Finance


कस्तो आउला लघुवित्तहरुको तेस्रो त्रैमासको फाइनान्सियल रिपोर्ट ?

1678185470fincial-reports.jpg
– रेखा चन्द काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुआतदेखि बैंक तथा वित्तीय संस्थाहरुको वित्तीय विवरण सुखद रहेन। अर्थतन्त्र चलायमान हुन नसक्दा बैंक तथा वित्तीय संस्थाहरुका वित्तीय सूचकहरु पनि निरन्तर खुम्चिदै आइरहेका छन्।  चालु आर्थिक वर्षको पहिलो त्रैमासमाभन्दा पनि दोस्रो त्रैमासमा बैंकहरुले दबाब भोग्नुपर्यो। बैंक तथा वित्तीय...

एनआईसी एसिया लघुवित्तको लाभांश घोषणा

1678022184nica.png
काठमाण्डौ । एनआईसी एसिया लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको आज (फागुन २१ गते) साँझ बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ७३ करोड ९४ लाख ४० हजार रुपैयाँको कुल १४.७५ प्रतिशतले हुन आउने २५ करोड ६५ लाख ६७ हजार ४००...

४४ लघुवित्तको लाभांश: नगदभन्दा बोनस सेयर प्राथमिकतामा, केहीको लाभांशमा नियामकको कैँची

1678016914dividends.jpg
काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत लघुवित्तमध्ये हालसम्म ४४ वटाले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरिसकेका छन्।  हालसम्म आउँदा लगानीकर्ताका लागि गत आर्थिक वर्षको नाफाबाट ४४ लघुवित्तले लाभांश घोषणा गरेका हुन्। गत आर्थिक वर्ष २०७८–७९को नाफाबाट वाणिज्य बैंकहरुले नगद लाभांशलाई प्राथमिकतमा राखेर लाभांश...

1695556604Online-Ad.gif

जनउत्थान सामुदायिक लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, बुक क्लोज कहिले ?

1677998933janautthan.png
काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा डाकेको छ। संस्थाको सञ्चालक समितिको शनिबार बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको बुटवल–९ कालिकापथस्थित होटेल न्यु इरामा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष ...

राष्ट्र बैंकको निर्देशनमा जीवन विकास लघुवित्तले घटायो लाभांश, अब बोनस र नगद कति ?

1677991534jeevan.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा जीवन विकास लघुवित्तले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।  राष्ट्र बैंकले गत शुक्रबार (फागुन १९ गते) पत्राचार गर्दै जीवन विकास लघुवित्तलाई यसअघि प्रस्तावित लाभांशमा संशोधन गर्न निर्देशन दिएको थियो।  यसअघि गत फागुन ६ गते बसेको संस्थाको सञ्चालक समितिको...

स्वावलम्बन लघुवित्त वित्तीयको एजीएमबाट २१.०५% लाभांश अनुमोदन

1677838161swa.jpg
काठमाण्डौ । आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गर्दै स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको २१ औँ वार्षिक साधारणसभा (एजीएम) शुक्रबार सम्पन्न भएको छ।  संस्थाकी अध्यक्ष डा. सुमित्रा मानन्धर गुरुङको अध्यक्षतामा काठमाण्डौमा बसेको सभाले सेयरधनीलाई १५ प्रतिशत बोनस र ६.०५ प्रतिशत नगद (कर प्रयोजनार्थ सहित) गरी २१.०५ प्रतिशत लाभांश वितरण...

राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्सले घटायो बोनस सेयर

1677817415national.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांशमा संशोधन गरेको छ।  संस्थाले यसअघि उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ५८ करोड ६६ लाख ७४ हजार ९७३ रुपैयाँको ३८.५ प्रतिशतले हुन आउने २२ करोड ५८ लाख ६९ हजार ८६४.८० रु...

समता घरेलु लघुवित्तको एजीएम चैत ११ मा, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1677814291samata.jpg
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो नवौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काभ्रेको हिमालयन दृश्य रिसोर्टमा बिहान ११ः३० बजेबाट हुनेछ।  सभलो आर्थिक वर्ष २०७८–७९को वितरणयोग्य मुनाफाबाट प्रस्तावित चुक्तापुँजी...

खप्तड र धौलागिरी लघुवित्तले एकैदिन डाके विशेष साधारणसभा, मर्जर प्रक्रिया स्वीकृत गर्ने

1677813298sgm.png
काठमाण्डौ । मर्जर प्रक्रिया स्वीकृत गर्न खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाले एकैदिन विशेष वार्षिक साधारणसभा आह्वान गरेका छन्। दुवै लघुवित्तले आउँदो चैत ६ गते विशेष साधारणसभा डाकेका हुन्। खप्तडको सभा अत्तरियास्थित होटेल नमस्तेमा र धौलागिरी लघुवित्तको बागलुङको बागलुङ–४ उपल्लाचौरमा रहेको डीसीआरडीसीको सभा हलमा...

आरएमडीसी लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

1677811587rmdc.jpg
काठमाण्डौ । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २४ औँ वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेको छ।  संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कालिकास्थानस्थित अमृतभोगमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले संस्थाले आर्थिक वर्ष २०७८–७९को...

साना किसान विकास लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, यस्ता छन् अजेन्डा

1677810740sana.png
काठमाण्डौ । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको बिहीबार (फागुन १८ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत १० आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको बोडेस्थित कृषि विकास बैंकको केन्द्रीय तालिम प्रतिष्ठानमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले संस्थाले...

खप्तड र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

1677754317Khaptad-and-dhaulagiri.jpg
काठमाण्डौ । खप्तड लघुवित्त र धौलागिरी लघुवित्त वित्तीय संस्थाबीच मर्जरसम्बन्धी अन्तिम सम्झौता भएको छ।  दुवै लघुवित्तबीच बुधबार एक समारोहबीच अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भएको हो। अन्तिम सम्झौतापत्रमा लागि खप्तड लघुविका अध्यक्ष सुमन प्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्तका अध्यक्ष ईश्वरलाल राजभण्डारीले हस्ताक्षर गरेका...

स्वरोजगार लघुवित्तले डाक्यो एजीएम, बुक क्लोज कहिले ?

1677739219swarojgar.png
काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४ औँ वार्षिक साधारणसभा (एजीएम) डाकेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (फागुन १७ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभाले आर्थिक वर्ष...

उपकार लघुवित्तको वार्षिक साधारणसभा आज, ६५% लाभांश अनुमोदन गर्ने

1677729025upakar.jpg
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १४औँ वार्षिक साधारणसभा आज फागुन १८ गते आयोजना गर्दैछ।  सभा बाँकेको बैजनाथ–१स्थित गाभर भ्याली (सामुदायिक होमस्टे)मा बिहान १० बजेदेखि सुरु हुनेछ। सभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल ६५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ६१.७५ प्रतिशत बोनस सेयर र...

लघुवित्तकर्मीमाथि भएको दुर्व्यवहारको भर्त्सना, राज्यको सुरक्षा प्रणालीमा उठाए प्रश्न

16776759333340640169304476183833744164529976366142412n.png
काठमाण्डौ । नेपाल लघुवित्त बैंकर्स संघले जाजरकोटमा लघलुवित्तकर्मीमाथि भएको दुर्व्यवहारको भर्त्सना गर्दै राज्यको सुरक्षा प्रणालीमाथि प्रश्न उठाएको छ।  संघले आज एक विज्ञप्ति जारी गर्दै एनआईसी एशिया लघुवित्तको जाजरकोट शाखामा कार्यरत कर्मचारी गोपालप्रसाद उपाध्यायलाई अज्ञात समूहले कुटपिटसहित कालो मोसो दली अपमानजनक व्यवहार गरेको...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध