कर्पोरेट


आठौैँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगितालाई महालक्ष्मीको साथ

1687693427Mr.-Himalaya-photo-1.jpg
काठमाण्डौ । महालक्ष्मी विकास बैंक लिमिटेडले ‘स्वस्थ मानसिकताका लागि स्वस्थ शरीर, स्वस्थ शरीरका लागि शारीरिक व्यायाम’ भन्ने धारण जनतासम्म पुर्याउन आयोजित आठौँ मिस्टर हिमालय राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिता सञ्चालनका लागि प्रायोजन सहयोग गरेको छ। नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघद्वारा असार ८ र ९ गते काठमाण्डौको...

नेपालमा मेटाको आधिकारिक बिक्री साझेदारमा 'एचटीटीपुल बाई आलेफ'

1687692935HttpoolMeta-copy.jpg
काठमाण्डौ। फेसबुकको मूल कम्पनी मेटाले नेपालमा एचटीटीपुल बाई आलेफलाई आफ्नो आधिकारिक बिक्री साझेदारका रुपमा चयन गरेको छ।  सोल्टी होटलमा आइतबार सम्पन्न एक समारोहमा मेटा र एचटीटीपुल बाई आलेफले संयुक्त रुपमा कार्यक्रमको आयोजना गरी यो घोषणा सार्वजानिक गरेका थिए। कार्यक्रममा नेपालका विज्ञापन विशेषज्ञहरु, विभिन्न व्यवसायका शीर्ष...

टीभीएसले ल्यायो आकर्षक ‘नयाँ सफर बिना कर’ अफर

1687691598TVS-TAXFREE-Ride-PR.png
काठमाण्डौ । नेपालकै सर्वाधिक रुचाइएको दुईपांग्रे सवारीसाधन कम्पनी टीभीएसले नयाँ खरिदकर्ताहरुलाई लक्षित गरी ‘नयाँ सफर बिना कर’ अफर सार्वजनिक गरेको छ।  यस अफरअन्तर्गत हरेक बाइक र स्कुटरको खरिदमा तिर्नुपर्ने खरिद वर्षको सडक कर र अर्को १ वर्षको सडक कर टीभीएस आफैँले तिर्नेछ।  टीभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले यो अफर...

1695556604Online-Ad.gif

सानिमा बैंकद्वारा दीर्घायु बचत योजनाअन्तर्गत बीमा रकम हस्तान्तरण

1687689039IMG-3a928bf340c64b6f02279dcaf01aa341-V.jpg
काठमाण्डौ । सानिमा बैंकले सानिमा दीर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक रोगको बीमा दाबी रकम भुक्तानी गरेको छ। बैंकको खातावाला राममाया अधिकारीलाई सानिमा दिर्घायु बचत योजनाअन्तर्गत रु. ३ लाखको घातक बीमा रकम भुक्तानी गरिएको हो। सानिमा बैंकका बालाजु कार्यालयका प्रबन्धक रामहरि अधिकारीले बीमा प्रदायक कम्पनी मेटलाइफको संयोजनमा बीमा...

कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता

1687688743thumbnailIMG20230623150714.jpg
काठमाण्डौ । कुमारी बैंक र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसबीच सहकार्य गर्ने सम्झौता भएको छ।  सहकार्यसम्बन्धी सम्झौतापत्र (एओसी)मा विभिन्न गतिविधिमा ३ वर्षसम्म प्रभावकारी सहकार्य गर्ने दुवै संस्था सहमत भएका हुन्। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र यूएसएड ट्रेड एन्ड कम्पेटिटिभनेसका चिफ अफ पार्टी अग्निज...

नेपाल टेलिकमको एफटीटीएच सेवाको माग दर्ता १९८ मार्फत गर्न सकिने

1687687231ntc.jpg
काठमाण्डौ । नेपाल टेलिकमले अत्याधुनिक दूरसञ्चार सेवाहरु उपलब्ध गराउने क्रममा मुलुकभर एफटीटीएच सेवाको विस्तार तीव्र रुपमा गरिरहेको छ। यसका बाबजुद अझै पनि ग्राहकको मागबमोजिम केही स्थानमा यस सेवाको पहुँच स्थापित गर्ने क्रम जारी नै रहेको छ।  सेवाग्राहीहरुको मागलाई मध्यनजर गर्दै यस सेवाको उपलब्धताका सम्बन्धमा निःशुल्क नम्बर १९८–१...

ह्वावे एमएनसी–२०२३ मा सहभागीबाट नवीनतम टेकको प्रशंसा

1687686691WhatsApp-Image-2023-06-24-at-8.29.34-PM.jpeg
काठमाण्डौ । दुईदिने ह्वावे मोबाइल नेपाल कंग्रेस (एमएनसी २०२३) ले इको–सिस्टम साझेदारहरुको संलग्नता र सबै सहभागीहरुबाट प्रशंसा बटुलेर उत्कृष्ट सफलता हासिल गरेको छ। ह्वावेले जुन २३ मा सोल्टी होटल काठमाण्डौमा आईसीटी फाउन्डेसन अफ नेपालसँग ह्वावे एमएनसी डिजिटल नेपाल कन्क्लेभ संयुक्त रुपमा आयोजना गरिएको थियो। समानान्तर कार्यक्रममा,...

नेपाल रेमिट र एनएमबि बैंकबीच रेमिट्यान्स भुक्तानी सम्झौता, नेपालमा रकम पठाउन अझ सहज

1687677766viberimage2023-06-2512-34-11-059.jpg
काठमाण्डौ । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालि र एनएमबि बैक लिमिटेडबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  सम्झौतासँगै विश्वका विभिन्न सम्झौता मुलुकबाट नेपाल रेमिटमार्फत पठाएको रकम एनएमबि बैंकको सीधै बैंक खातामा तथा एनएमबि बैंकका शाखा कार्यालयमार्फत सहजै प्राप्त गर्न...

लुम्बिनी विकास बैंकद्वारा कीर्तिमानी पर्वतारोहीलाई सम्मान

1687662765Sherpa---Photo-1.jpeg
काठमाण्डौ । लुम्बिनी विकास बैंक लिमिटेडसँग स्थापनाकालदेखि निरन्तर सहयात्रा गर्दै आएका कीर्तिमानी पर्वतारोही कामी रिता शेर्पाले २८औं पटक विश्वकै सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन्।  आरोहणका क्रममा लुम्बिनी विकास बैंकको लोगो अंकित ब्यानरसहित उच्च शिखरमा पुगी आफ्नो नाम पुनः गिनिज बुक अफ वल्र्ड रेकर्डसमा लेखाउन सफल भएकोमा...

समृद्धि फाइनान्सद्वारा सुनसरीको मधुवनमा शाखा विस्तार

1687515172samriddhi.jpg
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले सुनसरीको मधुवनमा शाखा विस्तार गरेको छ।  कम्पनीले शुक्रबार मधुवनमा १२औँ शाखा कार्यालय सञ्चालनमा ल्याएको हो। शाखाको उद्घाटन बराहक्षेत्र नगरपालिकाका मेयर रमेश कार्की र समृद्धि फाइनान्सका संस्थापक सञ्चालक सुदीप घिमिरेले संयुक्त रुपमा गरेका थिए।  फाइनान्सको शाखा प्रबन्धक केशव...

काठमाण्डौको जोरपाटीस्थित सानो बजारमा कुमारी बैंकको क्यूआर सुविधा

1687511696IMG-35df400f4dd9d68b7fd3180ffdabc62e-V.jpg
काठमाण्डौ। स्थानीय ग्राहकको दैनिक आवश्यकिय सामग्री तथा वस्तु एकैठाउँमा उपलब्ध गराउने उद्देश्यले काठमाण्डौको जोरपाटीमा साना–साना बिक्रेतालाई एकीकृत गरी सानो बजार सञ्चालनमा आएको छ। यसलाई टेवा पुर्याउनका साथै कारोबारलाई थप व्यवस्थित गर्न कुमारी बैंक लिमिटेडले सानो बजारका व्यवसायीका लागि क्यूआर सुविधा ल्याएको छ। आफ्नो मोबाइल...

सनराइज बैंकद्वारा अंगभंग भएका व्यक्तिहरुलाई कृत्रिम अंग प्रदान

1687502382WhatsApp-Image-2023-06-22-at-7.01.25-PM.jpeg
काठमाण्डौ । सनराइज बैंकले सामाजिक उत्तरदायित्वको काम गर्दै जाने क्रममा मदेश प्रदेशको वीरगन्जमा अंगभंग भएका २० जानलाई कृत्रिम हात तथा खुट्टा प्रदान गरेको छ।  रोटरी क्लब वीरगन्जमा बिहीबार (असार ७ गते) आयोजित एक कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत अपछकुमार यादवले सीएसआर प्रमुख सुमन थापा तथा बैंकका वीरगन्ज शाखा प्रमुख...

इसेवा मनी ट्रान्सफरले गर्यो घर हस्तान्तरण

1687487504IMG-20230622-WA0068.jpg
काठमाण्डौ । इसेवा मनी ट्रान्सफरले मेरो डिजिटल देश अभियान अन्तर्गत भाग्यशाली विजेता पूर्णबहादुर श्रेष्ठलाई घर हस्तान्तरण गर्न विशेष कार्यक्रमको आयोजना गरेको थियो।  उक्त कार्यक्रम इसेवा मनी ट्रान्सफरका ब्राण्ड एम्बेष्डरहरू र कम्पनी व्यवस्थापन समितिको उपस्थितिमा सम्पन्न भएको थियो।  इसेवा मनी ट्रान्सफरले जेठ १२ मा आफ्नो...

सशस्त्र प्रहरी तथा आश्रित परिवारलाई चन्द्रागिरी, मौलाकाली र लुम्बिनी केबलकारले टिकट मूल्यमा छुट दिने

1687438252PRCableCarAgreement.jpeg
काठमाण्डौ । आइएमई ग्रुपअन्तर्गतका केबलकार कम्पनीहरु चन्द्रागिरी हिल्स, मौलाकाली केबलकार र लुम्बिनी केबलकारले सशस्त्र प्रहरी तथा आश्रित परिवारलाई केबलकारको टिकट मूल्यमा छुट दिने भएका छन्।  आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालय र तिनवटै केबलकार कम्पनीहरुले छुट प्रदानसम्बन्धी सम्झौता गरेका हुन्। सम्झौताअनुसार बहालवाला सशस्त्र...

विदेशबाट आएको रकम अब एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एपबाटै बुझ्न सकिने

1687435876BANK-LOGO-WITH-RED-TAG--.jpg
काठमाण्डौ । डिजिटल फर्स्ट बैंकको रणनीति अंगीकार गरी सम्पूर्ण बैंकिङ सेवा तथा सुविधाहरू क्रमिक रुपले डिजिटल माध्यमबाट प्रदान गर्ने दीर्घकालीन लक्ष्य लिइरहेको एनआईसी एशिया बैंकले अब आफ्ना ग्राहकको नाममा विदेशबाट आएको रेमिट्यान्स रकम बैंकको मोबाइल बैंकिङ एपमार्फत सहजै बुझ्न सकिने सेवाको सुरुआत गरेको छ।  यो सेवा सुरु भएसँगै अब...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध