कर्पोरेट


लुम्बिनी केबलकारको औपचारिक उद्घाटन बिहीबार प्रधानमन्त्रीबाट हुने

1686141116Lumbini-Cable-Carinaguration080.jpeg
बुटवल। लुम्बिनी केबलकारको औपचारिक उद्घाटन भोलि जेठ २५ गते बिहीवार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बाट हुने भएको छ।  आइएमई समूहको लगानीमा बनेको लुम्बिनी केवलकार व्यावसायिक रुपमा सञ्चालन हुने गरी औपचारिक उद्घाटन हुन लागेको हो। लुम्बिनी केबलकारबाट पुग्न सकिने पाल्पाको बसन्तपुर अब कामाख्यादेवीको मन्दिर सहित भगवती...

आइएमई पेबाट आइएमई लाइफ इन्स्योरेन्स प्रिमियम भुक्तानी गर्दा रु. १ हजारसम्म क्यासब्याक

16861345681000-samma-cashback-on-IME-LIFE-insurance-01.jpg
काठमाण्डौ । ‘आइएमई पे’बाट आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तान गर्दा सेवाग्राहीले अब आफ्नो प्रिमियम रकमको ०.५ प्रतिशतबराबर (रु. १ हजारसम्म) क्यासब्याक पाउने छन्।  वैशाख १४ देखि साउन ३१ गतेसम्म लागू हुने उक्त अफरअन्तर्गत ग्राहकले आफ्नो पोलिसी नम्बरको प्रयोग गरी आइएमई लाइफ इन्स्योरेन्सको प्रिमियम घरै बसी–बसी सजिलै तिर्न...

नेप्स ‘पीसीआई एसएससी’को सल्लाहकार समितिमा चयन

1686120602NePSCreativePost.png
काठमाण्डौ । पेमेन्ट कार्ड इन्डस्ट्री सेक्युरिटी स्ट्यान्डर्डस काउन्सिल (पीसीआई एसएससी)को सल्लाहकार समितिमा नेप्स चयन भएको छ।  पीसीआई एसएससी कार्डमार्फत हुने कारोबारमा डाटा सुरक्षा सम्बन्धि मापदण्डहरुको अनवरत क्रमविकासलाई व्यवस्थित गर्नका लागि स्थापना भएको अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त संस्था हो। भिसा, मास्ट...

1695556604Online-Ad.gif

सामसङको उत्कृष्ट स्मार्टफोन ग्यालेक्सी एफ५४ अब नेपाली बजारमा

1686119544SM-M546Galaxy-M54-5GDark-BlueFront2.png
काठमाण्डौ । सामसङले नयाँ उत्कृष्ट ग्यालेक्सी एफ५४ स्मार्टफोन फाइभजीका साथ बजारमा लिएर आएको छ।  कम्पनीको यो नयाँ हाई–रेन्ज स्मार्टफोन निक्कै नै शक्तिशाली छ। जसमा १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा, ओआईएस र ग्यालेक्सीको प्रिमियम डिजाइन उपलब्ध छ। ६.७” सुपर एमोलेड प्लस डिस्प्ले र १२० हर्ज रिफ्रेस रेटका साथ यस फोनले उपभोक्ताले सहज...

युनिलिभर नेपालको सहकार्यमा नेपाली सेनाको नेतृत्वमा ‘सफा हिमाल अभियान’ सम्पन्न

1686105428MCC-Photo1.jpeg
काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा युनिलिभर नेपालसँगको सहकार्यमा सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुञ्चे हिमालबाट फोहोर र प्लास्टिकको सरसफाइ र हटाउने ‘सफा हिमाल अभियान २०२३’ सम्पन्न भएको छ।  यस वर्षको अभियानले यी हिमालहरुबाट ३५ टन फोहोर र प्लास्टिक हटाउने लक्ष्य राखेको थियो। जुन लक्ष्य हालै पूरा भएको छ। यस अभियानमार्फत...

एलजी ओलेड टीभी: एक दशकसम्म शीर्षमा, सुस्त हुने छैन कुनै संकेत

16860526951280X720-100.jpg
काठमाण्डौ । एलजीलाई नेतृत्व र ओलेड टीभी बजारमा निरन्तर प्रभुत्वको लागि मान्यता दिइएको छ। यस वर्ष उत्कृष्टता र ग्राहक अनुभव नवीनताको एक दशक मनाउँदै एलजी ओलेड आफ्नो बेजोड कन्ट्रास्टका साथै परफेक्ट ब्ल्याक, ट्रु–टु–लाइफ कलरहरु, अभूतपूर्व लचकता र पातलोपनको माध्यमबाट प्रिमियम टीभी खण्डमा पहिलो प्राथमिकतामा रहन पुगेको छ।  बजार...

सफा हिमाल अभियान–२०२३ सफलतापूर्वक सम्पन्न

1686052048MCCImage-4.jpg
काठमाण्डौ । नेपाली सेनाको नेतृत्वमा विभिन्न सरकारी संस्था र दातृ संस्थाको सहकार्यमा सञ्चालित सफा हिमाल अभियान २०२३ को चौथो संस्करणले उल्लेखनीय सफलता हासिल गरेको छ।  विश्व वातावरण दिवसको अवसरमा जुन ५ मा होटल हायात प्लेसमा एक समापन कार्यक्रम आयोजना गरेर उक्त अभियान सफलतापूर्वक सम्पन्न भएको जानकारी दिइएको हो। कार्यक्रममा नेपाली...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग-२०२३ को उपाधि प्राइम बैंकलाई

1686051697Winning-Group-Photo.PNG
काठमाण्डौ । महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ को उपाधि प्राइम कमर्सियल बैंकले जितेको छ। सोमबार सम्पन्न फाइनल खेलमा माछापुच्छ्रे बैंकलाई ४० रनले हराउँदै प्राइम बैंकले उपाधि जितेको हो। फाइनल खेलको म्यान अफ द म्याच उपाधि प्राइम बैंकका क्रितार्थ शाक्यले हात पारेका छन्।  यसअघि प्राइम कमर्सियल र एनआइसी एसिया तथा महालक्ष्मी विकास र...

बजाजको २५ वर्ष लिडरसिप योजना सम्पन्न

1686045977picture.jpeg
काठमाण्डौ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रालिले आफ्नो रजत जयन्तीको अवसरमा सञ्चालनमा ल्याएको “नेपालमा आफ्नो लिडरसिपको २५ वर्ष क्याम्पेन” सफलतापूर्वक सम्पन्न गरेको छ। आफ्ना उपभोक्ताहरुलाई आकर्षक लाभहरु प्रदान गर्दै कृतज्ञता व्यक्त गर्ने लक्ष्यको साथ यो अभियान नयाँ वर्ष २०७८ को शुभ...

सिटिजन्स बैंकका कार्डबाहकलाई नयाँ बानेश्वर मल्टीप्लेक्स सेन्टरमा विशेष छुट

1686045591new-baneshwor-multiplex.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका कार्डबाहकले काठमाण्डौको नयाँबानेश्वस्थित नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टर प्रालिमा विशेष छुट पाउने भएका छन्।  छुटसम्बन्धी समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहकले नयाँबानेश्वर मल्टीप्लेक्स सेन्टरमा रहेका वाइल्ड फेसन, किड्समाण्डु, मल्टी ब्रान्ड नेपाल,...

हल्ट प्राइज प्रतियोगितामा भाग लिन ५ नेपाली विद्यार्थी मेलबर्न प्रस्थान

1686044968PIC.jpg
काठमाण्डौ । सफ्टवेरिका कलेज अफ आईटी एन्ड ई–कमर्सले हालै सामाजिक उद्यमशीलतालाई बढावा दिने प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिता हल्ट प्राइजको अन–क्याम्पस राउन्ड सम्पन्न गरेको छ।  यस कार्यक्रमले नयाँ सामाजिक उद्यमशीलता अवधारणाहरु प्रयोग गरी विश्वव्यापी चुनौतीहरुलाई सम्बोधन गर्न विद्यार्थी, उद्यमी र सल्लाहकारहरुको विविध...

इजी सर्भिस नेपालले ल्यायो रु.९९९ मै एसी इन्टलेसन गर्ने सुविधा

1686039916Easy-Care1.jpg
काठमाण्डौ । २०८० जेठ २३ गते। गर्मी बढेसँगै एयर कन्डिसनर (एसी) को माग अत्याधिक बढी रहेको अवस्थालाई मध्यनजर गरेर एसी जडान गर्नलाई सहुलियत होस भन्ने उद्देश्यले एलजी, सामसङ, पानासोनिक, टीसीएल, वाल्ट्रा, माइडिया, अक्स, भोल्टाजलगायतका ब्रान्डो एसी जडान गर्नलाई अब मात्र ९९९ रुपैयाँ लाग्ने भएको छ। यसैगरी कम्पनीले वार्षिक रुपमा एसी मर्मतसम्भार...

ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन दिँदैनौँ : नेपाल टेलिकम

1686035775ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले ग्राहकको गोपनीयताको सुरक्षामा एकरत्ति पनि सम्झौता हुन नदिने स्पष्ट पारेको छ।  कम्पनीले आज एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो स्पष्टोक्ति दिएको हो। ‘जेठ २२ मा एक अनलाइन न्युज पोर्टलमा नेपाल टेलिकमका सेवाका सुरक्षाप्रति शंका व्यक्त गर्दै प्रकाशित समाचारप्रति कम्पनीको गम्भीर ध्यानाकर्षण भएको छ’,...

ग्लोबल आइएमई बैंकले वृक्षरोपण गरी मनायो विश्व वातावरण दिवस

1685971514IMG-20230605-WA0039.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंकले सातवटै प्रदेशमा वृक्षरोपण गर्दै विश्व वातावरण दिवस मनाएको छ। बैंकले ‘एक कर्मचारी, एक बिरुवा रोपण’ अभियानअन्तर्गत सातवटै प्रदेशमा विभिन्न प्रजातिक उन्नत बोट तथा बिरुवाहरु रोपेर विश्व वातावरण दिवस मनाएको हो। बैंकले मोरङको विराटनगर एयरपोर्ट रोड, सिराहाको मिर्चैया, काठमाण्डौको टोखास्थित लाखेडाँडा,...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले कन्टुरको सहकार्यमा राष्ट्र बैंकका लागि गर्यो ‘ब्लकचेन नलेज सेयरिङ सेसन’

1685971132IMG85902305843009214399837.jpg
काठमाण्डौ । डिजिटल ट्रेड फाइनान्स नेटवर्क कन्टुरसँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंकले नेपाल राष्ट्र बैंकका लागि ‘ब्लकचेन नलेज सेयरिङ सेसन’ आयोजना गरेको छ।  गत शुक्रबार आयोजित कार्यक्रममा डिस्ट्रिब्युसन लेजर टेक्नोलोजी (डीएलटी), यसको प्रयोग र यसले वर्तमान प्रणालीमा देखिने समस्याहरुलाई हटाई ट्रेड फाइनान्समा पुर्याउने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध