कर्पोरेट


समृद्धि फाइनान्सको औरही शाखा उद्घाटन

1687324627samridhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको दसौँ शाखाका रुपमा महोत्तरीको औरहीमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ।  औरही नगरपालिकाका मेयर प्रदीपकुमार खडका र समृद्धि फाइनान्सका सञ्चालक दुर्गा थापाले बुधबार संयुक्त रुपमा औरही शाखाको उद्घाटन गरेका हुन्। उद्घाटन कार्यक्रममा संस्थाको नायब प्रमुख कार्यकारी अधिकृत गोकर्णप्रसाद...

हेलिकप्टर चार्टर गरेर कुमारी बैंकद्वारा चुमनुब्री गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता वितरण

1687264694IMG-10e23808eb74ae95b50ebca841ba1880-V-1.jpg
काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्ना ग्राहकको सेवा–सुविधालाई मध्यनजर गर्दै सडकको पहुँच नपुगेको स्थानमा भौतिक रुपमा नै सहयोग पुर्याउने अभिप्रायले चुमनुब्री गाउँपालिकामा हेलिकप्टर चार्टर गरेर सामाजिक सुरक्षाभत्ता पुर्याउने कार्य सम्पन्न गरेको छ।  नेपालको विकट स्थानमा रहेको गोरखाको चुमनुब्री क्षेत्रमा हालसम्म सडकको राम्रो...

नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १०% छुट

1687263954IMG-20230611-WA0002.jpg
काठमाण्डौ । नबिल बैंकका ग्राहकलाई र्‍याडिसन होटलमा १० प्रतिशत छुट हुने भएको छ। बैंक र होटलबीच भएको सम्झौतापछि ग्राहकले डिस्काउन्ट पाउने भएका हुन्। उक्त सम्झौताअन्तर्गत नबिल बैंकका ग्राहकले र्‍याडिसन होटल काठमाण्डौमा खाना तथा पेयपदार्थमा १० प्रतिशत तथा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको र्‍याडिसन एयरपोर्ट लाउन्जको कुल बिल...

1695556604Online-Ad.gif

यामाहा ट्याक्स रिल्याक्स : प्रत्येक खरिदमा २ वर्षका लागि सडक कर निःशुल्क

1687262563Image-2023-06-16-at-12.30.11.jpg
काठमाण्डौ । दुईपांग्रे सवारीसाधनको अग्रणी उत्पादक कम्पनी यामाहाले देशभरका दुईपांग्रे सवारीसाधनप्रेमीहरुका लागि नयाँ रोमाञ्चक अफर घोषणा गरेको छ।  यामाहा ट्याक्स रिल्याक्सअन्तर्गत कुनै पनि यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा पहिलो दुई वर्षको सडक कर पनि खरिद लागतमै कभर हुनेछन्। दुईपांग्रे सवारीसाधनको प्रारम्भिक खरिदमा...

अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने नेपमेड्सको मोबाइल एप सार्वजनिक

1687259810Nepmeds-Photo.jpeg
काठमाण्डौ । अनलाइनबाटै स्वास्थ्य सेवा प्रदान गर्ने संस्था नेपमेड्सले आफ्नो मोबाइल एप सार्वजनिक गरेको छ।  ग्राहकलाई सहजै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले नेपमेड्सले मोबाइल एप सार्वजनिक गरेको हो। नेपमेड्स एप हाल गुगल प्लेस्टोरमा मात्रै उपलब्ध रहेको छ। छिट्टै एप स्टोरमा समेत उपलब्ध हुने कम्पनीले जानकारी दिएको छ।  एपमा...

सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौता

1687257156MOU-of-Sanima-Bank-with-Patan-Hospital.JPG
काठमाण्डौ । सानिमा बैंक र पाटन अस्पतालबीच विपन्न महिलाहरुको उपचारका लागि आर्थिक सहयोग गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। उक्त सम्झौताअन्तर्गत सानिमा बैंकले न्यून आर्थिक अवस्था भएका महिलाहरुको उपचारका लागि पाटन अस्पताललाई आर्थिक सहयोग उपलब्ध गराउनेछ। उक्त सम्झौताअनुसार सानिमा बैंकले आगामी १ वर्षका लागि आर्थिक सहयोग उपलब्ध...

कनेक्ट आईपीएसले ल्यायो ‘रिफर अ फ्रेन्ड २.०’ अफर

16872424064.png
काठमाण्डौ । कनेक्ट आईपीएसले ‘फिर अ फ्रेन्ड २.०’ अफर ल्याएको छ।  यो अफरअन्तर्गत कनेक्ट आईपीएसका प्रयोगकर्ताले आफ्ना साथी, परिवार तथा आफन्तजनलाई कनेक्ट आईपीएसमा रजिस्टर हुन रिफर गर्न सक्नेछन्। यस अफरअन्तर्गत आज असार ५ गतेदेखि असार ३१ गतेसम्म रिफरीले आफ्नो बैंक खाता भेरिफाई गराएपछि रिफररले रु. २५ र रिफरीले रु. ५० आफ्नो बैंक खातामा...

हिमालयन बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा विशेष छुट

1687241822himalayan-bank.jpg
काठमाण्डौ। हिमालयन बैंक लिमिटेड र जंगल भिल्ला रिसोर्ट प्रालिबीच बैंकका ग्राहकलाई जंगल भिल्ला रिसोर्टमा छुट प्रदान गर्ने सम्झौता भएको  छ।  सम्झौताअनुसार चितवनको भरतपुर–२२ पटिहानीस्थित भिल्ला रिसोर्टले प्रदान गर्ने विभिन्न सेवाहरुमा हिमालयन बैंकका कार्डबाहक तथा ग्राहकलाई १० प्रतिशतदेखि १५  प्रतिशतसम्मको छुट प्रदान...

दुईदिने ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभमा १५ बढी सेसनमा ७० बढी वक्ता

1687181026Press-ReleaseDNC-2.JPG
काठमाण्डौ । असार ८ र ९ गते ‘ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ २०२३’ को आयोजना हुने भएको छ।  आईसीटी फाउण्डेसन नेपालको आयोजनामा हुन गइरहेको कन्क्लेभसँगै ह्वावेले मोबाइल नेपाल कंग्रेश(एमएनसी)को पनि आयोजना गर्नेछ। कन्क्लेभमा विभिन्न देशका आईसीटीविज्ञहरुसहित ७० बढी स्रोत व्यक्तिहरु रहेका छन्।   द सोल्टी काठमाण्डौमा आयोजना...

सनराइज बैंकद्वारा सुनसरीमा पशुपालन र डडेलधुरामा आलुखेतीसम्बन्धी तालिम सञ्चालन

1687177794sun.jpg
काठमाण्डौ । सामाजिक उत्तरदायित्वअन्तर्गत सनराइज बैंकले सुन्सरीको झुम्का नगरपालिकामा मासु उत्पादनका लागि पशुपालनसम्बन्धी र डडेलधुरामा आलुखेती सम्बन्धमा सीपमूलक तालिम तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।  स्थानीय तहमा सुुहाउँदो कृषि व्यवसायसम्बन्धी तालिम स्थानीय व्यक्तिहरुलाई प्रदान गरेर उनीहरुको आम्दानी वृद्घिमा...

समृद्धि फाइनान्सको गैर शाखा उद्घाटन

1687177286samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडको सर्लाहीको गैरस्थित नवौं शाखाको सोमबार उद्घाटन गरिएको छ।  कविलासी नगरपालिकाका मेयर ब्रह्मदेव राय र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुजन अधिकारीले गैर शाखाको संयुक्त रुपमा उद्घाटन गरेका हुन्। यो नयाँ शाखा सहित देशभरि फाइनान्सको शाखा सञ्जाल ९ वटा पुगेको छ।  संस्थाले यसै साता थप ३...

सिटिजन्स बैंक र वेबोर होम अप्लायन्सबीच समझदारी

1687176738webor-press-release.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र काठमाण्डौ तिनकुनेस्थित वेबोर होम अप्लायन्सबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ।  समझदारीपत्रमा हस्ताक्षरपश्चात सिटिजन्स बैंकका कार्डबाहकहरुले वेबोर होम अप्लायन्स बीचमा २०% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका...

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र किस्ट शिक्षण अस्पतालबीच नगदरहित सेवा सम्झौता

1687175770Photo-1.jpg
काठमाण्डौ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र ललितपुरको ग्वार्कोमा रहेको किस्ट शिक्षण अस्पतालबीच सेवा प्रदान गर्ने सम्झौता भएको छ।  सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र किस्ट शिक्षण अस्पतालका प्रबन्ध निर्देशक डा. अभिषेक थापाले हस्ताक्षर गरेका छन्। यस...

माछापुच्छ्रे बैंक तथा प्याब्सनबीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता

1687175432machha.png
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड र निजी क्षेत्रका विद्यालयहरुको छाता संगठन निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)बीच वित्तीय र डिजिटल साक्षरता पहलसम्बन्धी सम्झौता भएको छ।  बैंकले आमजनमानसमा वित्तीय साक्षरता जगाउने उद्देश्यले प्याब्सनसँगको सहकार्यमा देशव्यापी रुपमा वित्तीय एवं डिजिटल साक्षरता कार्यक्रम...

महालक्ष्मी विकास बैंकका ग्राहकलाई विभिन्न संस्थाका सेवामा विशेष छुट

1687169860Arogin.jpg
काठमाण्डौ । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै नेपाली जनताको घरदैलोमा विगत २८ वर्षदेखि अनवरत रुपले गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको महालक्ष्मी विकास बैंक लिमिटेडले स्वास्थ्य, होटल तथा रेस्टुरेन्ट साथै कला क्षेत्रका संस्थासँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ विभिन्न स्थानमा अवस्थित संस्थाहरुसँग सम्झौता...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध