Finance


त्रासमा लघुवित्तका कर्मचारी, फिल्डमा जान पनि डराउन थाले

1676976184laghubitta.jpg
– रेखा चन्द काठमाण्डौ । पछिल्लो समय लघुवित्त वित्तीय संस्थाविरुद्धको आन्दोलनले उग्र रुप लिएको छ। पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म जोडतोडले लघुवित्त संस्थाविरुद्ध आवाज उठिरहेको छ।  राजधानी काठमाण्डौकेन्द्रित विभिन्न आन्दोलन पनि भइरहेका छन्। लघुवित्त संघर्ष समिति, विभिन्न राजनीतिक व्यक्ति, लघुवित्तका सदस्यहरु नै लघुवित्तले...

एनआईसी एशिया लघुवित्तको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त

1676965966nic.jpg
काठमाण्डौ । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा सन्तोषकुमार राठी र सञ्चालकमा दिनेश भारी नियुक्त भएका छन्। संस्थापक एनआईसी एशिया बैंक लिमिटेडको सञ्चालक समितिको बैठकको निर्णयअनुसार फागुन ५ गतेबाटै लागू हुने गरी राठी र भारीलाई  संस्थापक समूहमा प्रतिनिधि सञ्चालक मनोनयन गरी पठाइएको थियो। संस्थाको फागुन ८ गते...

आदर्श लघुवित्तद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1676947098adarsa.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो पाँचौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको बनेपा–११ सिनागलमा रहेको गौतम भिजेल रिसोर्टमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

1695556604Online-Ad.gif

डिप्रोक्स लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, यस्ता छन् अजेन्डा

1676946531deprox.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सोमबार (फागुन ८ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही फागुन ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको सौराहस्थित होटेल सेभेन स्टारमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

छिमेक लघुवित्तले डाक्यो एजीएम, यस्ता छन् अजेन्डा

1676633387chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको फागुन ४ (बिहीबार) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा मकवानपुरको हेटौँडा–४स्थित होटेल सामनामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजी...

मुख्य सूचकहरुमा श्रृजनशील लघुवित्तको खराब प्रदर्शन, ४९.४८%ले घट्यो नाफा

1676433574shrijanshil.png
काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले १ करोड ६५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिसम्मको तुलनामा ४९.४८  प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३ करोड २७ लाख...

फागुन २६ मा सबैको लघुवित्तको वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1676430800sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सोमबार (फागुन १ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा तनहुँको बन्दीपुरस्थित मर्स्याङ्दी रिभर भ्यु रिसोर्टमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

लक्ष्मी लघुवित्तले डाक्यो एजीएम, लक्ष्मी बैंकको संस्थापक सेयर सर्वसाधारणमा परिणत गर्ने

1676430054laxmi.jpg
काठमाण्डौ । लक्ष्मी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको मंगलबार (फागुन २ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलपोखरीस्थित अग्रवाल भवनमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि...

ग्लोबल आइएमई लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1676428576global.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आपनो १० औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको मंगलबार (फागुन २ गते) बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही फागुन २४ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा पोखराको बैस्ट रिसोर्ट नेपालमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

जनउत्थान सामुदायिक लघुवित्तको लाभांश घोषणा

1676348905janutthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफा तथा मुनाफा रकमबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी १४ करोड ७९ लाख ६ हजार रुपैयाँको कुल १५.७८९५ प्रतिशतले हुन आउने २ करोड ३३ लाख ५४...

अभियान लघुवित्तको नाफामा सामान्य सुधार, रिजर्भमा छलाङ

1676343935aviyan.png
काठमाण्डौ । अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले १ करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ११.४६ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन...

एनएमबि लघुवित्तको ९३%ले घट्यो नाफा, ईपीएसमा पनि पहिरो

1676263047nmb.jpg
काठमाण्डौ । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ५० लाख ३२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९३.०७  प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ७ करोड २५ लाख रुपैयाँ नाफा...

मुख्य सूचकहरुमा विजय लघुवित्तको खराब प्रदर्शन, ६६.७५%ले घट्यो नाफा

1676260026vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म संस्थाले २ करोड १२ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्मको तुलनामा ६६.७५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ६ करोड ३९ लाख रुपैयाँ नाफा आर्जन गरेको ...

सिभिल लघुवित्तले डाक्यो वार्षिक साधारणसभा, बुक क्लोज कहिले ?

1676257090civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो ११ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको आइतबार (माघ २९ गते) बसेको सञ्चालक समितिको बैठकले आउँदो फागुन २९ गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको त्रिपुरेश्वरस्थित बोगनभिल्ला इभेन्ट्समा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष...

नेष्डो समृद्ध लघुवित्तले बढायो नाफा, ईपीएस रु. ८६.४५

1676170984nesdo.png
काठमाण्डौ । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिमा संस्थाले ११ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा २.६४ प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा संस्थाले १० करोड ७३ लाख रुपैयाँ खुद नाफा...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध