Finance


उपकार लघुवित्तद्वारा बम्पर लाभांश घोषणा

1674968658upakar.jpg
काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि बम्पर लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँको कुल ६५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित...

सिभिल लघुवित्तको लाभांश घोषणा

1674966069civil.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको माघ १३ गते बसेको बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी २८ करोड ८१ लाख २४ हजार ४४१.६० रुपैयाँको कुल ११.५८ प्रतिशतले हुन आउने ३ करोड ३३ लाख ६१ हजार ७७७.४५ रुपैयाँबराबरको...

ब्याज आम्दानी घट्दा आशा लघुवित्तको नाफामा संकुचन, ईपीएसमा पनि भारी गिरावट

1674961446asha.png
काठमाण्डौ । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिसम्म संस्थाले ३ करोड ६९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिसम्मको तुलनामा ५८.०४ प्रतिशतले कम हो। गत वर्षको यही अवधिसम्म संस्थाको खुद नाफा ८ करोड ८० लाख रुपैयाँ रहेको...

1695556604Online-Ad.gif

लाभांश वितरण नगर्ने गणपति लघुवित्तको निर्णय

1674795823ganapati.png
काठमाण्डौ । गणपति लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश वितरण नगर्ने भएको छ। संस्थाको सञ्चालक समितिको बिहीबार (माघ १२ गते) बसेको बैठकले यस्तो निर्णय गरेको हो।  बैठकले उक्त आर्थिक वर्षको सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको संस्थाका कामु प्रमुख कार्यकारी अधिकृत एवं कम्पनी...

स्वाभिमान लघुवित्तद्वारा लाभांश प्रस्ताव, बोनस र नगद कति ?

1674707074swabhimaan.jpg
काठमाण्डौ । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी १२ करोड १७ लाख ८२ हजार १५० रुपैयाँको कुल २१.०५२६ प्रतिशतले हुन आउने २ करोड ५६ लाख ३८ हजार ३४७.३७ रुपैयाँबराबरको लाभांश...

सबैको लघुवित्तको लाभांश घोषणा

1674706682sabaiko.jpg
काठमाण्डौ । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (माघ ११ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २७ करोड रुपैयाँको कुल १८.९५ प्रतिशतले हुन आउने ५ करोड ११ लाख ५७ हजार ८९४.७४ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव...

मिथिला लघुवित्तको नाफामा संकुचन, ईपीएसमा भारी गिरावट

1674613780mithila.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडले २ करोड १७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा संस्थाको यो नाफा गत वर्षको तुलनामा ३७.२५ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा भने संस्थाले ३ करोड ४६ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिमा...

सिभिल लघुवित्तको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त

1674549271civil-laghubitta.jpg
काठमाण्डौ । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र सञ्चालकमा रुद्रप्रसाद दाहाल नियुक्त भएका छन्।  संस्थाको सञ्चालक समितिको माघ ९ गते बसेको बैठकले दाहाललाई ४ वर्षका लागि स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको हो। बैंकिङ क्षेत्रमा ३५ वर्षभन्दा बढी अनुभव भएका दाहाल कृषि विकास बैंकबाट अवकाश प्राप्त हुन्।  वि.सं. २००८ सालमा...

ब्याज आम्दानी ४९%ले बढाएको समृद्धि फाइनान्स घाटामा, ईपीएस पनि ऋणात्मक

1674544710samriddhi.png
काठमाण्डौ । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले ७ करोड ७३ लाख रुपैयाँ घाटा व्यहोरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म कम्पनीले ६० लाख २२ हजार नाफा आर्जन गरेको थियो।  समीक्षा अवधिसम्म कम्पनीले ८ करोड २४ लाख रुपैयाँ सञ्चालन...

जानकी फाइनान्सको नाफा ५८.९९%ले घट्यो, ईपीएसमा पनि भारी गिरावट

1674531379janaki.png
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म जानकी फाइनान्स कम्पनी लिमिटेडले १ करोड ४५ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ५८.९९ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ३ करोड ५५ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म...

कालिका लघुवित्तको लाभांश घोषणा, बोनस र नगद कति ?

1674447743kalika.jpg
काठमाण्डौ । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ३१ करोड २८ लाख ७५ हजार ४११.३५ रुपैयाँको कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लाभांशमा १९ प्रतिशतले हुन आउने ५...

ब्याज आम्दानी ६०%ले बढ्दा पनि प्रोग्रेसिभ फाइनान्स घाटामा, ईपीएस ऋणात्मक

1674442211progressive.jpg
काठमाण्डौ । प्रोग्रेसिभ फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।  समीक्षा अवधिसम्म कम्पनीले १ करोड ३० लाख रुपैयाँ घाटा व्यहोरेको छ। गत वर्ष यही अवधिसम्म भने कम्पनीले २ करोड ४१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीलाई १ करोड ३० लाख रुपैयाँ सञ्चालन...

एनपीएलमा सुधार गर्न नसक्दा गुडविल फाइनान्सको नाफामा संकुचन, ईपीएस घट्यो

1674441294good.jpg
काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म गुडविल फाइनान्स लिमिटेडले ४ करोड ५९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।  आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिसम्म कम्पनीको यो नाफा गत वर्षको तुलनामा ४०.७२ प्रतिशतले कम हो। गत वर्ष यही अवधिसम्म भने कम्पनीले ७ करोड ९१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। समीक्षा अवधिसम्म कम्पनीको...

गोर्खाज फाइनान्सको नाफामा उछाल, ईपीएसमा छलाङ

1674367330gorkhas.jpg
काठमाण्डौ । गोर्खाज फाइनान्सले चालु आर्थिक वर्षको दोस्रो त्रैमासम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। समीक्षा अवधिमा कम्पनीले ६ करोड ७१ लाख रुपैयाँ बढी नाफा आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म कम्पनीले १ करोड ९३ लाख नाफा आर्जन गरेको थियो। यस हिसाबले गत वर्षको तुलनामा समीक्षा अवधिमा नाफा २४६.९७ प्रतिशतले घटेको छ। दोस्रो...

ग्लोबल आइएमई लघुवित्तको लाभांश घोषणा

1674102054global-ime.png
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ५५ करोड २५ लाख ८९ हजार ३२६ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ११ करोड ५ लाख १७ हजार ८६५.२० रुपैयाँबराबरको लाभांश वितरण गर्ने...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध