार काठमाण्डौको शान्तिनगरमा बृहत वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ।  द...

भारतको यूपीआई र नेपालको एनपीआई इन्टिग्रेट गरी अन्तरदेशीय भुक्तानी कारोबार लागू हुने

1685932949NCHLNPCI2.jpg
काठमाण्डौ । एनपीसीआई इन्टरनेसनल पेमेन्ट्स लिमिटेड (एनआईपीएल) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) बीच भारतको युनिफाइड पेमेन्ट इन्टरफेस (यूपीआई) र नेपालको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई) लाई इन्टिग्रेट गरी भारत र नेपालबीचको अन्तरदेशीय डिजिटल भुक्तानीलाई सहज बनाउन एमओयू भएको छ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत...

टीभीएसको मार्क्यु राइडः नेपालकै पहिलो अन्तर्राष्ट्रिय बाइक राइड

1685883268DSC01930.jpg
काठमाण्डौ । नेपालमा सर्वाधिक बिक्री हुने बाइकहरुको अग्रपंक्तिमा  टीभीएस  पनि पर्दछ। निकै पावरफुल र टेक्नोलोजीले भरीपूर्ण बाइकहरु निर्माण गर्दै नेपाली बजारमा आफ्नो बलियो स्थान हाँसिल गरेको टीभीएस एक यस्तो बाइक निर्माता हो। जसले युवा पुस्तामा रहेको बाइकिङ संस्कृतिलाई पनि बढावा दिँदै आएको छ।  बाइकिङबाट समाजिक कार्यमा सहयोग...

नुवाकोटको फाँटपौवामा गरिमा विकास बैंकको बृहत निःशुल्क स्वास्थ्य शिविर

1685881827IMG-3900.jpg
काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले काठमाण्डौको चाबहिलस्थित ॐ हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि र यशोदादेवी भगवानसिंह केसी मेमोरियल ट्रष्टसंगको सहकार्यमा शनिबार (जेठ २० गते) नुवाकोटको बेलकोटगढी नगरपालिका–२ फाँटापौवास्थित जनजागरण सामुदायिक पुस्तकायल स्रोत केन्द्रमा एकदिने निःशुल्क स्वस्थ्य शिविर कार्यक्रम सम्पन्न गरेको...

एनआईसी एशिया बैंकका ग्राहकलाई कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटलमा डिजिटल भुक्तानी गर्दा १५%सम्म छुट

1685879734IMAGE-on-discount-tie-up-with-Kantipur-Dental-College.jpeg
काठमाण्डौ । ‘डिजिटल फष्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङको प्रवर्द्धन गरिरहेको एनआईसी एशिया बैंकका आफ्ना ग्राहकलाई काठमाण्डौस्थित बसुन्धारास्थित काठमाण्डौ विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कान्तिपुर डेन्टल कलेज टिचिङ हस्पिटल एन्ड रिसर्च सेन्टरमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट...

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच व्यवसाय प्रवर्द्धनका लागि सम्झौता

1685876242Mou-NTV.jpg
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजनबीच २०८० सालको लागि व्यवसाय प्रवर्द्धनका लागि टीभीसी प्रसारण गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष समिरजंग शाहले हस्ताक्षर गरेका छन्। सम्झौतापछि राष्ट्रिय वाणिज्य...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का १० खेल सम्पन्न

1685869697photo-2.PNG
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिगअन्तर्गत शनिबार १० खेल सम्पन्न भएका छन्। १६ बैंक, वित्तीय संस्थाका टिम सहभागी प्रतियोगिताको खेल ‘लिग कम नक आउट फम्र्याट’मा खेलाइएको हो। तीन दिनसम्म चल्ने लिगको पहिलो दिनको पहिलो खेलमा महालक्ष्मी विकास बैंकले श्री इन्भेस्टमेन्ट फाइनान्सलाई ६९ रनले पराजित गरेको छ। उक्त खेलमा महालक्ष्मी...

काठमाण्डौमा असोज दोस्रो सातादेखि नवौँ संस्करणको फर्निचर एक्सपो आयोजना हुने

1685865748Expo-Launch-1.jpg
काठमाण्डो । आगामी असोज दोस्रो साता काठमाण्डौको भृकसटीमण्डपमा नवौं संस्करणको फर्निचर एक्सपो आयोजना हुने भएको छ।  नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए)ले असोज १० देखि १४ गतेसम्म एक्सपो आयोजना गर्न लागेको हो।  एक्सपोको लन्चिङ कार्यक्रमको आयोजना गरी आयोकजले एक्सपोका सम्बन्धमा औपचारिक जानकारी गराएको हो। इभेन्ट लन्चिङकै दिनदेखि...

सिएनआईको बजेट समीक्षा :आर्थिक सुधारको प्रयास, तर लगानी प्रोत्साहन र माग वृद्धि गर्नेमा शङ्का

1685789111CNI.jpeg
काठमाण्डौ । अर्थमन्त्री डा. प्रकाशशरण महतले गएको सोमबार आर्थिक वर्ष २०८०/८१ का लागि सार्वजनिक बजेटमा नेपाल उद्योग परिसंघले आफ्नो धारणा सार्वजनिक गरेको छ। आज(शनिवार) एक विज्ञप्ति जारी गर्दै परिसंघले बजेटको संक्षिप्त समीक्षासँगै आफ्नो धारणा सार्वजनिक गरेको हो ।  परिसंघले बजेटमार्फत अर्थमन्त्रीले केही आर्थिक सुधारको प्रयास गरेका, तर...

वातावरण दिवसमा सांग्रिला बैंकको वृहत साइकल र्याली, सहभागीलाई बिरुवा उपहार

16857829523.jpg
काठमाण्डौ । सांग्रिला डेभलपमेन्ट बैंक लिमीटेडले शनिवार बिहान काठमाण्डौमा वृहत साइकल र्याली आयोजना गरेको छ ।  विश्व वातावरण दिवसको अवसरमा ४०० भन्दा बढीको सहभागितामा सांग्रिला बैंकले साइकल र्याली आयोजना गरेको हो ।  इन्धन जोगाऔं, पृथ्वी बचाऔं भन्ने मूल नाराका साथ यसपटकको विश्व वातावरण दिवस विश्वभर मनाइँदैछ । यसैको पूर्वसन्ध्यामा...

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सद्वारा नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा

1685699234picture-1.jpg
काठमाण्डौ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको म्यादी जीवन बीमा गरिदिएको छ।  संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपाली राष्ट्रिय क्रिकेट टिमका सम्पूर्ण खेलाडीको ‘रिलायबल म्यादी जीवन बीमा गरिएको कम्पनीले जनाएको छ।  बीमा हस्तान्तरण कार्यक्रममा कम्पनीका वरिष्ठ महाप्रबन्धक...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध