Finance


छिमेक लघुवित्तको नाफा साढे ५५ करोड बढी, खराब कर्जामा पनि सुधार

1675998090chhimek.jpg
काठमाण्डौ । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा ५५ करोड ६० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ११.५६ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा संस्थाले ४९ करोड ८४ लाख रुपैयाँ नाफा आर्जन गर्न सफल...

स्वावलम्बन लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1675997095swa.jpg
काठमाण्डौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको बिहीबार बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको लैनचौर ब्यांक्वेटमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित...

खराब कर्जा बढ्दा डिप्रोक्स लघुवित्तको नाफामा संकुचन, ४६.३५%ले घट्यो ईपीएस

1675996488deproce.jpg
काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  संस्थाले समीक्षा अवधिमा २१ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिको तुलनामा ३५.६० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ३३ करोड ४४ लाख रुपैयाँ नाफा आर्जन गर्न...

1695556604Online-Ad.gif

विजय लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1675917725vijaya.jpg
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ३२ करोड रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने ६ करोड ७६ लाख ६८ हजार ४२१.०५ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

निर्धन उत्थान लघुवित्तको ६५.८८%ले घट्यो नाफा, अन्य सूचक कस्ता ?

1675915493nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। संस्थाले समीक्षा अवधिसम्म १६ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो नाफा गत वर्षको यही अवधिसम्म तुलनामा ६५.८८ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म संस्थाले ४९ करोड ३९ लाख रुपैयाँ नाफा...

बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्तको यस्तो छ दोस्रो त्रैमासमा वित्तीय अवस्था

1675913575upakar.jpg
काठमाण्डौ । गत आर्थिक वर्षका लागि बम्पर लाभांश घोषणा गरेको उपकार लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा भने घाटा व्यहोरेको छ।  आज सार्वजनिक दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार संस्थाले १ करोड ६१ लाख रुपैयाँ घाटा व्यहोरेको हो। गत वर्ष यही अवधिमा संस्थाले १ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको...

सपोर्ट लघुवित्तको नाफामा पहिरो, ब्याज आम्दानी पनि घट्यो

1675829272support.png
काठमाण्डौ । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २४ लाख ९१ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७४.८६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ९९ लाख ७ हजार रुपैयाँ नाफा...

आदर्श लघुवित्तको नाफामा ५०.१४%को गिरावट, ईपीएस कति ?

1675823329adarsha.jpg
काठमाण्डौ । आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले ७ लाख ३३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५०.१४ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले १४ लाख ७० हजार रुपैयाँ नाफा...

आशा लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1675743476asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सोमबार साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशतले हुन आउने ७ करोड २ लाख ९७ हजार ६८४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

किसान लघुवित्तको नाफामा पहिरो, अन्य सूचकमा पनि खराब प्रदर्शन

1675736917kishan.png
काठमाण्डौ । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ९६.५० प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ४ करोड ५२ लाख रुपैयाँ नाफा...

उपकार लघुवित्तले डाक्यो एजीएम, ६५% लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1675658047upakar.jpg
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको आइतबार (माघ २२ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो फागुन १८ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा बाँकेको बैजनाथ–१स्थित गाभर भ्याली (सामुदायिक होमस्टे)मा आयोजना गरिनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

मुख्य वित्तीय सूचकहरुमा आँधिखोला लघुवित्तको खराब प्रदर्शन, एनपीएल बढेर ४.९१% पुग्यो

1675653976adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५४.१३ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २ करोड ४६ लाख रुपैयाँ नाफा...

जीवन विकास लघुवित्तले सच्चायो दोस्रो त्रैमासको मुख्य वित्तीय सूचक

1675652816jeevan.jpg
काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले आइतबार प्रकाशित गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरणमा प्रमुख वित्तीय सूचकहरु सच्चाएको छ।  संस्थाले आज एक सूचना प्रकाशित गरी प्रतिसेयर आम्दानी (ईपीएस), मूल्य आम्दानी अनुपात (पीई रेसियो), प्रतिसेयर नेटवर्थ र प्रतिसेयर कुल सम्पत्तिको मूल्य सच्चाएको छ।...

खराब कर्जा बढ्दा सिवाईसी लघुवित्तको नाफामा संकुचन, अन्य सूचक कस्ता ?

1675651336cyc.png
काठमाण्डौ । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाले २ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ५८.९७ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले ५ करोड ८१ लाख रुपैयाँ नाफा...

मेरो माइक्रोफाइनान्सको ७६.९६%ले घट्यो नाफा, ईपीएसमा पहिरो

1675650527mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म संस्थाले ६ करोड ७७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा ७६.९६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा संस्थाले २९ करोड ४२...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध