कर्पोरेट


ग्लोबल आइएमई बैंकका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १०% क्यासब्याक

1686299698design.png
काठमाण्डौ । ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउनेछन्। बैंकले रुपन्देही जिल्लाको बुटवलस्थित लुम्बिनी केबलकारको टिकट खरिदमा क्यासब्याक उपलब्ध हुने योजना सार्वजनिक गरेको हो।  यो योजनाअन्तर्गत ग्लोबल आइएमई बैंकको मोबाइल एप्लिकेसन...

सिटिजन्स बैंक देवीघाट शाखाद्वारा क्यूआर कोड भएको आधुनिक चन्दा बाकस वितरण

1686292330press-release-devighat-branch.jpg
काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको बागमती प्रदेशको देवीघाट शाखाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नुवाकोटको देवीघाटस्थित श्री जल्पादेवी मन्दिरलाई क्यूआर कोड भएको आधुनिक चन्दा बाकस प्रदान गरेको छ। बैंको देवीघाट शाखाले बिहीबार एक समारोहबीच स्थानीय प्रतिनिधि, मन्दिर संरक्षण समितिका अध्यक्ष मानबहादुर डंगोल र...

इसेवा मनी ट्रान्सफरको बम्पर विजेता पूर्णबहादुर श्रेष्ठ नेपाल आउँदै

1686290502WhatsApp-Image-2023-06-08-at-11.54.31.jpeg
काठमाण्डौ । डिजिटल रेमिट्यान्स कम्पनी इसेवा मनी ट्रान्सफरले सञ्चालन गरेको ‘मेरो डिजिटल देश’ अभियानमा पूर्णबहादुर श्रेष्ठले काठमाण्डौमा घर जित्न सफल भएका छन्।  जेठ २४ बुधबार लुलु एक्सचेन्ज र इसेवा मनी ट्रान्सफरको समन्वयमा लुलु शाखा सारजाहमा विशेष कार्यक्रम गरी विजेता श्रेष्ठलाई बधाइ ज्ञापन गरिएको थियो। इसेवा मनी ट्रान्सफरका,...

1695556604Online-Ad.gif

कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी हानपाससँग नेपाल रेमिटको सम्झौता, नेपालीले सहजै रकम पठाउन सकिने

1686290024viberimage2023-06-0910-16-01-199.jpg
काठमाण्डौ । नेपालीले सहजै रेमिट्यान्स् पठाउन सकिने कोरियामा अब्बल मानिएको हानपास रेमिट र विश्वका विभिन्न मुलुकबाट नेपालमा रेमिट्यान्स भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेसनल प्रालिबीच रेमिट्यान्स भुक्तानी सम्झौता भएको छ।  योसँगै कोरियामा रहेका नेपालीलाई नेपालमा रेमिट्यान्स पठाउन अत्यन्तै सहज हुने भएको छ। रेमिट्यान्स...

कामना सेवाद्वारा लिटल मिस एन्जलका सहभागी बालबालिकालाई वित्तीय साक्षरता प्रदान

1686283607FLP01.jpeg
काठमाण्डौ। कामना सेवा विकास बैंकको भोटाहिटी शाखाले कलश इभेन्टससँगको सहकार्यमा वित्तीय साक्षरता कार्यक्रम बिहीबार सम्पन्न गरेको छ।  कार्यक्रम राष्ट्रिय नाचघरमा भएको थियो। बैंकले लिटल मिस एन्जल–२०२३ का सहभागी र तिनका अभिभावकलाई सुरक्षित र ऋणमुक्त भविष्य सुनिश्चित गर्दै सही वित्तीय निर्णय गर्न शिक्षित र सशक्त बनाउने योजनाका साथ...

कामना सेवा विकास बैंकका ग्राहकलाई सयपत्री भान्सा घर र मुस्ताङ होटेल सयपत्रीमा विशेष छुट

1686280427SAYAPATRI-BHANCHA-GHAR.JPG
काठमाण्डौ । कामना सेवा विकास बैंकका ग्राहकलाई बुटवलस्थित सयपत्री भान्सा घर र मुस्ताङ होटेल सयपत्रीमा विशेष छुट पाउने भएका छन्।  सम्झौताअन्तर्गत कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले दुवै होटेलले प्रदान गर्ने सेवासुविधामा १० प्रतिशतसम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन्।  बैंकसँग आबद्धताको प्रमाणका आधारमा यो...

कामना सेवा विकास बैंक र भ्याली स्टेट कलेजबीच सहकार्य गर्ने सम्झौता

1686279196Agreement-picture-with-Valley-State-college.jpg
काठमाण्डौ । कामना सेवा विकास बैंकले चितवनको भरतपुरस्थित भ्याली स्टेट कलेजसँग बैंकलाई आवश्यक पर्ने दक्ष जनशक्ति आपूर्तिका लागि सहकार्य गर्ने सम्झौता गरेको छ।  बैंकलाई चाहिने दक्ष जनशक्ति उत्पादन तथा आपूर्तिका लागि सहयोग आदानप्रदान गर्नेसम्बन्धी समझदारीपत्रमा बिहीबार (जेठ २५ गते) का दिन हस्ताक्षर भएको हो। कामना सेवा विकास बैंकले...

काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई कुमारी बैंकको रु. २५ लाख सहयोग

1686228632KIOCh-PR.jpg
काठमाण्डौ । देशभर उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले एक समारोहका बीच काठमाण्डौ बाल स्वास्थ्य प्रतिष्ठानलाई आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत २५ लाख रुपैयाँ प्रदान गर्ने सम्झौता गरेको छ। नेपालमा बालबालिकाको गुणस्तरीय जीवनका लागि किफायती, पहुँचयोग्य र सबैका लागि उपलब्ध बहुविशिष्टिकृत स्वास्थ्य...

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२३ को विजेता बन्यो प्राइम कमर्सियल बैंक

1686225605MCCL-2023-Prize-Distribution-Program.jpg
काठमाण्डौ । महालक्ष्मी  विकास बैंकले महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२३ का विजेताहरुलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न गरेको छ। यही जेठ २० गते शनिबारदेखि २२ गते सोमबार (तीन दिन) सम्म इमाडोलस्थित बलपार्क इन्डोर क्रिकेटमा सम्पन्न उक्त प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जित्न सफल भएको छ भने माछापुच्छ्रे बैंकले...

एनएमबि बैंकले दराज नेपालका बिक्रेतालाई विद्युतीय माध्यमबाट बिना धितो कर्जा प्रदान गर्ने

1686225131NMB--Daraz-PR.jpg
काठमाण्डौ । एनएमबि बैंक लिमिटेड र दराज नेपालबीच दराज नेपालका बिक्रेताहरुलाई बिना धितो विद्युतीय कर्जा प्रदान सम्बन्धमा सम्झौता भएको छ।  विशेषगरी बैंकिङ पहुँच कम भएका, उत्पादनशील उद्यमसँग जोडिएका, स्टार्टअप फर्म तथा कम्पनीहरुलाई दराज नेपालसँगको कारोबारका आधारमा रु. ५ लाखसम्मको चालुपुँजी कर्जा प्रदान गर्ने उद्देश्यअनुसार गरिएको...

ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड-२०२३’ बाट सम्मानित

1686223660Transformation-Excellence-Gold.jpg
काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिडेट इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२३ बाट सम्मानित भएको छ। फिनाकल १० कोर बैंकिङको कार्यान्वयनपश्चात् बैंकले ग्राहक केन्द्रित सेवाहरुमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रुपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधाअन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको...

नेपालमा प्रोमेट ब्रान्डका सामग्री सेल्लुसिटीले भित्र्यायो, साथमा ल्यायो यस्तो अफर

1686218978IMG8704.jpg
काठमाण्डौ । नेपाली बजारमा भिभो मोबाइललगायत एंकर र नोइजजस्ता मोबाइल उपकरणको आयातकर्ता र वितरक सेल्लुसिटी अन्तर्राष्ट्रिय प्रालिले आफ्ना ग्राहकसमक्ष उच्च गुणस्तरीय उपकरणको पहुँच बढाउनका निम्ति ताइवानको परिचित ‘प्रोमेट’ ब्रान्डका सामग्रीलाई नेपाल भित्र्याएको छ।  सन् २०१७ मा स्थापना भएसँगै नेपाली बजारमा प्रवेश गरेको...

मेटलाइफ नेपालद्वारा बीमा शुल्क भुक्तानी संकलनका लागि डिजिटल स्ट्यान्डिङ इन्स्ट्रक्सनको प्रारम्भ

1686217941SCB.NCHL.MetLife.jpg
काठमाण्डौ । मेटलाइफ नेपाल बीमा कम्पनी लिमिटेडले नेपाल क्लियरिङ हाउस लिमिटेड सँगको सहकार्यमा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपालसँग सहकार्य गरी बीमा शुल्क भुक्तानीका लागि डिजिटल डिजिटल स्ट्यान्डर्ड इन्स्ट्रक्सन (ई–म्यान्डेट) सुविधा नेपाल क्लियरिङ हाउसको राष्ट्रिय भुक्तानी इन्टरफेससँग आफ्नो प्रणालीलाई एकीकृत गरी सक्षम पार्ने गरी...

रु. १ करोडसम्मको घरबीमा मात्र वार्षिक रु ५०० देखि रु. ४५०० मा इसेवाबाटै गर्न सकिने

16862147433525628578022791449010876752336801407621190n-1536x691.jpg
काठमाण्डौ । नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले यूएसएड, तयार र शिखर इन्स्योरेन्ससँगको साझेदारीमा बीमा प्रक्रियालाई डिजिटाइज गरी अझ सरलीकरण गर्न घरबीमा सुविधा ल्याएको छ।  हाललाई यो योजना सुर्खेतको वीरेन्द्रनगर नगरपालिका र दाङको तुलसीपुर उपमहानगरपालिकामा लागू हुनेछ। साथै अन्य इच्छुकले पनि नेपालभर नै यो सुविधा लिन...

शाओमीले ल्यायो ‘एक्सचेन्ज अफर’, पुरानो स्मार्टफोन साट्न सकिने

1686144069exchange3.jpg
काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ‘एक्सचेन्ज अफर’ सार्वजनिक गरेको छ। यो अफरमार्फत ग्राहकले कुनै पनि ब्रान्डको आफूले हाल चलाउँदै गरेको स्मार्टफोनसँग नयाँ शाओमी, रेडमी वा पोको फोन साटेर अपग्रेड गर्न सक्नेछन्। यसका साथै ग्राहकले रेडमी १२ ५जी* खरिद गर्न चाहेमा थप रु. १ हजार छुट पनि पाउनेछन्।  यस पहलका साथ शाओमीले ग्राहकलाई...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध