Finance


निर्धन उत्थान लघुवित्तको लाभांश घोषणा

1672806468nirdhan.jpg
काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ।  संस्थाको सञ्चालक समितिको मंगलबार (पुस १९ गते) बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी २ अर्ब १९ करोड ५० लाख २५ हजार रुपैयाँको कुल २० प्रतिशतले हुन आउने ४३ करोड ९० लाख ५ हजार रुपैयाँबराबरको लाभांश...

समता घरेलु र स्वरोजगार लघुवित्तबीच मर्जरमा जाने सम्झौता

1672720449samata.jpg
काठमाडौ । समता घरेलु र स्वरोजगार लघुवित्त वित्तीय संस्थाबीच मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  यी दुवै लघुवित्तबीच हिजो पुस १८ गते दिउँसो मर्जरमा जाने प्रारम्भिक सम्झौतापत्रमा हस्ताक्षर भएको हो।  समता घरेलु र स्वरोजगार लघुवित्त दुवैको कार्यालय काभ्रेको बनेपामा रजिस्टर्ड कार्यालय रहेको छ।  मर्जरमा जाने प्रारम्भिक...

राष्ट्र बैंकले दियो नेसनल र समिट लघुवित्तको मर्जरलाई सैद्धान्तिक सहमति

1672635504national.jpg
काठमाण्डौ । नेपाल राष्ट्र बैंकले नेसनल माइक्रोफाइनान्स र समिट लघुवित्तबीचको मर्जर प्रक्रियालाई सैद्धान्तिक सहमति प्रदान गरेको छ।  राष्ट्र बैंकले दुवै लघुवित्तलाई पत्र पठाउँदै सैद्धान्तिक सहमति प्रदान गरिएको जानकारी गराएको हो।  नेपाल इन्भेस्टमेन्ट बैंक, कुमारी बैंकलगायत १० वटा बैंक तथा वित्तीय संस्थाद्वारा प्रवर्द्धित नेसनल...

1695556604Online-Ad.gif

मेरो माइक्रोफाइनान्सद्वारा एजीएम आह्वान, लाभांश पाउन कहिलेसम्म बन्नुपर्छ सेयरधनी ?

1672281698mero.jpg
काठमाण्डौ । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बुधबार (पुस १३ गते) बसेको बैठकले वार्षिक साधारणसभा आउँदो माघ ६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा नुवाकोटको विदूरस्थित क्राउन होटेल हारतीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९का...

नेरुडे र मिर्मिरे लघुवित्तबीच मर्जरमा जाने सम्झौता

1672115359merger.jpg
काठमाण्डौ । नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्त वित्तीय संस्थाबीच आपसमा मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको छ।  विराटगरमा सोमबार दिउँसो एक कार्यक्रमबीच नेरुडे लघुवित्त र मिर्मिरे लघुवित्तले आपसमा मर्जरमा जाने प्रारम्भक सम्झौता गरेका हुन्। सम्झौतापत्रमा दुवै लघुवित्त संस्थाका अध्यक्षले हस्ताक्षर गरेका छन्।  नेरुडे मोरङ...

राष्ट्र बैंकको निर्देशनपछि गुहेश्वरी मर्चेन्ट बैंकिङले घटायो लाभांश

1672114780ghueshowri.png
काठमाण्डौ । नेपाल राष्ट्र बैंकको निर्देशनमा गुहेश्वरी मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित लाभांश घटाएको छ।  कम्पनीको गत पुस ५ गते बसेको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश...

मल्टीपर्पस फाइनान्सले डाक्यो एजीएम, हकप्रद जारी गर्ने मुख्य अजेन्डा

1672042070multi.jpg
काठमाण्डौ । मल्टीपर्पस फाइनान्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा सप्तरीको राजविराजस्थित कम्पनीको केन्द्रीय कार्यालयमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभाले चुक्तापुँजी वृद्धि गर्ने अजेन्डा पारित गर्नेछ। यसका...

आँधिखोला लघुवित्तको लाभांश घोषणा

1672029140adhikhola.jpg
काठमाण्डौ । आँधिखोला लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९का लागि लाभांश प्रस्ताव गरेको छ। संस्थाको पुस ८ गते बसेको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई संस्था सेयरपुँजीको ११ करोड ९० लाख रुपैयाँको कुल ३१.५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।  प्रस्तावित लभांशमा ३०...

मिर्मिरे लघुवित्तद्वारा एजीएम आह्वान, कहिलेसम्म कायम सेयरधनीले २३% बोनस सेयर पाउने ?

1672026208mirmire.png
काठमाण्डौ । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो १२ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस ३० गते आयोजना गर्ने निर्णय गरेको हो। सभा भक्तपुरको सूर्यविनायकस्थित योयो बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ को मुनाफाबाट हाल कायम...

सिवाईसी लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, ३१.५८% लाभांश पारित गर्ने

1671943780cyc.png
काठमाण्डौ । सिवाईसी लघुवित्त वित्तीय संस्था लिमिटेडले चौथो वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार (पुस ८ गते) बसेको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको सभागृहचोकस्थित संस्थाको केन्द्रीय कार्यालयमा बिहान ११ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ को...

लाभांश पारित गर्न पोखरा फाइनान्सले डाक्यो एजीएम, मर्जर पनि मुख्य अजेन्डा

1671943332Pokhara.jpg
काठमाण्डौ । पोखरा फाइनान्स लिमिटेडले २६ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको शुक्रबार (पुस ८ गते) बसेको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको बाँस्तोलाथरस्थित दरबारथोक ब्यांक्वेटमा बिहान ९ बजेबाट सुरु हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल ४.२१...

साधना लघुवित्तद्वारा वार्षिक साधारणसभा आह्वान, के-के छन् अजेन्डा ?

1671942762agm.png
काठमाण्डौ । साधना लघुवित्त वित्तीय संस्थाले आफ्नो छैटौँ वार्षिक साधारणसभा आह्वान गरेको छ।  संस्थाको सञ्चालक समितिको शुक्रबार (पुस ८ गते) बसेको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा गोरखाको होटेल गोरखा बिसौनीमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ। सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट प्रस्तावित कुल २०...

फरवार्ड माइक्रोफाइनान्सको एजीएम पुस ३० मा, बुक क्लोज कहिले ?

1671942320forward.png
काठमाण्डौ । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले आफ्नो दसौँ वार्षिक साधारणसभा डाकेको छ।  संस्थाको सञ्चालक समितिको बैठकले यही पुस ३० गते वार्षिक साधारणसभा आयोजना गर्ने निर्णय गरेको छ। सभा सुनसरीको दुहबीस्थित दिनेश चौधरी स्मृति प्रतिष्ठानको सभाहलमा दिउँसो १ बजेबाट सुरु हुनेछ।  सभामा आर्थिक वर्ष २०७८–७९ को नाफाबाट...

मञ्जुश्री फाइनान्सद्वारा एजीएम आह्वान, यस्ता छन् अजेन्डा

1671934981manju.jpg
काठमाण्डौ । मञ्जुश्री फाइनान्सले आफ्नो १५ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको नयाँबानेश्वरस्थित थापागाउँ ब्यांक्वेटमा बिहान ११ बजेदेखि हुनेछ।  सभाले आर्थिक वर्ष २०७८–७९ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रत...

श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सद्वारा एजीएम आह्वान, बुक क्लोज कहिले ?

1671773131shree.jpg
काठमाण्डौ । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स कम्पनीले आफ्नो २८ औँ वार्षिक साधारणसभा डाकेको छ।  कम्पनी सञ्चालक समितिको बिहीबार (पुस ७ गते) बसेको बैठकले वार्षिक साधारणसभा यही पुस २९ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको डिल्लीबजारस्थित कम्पनीको रजिस्टर्ड कार्यालयमा बिहान १० बजेबाट सुरु हुनेछ।  सभाले गत आर्थिक वर्षका...

भर्खरै

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

टिभिएसले ल्यायो ‘तिमी, म र टिभिएस’ योजना सार्वजनिक

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

रिलायन्स स्पिनिङ मिल्सको आईपीओमा सर्बसाधारण फस्ने डर, प्रतिसेयर आम्दानी ९६ पैसा मात्रै !

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

खडेरीका कारण पानामा नहरमा जहाजको आवतजावतमा ३६% कटौति,विश्व व्यापार प्रभावित हुने

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

आयोग उपाध्यक्ष श्रेष्ठसँग विश्व बैंकका कन्ट्री डाइरेक्टरको भेटवार्ता

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

मेक इन नेपाल स्वदेशी मिट एण्ड ग्रीट सम्पन्न, स्वदेशी वस्तुको खरिद अनिवार्य गर्न परिसंघको आग्रह

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

नेपाल रि र हिमालयन रिको तुलनात्मक वित्तीय विश्लेषण, को केमा अब्बल ?

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

अप्रिलियाको एसआर १६० बीएस–६ भर्जनको राइड सम्पन्न

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

सिटिजन लाइफले सूचीकृत सेयरमा लगानी बढाउँदै, कस्ता कम्पनी पर्लान् छनोटमा ?

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

बालबालिकालाई पैसाको महत्व कसरी बुझाउने ? यी हुन् ४ गुरुमन्त्र

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो  ‘ई-कमर्स अक्वायरिङ’ सेवा

लक्ष्मी सनराइज बैंकले सुरु गर्‍यो ‘ई-कमर्स अक्वायरिङ’ सेवा

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

छिमेक लघुवित्तको कामू सीईओमा दिपक नीधि तिवारी

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

नेप्सेमा माइनरको ‘वेभ ५’ सकिएको संकेत, आगामी साता कस्तो रहला बजार ?

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

टाटा स्टिलले ३ हजार कर्मचारी निकाल्दै,यस्तो छ कारण

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

कृत्रिम टापुमा अवस्थित संसारको एकमात्र १० तारे होटल, के- के छन् सुविधाहरु ?

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध

स्ट्याण्डर्ड चार्टर्ड बैंकद्वारा पुरानो नगद लाभांश लिन अनुरोध