Finance


ग्लोबल मनी विकमा विभिन्न स्थानमा एनआईसी एशिया लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम

1679900379nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले देशभरिका विभिन्न स्थानमा विश्व वित्तीय सप्ताह २०२३ (ग्लोबल मनी विक–२०२३)को अवसरमा देशव्यापी रुपमा वित्तीय साक्षरता अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ। विश्व वित्तीय सप्ताहलाई सार्थक र सफल पार्न ग्रामीण समुदायमा लक्षित गरी वित्तीय सचेतना फैलाउने उद्देश्यका साथ एनआईसी...

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले फेरि घटायो लाभांश, बोनस सेयरमा भारी कटौती

1679890863national.png
काठमाण्डौ । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा भारी कटौती गरेको छ।  नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले दोस्रोपटक लाभांशमा संशोधन गरेको छ। अब यो लघुवित्तले चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको १५ प्रतिशतले हुन आउने ८ करोड ८०...

महुली लघुवित्तको लाभांशमा राष्ट्र बैंकले चलायो कैंची, बोनस र नगद गरी १५% मात्र बाँड्न निर्देशन

1679805857mahuli.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले महुली लघुवित्त वित्तीय संस्थाको प्रस्तावित लाभांशमा कैँची चलाएको छ।  गत पुस २५ गते बसेको महुली लघुवित्तको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी २८ करोड २१ लाख ६८ हजार ४४० रुपैयाँको कुल २५ प्रतिशतले हुन आउने ७ करोड ५ लाख ४२ हजार ३६० र...

1695556604Online-Ad.gif

एनआईसी एशिया लघुवित्तद्वारा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन

1679800199nica.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको उपप्रदेशिक कार्यालय बेथरी नवलपरासीले विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा वित्तीय साक्षरता र्‍याली कार्यक्रम सञ्चालन गरेको छ। विश्व वित्तीय सप्ताह २०२३ को अवसरमा संचालन भएको उक्त वित्तीय साक्षरतासम्बन्धी र्‍याली कार्यक्रमलाई परासी लघुवित्त कर्मचारी मञ्चले अगुवाइ...

छिमेक लघुवित्तको वार्षिक साधारणसभाबाट २५.२६% लाभांश अनुमोदन

1679655726agm-1.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन भएको छ।  काठमाण्डौको मध्यबानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा आयोजित वार्षिक साधारणसभाले गत आर्थिक वर्षका लागि प्रस्तावित चुक्तापुँजीको कुल २५.२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा २२...

जीवन विकास लघुवित्तले फेरि घटायो लाभांश, अब बोनस र नगद कति ?

1679578052jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले दोस्रोपटक लाभांश घटाएको छ।  संस्थाको सञ्चालक समितिको आज बसेको बैठकले दोस्रोपटक आर्थिक वर्ष २०७८–७९को लाभांश घटाउने निर्णय गरेको हो। नेपाल राष्ट्र बैंकको निर्देशनमा लाभांश घटाउँदै संस्थाले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको कुल १४.९९९२...

आरम्भ चौतारी लघुवित्तको एजीएम चैत ३० मा, बुक क्लोज कहिले ?

1679546563arambhu.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–८स्थित बनेपा पार्टी भेन्युमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले भविष्यमा अन्य लघुवित्त संस्था गाभ्ने, गाभिने वा...

उन्नति सहकार्य लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1679541664unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आठौँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार साँझ बसेको बैठकले वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–८ एसियन बुद्ध होटेलमा बिहान ८ बजेबाट सुरु हुनेछ।  सभाले भविष्यमा अन्य लघुवित्त संस्थालाई...

सेयरधनीहरुलाई लाभांश नबाँड्ने अभियान लघुवित्तको निर्णय

1679459741aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। यो निर्णयसँगै अब सेयरधनीहरुले कुनै पनि प्रकारका लाभांश उक्त आर्थिक वर्षका लागि पाउने छैनन्।  संस्थाले अब उक्त आर्थिक...

किसान लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1679396619kisan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिले यही चैत २८ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको बुढानिलकण्ठस्थित सुन्दरबस्तीमा रहेको र्‍याकेट इन्भेस्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट...

विजय लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, लाभांश र मर्जर प्रक्रिया स्वीकृत गर्ने मुख्य अजेन्डा

1679293494vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को गैंडाकोट–८स्थित विजय विकास स्रोत केन्द्रमा बिहान ११ः३० बजेबाट सुरु...

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई सेबोनद्वारा पूर्वस्वीकृति प्रदान

1679292215letter.jpg
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरेको छ। सेबोनले दुवै लघुवित्त संस्थालाई आइतबार (चैत ५ गते) पत्र पठाउँदै मर्जर प्रक्रियालाई पूर्वस्वीकृति प्रदान गरिएको जानकारी गराएको हो। धितोपत्र दर्ता गराएका संगठित संस्था आपसमा...

नयाँ सारथी लघुवित्त वार्षिक साधारणसभा चैत २८ मा, यस्ता छन् मुख्य अजेन्डा

1679281015naya.png
काठमाण्डौ । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको शनिबार (चैत ४ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको धुलिखेलस्थित होटेल जुगलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षको सञ्चित...

एनएमबि लघुवित्तले डाक्यो एजीएम, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1679279948NMB.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

कालिका लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1679279378agm.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १३ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (चैत ५ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही चैत २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बुद्धचोकस्थित होटेल टास्क इन्टरनेसनलको सभाहलमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९को...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध