कर्पोरेट


प्रेमगीत ३ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुँदै

1687954499Prem-Geet-3.png
काठमाण्डौ । नेपालसहित विदेशमा समेत एकै साथ प्रदर्शन भएको सर्वाधिक सफल नेपाली चलचित्र ‘प्रेमगीत ३’ डिशहोममा एक्सक्लुसिभ प्रदर्शन हुने भएको छ।  विभिन्न कारणबश हलसम्म गएर यो चलचित्र हेर्न छुटाएका दर्शकहरुले अब डिशहोमको सिनेमाघरमा सपरिवार एकै साथ हेर्न सक्नेछन्। प्रेमगीत ३ यही असार १५ गते सिनेमाघर च्यानल नं. १०८ मा प्रदर्शन...

ललिता निवास प्रकरणमा ४०६ जनाविरुद्ध पक्राउ अनुमति, मुलुकी ऐन-२०२० अनुसार मुद्दा चलाइने

1687935602cib.jpg
काठमाण्डौ । ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले कुल ४०६ जना प्रतिवादीविरुद्ध पक्राउ अनुमति लिएको छ।  सीआईबीले बुधबार पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराएको हो। सीआईबीले मंगलबार सरकारी लिखत कीर्ते गरेर काठमाण्डौको बालुवटारस्थित ललिता निवासको जग्गा हिनामिना प्रकरणमा ७...

सिटिजन्स बैंकद्वारा ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समिति नेपालगन्जलाई आर्थिक सहयोग

1687934397nepalgunj-pr.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नेपालगन्जको धम्बोझीस्थित ज्येष्ठ नागरिक क्लब भवन निर्माण उपभोक्ता समितिलाई आर्थिक सहयोग प्रदान गरेकोे छ।  ज्येष्ठ नागरिकहरुका लागि क्लब सुविधा निर्माण गर्ने मुख्य उद्देश्यका साथ उक्त उपभोक्ता समिति स्थापना गरिएको  हो। जसले ज्येष्ठ...

1695556604Online-Ad.gif

दुर्गम जिल्लाहरुमा पनि नेपाल इको प्यानलको प्रयोग

168786990035639175310419684409124117388864060004256401n.jpg
काठमाण्डौ । नेपाल इको प्यानल देशका दुर्गम जिल्लाहरुमा पनि प्रयोग हुन थालिएको छ।  पछिल्लोपटक संखुवासभा जिल्लास्थित अरुण तेश्रो जलविद्युत आयोजना निर्माणस्थलमा कार्यरत कर्मचारीहरु बस्ने भवनका लागि नेपाल इको प्यानलको प्रयोग गरिएको हो।  नेपाल इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर कृष्णभक्त दुवालले विकट दुर्गम...

नबिल बैंकलाई इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

1687868881nabil.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेड इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट पुरस्कृत भएको छ।  एनबैंकको सुरुआतका लागि नबिल बैंकले प्रोडक्ट इनोभेसन विधाअन्तर्गत इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ मा प्लेटिनम अवार्ड जितेको हो। १० विधामा २०० भन्दा बढी मनोनयन भएकोमा नबिल बैंक विजेताका रुपमा छनोटमा परेको थियो।   बैंकले प्राप्त गरेको यो...

राष्ट्रिय वाणिज्य बैंकको ६४औँ एक्सटेन्सन काउन्टर प्रहरी प्रधान कार्यालयमा

1687859519Anabaran.JPG
काठमाण्डौ । राष्ट्रिय वाणिज्य बैक लिमिटेडले प्रहरी प्रधान कार्यालय नक्साल परिसरमा ६४औँ एक्सटेन्सन काउन्टरको शुभारम्भ गरेको छ। प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको मंगलबार उद्घाटन गरेका छन्। शाखा कार्यालय नक्सालमार्फत रहने उक्त एक्सटेन्सन काउन्टरबाट नगद तथा चेक जम्मा, चेक भुक्तानी,...

अपाचे ओनर्स ग्रुपको मार्सल मिटका साथै एनिभर्सरी राइड

16877811722.jpg
काठमाण्डौ । ‘सामूहिक पहलद्वारा सबथोक सम्भव छ’ भन्ने भावनालाई बाइकिङ कल्चरमार्फत युवाहरुको मनमा स्थापित गर्ने लक्ष्यका साथ सुरुवात गरिएको अपाचे ओनर्स ग्रुप (एओजी)ले असार ८ गते शुक्रबार मार्सल मिट र असार ९ गते आफ्नो एनिभर्सरी राइड कार्यक्रमहरु भब्यताका साथ सम्पन्न गरेको छ।  एओजीद्वारा नक्साल स्थित क्राउन प्लाजा होटलमा आयोजित...

शिवम सिमेन्टका कार्यकारी निर्देशक ‘आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिभर्स अवार्ड’बाट सम्मानित

16877787875.jpg
काठमाण्डौ । इन्टरनेसनल अचिभर्स कन्फ्रेन्स (आईएसी)द्वारा दुबईमा आयोजित अवार्ड कार्यक्रममा ‘आउटस्ट्यान्डिङ इन्टरनेसनल लिडरसिप अचिभर्स अवार्ड–२०२३’ बाट शिवम सिमेन्टका कार्यकारी निर्देशक रघुनन्दन मारु सम्मानित भएका छन्।  मारु शिवम सिमेन्टको स्थापनाकालदेखि नै निर्देशकका रुपमा कार्यरत छनु। वितग लामो समयदेखि निरन्तर व्यावसायी...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले पुनः सुरु गर्यो कर्मचारीका बालबालिकाका लागि ‘डे केयर’ सुविधा

1687778238daycare-scbnl.jpg
काठमाण्डौ । स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालले काठमाण्डौको नयाँबानेश्वरस्थित कर्पोरेट कार्यालयमा कर्मचारीहरुका बालबालिकाका लागि पुनः क्रेच (डे केयर) सुविधा सञ्चालनमा ल्याएको छ।  डे केयर सुविधाको उद्घाटन आज असार ११ गते कार्यक्रमकी प्रमुख अतिथि नेपाल राष्ट्र बैंकी कार्यवाहक गभर्नर निलम ढुंगाना तिम्सिना र बैंकका सीईओ अनिर्वाण घोष...

कर्पोरेटपेमार्फत जेठ महिनामा रु. ५० अर्बभन्दा बढीको कारोबार

1687775994Corporate-Pay-Txn.jpg
काठमाण्डौ । कर्पोरेटपे प्रणालीले चालु आर्थिक वर्षको जेठ महिनामा रु. ५० अर्बभन्दा बढीको कारोबार फर्छ्यौट गरी महत्वपूर्ण कोशेढुंगा पार गरेको छ। जुन कर्पोरेटपे सञ्चालन भएको माघ २०७७ महिनादेखियताको सबैभन्दा अधिक मासिक कारोबार रकम हो।  गत आर्थिक वर्ष कुल रु. १०९.५ अर्बबराबरको भुक्तानी कारोबार फर्छ्यौट भएको कर्पोरेटपेमा चालु आर्थिक...

असारको दोस्रो साता ‘आइएमई पे’मा टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा

1687768796TV-internet-Cashback.jpg
काठमाण्डौ । ‘आइएमई पे’ले टीभी र इन्टरनेटमा प्रोमोकोडको वर्षा अफर सार्वजनिक गरेको छ।  यो अफर आज असार ११ गतेदेखि असार १६ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत टीभी र इन्टरनेटको बिल भुक्तानी गर्दा प्रोमोकोडको प्रयोग गरी रु. १५० सम्म १०% छुट पाउनेछन्।  एक हप्ताको अन्तरालभरिमा ग्राहकले सो प्रोमोकोड...

कपिलवस्तुको खरेन्द्रपुरमा समृद्धि फाइनान्सको शाखा विस्तार

1687759951samridhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनीले कपिलवस्तुको शिवराज नगरपालिकाको खरेन्द्रपुरमा शाखा विस्तार गरेको छ।  खरेन्द्रपुर शाखा कम्पनीको १३ औँ शाखा हो। यो शाखाको सोमबार शिवराज नगरपालिकाका मेयर अजय थापा र समृद्धि फाइनान्सका सञ्चालक विनोदकुमार सुवेदीले संयुक्त रुपमा उद्घाटन गरेका छन्।  कार्यक्रममा मेयर अजय थापाले यस भेगमा बैंकको...

ह्याक द बक्ससँगको सहकार्यमा सफ्टवेरिका कलेजको ‘क्याप्चर द फ्लाग बुटक्याम्प’

1687697640softwarica.jpg
काठमाण्डौ । सफ्टवेरिका कलेजले ह्याक द बक्ससँगको सहकार्यमा उच्च प्रत्याशित ‘क्याप्चर द फ्लाग बुटक्याम्प–२०२३’ कार्यक्रम आयोजना गरेको छ। सफ्टवेरिका कलेजको ब्लक ईमा आयोजित गरेको थियो। यस कार्यक्रमको मुख्य उद्देश्य साइबर सुरक्षा योग्यता र ज्ञान बढाउनका लागि एक अद्वितीय अवसर प्रदान गर्ने लक्ष्य राखिएको थियो। कार्यक्रममा सहभागी...

आईएफसीको सहकार्यमा ग्लोबल आइएमई बैंकका कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन तालिम

1687697402picture-1.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)को सहकार्यमा ग्लोबल आइएमई बैंकको कर्जा विभागमा कार्यरत करिब ४०० जना कर्मचारीलाई वातावरण तथा सामाजिक जोखिम व्यवस्थापन विषयक तालिम प्रदान गरिएको छ।  तालिम विशेष गरेर आईएफसी परफर्मेन्स स्टयान्डर्डस र असल वातावरण तथा सामाजिक जोखिम व्यवस्थापनमा केन्द्रित रहेको थियो। तालिम कार्यक्रमलाई...

सिटिजन्स बैंकका ग्राहकलाई टोखा केब फनपार्कमा विशेष छुट

1687695637TOKHA-KEBA-PR.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकलाई काठमाण्डौको टोखास्थित टोखा केब फनपार्क प्रालिमा विशेष छुट पाउने भएका छन्। समझदारीपत्रमा हस्ताक्षरपश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ ग्राहकले टोखा केब फनपार्कमा १५% सम्मको आकर्षक छुट पाउनेछन्। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध