Finance


पोखरा फाइनान्सको वार्षिकोत्सवमा रक्तदान

1679048728blood-dination.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले मिति २०७९ चैत ३ गते आफ्नो २६ औँ वार्षिकोत्सव मनाएको छ।  कास्कीको पोखरामा प्रधान कार्यालय रहेको संस्थाले २०५३ सालदेखि आफ्नो बैंकिङ कारोबार शुभारम्भ गरेको थियो। नेपालभर सञ्चालित वित्तीय संस्थाहरुमध्ये पोखरा फाइनान्स राष्ट्रियस्तरको एक स्थापित पुरानो वित्तीय संस्थामा पर्दछ।  वार्षिकोत्सवका...

नयाँ सारथी र विजय लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति

1679027098naya.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नयाँ सारथी लघुवित्त र विजय लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३को दफा ७० र बैंक तथा वित्तीय संस्था एक आपसमा मर्जर तथा एक्विजिसनसम्बन्धी विनियमावली, २०७३ (पाँचौँ संशोधन २०७९)बमोजिम नयाँ सारथी लघुवित्त र विजय...

मानुषी र श्रृजनशील लघुवित्त आपसमा गाभिने, चालु आवभित्रै मर्जर प्रक्रिया पूरा गर्ने लक्ष्य

1679025912IMG20230316190533.jpg
काठमाण्डौ । मानुषी लघुवित्त र श्रृजनशील लघुवित्तबीच आपसमा मर्जर जाने प्रारम्भिक सम्झौता भएको छ।  बिहीबार एक कार्यक्रमबीच दुवै लघुवित्त आपसमा मर्जरमा जानेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो। समझदारीपत्रमा मानुषी लघुवित्तका तर्फबाट सञ्चालक समिति अध्यक्ष पद्माशना शाक्य तथा श्रृजनशील लघुवित्तका तर्फबाट सञ्चालक...

1695556604Online-Ad.gif

स्वरोजगार र समता घरेलु लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको सैद्धान्तिक सहमति, राख्यो यस्ता सर्त

1678855004nrbb.jpg
काठमाडौ । नेपाल राष्ट्र बैंकले स्वरोजगार लघुवित्त र समता घरेलु लघुवित्त वित्तीय संस्थाबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले गत फागुन २८ गते दुवै लघुवित्तलाई पत्र पठाउँदै मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको हो। विभिन्न सर्त राख्दै राष्ट्र बैंकले सैद्धान्तिक सहमति प्रदान गरेको...

डिप्रोक्स लघुवित्तको एजीएमबाट लाभांश पारित, आदर्श लघुवित्त प्राप्ति प्रक्रिया स्वीकृति

16787900171678777073238-002.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गरेको छ। ले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  चितवनको सौराहमा आज सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १०...

फाइनान्सले पनि घटाए निक्षेपको ब्याजदर

1678711352finance.jpg
काठमाण्डौ । वाणिज्य बैंक र विकास बैंकपछि फाइनान्स कम्पनीले पनि चैतमा निक्षेपको ब्याज घटाउने निर्णय गरेका छन्। फाइनान्स कम्पनी संघको बैठकले १ वर्षको मुद्दति निक्षेपको ब्याजदर ०.२० प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको हो। संघले ३ महिनामाथिको निक्षेपको ब्याजदर ०.१५ प्रतिशतको विन्दुले घटाउने निर्णय गरेको छ। अब छोटो र लामो अवधिको...

सिभिल लघुवित्तको एजीएमबाट लाभांश अनुमोदन, संस्थाको नाम हिमालयन लघुवित्त राखिने

1678708283AGM-Photo-1.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेड (हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी) को ११ औँ वार्षिक साधारणसभाबाट आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश अनुमोदन गरेको छ।  आज काठमाण्डौमा संंस्थाका अध्यक्ष सचिनजंग रायमाझीकोे अध्यक्षतामा सम्पन्न सभाले उक्त आर्थिक वर्षको वार्षिक प्रतिवेदन, वित्तीय विवरणहरु तथा ११ प्रतिशत...

लक्ष्मी लघुवित्तको एजीएमबाट लाभांश पारित, दुई सञ्चालक निर्वाचित

1678707152Photo-01.jpg
काठमाण्डौ । लक्ष्मी बैंकको सहायक कम्पनी लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडको आज बसेको ११ औँ वार्षिक साधारणसभाले २० प्रतिशत लाभांश पारित गरेको छ।  सञ्चालक समितिका अध्यक्ष जीवन प्रकाश लिम्बुको अध्यक्षतामा बसेको वार्षिक साधारणसभाले २०७८–७९ को वार्षिक प्रतिवेदन पारित गरेको छ। कम्पनीले २०७९ असार मसान्तमा कायम रहेको ...

अन्यौलमा जाल्पा समुदायिक लघुवित्तको बम्पर लाभांश, राष्ट्र बैंकबाट किन अझै भएन स्वीकृत ?

1678426259jalpa.jpg
काठमाण्डौ । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्थाले प्रस्ताव गरेको बम्पर लाभांश अझै राष्ट्र बैंकबाट स्वीकृत हुन सकेको छैन।  गत कात्तिक १९ गते बसेको संस्था सञ्चालकको बैठकले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ७६.८४२१ प्रतिशतले हुन आउने लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। जसमा ७३ प्रतिशत बानेस...

सेयरधनीलाई लाभांश वितरण नगर्ने उन्नति सहकार्य लघुवित्तको निर्णय

1678423219unnati.jpg
काठमाण्डौ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ।  संस्थाको सञ्चालक समितिको फागुन २५ गते (बिहीबार) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै सेयरधनीहरुले कुनै पनि किसिमको लाभांश नपाउने भएका छन्।  बैठकले संस्थाको उक्त आर्थिक...

सुर्खेतमा इन्फिनिटी लघुवित्तको समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम

1678352360infinity.jpg
काठमाण्डौ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले शाखा कार्यालय सुर्खेतमा समूह प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम एक समारोहबीच सम्पन्न गरेको छ।  कार्यक्रम सुर्खेतस्थित होटेल बुलबुलेको सभाहलमा १६१ जना समूह अध्यक्षहरुको उपस्थितिमा गरिएको थियो। कार्यक्रमका प्रमुख अतिथि असुली तथा जोखिम व्यवस्थापन विभागका विभागीय...

लघुवित्तका सीईओहरु सौराहामा, अहिले देखिएका समस्या र चुनौतीबारे बृहत छलफल गर्ने

1678346746Nm.jpg
काठमाण्डौ । पछिल्लो समय लघुवित्त क्षेत्रमा देखिएका समस्याहरुको समाधानका लागि लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ)हरुले बृहत छलफल गर्ने भएका छन्।  चितवनको सौराहमा लघुवित्त संस्थाका सीईओहरुको आज र भोलि दुईदिने छलफल कार्यक्रम राखिएको हो। छलफलमा ६४ वटै लघुवित्तका सीईओहरु सहभागी हुनेछन्।  छलफलमा अहिले देखिएका...

लाभांश वितरण नगर्ने आरम्भ चौतारी लघुवित्तको निर्णय

1678337537arambha.png
काठमाण्डौ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ।  संस्थाको सञ्चालक समितिको फागुन २३ गते साँझ बसेको बैठकले उक्त आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो। योसँगै सेयरधनीहरुको हात खाली हुने भएको छ।  बैठकले संस्थाको उक्त आर्थिक...

जनउत्थान सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् विशेष अजेन्डा

1678330766jautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवलस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २)०७८–७९का लागि सञ्चित...

ग्लोबल आइएमई लघुवित्तको एजीएम आज, के-के छन् अजेन्डा ?

1678241874Global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १० औँ वार्षिक साधारणसभा (एजीएम) आज फागुन २४ गते डाकेको छ।  सभा पोखराको बेस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २० प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध