कर्पोरेट


राष्ट्रिय धान दिवसमा कामना सेवा विकास बैंकको विविध कार्यक्रम

168826771202.jpeg
काठमाण्डौ । कामना सेवा विकास बैंकले असार १५ अर्थात् राष्ट्रिय धान दिवस विभिन्न कार्यक्रमहरु गरी मनाएको छ। मौलिक परम्परालाई जगेर्ना गर्ने उद्देश्यले राष्ट्रिय धान दिवसका अवसरमा त्रिपुरेश्वर कृषि सहकारी संस्थाद्वारा चितवनमा आयोजना गरिएको “दही चिउरा खाने, रोपाइ र हिलेदौड प्रतियोगिता” तथा पोखरा पर्यटन परिषदद्वारा पोखरामा आयोजना...

भीजी इम्पेक्सले नबिल बैंकसँग जीडब्ल्यूएमका गाडीमा फाइनान्सिङ सुविधाका लागि गर्यो सहकार्य

1688266855Pic1.jpg
काठमाण्डौ । जीडब्ल्यूएम सवारीसाधनहरुका लागि एकमात्र आधिकारिक आयातकर्ता तथा वितरक भीजी इम्पेक्सले नबिल बैंकसँग यसको इन्टरनल कम्बसन इन्जिन (आईसीई) सवारीसाधन (हाभल जोलायन, हाभल एच६, पावर, विङ्गल ५) र विद्युतीय गाडी ओरा ०३को फाइनान्सिङ सुविधाका लागि सम्झौता गरेको छ।  भीजी इम्पेक्स जीडब्ल्यूएम नेपालका भाइस–प्रेसिडेन्ट रुपेश शर्मा भट्ट...

नबिलले साताव्यापी ‘नबिल ग्रीन विक’ मनाउँदै

1688266351img5211.jpg
काठमाण्डौ । नबिल बैंक लिमिटेडले ‘नबिल ग्रीन विक’ का कार्यक्रम सुरु गरेको छ।  नबिल सस्टेनेबल बैंकिङको दोस्रो वार्षिकोत्सवको उपलक्ष्यमा ‘नबिल ग्रीन विक’का कार्यक्रम सुरु गरेको हो। नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौड्याल र प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा बैंकको प्रधान कार्यालयमा...

1695556604Online-Ad.gif

एनएमबि बैंक र खेतीको सहकार्यमा एनएमबि खेती कर्जाको सुरुआत

1688265721IMG8366.JPG
काठमाण्डौ । एनएनबि बैंक लिमिटेड र नेपालको डिजिटल कृषि एप खेतीको सहकार्यमा पूर्ण रुपमा डिजिटल प्रविद्यिमा आधारित बिना धितो एनएमबि खेती कर्जाको आधिकारीक रुपमा शुभारम्भ भएको छ।  यस कर्जामार्फत किसानहरुले खेती एपको नयाँ फिचर एनएमबि खेती कर्जामा आवेदन दिई सहज रुपमा ५ मिनेटभित्रै कर्जा प्राप्त गर्न सक्छनेछन्। वित्तीय पहुँचबाट बञ्चित...

सनराइज क्यापिटल र समाज डेन्टल हस्पिटलबीच छुट सम्झौता

1688121251viberimage2023-06-3016-03-53-194.jpg
काठमाण्डौ । सनराइज क्यापिटल र काठमाण्डौको नयाँबानेश्वरस्थित समाज डेन्टल हस्पिटलबीच विशेष सहुलियत प्रदान गर्ने सम्झौता भएको छ।  सनराइज क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ तथा समाज डेन्टल हस्पिटलका म्यानेजिङ डाइरेक्टर शंखु घिमिरेबीच आज (असार १५ गते) द्विपक्षीय सम्झौता भएको हो। यो सम्झौताबमोजिम एक–अर्काले आफ्ना...

ललिता निवास प्रकरणः बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

1688120513scon.jpg
काठमाण्डौ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसहित तीनजनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।  गुरुङसहित निर्वाचन आयोगका पूर्वआयुक्त सुधीरकुमार शाह र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले दिएको निवेदनमाथि सुनुवाइ...

असारको तेस्रो साता ‘आइएमई पे’मा पानी र बिजुलीमा क्यासब्याकको वर्षा

1688116100Aasar-ko-3rd-hapta.jpg
काठमाण्डौ । आइएमई पेले पानी र बिजुलीमा क्यासब्याकको वर्षा अफर सार्वजनिक गरेको छ।  यो अफर असार १७ गतेदेखि असार २३ गतेसम्म एक हप्ताका लागि चल्नेछ। यस अफरअन्तर्गत ग्राहकले आइएमई पेमार्फत पानीको बिल भुक्तानी गर्दा रु. १०० सम्म १०% छुट प्राप्त गर्न सक्नेछन्।  एक हप्तामा ग्राहकले सो क्यासब्याक पटक–पटक प्रयोग गर्न पाउनेछन्।  यसका...

सिटिजन्स बैंकद्वारा ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग प्रदान

1688112471SAATH-IMAGE.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत करिब एक दशकदेखि अबोध बालबालिकालाई लालनपालन, स्वास्थ्य उपचार, शिक्षा, मनोरञ्जन प्रदान गर्दै आएको ‘साथ’ हकुना मटाटालाई आर्थिक सहयोग स्वरुप १ लाख ३२ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको छ।  साथले सीमान्तकृत समूहका बालबालिकालाई हेरचाह गर्दछ। जहाँ...

रेमिट्यान्स बजारमा बलियो उपस्थिति जनाउँदै नेपाल रेमिट, अबदेखि नबिल बैंकमा सीधै रेमिट्यान्स प्राप्त गर्न सकिने

1688106691viberimage2023-06-3011-56-07-386.jpg
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र नबिल बैंक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतासँगै विश्वका विभिन्न मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम नबिल बैंकको सीधै बैंक खातामा तथा नबिल बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न सकिन्छ। रेमिट्यान्स...

मुक्तिनाथ विकास बैंकको सामाजिक प्रयास: मधेश प्रदेशका अस्पतालहरुलाई ह्विलचेयर हस्तान्तरण

1688106143Wheelchair-distribution1.jpg
काठमाण्डौ । मुक्तिनाथ विकास बैंक लिमिटेडले सामाजिक उत्तरदायित्व कार्यहरुलाई निरन्तरता दिँदै आइरहेको छ। यसै सन्दर्भमा सामाजिक कार्यहरुलाई प्रभावकारी बनाउन बैंकले मधेश प्रदेशमा यो महिना विभिन्न अस्पतालहरुमा ह्विलचेयर वितरण गरेको छ।  बैंकले मधेश प्रदेशस्थित मधश स्वास्थ्य विज्ञान प्रतिष्ठान प्रादेशिक अस्पताल जनकपुरधाम,...

एनसेलको नयाँ ‘एनसेल सेन्टर’ लहानमा

16881027531-2.jpg
काठमाण्डौ । एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई एकै स्थानबाट विभिन्न सेवा प्रदान गर्दै ग्राहकलाई विश्वस्तरीय सेवा सुविधाको अनुभव प्रदान गर्ने उद्देश्यसहित लहानको सहिदचोकमा आफ्नो नयाँ सेन्टर सञ्चालनमा ल्याएको छ। एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले एक कार्यक्रममाझ बिहीबार उक्त एनसेल...

ब्रिटिस कलेजमा अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालन

1688034650Copy-of-DSC09136.jpg
काठमाण्डौ । काठमाण्डौको थापाथलीस्थित द ब्रिटिस कलेज (टीबीसी)ले अत्याधुनिक भर्चुअल रियालिटी ल्याब सञ्चालनमा ल्याएको छ। कलेजले बुधबारबाट सो अत्याधुनिक ल्याब सञ्चालनमा ल्याएको हो। विद्यार्थीलाई अध्ययन तथा अनुसन्धान गर्न सहयोग पुर्याउने उद्देश्यले टीबीसीले ल्याब सञ्चालनमा ल्याएको कलेजका सीईओ राजन कँडेलले जानकारी दिए। ल्याब...

माईपे डिजिटल वालेटले एसईई पास गरेका विद्यार्थीलाई मासिक रु. ५ हजारसम्मको छात्रवृत्ति दिने

1688031240360-x-235.png
काठमाण्डौ । माईपे डिजिटल वालेटले मासिक रु. ५ हजारसम्मको ‘माई फस्ट डिजिटल वालेट’ छात्रवृत्ति योजना सार्वजनिक गरेको छ।  युवाहरुमाझ लोकप्रिय यस वालेटले एसईई पास भएका १०० जना विद्यार्थीलाई उक्त छात्रवृत्ति प्रदान गर्ने माईपेले जनाएको छ। एसईई पास गरेका युवा विद्यार्थीलाई डिजिटल माध्यमबाट कारोबार गर्न प्रोत्साहन गर्ने उद्देश्यले...

कुवेतको अल मुजैनी एक्सचेन्जबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु, कुवेतका ११८ शाखाबाट नेपालमा पैसा पठाउन सकिने

1688017444Al-Muzaini-Exchange-Post.png
काठमाण्डौ । संसारका २०० भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै विशिष्ट डिजिटल रेमिट्यान्स कम्पनीका रुपमा आफूलाई उभ्याउन सफल इसेवा मनी ट्रान्सफर र कुवेतको अल मुजैनी एक्सचेन्ज वीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।   यो सम्झौतासँगै कुवेतमा बसोबास तथा काम गर्दै आएका नेपालीले कुवेतमा रहेका महाबुला, फर्वानिया, फहाहिल,...

फोनेपेले आफ्नो नेटवर्कमा नमस्तेपेलाई गर्यो आबद्ध

1687955134WhatsApp-Image-2023-06-28-at-5.16.14-PM.jpeg
काठमाण्डौ । नेपालको अग्रणी भुक्तानी नेटवर्क फोनपे र नेपालको पहिलो सरकारी स्वामित्वको डिजिटल पेमेन्ट वालेट ‘नमस्तेपे’ बीच फोनपे क्यूआर भुक्तानी नेटवर्कमा आबद्ध हुन सम्झौता हस्ताक्षर भएको छ।  फोनपेका प्रमुख कार्यकारी अधिकृत दिवस कुमार सापकोटा र नमस्तेपेका प्रमुख कार्यकारी अधिकृत प्रविणराज पोखरेलले सम्झौतापत्रमा हस्ताक्षर...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध