कर्पोरेट


आइएमई पेको मोबाइल रिचार्जमा ५% सम्म क्यासब्याकको निरन्तरता

16869063675--Cash-back-01.jpg
काठमाण्डौ । ‘आइएमई पे’ले मोबाईल रिचार्जमा दिइरहेको क्यासब्याकलाई निरन्तरता दिने भएको छ।  आइएमईको २३ औँ वार्षिकोत्सवका अवसरमा आइएमई पेमार्फत मोबाइल रिचार्ज गर्दा पाइने क्यासब्याक निरन्तरता दिने निर्णय गरेको हो।  केही समययता सुरु गरिएको टपअप क्यासब्याकअन्तर्गत रजिस्टर नम्बरमा रिचार्ज गर्दा ग्राहकले ५% क्यासब्याक पाउनेछन्...

प्रभु बैंक र प्यारामाउन्ट मोटर्सबीच एमजी ईभीका लागि सर्वसुलभ तरिकाले कर्जा दिने सम्झौता

1686906030IMG-20230616-WA0000.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र प्यारामाउन्ट मोटर्स प्रालिबीच विद्युतीय सवारीसाधनमा लगानीसम्बन्धी सम्झौता भएको छ।  सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख व्यापार अधिकृत रेनुप्रसाद पाण्डे र प्यारामाउन्ट मोटर्सका तर्फबाट महाप्रबन्धक सचिन अर्यालले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्यारामाउन्ट मोटर्सद्वारा आयात गरिएको एमजी...

माछापुच्छ्रे बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड’बाट सम्मानित

1686900241machha.jpg
काठमाण्डौ । माछापुच्छ्रे बैंक लिमिटेड ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड–२०२३’बाट सम्मानित भएको छ।  ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा अभूतपूर्व सफलता हासिल गरेसँगै बैंक ‘इन्फोसिस फिनेकल इनोभेसन अवार्ड २०२३– म्याक्सिमाइजिङ कस्टमर इंग्जेमेन्ट–गोल्ड’...

1695556604Online-Ad.gif

आइडिया स्टुडियोको विभिन्न सिजनका उद्यमीहरुको प्रडक्ट लन्च

1686899133stall1.jpg
काठमाण्डौ । आइडिया स्टुडियो नेपालले आफ्ना विभिन्न  सिजनका उद्यमीहरुको ‘प्रोडक्ट लन्च’ गरेको छ।  काठमाण्डौमा बिहीबार आयोजित एक कार्यक्रममा आइडिया स्टुडियो सिजन ४ का आइडिएटर अंशु प्रधानको व्यवसाय मम्मी एन्ड जेमी, सिजन ७ का आइडिएटर आशुतोष गोल्यान र मोनिका श्रेष्ठको व्यवसाय देसना र सिजन ३ का आइडिएटर रजिना अवालेको व्यवसाय समाह...

युनिग्लोब कलेजमा १२ औँ व्यापार मेला सम्पन्न

1686896306IMG2725.JPG
काठमाण्डौ । नयाँ बानेश्वरमा रहेको युनिग्लोब कलेज परिसरमा १२ औँ व्यापार मेला आज असार १ गते सम्मपन्न भएको छ।  गत जेठ २९ गते सुरु भएको मेलामा २५ भन्दा धेरै स्टल राखिएका थिए । ती स्टलमा खानेकुरासहित बजारमा उत्पादन भएका सामान राखिएका थिए ।  यो मेलाका लागि कलेजले विद्यार्थीलाई आर्थिक ऋण उपलब्ध गराउँछ र सो ऋणबाट नै विद्यार्थीहरुले आफ्नो...

एनआईसी एशिया बैंकको वेबसाइट आकर्षक नयाँ डिजाइनमा, डिजिटल बैंकिङ थप सहज, सरल र सुरक्षित बनाउन स्तरोन्नति

1686895947CREATIVE-on-launch-of-new-website-design.png
काठमाण्डौ । समयअनुरुप परिष्कृत सेवा तथा सुविधाहरुका साथ लाखौँ ग्राहकलाई आधुनिक बैंकिङको अभ्यास गरिरहेको एनआईसी एशिया बैंकले डिजिटल बैंकिङलाई थप सहज, सरल र सुरक्षित बनाउने अठोटका साथ आफ्नो वेबसाइट nicasiabank.com लाई आकर्षक फिचरहरुसहित नयाँ डिजाइनमा स्तरोन्नति गरेको छ।  बैंकले आफ्ना सेवा तथा सुविधा थप ग्राहकमैत्री बनाउँदै लैजाने...

सैनिक आवासीय महाविद्यालयलाई आकाशे पानी संकलन, ग्राउन्डवाटर रिचार्ज तथा खानेपानी प्रोजेक्ट हस्तान्तरण

1686832510Pic-2-1.jpg
काठमाण्डौ। कोका–कोला बेभरेजेज नेपालले स्प्ल्यास नेपालको कार्यान्वयन टोलीसँग मिलेर आकाशे पानी संकलन, ग्राउन्ड वाटर रिचार्ज (भूमिगत जल पुनःभरण) तथा सफा पिउने पानीको प्रोजेक्ट सैनिक आवासीय महाविद्यालयलाई हस्तान्तरण गरेको छ।  गत २३ मे २०२३ मा सुरुआत भई ८ जुन २०२३ मा समापन भएको उक्त संयुक्त प्रोजेक्ट विश्व वातावरण महिनाको अवसर पारेर...

केएल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

1686831866Blood-donation-Picture.jpeg
काठमाण्डौ । केएल दुगड समुहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ।  उक्त समूहअन्तर्गतका काठमाण्डौ कर्पोरेट अफिस तथा बिराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो। उक्त समूहअन्तर्गत कार्यरत कर्मचारीह द्वारा नै रक्तदान गरिएको थियो।  काठमाण्डौ, विराटनगर,...

सनराइज बैंकद्वारा नगद तथा चेक जम्मा गर्ने मेसिनको शुभारम्भ

1686831628Image-2023-06-15-at-4.03.57-PM-1.jpeg
काठमाण्डौ। अधिकतम बैंकिङ सेवा तथा सुविधाहरु डिजिटल माध्यमद्वारा प्रदान गर्ने अभिप्रायले सन्राइज बैंकले मेसिनबाटै सोझै ग्राहकले नगद तथा चेक आफ्नो खातामा जम्मा गर्न सक्ने सेवाको शुभारम्भ गरेको छ।  आज एक कार्यक्रमका बीच बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले उक्त नयाँ सेवाहरुको उद्घाटन गरेका हुन्। बैंकले नवीनतम सेवासुविधा...

प्रभु बैंक र नाथन एसोसिएट्स लन्डनबीच इन्भेस्ट फर इम्प्याक्ट नेपाल कार्यक्रमका लागि सम्झौता

1686831307IMG20230615153829937.jpg
काठमाण्डौ । प्रभु बैंक लिमिटेड र ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच आन्टरप्रेरिनल डेभलपमेन्ट बैंक (एफएमओ) र स्विस एजेन्सी अफ डेभलपमेन्ट एन्ड कर्पोरेसन (सीडीसी)द्वारा संयुक्त रुपमा स्थापना भएको नाथन एसोसिएट्स लन्डन लिमिटेडद्वारा कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्टमेन्ट अफर इम्प्याक्ट नेपाल (आईआईएन)सँग इन्भइरोमेन्ट सोसल...

‘माउन्ट केटु’ आरोहणमा पूर्णिमा श्रेष्ठलाई आइएमई र आइएमई पेको साथ

1686826039Nepali-Mahila-parbatarohi-lai-samarthan-01.jpg
काठमाण्डौ । नेपाली महिला हिमाल आरोही पूर्णिमा श्रेष्ठ पाकिस्तानको काराकोरम क्षेत्रमा अवस्थित ८ हजार मिटर माथिका ५ हिमाल चढ्न जाँदै छिन्। पूर्णिमाको यस प्रयासलाई सम्मान तथा साथ दिँदै ‘आइएमई’ र ‘आइएमई पे’ले पूर्णिमाको आरोहण अभियानमा आर्थिक सहयोग गर्ने भएको छ। विश्वका सबैभन्दा उच्च १४ वटा शिखर चढ्ने लक्ष्य राखेकी पूर्णिमाले...

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेस्टुरेन्टमा विशेष छुट

1686817006Agreement-signing-Isamu.jpg
काठमाण्डौ । सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेस्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ।  उक्त व्यवस्थाअन्तर्गत सानिमा बैंकको भिसा डेबिट÷क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छुट...

आईसीसी पुरुष क्रिकेट विश्वकप छनोट नेट टीभी एपमा निःशुल्क स्ट्रिम हुने

1686809829nettv.jpg
काठमाण्डौ । जोहरा इन्टरनेसनल प्रालि एक अग्रणी खेलकुद अधिकार अधिग्रहण फर्मले नेपालको भूभागभित्र जिम्बावेमा  आगामी जुन १८ देखि जुलाई ९ सम्म हुने आईसीसी पुरुष विश्वकप छनोट प्रतियोगिताको डिजिटल स्ट्रिमिङका लागि आधिकारिक रुपमा विशेष मिडिया अधिकार प्राप्त गरेको छ।  स्टार इन्डिया प्रालिमार्फत आधिकारिक सबइजाजतपत्रदाता जोहरा...

खल्ती र नेपाल ई–स्पोर्ट्स एसोसिएसनबीच डिजिटल रजिस्ट्रेसनका लागि विशेष साझेदारी

1686804302768x432Press-release-14.png
काठमाण्डौ । खल्ती प्रालि र नेपाल ई–स्पोर्ट्स एसोसिएसनबीच (एनईसीए) ई–स्पोर्ट्सको पहुँच विस्तारका लागि साझेदारी सम्पन्न भएको छ।  यस साझेदारीले ई–स्पोर्ट्स क्षेत्रमा हुने टुर्नामेन्ट वा प्रतियोगिताको रजिस्ट्रेसनलाई डिजिटलाइज गरी विभिन्न सुविधाका माध्यमबाट ई–स्पोर्ट्सको पहुँच विस्तार गर्ने लक्ष्य राखेको छ। यसका साथै...

योङ्ग प्रोफेसनल फेलोसिपको छैँटौँ संस्करण नेपालमा आयोजना हुने

1686803808mou-signing-3.png
काठमाण्डौ । अन्तर्राष्ट्रिय संस्था ग्लोबल पिस चेनले ‘योङ्ग प्रोफेसनल फेलोसिप’ कार्यक्रमको छैँटौँ संस्करण नेपालमा आयोजना गर्ने भएको छ। अमेरिका, फ्रान्स, युरोपलगायत ४० भन्दा बढी देशका १०० जना युवाको उपस्थितिमा ३ दिवसीय कार्यक्रम काठमाण्डौमा जुलाई २७ देखि ३० सम्म आयोजना हुने ग्लोबल पिस चेनका नेपाल प्रमुख शिवांग दत्तले जानकारी...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध