कर्पोरेट


महुली लघुवित्तको स्थापना दिवसमा वृक्षरोपण, उत्कृष्ट सदस्यलाई सम्मान

1686748595IMG3406.JPG
काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले ११औँ स्थापना दिवस सम्पन्न गरेको छ।  हरेक वर्ष जेठ ३० गतेका दिन संस्थाले आफ्नो स्थापना दिवस मनाउने गरेको छ। ६४ वटा शाखा कार्यालयमार्फत करिब ३ हजार वृक्षरोपण तथा करिब ६४ जना उत्कृष्ट सेवाग्राही सदस्यलाई सम्मानसहित सरसफाइ, रक्तदान र श्रमदान कार्यक्रम आयोजना गरेको हो।  विश्वव्यापी...

प्यारासुट स्किनप्योरले ल्यायो घाम र प्रदूषणसँग लड्ने ब्राइटेनिङ गोटमिल्क फेसवास

1686743483PSP-logo.png
काठमाण्डौ । स्किन केयरमा प्रख्यात ब्रान्ड प्यारासुट स्किनप्योर फेसवासले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवास प्रस्तुत गर्दै आफ्नो पछिल्लो अभियान सुरु गरेको छ।  वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरुले छालामा पुर्याउन सक्ने हानिकारक प्रभावहरुको बारेमा र यी चुनौतीहरुसँग लड्न...

प्रभु बैंक र लक्ष्मी इन्टरकन्टिनेन्टलबीच ईभीका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

1686742991IMG-20230614-WA0002.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र लक्ष्मी कन्टिनेन्टल प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता सम्पन्न भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र लक्ष्मी कन्टिनेन्टलका तर्फबाट महाप्रबन्धक इन्द्र सापकोटाले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार लक्ष्मी कन्टिनेन्टलबाट आयात गरिएको...

1695556604Online-Ad.gif

कुमारी बैंक र पायोरिटी पासबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता

1686741421Website1600-x-500px-1.jpg
काठमाण्डौ । कुमारी बैंक र पायोरिटी पास (एपी) लिमिटेडबीच ‘एयरपोर्ट लाउन्ज की’ सुविधासम्बन्धी सम्झौता भएको छ।  यो सुविधासम्बन्धी सम्झौतापत्रमा कुमारी बैंकका तर्फबाट चिफ इन्भेस्टमेन्ट एन्ड मार्केटिङ अफिसर चन्दन कार्की र पायोरिटी पास (एपी)का तर्फबाट एसिया प्यासिफिक प्रेसिडेन्ट टोड ह्यान्डककले हस्ताक्षर गरेका छन्। यो सम्झौतासँगै...

बैंक, वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपालपे क्यूआरमा ३ लाख बढी मर्चेन्ट आबद्ध

1686731152NCHL3-lakhs-Merchants.jpg
काठमाण्डौ । बैंक तथा वित्तीय संस्था र भुक्तानी सेवा प्रदायकमार्फत नेपाल पेस क्यूआरमा ३ लाखभन्दा बढी मर्चेन्ट आबद्ध गरिएको छ।  छोटो अन्तरालमा ३ लाखभन्दा बढी मर्चेन्ट क्यूआरमा आबद्ध गरिनुले नेपालमा क्यूआरसम्बन्धी भुक्तानीको स्वीकार्यता तथा डिजिटल इकोसिस्टमको प्रवर्द्धनमा थप मद्दत पुग्ने विश्वास गरिएको छ।  नेसनल पेमेन्ट...

सनराइज बैंकको निःशुल्क स्वास्थ्य शिविर

168672442820230608120944.jpg
काठमाण्डौ । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सनराइज बैंकको योगिकुटी शाखाले बुटवलको तिलोत्तमा आँखासँगको समन्वयमा निःशुल्क आँखा शिविर सञ्चालन गरेको छ।  निःशुल्क आँखा शिविर रुपन्देशीको शुद्धोधन गाउँपालिका–६ स्थित श्री जनता माविमा सञ्चालन गरिएको थियो। शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २५० जनाले ओपीडी...

सनराइज बैंकका ग्राहकलाई केएफसी, पिज्जा हट र क्रिमबेलमा विशेष छुट

1686659802352812116645963887574404783141687079865261n.jpg
काठमाण्डौ । सनराइज बैंक र देव्यानी इन्टरनेसनल नेपालबीच डिजिटल कारोबारलाई प्रवर्द्घन गर्न सनराइज बैंकका ग्राहकलाई विशेष छुट दिने सम्झौता भएको छ। डिजिटल कारोबारलाई प्रवर्द्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकहरुलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ। सोही क्रममा बैंकले केएफसी, पिज्जा हट र क्रिमबेलसँग सहकार्य गरी आफ्ना...

आइएमई २३औँ वर्षमा प्रवेश, प्रविधिको प्रयोगमार्फत रेमिट्यान्स सेवालाई थप परिष्कृत, सरल र सुरक्षित बनाइने

1686657081IME-23rd-Anniversaryphoto.jpeg
काठमाण्डौ । आफ्नो स्थापनाको २३औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले सोमबार काठमाण्डौमा विशेष कार्यक्रमको आयोजना गरेको छ।  “निरन्तर सहयात्रा विश्वासको” भन्ने मूल नाराका साथ मनाइएको समारोहमा आइएमई लिमिटेड तथा आइएमई ग्रुपका उपाध्यक्षहरु, आबद्ध कम्पनीहरुका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृतहरु, व्यवस्थापन प्रमुखहरुलगायत...

सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघसंस्थामा विशेष छुट

1686656592pr-4.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरुसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ ती संस्थाहरुसँग सम्झौता गरेको छ।  सम्झौतापश्चात सिटिजन्स बैंकका ग्राहकहरुले ती संस्थाहरुका विभिन्न सेवाहरुमा विशेष छुट प्राप्त गर्न सक्ने छन्। बैंकका ग्राहकले वीरगन्जको आदर्शनगरस्थित औरा इलेभेनका सेवाहरुमा अधिकतम १५...

ज्योति क्यापिटलको सञ्चालकमा अविनाश उप्रेती नियुक्त

1686653726Jyoti-Capital123.jpg
काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेडको सञ्चालनमा अविनाश उप्रेती नियुक्त भएका छन्। कम्पनीका अध्यक्ष कपिल ढकालको अध्यक्षतामा सोमबार बसेको सञ्चालक समितिको बैठकले रिक्त सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गरेको हो। उनी ज्योति विकास बैंकबाहेकका अन्य संस्थापक सेयरधनीहरुका तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने गरी नियुक्त भएका...

मोबाइल बैंकिङसँगै सदस्यहरुलाई क्यूआर सेवा प्रदान गर्दै मिर्मिरे लघुवित्त

1686647456Photo-1.jpg
काठमाण्डौ । काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको मिर्मिरे लघुवित्त वित्तीय संस्थाले आफ्ना व्यवसायी ग्राहकका लागि क्यूआर सेवाको शुभारम्भ गरेको छ।  केन्द्रीय कार्यालयमा भएको क्यूआर उद्घाटन कार्यक्रममा बनेपास्थित माँ चण्डेश्वरी व्युटीपार्लर सञ्चालक सिर्जना थापा फुँयाललाई संस्थाका अध्यक्ष टेकबहादुर बोहराले क्यूआर कोड...

नेपाल बीमा प्राधिकरणका भुक्तानीहरु अब डिजिटल माध्यमबाट हुने

1686645255NIANCHL.jpg
काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ हाउस (एनसीएचएल) को भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने व्यवस्था लागू गर्न नेसनल पेमेन्ट स्विच (एनपीएस) मा आबद्ध भएको छ।  यस  सम्बन्धमा हालैमात्र नेपाल बीमा प्राधिकरणका तर्फबाट संस्थाका कार्यकारी निर्देशक...

इसेवा मनी ट्रान्सफर र नबिल बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता

1686634360Partnership-Post-for-PR.jpg
काठमाण्डौ । मुलुकभरि तथा संसारका २०० बढी राष्ट्रमा व्यापक रुपमा कारोबार विस्तार गरिरहेको रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफर र मुलुककै अग्रणी वाणिज्य बैंकमध्येको एक नबिल बैंकबीच रेमिट्यान्स भुक्तानीसम्बन्धी सम्झौता भएको छ।   यस सम्झौताअन्तर्गत अब विदेशबाट इसेवा मनी ट्रान्सफरमार्फत पठाएको रेमिट्यान्स नबिल बैंकको नेपालका...

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई सेफ्स बर्गरमा विशेष छुट

1686632111Chefs-Burger-post.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकलाई थप सेवा दिन नेपाल विभिन्न स्थानमा शाखा रहेको ‘सेफ्स बर्गर प्रालि’सँग छुट प्रदान गर्ने गरी व्यावसायिक सम्झौता गरेको छ।  यस व्यावसायिक सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्डबाहक तथा मोबाइल बैंकिङ ग्राहकले सेफ्स...

नबिल र एसियन पेन्टसबीच च्यानल फाइनान्सिङको सम्झौता

16866237981686575235294.JPG
काठमाण्डौ । नबिल बैंक लिमिटेड र एसियन पेन्टस नेपाल प्रालिबीच च्यानल फाइनान्सिङ सुविधाका लागि सहकार्य गरिएको छ। च्यानल फाइनान्सिङ सहकार्य सम्बन्धमा सोमबार दुई पक्षीय समझदारी गरिएको हो। नबिल बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगाना र एसियन पेन्टसका तर्फबाट कन्ट्री डाइरेक्टर गोपालकृष्णन जीले सम्झौतापत्रमा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध